Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementFinancial Analysis
15 Nov, 2026
वित्तीय संस्थाको प्रथम त्रैमासिक वित्तीय विवरण तथा व्यवस्थापकीय विश्लेषण

वित्तीय संस्थाको प्रथम त्रैमासिक वित्तीय विवरण तथा व्यवस्थापकीय विश्लेषणFinancial Institution's Q1 Financial Statements and Management Analysis

वर्ग:Category:
Financial Analysis
प्रकाशित मिति:Published:
Published on November 16, 2026

Condensed Statement of Profit and Loss

For the Quarter Ended on 31st Ashwin 2083

Amount (NPR)

Particulars

Current Year Previous Year Corresponding

This Quarter Upto This Quarter This Quarter Upto This Quarter

Particulars Current Year This Quarter Current Year UptoParticulars Current Year This Quarter Current Year This QuarterPrevious Year Corresponding This Quarter Previous Year Corresponding UptoPrevious Year Corresponding This Quarter Previous Year Corresponding This Quarter
Interest Income579,601,082579,601,082461,600,971461,600,971
Interest Expense194,530,085194,530,085218,962,551218,962,551
Net Interest Income385,070,998385,070,998242,638,420242,638,420
Fee and Commission Income23,449,25723,449,25720,615,49920,615,499
Fee and Commission Expense----
Net Fee and Commission Income23,449,25723,449,25720,615,49920,615,499
Net Interest, Fee and Commission Income408,520,254408,520,254263,253,919263,253,919
Net Trading Income----
Other Operating Income----
Total Operating Income408,520,254408,520,254263,253,919263,253,919
Impairment Charge/ (Reversal) for Loans and Other Lossess58,201,88858,201,88884,452,93384,452,933
Net Operating Income350,318,366350,318,366178,800,986178,800,986
Operating Expense226,570,553226,570,553190,759,426190,759,426
Personnel Expenses170,611,509170,611,509142,184,784142,184,784
Other Operating Expenses52,293,54352,293,54338,272,07738,272,077
Depreciation & Amortisation3,665,5013,665,50110,302,56510,302,565
Operating Profit123,747,813123,747,813(11,958,440)(11,958,440)
Non Operating Income--9,5009,500
Non Operating Expense----
Profit Before Income Tax123,747,813123,747,813(11,948,940)(11,948,940)
Income Tax Expense----
Current Tax37,124,34437,124,344228,539228,539
Deferred Tax----
Profit for the Period86,623,46986,623,469(12,177,479)(12,177,479)
Condensed Statement of Comprehensive Income
Profit for the Period86,623,46986,623,469(12,177,479)(12,177,479)
Other Comprehensive Income----
Total Comprehensive Income86,623,46986,623,469(12,177,479)(12,177,479)
Basic Earning per share:
Annualized Basic Earning Per Share-23.31-(3.43)
Diluted Earning per share-23.31-(3.43)
Ratios as per NRB Directives
Particulars Current Year This Quarter Current Year Upto This Quarter Previous Year Corresponding This Quarter Previous Year Corresponding Upto This Quarter
Capital Fund to RWA--
Non-Performing Loan (NPL) to Total Loan--
Total Loan Loss Provision to total NPL--
Cost of Funds--
Credit to Deposit and Borrowing Ratio--
Base Rate--
Interest Rate Spread--
(ख) प्रमुख वित्तीय अनुपातहरू:
प्रति शेयर आम्दानी (वार्षिकीकरण) रु.२३.३१२५.७३१५३.५०१,०७१.२९२.६९

२. व्यवस्थापकीय विश्लेषण :

(क) त्रैमासिक अवधिमा संस्थाको मौज्दात, आम्दानी र तरलतामा कुनै परिवर्तन भएको भए सोको प्रमुख कारण सम्बन्धी विवरण:

