
हिमालयन पावर पार्टनरको ४,६८,०४० कित्ता हकप्रद शेयरको गोप्य शिल्ड टेन्डर खोलिने सूचनाHimalayan Power Partner: Opening Notice for 4,68,040 Units of Rights Share Sealed Bid Tender
- वर्ग:Category:
- Auction
- प्रकाशित मिति:Published:
- Published on June 22, 2026
हिमालयन पावर पार्टनर लिमिटेडको १:०.५ को अनुपातमा हकप्रद शेयर मिति २०८३/०१/१७ गतेदेखि मिति २०८३/०२/०६ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा ४,६८,०४० कित्ता शेयरको लागि आवेदन नपरेकाले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ को निर्देशन नं. १५ तथा हकप्रद शेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरणहरुको दफा (ङ) मा उल्लेखित प्रावधानको अधिनमा रही उक्त शेयरहरु गोप्य शिलबन्दीको कोटेशन मार्फत बोलकबोल प्रक्रियाद्वारा बिक्री गर्न मिति २०८३/०२/२७ गतेदेखि मिति २०८३/०३/०४ गतेसम्म आवेदन माग गरिएकोमा सो अवधिभित्र प्राप्त भएका बोलपत्रहरु देहाय बमोजिमको मिति, समय र स्थानमा खोलिने भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
बोलपत्र खोल्ने मिति, समय र स्थान:
मिति : २०८३/०३/०८ गते सोमबार ।
समय : दिउँसो २:३० बजे ।
स्थान : ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं ।
Himalayan Power Partner Limited's rights shares in the ratio of 1:0.5, for which applications were invited from 2083/01/17 to 2083/02/06, did not receive applications for 4,68,040 units. Therefore, in accordance with Directive No. 15 of the Securities Issuance and Allotment Guidelines, 2074, and the provisions mentioned in Section (ङ) of the arrangements and details regarding rights share issuance, these shares were offered for sale through a sealed bid quotation process from 2083/02/27 to 2083/03/04. This notice is published for the information of all concerned, as the bids received within that period will be opened on the date, time, and place mentioned below.
Bid Opening Date, Time and Place:
Date : 2083/03/08, Monday.
Time : 2:30 PM.
Place : Global IME Capital Limited, Naxal, Kathmandu.