आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
27 Nov, 2026
फर्स्ट माइक्रोफाइनान्स लघु वित्तीय संस्थाको १७औं वार्षिक साधारण सभा सूचना

फर्स्ट माइक्रोफाइनान्स लघु वित्तीय संस्थाको १७औं वार्षिक साधारण सभा सूचनाFirst Microfinance Laghu Bittiya Sanstha's 17th Annual General Meeting Notice

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on November 27, 2026

फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लि.को

सत्रौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

शेयरधनी महानुभावहरु,

यस फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.को सञ्चालक समितिको मिति २०८३ साल मंसिर ३ गते

विहिबार बसेको २६० औं बैठकको निर्णयानुसार कम्पनीको सत्रौं वार्षिक साधारण सभा निम्न विषयहरु उपर

छलफल तथा निर्णय गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएकाले सम्पूर्ण शेयरधनी महानुभावहरुको

उपस्थितिका लागि अनुरोध गर्दछौं ।

मितिः २०८३ मंसिर २८ गते सोमबार (तदनुसार डिसेम्बर १४, २०२६)

समयः बिहान १०.०० बजे

स्थानः आम्रपाली ब्याङ्केट, भाटभटेनी, काठमाडौं ।

छलफलका विषयहरु

क) सामान्य प्रस्ताव

१) आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण (वासलात) तथा

सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०८२/८३ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह

विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने ।

३) सञ्चालक समितिबाट प्रस्ताव गरिएको यस संस्थाको चुक्ता पूँजीको ११.०५२६ प्रतिशतले हुने नगद

लाभांश (लाभांशमा लाग्ने कर सहित) रु. १४,८६,४३,६७२ (अक्षरेपि चौध करोड छ्यासी लाख

त्रियालीस हजार छ सय विहत्तर मात्र) पारित गर्ने ।

४) कम्पनीको आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षण कार्यका लागि लेखापरीक्षण समितिको सिफारिस

बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

५) संस्थापक शेयरधनी (समूह 'क') को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न ३ जना सञ्चालकको

निर्वाचन गर्ने ।

ख) विविध

६) फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्था

गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) आवश्यक भएको अवस्थामा गाभ्ने/गाभिने (मर्जर) तथा

प्राप्ति (एक्विजिसन) कार्य सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान

गर्ने ।

सञ्चालक समितिको निर्णयानुसार

कम्पनी सचिव

निर्वाचन सम्बन्धी जानकारी

  1. निर्वाचनमा सञ्चालक हुन चाहनेले कम्पनीको नियमावली बमोजिम कम्तीमा १,००० कित्ता शेयर लिएको हुनु पर्नेछ । उक्त शेयर शेयरधनीहरुको दाखिल खारेज दर्ता बन्द हुनु पूर्व कारोबार गर्ने शेयरवालाको नाममा नामसारी भएको हुनु पर्नेछ । साथै सो शेयर कुनै पनि प्रकारको धितो बन्धकमा नरहेको हुनु पर्नेछ ।
  2. प्रतिनिधिनिधित्वबाट मतदान गर्ने शेयरवालाले मतदान गर्न पाउने अधिकारहरु हद वा सीमा त्यस्तो शेयरधनीले लिन पाउने लघुवित्त वित्तीय संस्थाको अधिकतम शेयर हिस्साको मतदान सीमा भन्दा बढी हुने छैन ।
  3. योजना पशचात शेयरवालाले सञ्चालक पदमा उम्मेदवार हुने मनोनयन पत्र स्वयं हस्ताक्षर गरि तोकिएको मिति र समयमा निर्वाचन अधिकृत समक्ष पेश गरिसक्नु पर्नेछ ।
  4. यसरी मनोनयन पत्र दाखिला गर्दा आफु जुन समूहवाट उम्मेदवार हुने हो सोही समूहको एक जना शेयरवाला प्रस्तावक र एक जना शेयरवालाले समर्थकको रुपमा दस्तखत गरेको हुनु पर्दछ ।
  5. प्रस्तावक र समर्थकको रुपमा दस्तखत गर्ने शेयरधनीले यस लघुवित्त वित्तीय संस्थाको कम्तीमा १० कित्ता शेयर लिएको हुनु पर्दछ ।
  6. एक जना शेयरवालाले एक जना भन्दा बढि उम्मेदवारको लागि प्रस्तावक र समर्थकको रुपमा दस्तखत गर्न पाउने छैन ।
  7. उम्मेदवार मनोनयन पत्र निर्वाचन अधिकृतको कार्यालय, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, ज्ञानेश्वर, काठमाण्डौमा उपलब्ध हुनेछ ।
  8. निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यक्रमहरु निर्वाचन अधिकृतले तोके अनुसार हुनेछ । निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यक्रमहरु
  9. प्रचलित नेपाल कानून तथा नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएका निर्देशनहरुमा उल्लिखित योग्यता नपुग्ने व्यक्ति

