Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementFinancial Analysis
11 Aug, 2026
चिलिमे हाइड्रोपावरको चौथो त्रैमासिक वित्तीय विवरण

चिलिमे हाइड्रोपावरको चौथो त्रैमासिक वित्तीय विवरणChilime Hydropower Fourth Quarter Financial Statement

वर्ग:Category:
Financial Analysis
प्रकाशित मिति:Published:
Published on August 11, 2026

CHILIME HYDROPOWER COMPANY LIMITED

Dhumbarahi, Kathmandu

Unaudited Financial Position as on 32nd Ashad 2083 (July 16, 2026)

(Rs.'000')

Particulars 2083.03.32 (16.07.2026) 2082.12.30 (13.04.2026) 2082.03.32 (16.07.2026)

Assets
Non-current assets
Property, plant and equipment2,118,137.942,169,658.662,154,625.39
Capital Work-In-Progress--71,419.47
Investment Work-In-Progress311,600.26288,605.98268,505.07
Financial Assets
Investment in subsidiary694,250.00694,250.00671,086.40
Investment in Associates5,901,125.905,900,375.905,900,375.90
Total non-current assets9,025,114.109,052,890.549,066,012.23
Inventory161,449.7494,006.5090,050.35
Advances and Deposit464,814.89463,882.40463,544.53
Financial Assets
Investment in Term Deposits217,244.03225,012.91325,012.91
Other current assets2,161,951.052,040,574.331,781,269.09
Cash and cash equivalent150,112.4442,383.23192,681.47
Current Tax Assets(Net)6,301.34--
Total current assets3,161,873.502,865,859.372,852,558.35
Total assets12,186,987.6011,918,749.9111,918,570.58
Equity and liabilities
Equity
Paid up share capital9,484,988.689,484,988.688,782,396.92
Retained earnings2,267,245.511,992,273.372,685,115.56
Total Equity11,752,234.1911,477,262.0511,467,512.49
Defined Benefit Plans183,979.64183,979.64185,675.50
Deferred Tax Liabilities128,926.19127,292.97127,292.97
Total Non-current liabilities312,905.83311,272.61312,968.47
Current liabilities
Provisions for employee benefits22,421.3512,593.5721,804.91
Corporate Social Responsibility Fund26,471.8523,824.6319,245.52
Financial Liabilities
Trade and Other Payables72,954.3963,647.9763,563.25
Current Tax Liabilities(Net)-30,149.0733,475.94
Total Current Liabilities121,847.59130,215.24138,089.62
Total Equity and Liabilities12,186,987.6011,918,749.9111,918,570.58

Unaudited Profit & Loss Accounts from 1 Shrwan to 30 Chaitra 2082 (17th July 2025 to 32nd July 2026)

(Rs.'000')

Particulars FY2082/083 (Up to Ashad) (2025/026) FY2082/083 (Up to Chaitra) (2025/026) FY2081/082 (Up to Ashad) (2024/025)

Revenue1,167,632.06636,581.191,125,707.92
Direct Expenses(116,329.76)(37,435.52)(124,734.19)
Royalty Expenses(138,867.61)(85,758.12)(134,670.79)
Gross Profit912,434.69513,387.55866,302.94
Employee benefit expense(44,156.24)(40,877.42)(57,779.18)
Administrative Expenses(32,674.24)(15,221.32)(27,891.42)
Depreciation and amortization(85,053.64)(37,815.24)(74,266.75)
Profit from Operation750,550.57419,473.57706,365.59
Finance Income135,927.8155,891.02134,746.35
Other Income27,853.163,438.7237,033.76
Loss on Sales of Assets--(22.86)
Profit/(Loss) Before Tax and Bonus914,331.55478,803.31878,122.85
Employee Bonus(18,286.63)(9,576.07)(17,562.46)
Profit/(Loss) Before Tax896,044.92469,227.24860,560.39
Current tax(167,079.17)(67,147.07)(156,480.61)
Differed Tax Income(1,633.22)-(20,725.32)
Profit after Tax727,332.52402,080.17683,354.46
Corporate Social Responsibility Provision(7,273.33)(4,020.80)(6,833.54)
Net Profit for the year720,059.20398,059.37676,520.92

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम (१) साांग संलग्न अनुसूची-१४ अनुसार कम्पनीको आ.व. २०८२/०८३ अन्तिम त्रैमासिक प्रतिवेदन ।

