
हिमालयन लाइफ इन्स्योरेन्सको प्रतिलिपि बीमालेख हकदाबी सूचनाHimalayan Life Insurance Notice on Duplicate Policy Claims
- वर्ग:Category:
- Others
- प्रकाशित मिति:Published:
- Published on August 21, 2026
प्रधान कार्यालय मनकामना मार्ग, काठमाडौं, नेपाल
फोन नं. ५९७००५७ पो.ब.नं. २५९७९
हकदाबी सम्बन्धी सूचना
यस कम्पनीबाट जारी तपसिलमा उल्लेख भएका बीमालेखका बीमितहरुले बीमालेख हराएको/नासीएकोले प्रतिलिपी बीमालेखको लागि निवेदन पेश गरेको हुँदा उक्त बीमालेख उपर कसैको हकदाबी भए यो सूचना प्रकाशित मितिले ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालयमा सबुद प्रमाण सहित हकदाबी दर्ता गर्नुहुन सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। सो अवधि भित्र दाबी दर्ता नभएमा आवेदकहरुको माग बमोजिम प्रतिलिपी बीमालेख जारी गरीने व्यहोरा समेत सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
तपसिल
क्र.सं. बीमालेख नं. बीमितको नाम ठेगाना
१ HLI १०३४०००००४० डिमा शेर्पा सोलुदुधकुण्ड नगरपालिका-५, सोलुखुम्बु
२ ULI ३५५००००१०२ योमिसा राई माप्य दुधकोशी गा.पा.-६, सोलुखुम्बु
Notice Regarding Claim
Since the insured persons under the insurance policies mentioned in the details below issued by this company have submitted applications for duplicate insurance policies due to their policies being lost/destroyed, this notice is published for the information of all concerned to register any claims with proof and evidence at the company's central office within 35 days from the date of publication of this notice. All concerned are also informed that if no claim is registered within that period, duplicate insurance policies will be issued as per the applicants' request.
Details
S.N. Policy No. Insured's Name Address
1 HLI 10340000040 Dima Sherpa Solududhkunda Municipality-5, Solukhumbu
2 ULI 3550000102 Yomisa Rai Mapya Dudhkoshi Rural Municipality-6, Solukhumbu