Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
15 Oct, 2026
हिमालयन इन्फ्रास्ट्रक्चर फण्डको १८औं वार्षिक साधारण सभाको सूचना

हिमालयन इन्फ्रास्ट्रक्चर फण्डको १८औं वार्षिक साधारण सभाको सूचनाHimalayan Infrastructure Fund Notice for 18th Annual General Meeting

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on October 15, 2026

अठारौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

दोस्रो पटक प्रकाशित मिति २०८३/०६/२९

आदरणीय शेयरधनी महानुभावहरु,

यस कम्पनीको मिति २०८३/०६/२१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम कम्पनीको आ.व. २०८२/८३ को वार्षिक साधारण सभा निम्न लिखित मिति, समय र स्थानमा निम्न लिखित प्रस्तावहरु उपर छलफल गरी निर्णय गर्नको लागी बस्ने भएको हुँदा वार्षिक साधारण सभामा उपस्थित हुन सम्पूर्ण शेयरधनी महानुभावहरुलाई जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ ।

सभा हुने मिति, समय र स्थान :

मिति : २०८३/०७/१३, शुक्रबार (30th Oct. 2026)

समय : दिनको ११ बजे (11 AM)

स्थान : अलफ्ट होटल, ठमेल, काठमाडौं ।

वार्षिक साधारण सभामा प्रस्तुत हुने प्रस्तावहरु (एजेण्डाहरु):

  1. सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने ।
  2. आ.ब. २०८२/८३ आम्दानी खर्च तथा वासलात लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने सम्बन्धमा ।
  3. कम्पनीको आ.व. २०८३/८४ को हरहिसाबहरु लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने ।
  4. नगद लाभांश वितरण गर्ने सम्बन्धमा ।
  5. विविध ।

सञ्चालक समिति

हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड लिमिटेड

Notice Regarding 18th Annual General Meeting

Second Publication Date: 2083/06/29

Respected Shareholders,

In accordance with the decision of the Board of Directors meeting held on 2083/06/21, the Annual General Meeting for F.Y. 2082/83 of this company will be held on the following date, time, and venue to discuss and decide upon the following agendas. Therefore, this notice is published for the information of all shareholders to attend the Annual General Meeting.

Date, Time, and Venue of the Meeting:

Date: 2083/07/13, Friday (30th Oct. 2026)

Time: 11:00 AM (11 AM)

Venue: Aloft Hotel, Thamel, Kathmandu.

Agendas to be presented at the Annual General Meeting:

1. To pass the report of the Board of Directors.

2. Regarding the approval of the income statement, balance sheet, and auditor's report for F.Y. 2082/83.

3. To appoint an auditor to audit the accounts for F.Y. 2083/84 and fix their remuneration.

4. Regarding the distribution of cash dividend.

5. Miscellaneous.

Board of Directors

Himalayan Infrastructure Fund Limited

Advertisement