Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
23 Jul, 2026
ग्रिनप्लाइ नेपालको विशेष साधारण सभा सूचना

ग्रिनप्लाइ नेपालको विशेष साधारण सभा सूचनाGreenply Nepal: Special General Meeting Notice

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on July 23, 2026

प्रथम पटक प्रकाशित मिति : २०८३।०४।०७

यस कम्पनी सञ्चालक समितिको मिति २०८३ साल श्रावण ५ गते मंगलवार दिनको ११:०० बजे बसेको बैठकले तपसिलको मिति, स्थान र समयमा विशेष साधारण सभा बस्ने निर्णय गरेको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ बमोजिम सम्पूर्ण शेयरधनीलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल

मिति : २०८३ साल श्रावण २२ गते शुक्रवार (अगष्ट ७, २०२६)

स्थान : ग्रिनप्लाइ नेपाल कम्पनी लिमिटेड रजिष्ट्रड कार्यालय

बुढीगंगा गाउँपालिका -५, मोरङ, नेपाल

समय : बिहान ११:०० बजे

प्रस्तावहरु:

  1. जारी पुँजीको २० प्रतिशतले हुन आउने १६,४०,००० कित्ता शेयर प्राथमिक शेयर सार्वजनिक (IPO) निष्काशन गर्ने सम्बन्धमा ।
  2. जगेडा कोषमा रहेको संस्थापक शेयर प्रिमियम मूल्यमा जारी गर्ने सम्बन्धमा ।
  3. अख्तियारी सम्बन्धमा ।
  4. विविध ।

सञ्चालक समितिको आज्ञाले,

(कम्पनी सचिव)

(साविक: ग्रिनप्लाइ इन्डस्ट्रीज नेपाल)

First published date: 2083।04।07

As per the decision of the company's Board of Directors meeting held on Tuesday, 2083 Shrawan 5 at 11:00 AM, a Special General Meeting will be held on the date, at the place, and time mentioned below. Therefore, this notice is published for the attendance of all shareholders as per Section 67 of the Companies Act, 2063.

Details

Date: Friday, 2083 Shrawan 22 (August 7, 2026)

Place: Greenply Nepal Company Limited Registered Office

Budhiganga Rural Municipality -5, Morang, Nepal

Time: 11:00 AM

Proposals:

1. Regarding the issuance of 16,40,000 units of shares, amounting to 20 percent of the issued capital, as an Initial Public Offering (IPO).

2. Regarding the issuance of promoter shares held in the reserve fund at a premium price.

3. Regarding authorization.

4. Miscellaneous.

By order of the Board of Directors,

(Company Secretary)

(Formerly: Greenply Industries Nepal)

Advertisement