Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementFinancial Analysis
4 Nov, 2026
कालिञ्चोक दर्शन लिमिटेडको प्रथम त्रैमासिक वित्तीय विवरण

कालिञ्चोक दर्शन लिमिटेडको प्रथम त्रैमासिक वित्तीय विवरणKalinchowk Darshan Limited Q1 Financial Results

वर्ग:Category:
Financial Analysis
प्रकाशित मिति:Published:
Published on November 4, 2026

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०६४ को नियम २६ को उपनियम (१) संग सम्बन्धित अनुसूची-१४

कालिञ्चोक दर्शन लिमिटेडको आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक अवधिको लेखापरीक्षण नभएको (अपरिष्कृत)

प्रतिवेदन :

१. वित्तीय विवरण

कम्पनीको हिसावकिताव लेखाअनुसार आर्थिक वर्ष २०८३/८४ (२०२६/२०२७) को २०८३ श्रावण १ देखि असोज ३१ (१७ जुलाई,२०२६ देखि १७ अक्टोबर, २०२६) सम्म को विवरण निम्नानुसार प्रस्तुत गरिएको छ ।

आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक अवधिको वासलात र नाफानोक्सान सम्बन्धी विवरण :

आर्थिक वर्ष २०८३/८४ को कम्पनीको प्रथम त्रैमासिक अवधिको लेखापरीक्षण नभएको तुलनात्मक वित्तीय विवरण अनुसूची १ मा प्रस्तुत गरिएको छ ।

प्रथम त्रैमासिक समीक्षा अवधिमा सम्बन्धित पक्षहरूबीच कम्पनीको नियमित व्यावसायिक कारोबारबाहेक अन्य कुनै कारोबार नभएको ।

(ख) कम्पनीको प्रथम त्रैमासिक अवधिको लेखापरीक्षण नभएको वित्तीय विवरणका प्रमुख वित्तीय अनुपात:

विवरण यस आ. व. को प्रथम त्रैमासिक अवधि (असोज ३१, २०८३) को अन्त्यमा गत आ. व. को प्रथम त्रैमासिक अवधि (असोज ३१, २०८२ को अन्त्यमा) गत आ. व. को चौथो त्रैमासिक अवधि (असार ३२, २०८३ को अन्त्यमा)

ऋण पूँजीको अनुपात ०.०६ ०.११ ०.०७

शेयरधनीको शेयर पूँजी कोषको प्रतिफल -०.६७% -०.५४% ८.३८%

प्रतिशेयर आम्दानी (रु) (Annualize EPS)-२.९२-२.२६९.१६
प्रतिशेयर नेटवर्थ (रु)१०८.५०१०४.८२१०९.२९
प्रतिशेयर कुल सम्पत्तिको मूल्य (रु)१२०.५६१२९.०७१२२.५३
प्रतिशेयर बजार मूल्य (रु)५३८.९०९०१.९०७८४.००
प्राइस अर्निङ्ग रेसियो (टाइम्स)-१८४.६५-३९०.४८५.६२
चालु अनुपात१.४४०.९२१.७७

२. व्यवस्थापकीय विश्लेषण :

(क) यस आर्थिक वर्षको भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण आन्तरिक तथा बाह्य पर्यटन आगमनमा कमी आएकाले कम्पनीको आम्दानीमा समेत गिरावट आएको ब्यहोरा जानकारी गराउँदछौं ।

(ख) यस अवधिमा कम्पनीले अन्य पर्यटन प्रवर्द्धनको लागि होटल, रिसोर्ट तथा अन्य आयमूलक ब्यवसाय गर्नको लागि योजनाबद्ध रुपले कार्य गर्दै आएको छ।

(ग) प्रतिस्पर्धाी पर्यटन ब्यवसायमा यस कम्पनीले प्राकृतिक वातावरण तथा स्थानीय रमणीय स्थानहरूको समुचित उपयोग गर्ने र न्यूनतम खर्चमा अधिकतम नाफा आर्जन गर्ने लक्ष्य लिएको छ।

(घ) कम्पनीले कर्जाको साँवा ब्याज तोकिएको समयमा भुक्तानी गर्दै आएको छ ।

(ङ) कम्पनीले आफ्नो सहयोगी कम्पनी कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेड मा गरेको लगानीलाई लागत (Cost) विधिमा आधारमा लेखाङ्कन गरेको छ ।