विगतका वर्षदेखि अर्थतन्त्रमा देखिएको आर्थिक सङ्कुचन र वित्तीय क्षेत्रमा फैलाइएका नकारात्मक सन्देशका कारण देशको बैकिङ्ग तथा लघुवित्त सेवा प्रभावित भएतापनि यस अवधिमा कर्जा असुलीमा केही सुधार आएको र सदस्य बचतमा समेत केही वृद्धि भएको छ। बजारमा लगानीयोग्य पूँजीको सहज उपलब्धताले गर्दा कोषको लागतमा केही कमी भई संस्थाको खर्चमा कमी आएको छ। व्यवस्थापनले लघुवित्त क्षेत्रमा देखिएका बाह्य जोखिम लगायत कर्जा जोखिम, तरलता जोखिम, सञ्चालन जोखिम आदिलाई उच्च प्राथमिकताका साथ विश्लेषण गरी वित्तीय कारोवारहरू सञ्चालन गरिएकोछ । आगामी दिनमा समेत वित्तीय क्षेत्रमा देखिने सक्ने समस्यामा क्रमशः सुधार भई संस्थाको मौज्दात, आम्दानी र तरलता सन्तोषजनक रहने व्यवस्थापनको अनुमान रहेको छ।

(ख) आगामी अवधिको व्यावसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण:

राष्ट्रस्तरको कार्यक्षेत्रको इजाजतपत्रप्राप्त यस वित्तीय संस्थाले वित्तीय पहुँच तथा समावेशीकरण बढाउँदै गुणस्तरीय लघुवित्त सेवा प्रदान गर्ने लक्ष्य र अटोठका साथ अगाडी बढिरहेको छ। फलस्वरुप यस संस्थाले हाल ६४ जिल्लामा १४९ वटा शाखा कार्यालय मार्फत १,६१,४३९ विपन्न घरपरिवारका ग्राहक सदस्यहरूलाई गुणस्तरीय लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेको छ। लघुवित्तीय बजारको वर्तमान अवस्थालाई मध्येनजर गर्दै वित्तीय सेवाको पहुँच कम भएका तथा ग्रामीण क्षेत्रमा कार्यक्रम विस्तार गर्दै जाने लक्ष्यका साथ कार्य भइरहेको छ। वित्तीय संस्थाले नवीनतम प्रविधिको प्रयोग गरी छिटो, छरितो र विश्वसनीय एवं दीगो सेवा प्रदान गर्दै कार्यक्रमलाई निरन्तरता दिइरहेको छ।

(ग) विगतको अनुभवबाट संगठित संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्नसक्ने घटना, अवस्था आदि भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरण:

लघुवित्त विरुद्धका गतिविधिहरु, कोषको श्रोतमा निर्भरता, लघुवित्त संस्थाहरुबाट लगानी भएका कर्जाको दोहोरोपना आदि समस्याहरुले गर्दा संस्थाको आम्दानीमा असर परेको छ। भविष्यमा यस किसिमका नकारात्मक असर पर्नसक्ने अवस्था आउन नदिन आवश्यक नीति-नियम, कार्यविधिहरु तथा रणनीतिहरुनीतिहरु तर्जुमा गरी अघि बढ्ने नीति यस संस्थाले लिएको छ।

३. कानुनी कारवाही सम्बन्धी विवरण:

(क) त्रैमासिक अवधिमा यस वित्तीय संस्थाले वा संस्थाको विरुद्ध कुनै मुद्दा दायर भएको छैन र त्यस्तो कुनै सूचना समेत प्राप्त भएको छैन।

(ख) यस वित्तीय संस्थाको संस्थापक वा सञ्चालकले वा संस्थापक वा सञ्चालकको विरुद्धमा प्रचलित नियमको अवस्था वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको कुनै जानकारी प्राप्त भएको छैन।

(ग) कुनै संस्थापक वा सञ्चालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको कुनै जानकारी प्राप्त भएको छैन।

४. वित्तीय संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण:

(क) धितोपत्र विनिमय बजारमा खुल्ला बजार कारोबारले यस वित्तीय संस्थाको शेयरको बजार मूल्य निर्धारण हुने हुँदा व्यवस्थापनको यस सम्बन्धमा कुनै टिप्पणी छैन ।

