
ह्याविद्युत पावर कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा सूचनाHabyabidyut Power Company Ltd. 4th Annual General Meeting Notice
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on November 20, 2026
ह्याविद्युत पावर कम्पनी लिमिटेड
काठमाडौं ।
चौथो वार्षिक साधारण सभा सम्बन्धी सूचना
दोस्रो पटक प्रकाशित मिति : २०८३ मंसिर ०३ गते
आदरणीय शेयरधनी महानुभावहरू,
यस ह्याविद्युत पावर कम्पनी लिमिटेडको मिति २०८३/०७/३० गते बसेको सञ्चालक समितिको
बैठकको निर्णयानुसार यस ह्याविद्युत पावर कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा
निम्न मिति, स्थान, र समयमा निम्न विषयहरु उपर छलफल तथा निर्णय गर्न सञ्चालन हुने भएको
हुँदा कम्पनी ऐन २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी एवं
उपस्थितिीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
१. सभा हुने मिति, स्थान तथा समय :
मिति : २०८३ मंसिर २२ गते मंगलबार तदनुसार (December 8, 2026)
स्थान : कम्पनी रजिष्ट्रड कार्यालय काठमाडौं
समय : दिउँसो ठिक ३:०० बजे
२. सभामा छलफल गरिने प्रस्तावहरु :
क) सामान्य प्रस्तावहरु :
१) सञ्चालक समितिका तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ.व. २०८२/०८३ को वार्षिक
प्रतिवेदन उपर छलफल गरि पारित गर्ने बारे,
२) लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको वासलात, तथा सोहीमितिमा समाप्त
आ.व. २०८२/०८३ को नाफा नोक्सान हिसाब, शेयर पूँजीमा भएको परिवर्तन, नगद प्रवाह
विवरण लगायत सो सँग सम्बन्धित अन्य अनुसूचीहरु उपर छलफल गरि पारित गर्ने बारे,
३) कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आ.व. २०८३/०८४ को लेखापरीक्षण गर्नको लागि
लेखापरीक्षकको नियुक्ति गर्ने तथानिजको पारिश्रमिक निर्धारण गर्ने बारे,
ख) विशेष प्रस्तावहरु :
१) सञ्चालकहरुको सेवा सुविधा सम्बन्धमा,
२) सर्व साधारणका लागि छुट्याइएको शेयर (IPO) जारी गर्ने सम्बन्धमा,
३) सर्वसाधारणका लागि छुट्याइएको शेयर (IPO) जारी गर्ने सम्बन्धमा नियमनकारी निकायहरुबाट
प्रबन्धपत्र तथा नियमावली संशोधन लगायत कुनै पनि किसिमको फेरबदल, संशोधन एवं
थपघट सम्बन्धी कुनै निर्देशनहरु प्राप्त भएमा सोही बमोजिम संशोधन, फेरबदल एवं थपघट
गर्न सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको प्रतिनिधिआई आवश्यक सम्पूर्ण अख्तियारी
प्रदान गर्ने बारे,
४) कम्पनीको चुक्ता पूँजी र सञ्चित मुनाफा (फ्रि रिजर्भ) को जम्मा रकम भन्दा बढी हुनेगरि कर्जा
लिन सञ्चालक समितिआई अख्तियारी प्रदान गर्ने बारे,
ग) विविध :
अध्यक्षको आज्ञाले
कम्पनी सचिव
Habyabidyut Power Company Limited
Kathmandu.
Notice Regarding the Fourth Annual General Meeting
Second time published date: Mangsir 03, 2083
Dear Shareholders,
As per the decision of the Board of Directors meeting held on 2083/07/30, this Habyabidyut Power Company Limited's Fourth Annual General Meeting will be convened on the following date, place, and time to discuss and decide on the following agenda items, in accordance with Section 67 of the Company Act 2063. This notice is published for the information and attendance of all shareholders.
1. Date, Place, and Time of the Meeting:
Date: Mangsir 22, 2083, Tuesday (December 8, 2026)
Place: Company Registered Office, Kathmandu
Time: 3:00 PM sharp
2. Agenda Items for Discussion:
a) General Agenda Items:
1) To discuss and pass the Annual Report for the fiscal year 2082/083 presented by the Chairman on behalf of the Board of Directors,
2) To discuss and pass the Auditor's Report along with the Balance Sheet as of Ashadh end 2083, Profit and Loss Account for the fiscal year 2082/083, changes in share capital, cash flow statement, and other related schedules,
3) To discuss and appoint the Auditor for the fiscal year 2083/084 and determine their remuneration, as per Section 111 of the Company Act 2063,
b) Special Agenda Items:
1) Regarding the service facilities of the Directors,
2) Regarding the issuance of shares (IPO) allocated for the general public,
3) Regarding the issuance of shares (IPO) allocated for the general public and to provide necessary full authority to the Board of Directors or its designated representative for any amendments, modifications, and additions to the Articles of Association and Regulations as may be directed by regulatory bodies,
4) To grant authority to the Board of Directors to obtain loans exceeding the company's paid-up capital and accumulated profit (free reserve),
c) Miscellaneous:
By Order of the Chairman
Company Secretary