च) १२ औँ वार्षिक साधारण सभाबाट पारित ५.५% बोनस शेयर नेप्सेमा सूचिकृत शेयर सूचिकृत (Listing) हुने प्रक्रियामा रहेको ब्यहोरा जानकारी गराउन चाहन्छौं ।

३. कानूनी कारबाही सम्बन्धी विवरण :-

(क) यस अवधिमा कम्पनीले कुनै मुद्दा दायर गरेको छैन र कम्पनी उपर पनि कुनै मुद्दा दायर भएको जानकारी प्राप्त भएको छैन ।

(ख) आर्थिक वर्ष २०८३/०८४ को प्रथम त्रैमासिक अवधिमा कम्पनीका संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको जानकारी प्राप्त भएको छैन ।

(ग) आर्थिक वर्ष २०८३/०८४ को प्रथम त्रैमासिक अवधि सम्ममा कम्पनीलाई कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको जानकारी प्राप्त भएको छैन ।

४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण :-

(क) शेयरको कारोबारमा हुने उतार चढाव खुल्ला बजारले निर्धारण गरेको मूल्य र मान्यता अनुरुप निर्देशित हुने भएकोले यस विषयमा व्यवस्थापनको धारणा तटस्थ रहेको छ ।

(ख) कम्पनीको आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक अवधिमा प्रति शेयर रु १००/- का दरको शेयरको अधिकतम, न्यूनतम, अन्तिम मूल्य तथा कारोबार संख्या देहाय बमोजिम रहेको छ :

प्रथम त्रैमासिक (असोज ३१, २०८३ तदनुसार अक्टोबर १७, २०२६ सम्म) शेयर कारोबार- मूल्य (रु.) अधिकतम मूल्य शेयर कारोबार- मूल्य (रु.) न्यूनतम मूल्य शेयर कारोबार- मूल्य (रु.) अन्तिम मूल्य कुल शेयरको कारोबार- कुल दिन कुल शेयरको कारोबार- कारोबार भएको कुल दिन कुल शेयरको कारोबार- शेयर संख्या कुल कारोबार कुल शेयरको कारोबार- शेयर संख्या कुल शेयर संख्या

- ८२४ ५२२.६ ५३८.९० ६१ ७,८०९ १०,०४,१४१

५. समस्या तथा चुनौती :-

(क) समस्या तथा चुनौतीहरु :

(अ) आन्तरिक

१. यस कम्पनीमा आन्तरिक समस्या नरहेको ।

(आ) बाह्य

  1. आन्तरिक तथा बाह्य पर्यटकको गतिविधिमा अझै सुधार तथा विस्तार हुन नसक्नु ।
  2. परिवर्तनशील राष्ट्रिय नीति नियमका कारण पर्यटकीय क्षेत्रमा पर्ने प्रभाव ।
  3. आर्थिक मन्द तथा राजनैतिक अस्थायत्व प्रभाव ।
  4. आकास्मिक रुपमा आइपर्ने कुनै पनि असहज परिवर्तन ।
  5. विदेशी विनिमय दरमा आउने परिवर्तन ।

(ख) रणनीति :

क) कम्पनीको साधारणसभाले निर्धारण गरेका तथा नियमावली र प्रबन्धपत्रमा उल्लेखित उद्देश्य परिपूर्ति गर्नका लागि सहायक कम्पनीको स्थापना गरिएको छ। कम्पनीलाई थप व्यावसायिक प्रयोजनमा ल्याइने छ।

ख) कम्पनीमा उपलब्ध सबै संसाधनको समुचित उपयोग गरि सञ्चालन खर्चमा मितव्ययिता ल्याइने छ । अनावश्यक खर्चहरुलाई कटौती गरी कम्पनीको आम्दानीमा वृद्धि हुने गरी बजार व्यवस्थापन गर्न प्राथमिकता दिइने छ ।

ग) स्थानीय तथा शेयरधनीहरुका लागि केवलकार टिकटमा विशेष सहुलियत दिने व्यवस्था मिलाइएको छ ।