(ख) नेपाल स्टक एक्सचेन्ज लिमिटेडको वेबसाइट www.nepalstock.com.np अनुसार त्रैमासिक अवधिमा यस संस्थाको शेयर कारोबार निम्न अनुसारले भएको देखिन्छ।

अधिकतम मूल्य रु. ७१४.०० न्यूनतम मूल्य रु. ५७५.०० अन्तिम मूल्य रु. ५९९.९० कारोबार दिन ६१ दिन कारोबार संख्या २,५३८

५. समस्या र चुनौती:

(क) लघुवित्तको कर्जा नतिर्ने र तिर्न नदिने मनसायका साथ समूह बनाई केही व्यक्तिहरुले केन्द्र बैठक सञ्चालनमा अवरोध गर्ने र अन्य केही व्यक्तिहरुले समेत कर्जा किस्ता नतिर्ने मनसाय राखी अन्य ऋणीहरुलाई समेत लघुवित्तको कर्जा नतिरे हुन्छ भनी उक्साउने र गलत प्रचारबाजी गरेका कारण राम्रो व्यवसाय गरिरहेका ग्राहक समेतले कर्जा किस्ता तिर्न अटेरी गरेका कारण असुलीदर प्रभावित भएको, जसकारण कारोबारको वृद्धि गर्न चुनौती थपिएको छ।

(ख) दक्ष जनशक्तिको अभाव, बढ्दो प्रतिस्पर्धा, दोहोरोपनाका साथै नीतिगत परिवर्तनले असर पार्नसक्ने चुनौती छ।

(ग) दुर्गम क्षेत्रमा कार्यक्रम विस्तार गर्न आवश्यक पर्ने पूर्वाधार तथा सूचना प्रविधि आदिको अभाव छ।

(घ) अप्रत्याशित रुपमा आइपर्ने प्राकृतिक तथा अन्य विपत्तिबाट सृजना हुनसक्ने परिस्थितिजन्य चुनौती छ।

६. संस्थागत सुशासन:

विद्यमान ऐन, कानुन तथा नीति-नियम र नियमनकारी निकायबाट प्राप्त निर्देशनहरु पालना गर्दै संस्थागत सुशासनका लागि यस वित्तीय संस्था सदैव प्रतिबद्ध रहेको छ। साथै वित्तीय संस्थाका शेयरधनीहरु लगायत सरोकारवालाहरुको हित संरक्षण तथा प्रवर्द्धन गर्न संस्थाको व्यवस्थापन र सञ्चालक समिति पूर्णरुपमा जवाफदेही र उत्तरदायी रहेको छ। नेपाल राष्ट्र बैंकको नीति-नियम अनुसार संस्था सञ्चालनमा रही आन्तरिक नियन्त्रण प्रणालीलाई व्यवस्थित गर्न आवश्यक विभाग तथा इकाईहरु मार्फत आवश्यक कर्मचारी व्यवस्था गरेको साथै स्वतन्त्र लेखापरीक्षक मार्फत लेखापरीक्षण गर्दै आएको छ। कर्जा लगानीमा सम्भावित हानी नोक्सानी बापतको व्यवस्थाका लागि कर्जाको संरक्षण, बीमा तथा ग्राहक संरक्षण कोषको व्यवस्था गरी ग्राहकलाई वित्तीय सचेतना र अप्ठ्यारो परिस्थितिमा सहयोग गर्दै आएको छ। ग्राहक सदस्यहरुसँग भएका आर्थिक कारोबारलाई पासबुक तथा मोबाइल एसएमएस मार्फत समेत जानकारी गराउने गरिएको छ। संस्थाको सञ्चालक समितिले संस्थागत सुशासन सुदृढ गर्न विभिन्न समितिहरु गठन गरी कार्यसञ्चालन गराँइएको छ। आन्तरिक तथा बाह्य लेखापरीक्षक र नेपाल राष्ट्र बैंकबाट समय-समयमा हुने निरीक्षणबाट प्राप्त सुझावहरुको पूर्ण पालना गर्दै संस्थागत सुशासनलाई सुदृढ बनाउन सञ्चालक समिति कटिबद्ध रहेबमोजिम कारोबारलाई व्यवस्थित गर्न आन्तरिक नीति, नियम तथा निर्देशनहरु तर्जुमा गरी लागू गरिएको छ।

७. सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उदघोषण:

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु। साथै म यो उदघोष गर्दछु की मैले जानेबुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन्। लगानीकर्ताहरुलाई सुसूचित हुन तथा निर्णय लिन आवश्यक कुनै विवरण वा सूचना यस जानकारी लुकाइएको छैन ।

Condensed Statement of Profit and Loss

For the Quarter Ended on 31st Ashwin 2083

Amount (NPR)

Particulars

Current Year Previous Year Corresponding

This Quarter Upto This Quarter This Quarter Upto This Quarter

Particulars Current Year This Quarter Current Year UptoParticulars Current Year This Quarter Current Year This QuarterPrevious Year Corresponding This Quarter Previous Year Corresponding UptoPrevious Year Corresponding This Quarter Previous Year Corresponding This Quarter
Interest Income579,601,082579,601,082461,600,971461,600,971
Interest Expense194,530,085194,530,085218,962,551218,962,551
Net Interest Income385,070,998385,070,998242,638,420242,638,420
Fee and Commission Income23,449,25723,449,25720,615,49920,615,499
Fee and Commission Expense----
Net Fee and Commission Income23,449,25723,449,25720,615,49920,615,499
Net Interest, Fee and Commission Income408,520,254408,520,254263,253,919263,253,919
Net Trading Income----
Other Operating Income----
Total Operating Income408,520,254408,520,254263,253,919263,253,919
Impairment Charge/ (Reversal) for Loans and Other Lossess58,201,88858,201,88884,452,93384,452,933
Net Operating Income350,318,366350,318,366178,800,986178,800,986
Operating Expense226,570,553226,570,553190,759,426190,759,426
Personnel Expenses170,611,509170,611,509142,184,784142,184,784
Other Operating Expenses52,293,54352,293,54338,272,07738,272,077
Depreciation & Amortisation3,665,5013,665,50110,302,56510,302,565
Operating Profit123,747,813123,747,813(11,958,440)(11,958,440)
Non Operating Income--9,5009,500
Non Operating Expense----
Profit Before Income Tax123,747,813123,747,813(11,948,940)(11,948,940)
Income Tax Expense----
Current Tax37,124,34437,124,344228,539228,539
Deferred Tax----
Profit for the Period86,623,46986,623,469(12,177,479)(12,177,479)
Condensed Statement of Comprehensive Income
Profit for the Period86,623,46986,623,469(12,177,479)(12,177,479)
Other Comprehensive Income----
Total Comprehensive Income86,623,46986,623,469(12,177,479)(12,177,479)
Basic Earning per share:
Annualized Basic Earning Per Share-23.31-(3.43)
Diluted Earning per share-23.31-(3.43)
Ratios as per NRB Directives
Particulars Current Year This Quarter Current Year Upto This Quarter Previous Year Corresponding This Quarter Previous Year Corresponding Upto This Quarter
Capital Fund to RWA--
Non-Performing Loan (NPL) to Total Loan--
Total Loan Loss Provision to total NPL--
Cost of Funds--
Credit to Deposit and Borrowing Ratio--
Base Rate--
Interest Rate Spread--
(B) Key Financial Ratios:
Earnings Per Share (Annualized) Rs.23.3125.73153.501,071.292.69

2. Management Analysis:

(A) Details regarding major reasons for changes in the institution's balance, income, and liquidity during the quarterly period:

Although the banking and microfinance sector of the country was affected due to the economic contraction seen in the economy since past years and negative messages spread in the financial sector, there has been some improvement in loan recovery and some increase in member savings during this period. Due to the easy availability of investable capital in the market, the cost of funds has decreased slightly, leading to a reduction in the institution's expenses. The management has operated financial transactions by analyzing external risks seen in the microfinance sector including loan risk, liquidity risk, operational risk, etc. with high priority. Management estimates that the balance, income, and liquidity of the institution will remain satisfactory as problems that may appear in the financial sector gradually improve in the coming days.

