Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementIPO/FPO News
2 Nov, 2026
हिम पर्वत हाइड्रोपावरको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर बिक्री बन्द सूचना

हिम पर्वत हाइड्रोपावरको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर बिक्री बन्द सूचनाHim Parbat Hydropower: Foreign Employment Share Issue Closure Notice

वर्ग:Category:
IPO/FPO News
प्रकाशित मिति:Published:
Published on November 2, 2026

क्र.सं. दरखास्त फाराम प्राप्त गर्ने र बुझाउने स्थान : वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि

१ नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा (ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर “मेरो शेयर” (MeroShare) अनलाईन प्रयोग गरि सि-आस्वा प्रणाली मार्फत आवेदन दिन सकिने छ।

प्रारम्भिक सार्वजनिक निष्काशन गर्नुपूर्व संगठित संस्थाको शेयर प्राप्त गरिसकेका संस्थापक शेयरधनीहरू तथा निजको एकाघरका सदस्यले प्रारम्भिक सार्वजनिक निष्काशनको क्रममा दरखास्त दिन पाइने छैन ।

कम्पनीको संक्षिप्त वित्तीय विवरण :

विवरण वास्तविक प्रक्षेपित

आ.व. २०८०/८१ आ.व. २०८१/८२ आ.व. २०८२/८३ आ.व. २०८३/८४ आ.व. २०८४/८५ आ.व. २०८५/८६

प्रति शेयर नेटवर्थ (रु.)९९.७३९९.६८११५.०५१२१.१११३२.०६१४६.१६
प्रति शेयर आम्दानी (रु.)०.००(०.०५)१५.४८१८.१७२२.९५२६.९०
संचित नाफा/नोक्सान (रु. हजारमा)-३,०००-३,५६५१६५,२७४३५६,७४२४९५,८४५७८०,१०८

आयोजनाको नाम विद्युत उत्पादन क्षमता कुल लागत प्रति मे.वा. लागत विद्युत उत्पादन अनुमतिको बाँकी अवधि सम्बन्धी विवरण लगानी फिर्ता हुने अवधि (Pay Back Period)

साधारण (Normal) डिस्काउन्टमा (Discounted)

साँगु खोला जलविद्युत आयोजना२०६.०९९.०८
साँगु खोला-१ जलविद्युत आयोजना५.५६.२९९.५६

अनुमतिपत्रको अवधि समाप्त भएपछि विद्युत ऐन, २०४९ मा भएको व्यवस्था र सोमा समय समयमा हुने संशोधन अनुसार आयोजना चालु हालतमा निःशुल्क नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ।

रेटिङ्ग सम्बन्धी व्यवस्था

स्वीकृत विवरणपत्र अनुसार निष्काशन गरिने साधारण शेयरको लागि “धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३” (तेस्रो संशोधन सहित) मा भएको व्यवस्था बमोजिम कम्पनीले इस्यूर रेटिङ्ग गराउनुपर्ने भएकोले “क्रेडिट रेटिङ्ग नियमावली, २०६८” को नियम ३ मा भएको व्यवस्था बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपाल लि., डिल्लीबजार, काठमाडौंबाट क्रेडिट रेटिङ्ग गराई मिति १३/०८/२०२६ मा "[ICRANP-IR] BB+" प्राप्त गरेको छ । [ICRANP-IR] BB+ (Pronounced as ICRANP Issuer Rating Double B Plus) ले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता औसत जोखिम "Moderate Risk of Default Regarding Timely Servicing of Financial Obligations" रहेको जनाउँदछ । ईक्रा नेपाल लिमिटेडले "[ICRANP- IR] AAA" देखि "[ICRANP- IR] D" सम्मको रेटिङ्ग प्रदान गर्दछ । जसमा रेटिङ्ग "[ICRANP- IR]AAA" ले बलियो आधार जनाउँछ भने "[ICRANP- IR]D" ले कमजोर आधार जनाउँछ ।

रेटिङ्ग प्रदान गरेको मिति : १३/०८/२०२६

रेटिङ्ग बहाल रहने मिति : १३/०८/२०२७

लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनमा लिखित वा विद्युतीय माध्यमबाट आवेदन दिँदा अनिवार्य रुपमा उक्त निष्काशनको लागि तयार गरेको विवरणपत्र पढी आफ्नो स्वविवेकले दरखास्त दिनुहुन अनुरोध गर्दछौँ।

S.N. Places to Obtain and Submit Application Forms: For Nepalis in Foreign Employment

1 Applications can be submitted through the C-ASBA system using the "MeroShare" online software developed by CDS and Clearing Limited and all ASBA member banks and financial institutions approved by the Securities Board of Nepal and their designated branch offices.

Promoter shareholders who have acquired shares of the organized institution prior to the Initial Public Offering (IPO) and members of their undivided family shall not be allowed to apply during the Initial Public Offering.

Brief Financial Details of the Company:

Particulars Actual Projected

F.Y. 2080/81 F.Y. 2081/82 F.Y. 2082/83 F.Y. 2083/84 F.Y. 2084/85 F.Y. 2085/86

Net Worth Per Share (Rs.)99.7399.68115.05121.11132.06146.16
Earnings Per Share (Rs.)0.00(0.05)15.4818.1722.9526.90
Retained Earnings/Loss (Rs. in Thousands)-3,000-3,565165,274356,742495,845780,108

Project Name Electricity Generation Capacity Total Cost Per MW Cost Electricity Generation License Remaining Period Details Investment Pay Back Period

Normal Discounted
Sangu Khola Hydropower Project206.099.08
Sangu Khola-1 Hydropower Project5.56.299.56

Upon expiry of the license period, as per the provisions in the Electricity Act, 2049 and amendments made thereto from time to time, the project shall be handed over to the Government of Nepal free of cost in running condition.

Rating Provisions

As per the approved prospectus, for the ordinary shares to be issued, the company was required to obtain an issuer rating as per the Securities Registration and Issue Regulations, 2073 (including third amendment). Accordingly, ICRA Nepal Ltd., Dillibazar, Kathmandu, a credit rating agency authorized by SEBON under Rule 3 of the Credit Rating Regulations, 2068, assigned the credit rating "[ICRANP-IR] BB+" on 13/08/2026. "[ICRANP-IR] BB+" (Pronounced as ICRANP Issuer Rating Double B Plus) indicates that the company has an average risk capability to meet financial obligations ("Moderate Risk of Default Regarding Timely Servicing of Financial Obligations"). ICRA Nepal Limited assigns ratings from "[ICRANP- IR] AAA" to "[ICRANP- IR] D

Advertisement