आधिकारिक सूचनाOfficial AnnouncementIPO/FPO Result News
19 Jun, 2026
एभरेष्ट कलर लिमिटेडको साधारण शेयरको बाँडफाँड सम्बन्धी सूचना

एभरेष्ट कलर लिमिटेडको साधारण शेयरको बाँडफाँड सम्बन्धी सूचनाEverest Colour Limited: Ordinary Share Allotment Notice

वर्ग:Category:
IPO/FPO Result News
प्रकाशित मिति:Published:
Published on June 19, 2026

साथै, सम्पूर्ण सि-आस्वा सदस्यहरुले बाँडफाँडमा शेयर पर्न सफल आवेदकहरुको रकम निष्काशन तथा बिक्री प्रबन्धकले उपलब्ध गराएको बैंक खातामा प्रचलित नियम अनुसार रकमान्तरण गरी बाँडफाँडमा नपरेको शेयर वापतको बाँकी रकम सम्बन्धित आवेदकहरुको बैंक खाता फुकुवा गरिदिनु हुन पनि यसै सूचना मार्फत जानकारी गराईन्छ।

Additionally, all C-ASBA member banks are hereby informed through this notice to transfer the funds of successful applicants who received shares in the allotment to the bank account provided by the issue and sales manager as per prevailing rules, and to unfreeze the bank accounts of the respective applicants for the remaining amount of shares not allotted.