(B) Analytical details of management regarding business plans for the upcoming period:

This financial institution, licensed for national level operations, is moving forward with the goal and determination to provide quality microfinance services while increasing financial access and inclusion. Consequently, the institution is currently providing quality microfinance services to 1,61,439 poor household client-members through 149 branch offices across 64 districts. Keeping in mind the current state of the microfinance market, work is underway with the goal of expanding programs in remote and rural areas with low financial access. The institution is continuing programs by providing fast, efficient, reliable, and sustainable service through the use of latest technology.

(C) Analytical details regarding events, circumstances, etc., from past experience that may materially affect the corporate entity's balance, profit, or cash flows:

Activities against microfinance, dependence on sources of funds, duplication of loans invested by microfinance institutions, etc., have affected the institution's income. The institution has taken a policy to move forward by formulating necessary rules, regulations, procedures, and strategies to prevent such negative impacts from occurring in the future.

3. Details Regarding Legal Proceedings:

(A) No lawsuit has been filed by or against this financial institution during the quarterly period, and no such information has been received.

(B) No information has been received regarding any lawsuit filed by or against the promoter or director of this financial institution regarding violation of prevailing rules or committing criminal offenses.

(C) No information has been received regarding any lawsuit filed by or against any promoter or director regarding financial crime.

4. Analysis Regarding Share Transactions of the Financial Institution:

(A) Since open market trading in the stock exchange determines the market price of this financial institution's shares, management has no comment in this regard.

(B) According to the website of Nepal Stock Exchange Limited www.nepalstock.com.np, share transactions of this institution during the quarterly period appear as follows:

Maximum Price Rs. 714.00 Minimum Price Rs. 575.00 Closing Price Rs. 599.90 Trading Days 61 days Number of Transactions 2,538

5. Problems and Challenges:

(A) A challenge has been added to grow business due to affected recovery rates caused by some individuals forming groups with the intention of not paying and not allowing payment of microfinance loans, obstructing center meetings, and inciting other borrowers by spreading false propaganda that microfinance loans do not need to be repaid, resulting in even clients doing good business refusing to pay loan installments.

(B) Lack of skilled manpower, growing competition, duplication, as well as policy changes pose challenges that could affect operations.

(C) Lack of necessary infrastructure and information technology required to expand programs in remote areas.

(D) Situational challenges that may arise from unexpected natural and other disasters.

6. Corporate Governance:

This financial institution is always committed to corporate governance by complying with prevailing laws, rules, regulations, and directives received from regulatory bodies. Furthermore, management and the board of directors are fully accountable and responsible for protecting and promoting the interests of stakeholders including shareholders of the financial institution. The institution has been operated in accordance with Nepal Rastra Bank's rules and regulations, managing necessary staff through required departments and units to systematize the internal control system, and conducting audits through independent external auditors. For protection against potential loan losses, loan protection, insurance, and client protection funds are maintained, providing financial literacy and support during difficult circumstances to clients. Financial transactions with client-members are informed via passbook and mobile SMS. The institution's board of directors has formed various committees to strengthen corporate governance and conduct operations. As committed by the board of directors to strengthen corporate governance by fully complying with suggestions received from periodic inspections by internal and external auditors and Nepal Rastra Bank, internal policies, rules, and directives have been formulated and implemented to organize business operations.

7. Declaration by Executive Chief Regarding Truth and Accuracy:

As of today's date, I personally take responsibility for the accuracy of the information and details mentioned in this report. Furthermore, I declare that to the best of my knowledge, the details mentioned in this report are true, factual, and complete. No details or information necessary for investors to be informed and make decisions have been hidden in this disclosure.

Advertisement