
डिप्रोक्स-नेपालको ३३ औं वार्षिक साधारण सभा आह्वानDEPROSC-Nepal Calls 33rd Annual General Meeting
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on August 21, 2026
डिप्रोक्स-नेपालको ३३ औं बार्षिक साधारण सभा सम्बन्धी सूचना
यस केन्द्रको मिति २०८३ साल भाद्र, ३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार संस्थाको ३३ औं बार्षिक साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा निम्न प्रस्तावहरू उपर छलफल तथा पारित गर्ने गरी बस्ने भएकोले केन्द्रका सम्पूर्ण साधारण सदस्य महानुभावहरूको उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको छ ।
मिति : २०८३ साल असोज, ८ गते बिहीबार
समय : विहान ११:३० बजे
स्थान : डिप्रोक्स-नेपाल केन्द्रीय कार्यालय, उपकार मार्ग थापाथली, काठमाडौं
प्रस्तावहरू:
- सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूको प्रतिवेदन प्रस्तुत, छलफल तथा पारित,
- आ.व. २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत, छलफल तथा पारित,
- आ.व. २०८३/८४ को लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण,
- सञ्चालक समितिको निर्वाचन,
- विविध,
सचिव
Notice Regarding the 33rd Annual General Meeting of DEPROSC-Nepal
As per the decision of the meeting of the Board of Directors held on भाद्र 3, 2083, the organization's 33rd Annual General Meeting will be held on the following date, time, and venue to discuss and approve the following agendas; hence, this notice is published for the attendance of all general members of the center.
Date: Thursday, असोज 8, 2083
Time: 11:30 AM
Venue: DEPROSC-Nepal Central Office, Upakar Marg, Thapathali, Kathmandu
Agendas:
1. Presentation, discussion, and approval of the Chairman's report on behalf of the Board of Directors,
2. Presentation, discussion, and approval of the audit report for the FY 2082/83,
3. Appointment of external auditor for the FY 2083/84 and determination of their remuneration,
4. Election of the Board of Directors,
5. Miscellaneous,
Secretary