६. संस्थागत सुशासन :-

संस्थागत सुशासन अभिवृद्धिका लागि व्यवस्थापनद्वारा चालिएका कदम सम्बन्धी विवरण :

(क) कम्पनीले लेखापरीक्षक छनौट गरि आन्तरिक तथा बाह्य लेखापरीक्षण गराउने तथा लेखापरीक्षकबाट प्राप्त सुझावहरुको अध्ययन गरि कम्पनीको आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्तदुरुस्त राख्ने गरिएको छ ।

(ख) कम्पनीको आन्तरिक लेखापरीक्षण स्वतन्त्र आन्तरिक लेखापरीक्षकबाट गरिन्छ । आन्तरिक लेखापरीक्षण प्रतिवेदन माथि विस्तृत छलफल हुने गरेको छ ।

(ग) कम्पनीले नियमनकारी निकायद्वारा जारी गरिएका नियम, विनियम र निर्देशिकाहरूको पूर्ण रूपमा परिपालना सहित अन्य प्रचलित ऐन तथा कानुन बमोजिम पुरा गर्नु पर्ने मापदण्डहरूको पालना गर्ने व्यवस्था मिलाइएको छ ।

७. सत्य, तथ्यता सम्बन्धमा अध्यक्ष/कार्यकारी प्रमुखको उद्घोषण :

आजका मिति सम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु ।

साथै म यो उद्घोष गर्दछु की मैले जाने बुझे सम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् ।

Consolidated Statement of Unaudited Financial Position

As on 31st Ashwin 2083 (17th October 2026)

Figure (NRP)

Particulars Upto this Quarter ending on 31st Ashwin 2083 (17th October 2026) (Unaudited) Corresponding Previous Quarter ending on 31st Ashwin 2082 (17th October 2025) (Audited) Upto Previous Quarter ending on 32nd Ashadh 2083 (16th July 2026) (Audited)

ASSETS

NON CURRENT ASSETS

Property, plant & equipment (Net block)478,817,370479,298,021482,095,442
Intangible Assets128,312160,390135,065
Right of Use Assets3,401,494429,9583,638,504
Deferred tax assets (Net)---
Financial assets---
Other non current assets-300,000-
Investment in Subsidiary---
Investment in Associate214,700,000214,700,000214,700,000
Financial Assets Carried at Amortised Cost2,043,5632,000,0002,087,125
CURRENT ASSETS
Inventory2,631,074-928,593
Financial assets---
Trade and other receivable4,435,88511,671,3304,473,326
Cash & cash equivalents22,144,6442,404,28527,767,066
Other financial assets25,001,156464,97629,953,500
Other current assets6,202,25162,643,6276,191,434
TOTAL ASSETS759,505,750774,072,587771,970,056
EQUITY & LIABILITIES
EQUITY
Equity share capital630,000,000600,000,000630,000,000
Reserve & surplus53,527,08828,570,93358,123,789
Advance for Share Capital---
NON-CONTROLLING INTEREST---
NON-CURRENT LIABILITIES
Long Term Borrowings3,289,14438,543,45515,377,859
Deferred tax liabilities(Net)27,099,02622,469,66126,882,022
Lease liabilities3,512,564168,9423,010,307
CURRENT LIABILITIES
Financial liabilities---
Trade and other payables5,180,40554,365,1677,806,355
Current Portion of Non-Current liabilities36,832,51529,500,00030,077,134
Current Portion of Lease Liabilities-327,322692,592
Other Current Liabilities-127,107-
TOTAL EQUITY & LIABILITIES759,440,743774,072,587771,970,056

Consolidated Statement of Unaudited Profit or Loss

For the Quarter Ending 31st Ashwin 2083 (17th October 2026)

Figure (NRP)

Particulars Upto this Quarter ending on 31st Ashwin 2083 (17th October 2026) (Unaudited) Corresponding Previous Quarter ending on 31st Ashwin 2082 (17th October 2025) (Audited) Upto Previous Quarter ending on 32nd Ashadh 2083 (16th July 2026) (Audited)