१. वित्तीय विवरण :

(क) अन्तिम त्रैमासिक अवधिको संक्षिप्त वासलात र नाफा/(नोक्सान) सम्बन्धी विवरणहरु यसै साथ संलग्न गरिएको छ ।

(ख) प्रमुख वित्तीय सूचकहरु :

विवरण आ.व. २०८२/०८३ अन्तिम त्रैमासिक (असार मसान्तसम्म) आ.व. २०८१/०८२ अन्तिम त्रैमासिक (असार मसान्तसम्म) कैफियत
प्रतिशेयर आम्दानी (रू)७.५९७.७
P/E Ratio६४.९५६९.२५-
प्रति शेयर नेटवर्थ (रू)१२३.९०१३०.५७-
प्रति शेयर कुल सम्पत्तिको मूल्य (रू)१२८.४९१३५.७१-
तरलता अनुपात२५.९५२०.६६-

२. व्यवस्थापकीय विश्लेषण :

(क) गत आ.व. २०७९/०८२ को अनुपातमा यस आ.व. २०८२/०८३ को असार मसान्तसम्मको विद्युत बिक्री रु ४ करोड १९ लाख २४ हजार अर्थात ३.७२ % ले वृद्धि हुन गएको छ । गत आ.व.को तुलनामा यस आ.व.को असार मसान्तसम्म चिलिमे खोलाको हाइड्रोलोजीमा सुधार आए अनुसार नेपाल विद्युत प्राधिकरणलाई अधिक उर्जा शक्ति आपूर्ति हुन गएकोले विक्रिमा पनि सोही अनुसार वृद्धि हुन गएको देखिन्छ । अतिरिक्त उर्जा शक्ति विक्रिलाई नदीको पानीको वहाव, ने.वि.प्रा. को माग, पावरहाउसमा जडित मेशिन सञ्चालन गतिविधि तथा कर्मचारीको कार्यकुशलताले प्रभाव पारेको हुन्छ ।

यस आ.व.मा सहायक कम्पनीहरुलाई उपलब्ध गराइएको अल्पकालिन सापटीबाट प्राप्त व्याज आम्दानीतर्फ भण्डै रु ११ लाख ६१ हजार अर्थात ०.८८ % ले वृद्धि हुन गएको छ भने अन्य आम्दानीमा समावेश भएको रकमहरु मध्ये गत आव मा चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेसबाट नगद लाभांशको रुपमा प्राप्त रु ३ करोड रहेकोमा यस आ.व. मा भने कुनै पनि लाभांश प्राप्त भएको छैन यद्यपि चिलिमे टावरको भाडा रकम प्राप्त हुन आएकोले यस शीर्षकमा खुदमा ९१ लाख ८० हजार अर्थात २४.७९ प्रतिशतले न्युन हुन गएको छ । हालको नगद मौज्दातलाई लाभांश दिन, नयाँ आयोजनाको पहिचान एवं विकास, अध्ययन, दायित्व भुक्तान गर्न, कार्यालय सञ्चालनार्थ लगायतका कामहरुका लागि उपयोग गर्दै लगिने छ । समिक्षा आव.मा समग्रमा खर्चतर्फ रु १ करोड ३० लाख ४७ हजार अर्थात ३.७८% ले न्युन हुन गएको छ । मुख्यतः केही कर्मचारीहरु अन्य सहायक कम्पनीमा काजमा गएको कारण खर्चमा कमि हुन गएको छ ।

(ख) कम्पनीको नाफा र नगद प्रवाहमा प्रतिकूल असर पर्ने खालका घटना र अवस्था देखिएको छैन । तर मानवीय नियन्त्रण भन्दा बाहिरको दैवि प्रकोप (काबु बाहिर) को असर भने सदा रहिरहने ।

३. कानूनी कारवाही सम्वन्धी विवरण :

कम्पनीको यस कर्पोरेट भवनदेखि उत्तर/पूर्व पट्टिका सँधियारहरूले टावरको नक्शा पास रोकि पाउँ भनि सम्मानति श्री सर्वोच्च अदालतमा दिएको रिट निवेदन विचाराधिन अवस्थामा रहेको छ । साथै ठुला करदाता कार्यालयबाट फुल अडिट हुँदा तोकिएको गणना भएको कर उपर चित्त नबुझि आन्तरिक राजस्व विभागमा पुनरावलोकनका लागि दिएको निवेदन उपर कुनै कारवाही भएको छैन ।

