
डिप्रोक्स लघुवित्तको संस्थापक शेयर बिक्री सम्बन्धी ३५ दिने सूचनाDeprosc Laghubitta 35-Day Notice for Promoter Share Sale
- वर्ग:Category:
- Auction
- प्रकाशित मिति:Published:
- Published on November 5, 2026
संस्थापक समुहको शेयर बिक्री सम्बन्धी ३५ दिने सूचना
(प्रकाशित मिति: २०८३/०७/१९)
यस वित्तीय संस्थाको संस्थापक शेयरधनी श्री विष्णुप्रसाद न्यौपानेले आफ्नो नाममा रहेको ६३,५२० (त्रिसठ्ठी हजार पाँच सय बीस) कित्ता संस्थापक शेयर बिक्री गर्ने इच्छा राखी निवेदन दिनु भएको र उक्त निवेदन सञ्चालक समितिको बैठकमा पेश हुँदा बिक्रेताले तोकेको मूल्यमा रित पुर्याई बिक्री गर्न प्रक्रिया अगाडी बढाउने निर्णय भएकोले उक्त संस्थापक शेयर खरिद गर्न इच्छुक रहनु भएका यस वित्तीय संस्थाका विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिनुपर्ने व्यवस्था रहेकोले संस्थापक शेयरधनीहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यदि कुनै संस्थापक शेयरधनीलाई उक्त शेयर खरिद गरी लिन इच्छा भएमा यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी यस वित्तीय संस्थाको कर्पोरेट कार्यालय सीतापाइला, काठमाडौँमा के कति कित्ता संस्थापक शेयर कति मूल्यमा खरिद गरी लिनु हुने हो सोको व्यहोरा खुलाई आवेदन दिनु हुन अनुरोध गर्दछौं ।
साथै तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट शेयर खरिद गर्ने सम्बन्धमा कुनै लिखित जानकारी प्राप्त हुन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ को निर्देशन नं.१०/०८२ मा भएको व्यवस्था तथा प्रचलित कानुन अनुसार अन्य व्यक्तिहरूलाई संस्थापक समुहमा रहने गरी बिक्री प्रक्रिया अगाडी बढाइने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ ।
35-Day Notice Regarding Sale of Promoter Group Shares
(Published Date: 2083/07/19)
This notice is published for the information of existing promoter shareholders of this financial institution as promoter shareholder Mr. Bishnu Prasad Neupane has submitted an application expressing his desire to sell 63,520 (Sixty-three thousand five hundred twenty) promoter shares registered under his name. Following the decision of the Board of Directors meeting to proceed with the sale process at the price specified by the seller upon fulfilling the due procedures, priority is to be given to the existing promoter shareholders of this financial institution who are interested in purchasing the said promoter shares. If any promoter shareholder wishes to purchase the said shares, they are requested to submit an application stating how many promoter shares at what price they intend to purchase, attached with the necessary supporting documents, to the Corporate Office of this financial institution at Sitapaila, Kathmandu, within 35 (Thirty-five) days from the date of publication of this notice.
Furthermore, if no written information regarding the purchase of shares is received from the existing promoters within the specified time, notice is hereby given through this notice that the sale process will be moved forward to sell the shares to other persons to remain within the promoter group, in accordance with the provisions of the Banks and Financial Institutions Act, 2073, Directive No. 10/082 of the Unified Directives, 2082 issued by Nepal Rastra Bank to 'D' class licensed microfinance financial institutions, and prevailing laws.