INCOME
Revenue4,977,4607,985,21289,694,947
Cost of revenue745,309698,0043,746,157
Revenue from operations4,232,1517,287,20885,948,790
EXPENSES
Employee benefit expenses3,541,8092,896,43919,605,225
Depreciation and Amortization3,685,9373,561,84014,509,295
Other expenses3,359,2762,645,55420,231,833
Profit / (loss) from operations(6,354,871)(1,816,625)31,602,437
Other income2,946,370459,52436,177,440
Finance Costs906,1871,634,1995,168,966
Loss on loss of control of Subsidiary---
Share of profit of Associate (Equity Method)---
Profit/loss before tax(4,314,687)(2,991,300)62,610,911
Less: Tax---
Current tax---
Deferred tax income/(expense)(282,010)(395,430)(4,815,426)
Net profit/(loss) for the year(4,596,698)(3,386,730)57,795,485
Profit Attributable to:
Non Controlling Interests---
Shareholders of KDL---

Earning per share (Annualized)

Basic(2.92)(2.26)9.17
Diluted(2.92)(2.26)9.17

Securities Registration and Issue Regulations, 2064, Rule 26, Sub-rule (1) Related Annexure-14

Kalinchowk Darshan Limited's Unaudited (Unreviewed) Report for the First Quarter Period of Fiscal Year 2083/84

1. Financial Statements

According to the company's accounting books, the details for the period from Shrawan 1, 2083 to Ashwin 31, 2083 (July 17, 2026 to October 17, 2026) of Fiscal Year 2083/84 (2026/2027) are presented as follows.

Details regarding Balance Sheet and Profit-Loss for the First Quarter Period of Fiscal Year 2083/84:

Comparative financial statements (unaudited) for the first quarter period of FY 2083/84 are presented in Annexure 1.

During the first quarter review period, there were no other transactions among related parties except for the company's regular commercial transactions.

(B) Key Financial Ratios of the Company's Unaudited Financial Statements for the First Quarter Period:

Particulars End of First Quarter of Current FY (Ashwin 31, 2083) End of First Quarter of Previous FY (Ashwin 31, 2082) End of Fourth Quarter of Previous FY (Asar 32, 2083)

Debt to Capital Ratio 0.06 0.11 0.07

Return on Shareholders' Equity -0.67% -0.54% 8.38%

Earnings Per Share (Rs) (Annualize EPS)-2.92-2.269.16
Net Worth Per Share (Rs)108.50104.82109.29
Total Asset Value Per Share (Rs)120.56129.07122.53
Market Value Per Share (Rs)538.90901.90784.00
Price Earnings Ratio (Times)-184.65-390.485.62
Current Ratio1.440.921.77

2. Management Analysis :

(A) We inform that due to the devastating flood in the Bhote Koshi River on Bhadra 10 of this fiscal year, internal and external tourist arrivals decreased, leading to a decline in company earnings.

(B) During this period, the company has been working in a planned manner to run hotels, resorts, and other income-generating businesses to promote tourism.

(C) In the competitive tourism industry, the company aims to properly utilize the natural environment and local scenic locations to achieve maximum profit with minimum expense.

(D) The company has been paying loan principal and interest on the specified time.

(E) The company has accounted for its investment in its associate company Kalinchowk Investment Company Limited based on the cost method.

F) We would like to inform that 5.5% bonus shares passed by the 12th Annual General Meeting are in the process of being listed on NEPSE.

3. Details Regarding Legal Proceedings :-

(A) During this period, no case has been filed by the company and no case has been filed against the company.

(B) During the first quarter period of FY 2083/084, no information has been received regarding any legal cases filed by or against the company's promoters or directors for violating prevailing rules or committing criminal offenses.

(C) Up to the first quarter period of FY 2083/084, no information has been received regarding any cases filed against the company's promoters or directors concerning financial crimes.

4. Analysis of Company's Share Transactions :-

(A) As share trading fluctuations are guided by the prices and principles set by the open market, management's view on this matter remains neutral.