४. संगठित संस्थाको शेयर कारोवार सम्वन्धी विश्लेषण :

(क) सेयरको बजार मूल्यमा असाधारण तरिकाले थप/घट हुने गरी कम्पनी व्यवस्थापनबाट कुनै कार्यहरु भएका छैनन् । संस्थाले अपेक्षित नाफा आर्जन गर्न सफल भएको र आगामी दिनमा अझ बढी सफलता हासिल गर्ने कुरामा व्यवस्थापन पक्ष विश्वस्त रही सम्वन्धित लगानीकर्ताहरूलाई पनि विश्वस्त गराउन चाहन्छ ।

(ख) मिति २०८१/०१/३० गतेको २९औं वार्षिक साधारण सभाले पारित गरे बमोजिम साधारण शेयर दाखिला खारेज बन्द भएको मितिमा सेयरधनी दर्ता किताबमा नाम दर्ता रहेका सेयरधनीहरूले पाउने गरी कम्पनीको चुक्ता पूँजीको ४ प्रतिशत नगद लाभांश तथा मुनाफा रकमबाट चुक्ता पूँजीको ८ प्रतिशत वोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भए अनुसार सेयरधनीलाई घोषित प्रतिफल वितरण गर्न कार्य जारी छ । बोनस सेयरलाई पूँजीकरण गरी वासलातमा देखाइएको छ । वोनस शेयर डीम्याट गराउन नसकेका सेयरधनीहरूका हकमा सेयर रजिष्ट्रार श्री सिद्धार्थ क्यापिटल लि. मार्फत अभौतिकीकरण गराउन उच्चतम् प्रयास भइरहेको छ । हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण गराउन छुटेका शेयर धनीलाई यथाशिघ्र अभौतिकीकरण गराउन यसै प्रतिवेदन मार्फत अनुरोध पनि गरिन्छ ।

(ग) त्रैमासिक अवधिको सेयर कारोवार सम्बन्धी विवरण :

शेयरको अधिकतम मूल्य (रू.) शेयरको न्यूनतम मूल्य (रू.) शेयरको अन्तिम मूल्य (रू.) कारोवार भएको कुल दिन कारोवार संख्या

५१०.३० ४५०.३० ४८७ ६५ १०७८४

५. समस्या र चुनौती :

यस कम्पनीले विद्युत उत्पादनका लागि अनुमति प्राप्त गरेका सेतिनदी-३ अर्धजलाशययुक्त जलविद्युत आयोजना (८७ मेगावाट), बुढीगण्डकी प्रोक जलविद्युत आयोजना (६१ मेगावाट), र चुमचेत स्यारखोला जलविद्युत आयोजना (४५ मेगावाट) का आयोजनाहरु निर्माण कार्य शुरू गर्न सकिने अवस्थामा रहेका छन् तथापि नेपाल सरकारबाट विद्युत खरीद बिक्री सम्झौता (Power Purchase Agreement, PPA) हुन ढिलाइ भएका कारण वित्तीय व्यवस्थापन लगायतका कामहरु अगाडि बढाउन सकिएको छैन । बुढीगण्डकी जलविद्युत आयोजना (६१ मेगावाट) को हकमा भने संभाव्यता अध्ययनका कामहरु सुचारु रहेका छन् । उत्पादनको अनुमति पत्र पाए पश्चात सोही दिनदेखि आयोजनाको आयु गणना हुन सुरु भएको छ । धेरै दिला भस्क खण्डमा आयोजना नै फिजिवल हुँदैन कि भन्ने चिन्ता बढ्दै गएको छ ।