सञ्चालकको उम्मेदवार हुन योग्य हुने छैन ।

First Microfinance Laghu Bittiya Sanstha Ltd.

Notice regarding the 17th Annual General Meeting

Dear Shareholders,

As per the decision of the 260th meeting of the Board of Directors of First Microfinance Laghu Bittiya Sanstha Ltd. held on Thursday, Mangsir 3, 2083, the company's 17th Annual General Meeting will be held on the following date, time, and place to discuss and decide on the following matters. All shareholders are requested to attend.

Date: Monday, Mangsir 28, 2083 (corresponding to December 14, 2026)

Time: 10:00 AM

Venue: Amrapali Banquet, Bhatbhateni, Kathmandu.

Discussion Topics

a) General Proposals

1) To discuss and approve the annual report of the Board of Directors for the fiscal year 2082/83.

2) To discuss and approve the financial statements including the statement of financial position (Balance Sheet), profit and loss account, and cash flow statement for the fiscal year 2082/83, which ended on Ashadh 2083, along with the auditor's report.

3) To approve a cash dividend of 11.0526 percent of the paid-up capital, amounting to रु. 14,86,43,672 (in words: fourteen crore eighty-six lakh forty-three thousand six hundred seventy-two only), including tax on dividend, as proposed by the Board of Directors.

4) To appoint an auditor for the fiscal year 2083/84 as per the recommendation of the Audit Committee and to determine their remuneration.

5) To elect 3 directors to represent the promoter shareholders (Group 'A') on the Board of Directors.

b) Miscellaneous

6) To authorize the Board of Directors to carry out all necessary tasks related to merger/amalgamation and acquisition of First Microfinance Laghu Bittiya Sanstha Limited with any other suitable microfinance financial institution, if required.

By order of the Board of Directors

Company Secretary

Information Regarding Election

1. Those wishing to be directors in the election must hold at least 1,000 shares as per the company's bylaws. Such shares must have been transferred to the name of the shareholder prior to the closure of the register of transfers. Furthermore, such shares should not be pledged in any way.

2. The voting rights of a shareholder who is a representative shall not exceed the voting limit of the maximum shareholding of such shareholder in the microfinance financial institution.

3. After the plan, the shareholder must submit the nomination letter for the director position by self-attestation to the election officer within the specified date and time.

4. While submitting the nomination letter, one shareholder from the group for which the candidate is running and one shareholder as a supporter must sign.

5. The shareholder signing as a proposer and supporter must hold at least 10 shares of this microfinance financial institution.

6. One shareholder cannot sign as a proposer and supporter for more than one candidate.

7. The nomination form for the candidate will be available at the Election Officer's Office, First Microfinance Laghubitta Bittiya Sanstha Limited, Gyaneshwor, Kathmandu.

8. All election-related programs will be as determined by the Election Officer. All election-related programs

9. Individuals who do not meet the qualifications mentioned in the prevailing Nepal laws and directives issued by Nepal Rastra Bank will not be eligible to be directors.