Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
19 Nov, 2026
च्याविट्याट पावर कम्पनीको चौथो वार्षिक साधारण सभा आह्वान

च्याविट्याट पावर कम्पनीको चौथो वार्षिक साधारण सभा आह्वानHabitat Power Company Convenes 4th Annual General Meeting

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on November 20, 2026

ध्याविट्याट पावर कम्पनी लिमिटेड

काठमाडौं ।

चौथो वार्षिक साधारण सभा सम्बन्धी सूचना

दोस्रो पटक प्रकाशित मिति : २०८३ मंसिर ०३ गते

आदरणीय शेयरधनी महानुभावहरु,

यस ह्याविट्याट पावर कम्पनी लिमिटेडको मिति २०८३/०७/३० गते बसेको संचालक समितिको बैठकको निर्णयानुसार यस ह्याविट्याट पावर कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा निम्न मिति, स्थान, र समयमा निम्न विषयहरु उपर छलफल तथा निर्णय गर्न संचालन हुने भएको हुँदा कम्पनी ऐन २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी एवं उपस्थितीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

१.सभा हुने मिति, स्थान तथा समय :

मिति : २०८३ मंसिर २२ गते मंगलबार तदनुसार (December 8, 2026)

स्थान : कम्पनी रजिष्ट्रड कार्यालय काठमाडौं

समय : दिउँसो ठिक ३:०० बजे

२. सभामा छलफल गरिने प्रस्तावहरु:

क) सामान्य प्रस्तावहरु :

१) संचालक समितिका तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ.व.२०८२/०८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने बारे,

२) लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको वासलात, तथा सोहीमितिमा समाप्त आ.व. २०८२/०८३ को नाफा नोक्सान हिसाब, शेयर पूँजीमा भएको परिवर्तन, नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अन्य अनुसूचीहरु उपर छलफल गरि पारित गर्ने बारे,

३) कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आ.व.२०८३/०८४ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथानिजको पारिश्रमिक निर्धारण गर्ने बारे,

ख) विशेष प्रस्तावहरु :

१) संचालकहरुको सेवा सुविधा सम्बन्धमा,

२) सर्व साधारणका लागि छुट्याइएको शेयर (IPO) जारी गर्ने सम्बन्धमा,

३) सार्वजनिक साधारणका लागि छुट्याइएको शेयर (IPO) जारी गर्ने सम्बन्धमा नियमनकारी निकायहरुबाट प्रबन्धपत्र तथा नियमावली संशोधन लगायत कुनै पनि किसिमको फेरबदल, संशोधन एवं थपघट सम्बन्धी कुनै निर्देशनहरु प्राप्त भएमा सोही बमोजिम संशोधन, फेरबदल एवं थपघट गर्न संचालक समिति वा संचालक समितिले तोकेको प्रतिनिधिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रदान गर्ने बारे,

४) कम्पनीको चुक्ता पूँजी र सञ्चित मुनाफा (फ्रि रिजर्भ) को जम्मा रकम भन्दा बढी हुनेगरि कर्जा लिन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने बारे,

ग) विविध :

अध्यक्षको आज्ञाले

कम्पनी सचिव

Habitat Power Company Limited

Kathmandu.

Notice Regarding 4th Annual General Meeting

Second Publication Date : 2083 Mangsir 03

Respected Shareholders,

As per the decision of the Board of Directors meeting of Habitat Power Company Limited held on 2083/07/30, the 4th Annual General Meeting of Habitat Power Company Limited will be convened on the following date, venue, and time to discuss and decide upon the following matters. Pursuant to Section 67 of the Companies Act, 2063 (2063), this notice is published for the information and attendance of all shareholders.

1. Date, Venue, and Time of the Meeting:

Date : 2083 Mangsir 22 Tuesday corresponding to (December 8, 2026)

Venue : Company Registered Office, Kathmandu

Time : Exactly 3:00 PM in the afternoon

2. Agendas to be discussed in the meeting:

a) Ordinary Agendas:

1) To discuss and pass the annual report of FY 2082/083 presented by the Chairman on behalf of the Board of Directors,

2) To discuss and pass the Balance Sheet as of Ashad end, 2083 along with the Auditor's Report, Profit and Loss Account for FY 2082/083 ended on the same date, Changes in Equity, Cash Flow Statement, and related schedules,

3) Pursuant to Section 111 of the Companies Act, 2063 (2063), to appoint an auditor for auditing FY 2083/084 and fix their remuneration,

b) Special Agendas:

1) Regarding the remuneration and benefits of the directors,

2) Regarding the issuance of Initial Public Offering (IPO) shares allocated for the general public,

3) Regarding authorizing the Board of Directors or a representative appointed by the Board of Directors to make necessary amendments, modifications, and additions to the Memorandum of Association and Articles of Association if any directions regarding modifications, amendments, or additions are received from regulatory bodies concerning the IPO issuance,

4) Regarding authorizing the Board of Directors to take loans exceeding the total amount of paid-up capital and accumulated profits (free reserves) of the company,

c) Miscellaneous:

By Order of the Chairman

Company Secretary

Advertisement