सेतिनदी-३ अर्धजलाशययुक्त जलविद्युत आयोजना (८७ मेगावाट) को वित्तीय व्यवस्थापनका लागि विभिन्न वित्तीय संस्थाहरुसँग छलफल भै रहेको छ । नेपाल हाइड्रोइलेक्ट्रिसिटि Financial Closer का लागि ईच्छुक भएको र अन्य संस्थाहरुसँगको सम्बन्धमा उल्लेखित कार्य सम्पन्न गर्ने प्रयास भै रहेको व्यहोरा प्राप्त भएको छ । यो आयोजना स्थलसम्म पुग्ने पहुँच सडक पहिलेनै भएकोले वित्तीय व्यवस्थापन हुना साथ कामहरु अगाडि बढाउन सकिने अवस्था देखिन्छ । यस आयोजनाका लागि आवश्यक पर्ने प्रसारण लाईन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रीड कम्पनीमा शेयरधनी स्थापना भएको वेस्ट सेती ट्रान्समिशन नामको कम्पनी मिति २०८३/०३/१३ मा स्थापना भएको र उक्त कम्पनीमा यस कम्पनीले १२.५ प्रतिशत शेयर लगानी गर्ने प्रतिबद्धता जनाइ सकेको छ ।

अतः विद्युत खरीद बिक्री सम्झौता नभएसम्म वित्तीय व्यवस्थापन लगायतका कामहरु नसकिने भएको हुँदा PPA का लागि नेपाल विद्युत प्राधिकरणसँग छलफल भै रहेको छ ।

बुढीगण्डकी प्रोक जलविद्युत आयोजना (६१ मेगावाट) र स्यारखोला जलविद्युत आयोजना (४५ मेगावाट) निर्माण गर्नका लागि आवश्यक पर्ने पहुँच सडक तयारी अवस्थामा नसकिएको साथै PPA पनि नभएको हुँदा तत्काल निर्माणका कामहरु प्रारम्भ गर्न सकिने अवस्था देखिदैन । नेपाली सेनाको नेतृत्वमा सडक खन्ने कार्य जारी रहेको छ । सडक पुग्ना साथ र PPA हुना साथ निर्माणका काम प्रारम्भ गरिने छ ।

६. संस्थागत सुशासन :

कम्पनीको आर्थिक तथा प्रशासनिक कार्यलाई व्यवस्थित गर्न आर्थिक प्रशासन नियमावली र कर्मचारी व्यवस्थापनको लागि कर्मचारी सेवा शर्त नियमावली लगायतका नियम/नियमावलीहरु सञ्चालक समितिबाट स्वीकृत गराई लागू गरिएको छ । कम्पनी ऐन, २०६३ को प्रावधान बमोजिम लेखापरीक्षण समिति गठन गरिएको छ । त्यस्तै गरी पदपूर्ती समिति, खरीद मूल्याङ्कन उप-समिति तथा आवश्यकता अनुसार अन्य उप-समितिहरूको गठन गर्ने गरिएको छ । आन्तरिक लेखापरीक्षणको व्यवस्था गरिएको छ । संस्थागत विकास र सुदृढिकरण अन्तर्गत विभिन्न किसिमका अध्ययन, तालिम, तथा गोष्ठीहरु जस्ता विषयलाई पनि प्राथमिकता दिने गरिएको छ ।

७. प्रमुख कार्यकारी अधिकृतको उदघोषण :

यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायी छु । साथै म यो उद्घ घोषणा गर्दछु कि मले जाने वुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य तथ्य र पूर्णताका साथ उधृत छन् भन्ने विश्वास लिएको छु । लगानी कर्ताहरूलाई समुचित निर्णय लिन आवश्यक कुने विवरण सूचना तथा जानकारीहरू लुकाइएको छैन भन्ने कुरामा पनि म विश्वस्त छु । थप जानकारी आवश्यकता महसुस गरी कम्पनीमा सम्पर्क राख्न आउने लगानीकर्ताहरूको प्रयासलाई सधै स्वागतयोग्य कदम मान्ने छु ।

CHILIME HYDROPOWER COMPANY LIMITED

Dhumbarahi, Kathmandu

Unaudited Financial Position as on 32nd Ashad 2083 (July 16, 2026)

(Rs.'000')

Particulars 2083.03.32 (16.07.2026) 2082.12.30 (13.04.2026) 2082.03.32 (16.07.2026)

