आधिकारिक सूचनाOfficial AnnouncementOthers
16 Jul, 2026
होटल फरेस्ट इन लिमिटेडको सामुहिक लगानी कोषको शेयरको लक-इन अवधि समाप्त हुने सूचना

होटल फरेस्ट इन लिमिटेडको सामुहिक लगानी कोषको शेयरको लक-इन अवधि समाप्त हुने सूचनाHotel Forest Inn Limited: Notice of Lock-in Period Expiry for Collective Investment Fund Shares

वर्ग:Category:
Others
प्रकाशित मिति:Published:
Published on July 16, 2026

लक इन (Lock In) अवधि समाप्त हुने बारेको सूचना

यस होटल फरेस्ट इन लिमिटेडको सामुहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको शेयर सर्वसाधारणमा शेयर बाँडफाँड भएको मितिले छ महिनासम्म लक-इनमा राखिएको ब्यहोरा जानकारी गराउँदछौँ। नेपाल धितोपत्र बोर्डको मिति २०८०/०८/२५ गते, पत्र संख्या: ८०/८१, चलानी नं. १५२३ को पत्रबाट निर्देशन भए बमोजिम यस कम्पनीको तपसिलमा उल्लेखित शेयरको मिति २०८३/०५/०३ गते पश्चात लक-इनको अवधि समाप्त हुने ब्यहोरा सम्पूर्ण लगानीकर्ता तथा सम्बन्धित सबै सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

लक-इन अवधि समाप्ती हुने शेयरको विवरण लक-इनमा रहेको शेयर संख्या

सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको शेयर २,००,००० कित्ता (रु.१००/- अंकित दरका)

Notice regarding the expiry of Lock-In period

This is to inform that the shares of Hotel Forest Inn Limited, secured for collective investment funds, were kept in lock-in for six months from the date of allotment to the general public. As per the directive from Nepal Securities Board dated 2080/08/25, letter number: 80/81, dispatch number: 1523, the lock-in period for the shares mentioned in the details below will expire after 2083/05/03. This notice has been published for the information of all investors and related stakeholders.

Details of shares whose lock-in period is expiring Number of shares in lock-in

Shares secured for collective investment funds 2,00,000 units (Rs.100/- face value)