आधिकारिक सूचनाOfficial AnnouncementOthers
7 Jul, 2026
भुजुङ्ग हाइड्रोपावरको सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको शेयरको लक-इन अवधि समाप्तिको सूचना

भुजुङ्ग हाइड्रोपावरको सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको शेयरको लक-इन अवधि समाप्तिको सूचनाBhujung Hydropower: Notice on Expiry of Lock-in Period for Shares Allotted to Collective Investment Schemes

वर्ग:Category:
Others
प्रकाशित मिति:Published:
Published on July 7, 2026

च. नं.: २०८२/०८३-२०८

मिति: २०८३/०३/२३

श्री नेपाल धितोपत्र बोर्ड,

खुमलटार, ललितपुर ।

श्री नेपाल स्टक एक्सचेन्ज लिमिटेड,

सिंहदरबार प्लाजा, काठमाण्डौ ।

श्री सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड,

पुतलीसडक, काठमाण्डौ ।

विषय: लक इन अवधि (Lock-In Period) समाप्ति हुने सम्बन्धमा ।

महोदय,

उपरोक्त सम्बन्धमा, नेपाल धितोपत्र बोर्डको निर्देशनबमोजिम सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको भुजुङ्ग हाइड्रोपावर लिमिटेडको ५०,०००/- (पचास हजार मात्र) कित्ता साधारण शेयरको लक इन अवधि (Lock-In Period) सर्वसाधारणमा बाँडफाँड भएको मितिले (६) महिना अर्थात मिति २०८२/०८/२६ (२०२६-०८-११) मा समाप्त हुने हुदाँ सो सम्बन्धमा तहाँ लगायत नियामक निकायहरु तथा सम्पूर्ण लगानीकर्ता एवं सरोकारवालाहरुको जानकारीको लागि मिति २०८३/०३/२६ गते शुक्रबारको नेपाल समाचारपत्र डेलीमा नियमअनुसार सूचना प्रकाशित गरिने व्यहोरा जानकारी गर्दछौँ ।

साथै, उक्त सूचनाको प्रतिलिपि यसै पत्रसाथ संलग्न गरी पठाइएको व्यहोरा जानकारी गर्दछौँ ।

(विनम ज्ञवाली)

कम्पनी सचिव

बोधार्थ:

१. श्री कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, काठमाण्डौ ।

Ref. No.: 2082/083-208

Date: 2083/03/23

Shree Nepal Securities Board,

Khumaltar, Lalitpur.

Shree Nepal Stock Exchange Limited,

Singhadurbar Plaza, Kathmandu.

Shree CDS and Clearing Limited,

Putalisadak, Kathmandu.

Subject: Regarding the expiry of the Lock-In Period.

Sir/Madam,

In the above context, as per the directive of the Nepal Securities Board, the Lock-In Period for 50,000/- (fifty thousand only) units of ordinary shares of Bhujung Hydropower Limited allotted to Collective Investment Schemes will expire after (6) months from the date of allotment to the general public, i.e., on 2082/08/26 (2026-08-11). Therefore, for the information of all regulatory bodies, investors, and stakeholders, we hereby inform that a notice will be published in the Nepal Samacharpatra daily on Friday, 2083/03/26, as per the regulations.

Additionally, we inform that a copy of the said notice has been sent along with this letter.

(Binam Gyawali)

Company Secretary

Cc:

1. Shree Kumari Capital Limited, Nagpokhari, Kathmandu.