Assets
Non-current assets
Property, plant and equipment2,118,137.942,169,658.662,154,625.39
Capital Work-In-Progress--71,419.47
Investment Work-In-Progress311,600.26288,605.98268,505.07
Financial Assets
Investment in subsidiary694,250.00694,250.00671,086.40
Investment in Associates5,901,125.905,900,375.905,900,375.90
Total non-current assets9,025,114.109,052,890.549,066,012.23
Inventory161,449.7494,006.5090,050.35
Advances and Deposit464,814.89463,882.40463,544.53
Financial Assets
Investment in Term Deposits217,244.03225,012.91325,012.91
Other current assets2,161,951.052,040,574.331,781,269.09
Cash and cash equivalent150,112.4442,383.23192,681.47
Current Tax Assets(Net)6,301.34--
Total current assets3,161,873.502,865,859.372,852,558.35
Total assets12,186,987.6011,918,749.9111,918,570.58
Equity and liabilities
Equity
Paid up share capital9,484,988.689,484,988.688,782,396.92
Retained earnings2,267,245.511,992,273.372,685,115.56
Total Equity11,752,234.1911,477,262.0511,467,512.49
Defined Benefit Plans183,979.64183,979.64185,675.50
Deferred Tax Liabilities128,926.19127,292.97127,292.97
Total Non-current liabilities312,905.83311,272.61312,968.47
Current liabilities
Provisions for employee benefits22,421.3512,593.5721,804.91
Corporate Social Responsibility Fund26,471.8523,824.6319,245.52
Financial Liabilities
Trade and Other Payables72,954.3963,647.9763,563.25
Current Tax Liabilities(Net)-30,149.0733,475.94
Total Current Liabilities121,847.59130,215.24138,089.62
Total Equity and Liabilities12,186,987.6011,918,749.9111,918,570.58

Unaudited Profit & Loss Accounts from 1 Shrwan to 30 Chaitra 2082 (17th July 2025 to 32nd July 2026)

(Rs.'000')

Particulars FY2082/083 (Up to Ashad) (2025/026) FY2082/083 (Up to Chaitra) (2025/026) FY2081/082 (Up to Ashad) (2024/025)

Revenue1,167,632.06636,581.191,125,707.92
Direct Expenses(116,329.76)(37,435.52)(124,734.19)
Royalty Expenses(138,867.61)(85,758.12)(134,670.79)
Gross Profit912,434.69513,387.55866,302.94
Employee benefit expense(44,156.24)(40,877.42)(57,779.18)
Administrative Expenses(32,674.24)(15,221.32)(27,891.42)
Depreciation and amortization(85,053.64)(37,815.24)(74,266.75)
Profit from Operation750,550.57419,473.57706,365.59
Finance Income135,927.8155,891.02134,746.35
Other Income27,853.163,438.7237,033.76
Loss on Sales of Assets--(22.86)
Profit/(Loss) Before Tax and Bonus914,331.55478,803.31878,122.85
Employee Bonus(18,286.63)(9,576.07)(17,562.46)
Profit/(Loss) Before Tax896,044.92469,227.24860,560.39
Current tax(167,079.17)(67,147.07)(156,480.61)
Differed Tax Income(1,633.22)-(20,725.32)
Profit after Tax727,332.52402,080.17683,354.46
Corporate Social Responsibility Provision(7,273.33)(4,020.80)(6,833.54)
Net Profit for the year720,059.20398,059.37676,520.92

Company's Final Quarterly Report for F.Y. 2082/083 as per Annexure-14 related to Sub-rule (1) of Rule 26 of Securities Registration and Issuance Regulations 2073.

1. Financial Statements :

(a) Condensed Balance Sheet and Profit/(Loss) details of the final quarter period are attached herewith.

(b) Major Financial Indicators :

Particulars F.Y. 2082/083 Final Quarter (Up to end of Ashad) F.Y. 2081/082 Final Quarter (Up to end of Ashad) Remarks
Earnings per Share (Rs.)7.597.7
P/E Ratio64.9569.25-
Net Worth per Share (Rs.)123.90130.57-
Total Asset Value per Share (Rs.)128.49135.71-
Liquidity Ratio25.9520.66-

2. Management Analysis :

(a) Electricity sales up to Ashad end of this F.Y. 2082/083 increased by Rs 4 crore 19 lakh 24 thousand i.e. 3.72 % compared to last F.Y. 2079/082. Compared to last F.Y., hydrology in Chilime Khola improved up to Ashad end of this F.Y., leading to higher energy supply to Nepal Electricity Authority and a corresponding increase in sales. Additional energy sales are influenced by river water flow, NEA demand, powerhouse machine operation activities, and staff efficiency.

In this F.Y., interest income from short-term loans provided to subsidiary companies increased by nearly Rs 11 lakh 61 thousand i.e. 0.88 %. Among other income items, cash dividend received from Chilime Engineering and Services was Rs 3 crore in last F.Y. whereas no dividend was received in this F.Y.; however, rental income from Chilime Tower was received, resulting in a net decrease in this head by 91 lakh 80 thousand i.e. 24.79 percent. Current cash balances will be utilized for dividend payment, identification and development of new projects, studies, liability payments, office operations, and related tasks. Overall expenses in the review F.Y. decreased by Rs 1 crore 30 lakh 47 thousand i.e. 3.78%. This decrease in expenses was mainly due to deputation of some employees to other subsidiary companies.

(b) No events or circumstances adversely affecting the company's profit and cash flow have been observed. However, natural disasters beyond human control (force majeure) remain a persistent risk.

3. Details Regarding Legal Actions :

A writ petition filed in the Honorable Supreme Court by property neighbors to the North/East of the corporate building seeking to halt tower map approval remains sub-judice. Additionally, no action has been taken on the review application submitted to the Inland Revenue Department regarding dissatisfaction over tax calculations from the Large Taxpayers Office full audit.

4. Analysis Regarding Share Transactions of the Company :

(a) Management has not undertaken any actions aimed at causing extraordinary fluctuations in share market prices. The organization has successfully achieved expected profits and management remains confident in achieving greater success in coming days, reassuring investors accordingly.

(b) As approved by the 29th Annual General Meeting on 2081/01/30, distribution of declared return to shareholders (4% cash dividend and 8% bonus shares from profits based on paid-up capital) is ongoing for shareholders registered on the book closure date. Bonus shares have been capitalized and shown in the balance sheet. For shareholders unable to dematerialize bonus shares, maximum efforts are being made through share registrar Siddhartha Capital Ltd. Un-dematerialized shareholders are urged via this report to convert their shares to demat form as soon as possible.

(c) Share Transaction Details for the Quarter :

Maximum Share Price (Rs.) Minimum Share Price (Rs.) Closing Share Price (Rs.) Total Trading Days Total Number of Transactions

510.30 450.30 487 65 10784

5. Problems and Challenges :

Projects licensed for power generation—Seti Nadi-3 Semi-Reservoir Hydroelectric Project (87 MW), Budhigandaki Prok Hydroelectric Project (61 MW), and Chumchet Syarkhola Hydroelectric Project (45 MW)—are ready for construction start. However, financial closure and related progress have stalled due to delays in signing Power Purchase Agreements (PPA) with the Government of Nepal/NEA. Feasibility study works for Budhigandaki Hydroelectric Project (61 MW) remain ongoing. Project lifespan calculation starts from the date of license issuance; delay raises concerns over project feasibility.

Discussions are ongoing with various financial institutions for financial closure of Seti Nadi-3 Semi-Reservoir Hydroelectric Project (87 MW). Nepal Hydroelectricity expresses interest in Financial Closure and efforts continue with other institutions. Access road to the project site is already built, allowing immediate construction upon financial closure. West Seti Transmission company was established on 2083/03/13 under Rastriya Prasaran Grid Company to construct required transmission lines, and this company has committed a 12.5% equity investment.

Thus, until PPA is executed, financial closure and related works cannot conclude; discussions for PPA continue with Nepal Electricity Authority.

For Budhigandaki Prok Hydroelectric Project (61 MW) and Syarkhola Hydroelectric Project (45 MW), access roads are not yet ready and PPAs are pending, making immediate construction start unviable. Road construction under the Army's lead is underway. Construction will begin as soon as road access and PPA are secured.

6. Corporate Governance :

To streamline financial and administrative activities, Financial Administration Rules and Employee Service Condition Rules approved by the Board of Directors are implemented. An Audit Committee has been formed per Company Act, 2063 provisions. Recruitment Committee, Procurement Evaluation Sub-Committee, and other sub-committees are formed as needed. Internal audit procedures are established. Under institutional development and strengthening, activities such as studies, training, and workshops are prioritized.

7. Declaration by the Chief Executive Officer :

I am personally responsible for the accuracy of information and details presented in this report. I declare that to the best of my knowledge and belief, details in this report are true, factual, and complete. I am confident no necessary information, details, or facts required for investors to make informed decisions have been concealed. Investors visiting the company for further information will always be welcomed.

Advertisement