(B) During the first quarter period of FY 2083/084, the maximum, minimum, closing price of shares at Rs. 100/- each and total transaction metrics are as follows:

First Quarter (Ashwin 31, 2083 corresponding to October 17, 2026) Share Transaction Price (Rs.) Maximum Price Share Transaction Price (Rs.) Minimum Price Share Transaction Price (Rs.) Closing Price Total Share Trading - Total Days Total Share Trading - Days Traded Total Share Trading - Share Count Total Transactions Total Share Trading - Share Count Total Share Quantity

- 824 522.6 538.90 61 7,809 10,04,141

5. Problems and Challenges :-

(A) Problems and Challenges:

(a) Internal

1. No internal problems in this company.

(b) External

1. Inability to further improve and expand internal and external tourist activities.

2. Impact on the tourism sector due to changing national policies and rules.

3. Impact of economic slowdown and political instability.

4. Any uncomfortable changes occurring unexpectedly.

5. Fluctuations in foreign exchange rates.

(B) Strategy:

A) A subsidiary company was established to fulfill the objectives set by the General Meeting and stated in the Articles and Memorandum of Association. The company will be utilized for further commercial purposes.

B) Operating expenses will be economized by properly utilizing all available resources in the company. Priority will be given to marketing management to increase company earnings by cutting unnecessary expenses.

C) Provision has been made to provide special discounts on cable car tickets for local residents and shareholders.

6. Corporate Governance :-

Details regarding steps taken by management to enhance corporate governance:

(A) The company selects auditors for internal and external auditing, and after reviewing suggestions from auditors, the company's internal control system is kept efficient and smooth.

(B) The company's internal audit is performed by an independent internal auditor. The internal audit report is discussed in detail.

(C) Arrangements have been made to fully comply with rules, regulations, and directives issued by regulatory bodies, as well as standards required under other prevailing acts and laws.

7. Declaration by Chairman/CEO on Truthfulness and Accuracy :

I personally take responsibility for the accuracy of the information and details mentioned in this report up to today's date.

Additionally, I declare that to the best of my knowledge and belief, the details stated in this report are true, factual, and complete.

Consolidated Statement of Unaudited Financial Position

As on 31st Ashwin 2083 (17th October 2026)

Figure (NRP)

Particulars Upto this Quarter ending on 31st Ashwin 2083 (17th October 2026) (Unaudited) Corresponding Previous Quarter ending on 31st Ashwin 2082 (17th October 2025) (Audited) Upto Previous Quarter ending on 32nd Ashadh 2083 (16th July 2026) (Audited)

ASSETS

NON CURRENT ASSETS

Property, plant & equipment (Net block)478,817,370479,298,021482,095,442
Intangible Assets128,312160,390135,065
Right of Use Assets3,401,494429,9583,638,504
Deferred tax assets (Net)---
Financial assets---
Other non current assets-300,000-
Investment in Subsidiary---
Investment in Associate214,700,000214,700,000214,700,000
Financial Assets Carried at Amortised Cost2,043,5632,000,0002,087,125
CURRENT ASSETS
Inventory2,631,074-928,593
Financial assets---
Trade and other receivable4,435,88511,671,3304,473,326
Cash & cash equivalents22,144,6442,404,28527,767,066
Other financial assets25,001,156464,97629,953,500
Other current assets6,202,25162,643,6276,191,434
TOTAL ASSETS759,505,750774,072,587771,970,056
EQUITY & LIABILITIES
EQUITY
Equity share capital630,000,000600,000,000630,000,000
Reserve & surplus53,527,08828,570,93358,123,789
Advance for Share Capital---
NON-CONTROLLING INTEREST---
NON-CURRENT LIABILITIES
Long Term Borrowings3,289,14438,543,45515,377,859
Deferred tax liabilities(Net)27,099,02622,469,66126,882,022
Lease liabilities3,512,564168,9423,010,307
CURRENT LIABILITIES
Financial liabilities---
Trade and other payables5,180,40554,365,1677,806,355
Current Portion of Non-Current liabilities36,832,51529,500,00030,077,134
Current Portion of Lease Liabilities-327,322692,592
Other Current Liabilities-127,107-
TOTAL EQUITY & LIABILITIES759,440,743774,072,587771,970,056

Consolidated Statement of Unaudited Profit or Loss

For the Quarter Ending 31st Ashwin 2083 (17th October 2026)

Figure (NRP)

Particulars Upto this Quarter ending on 31st Ashwin 2083 (17th October 2026) (Unaudited) Corresponding Previous Quarter ending on 31st Ashwin 2082 (17th October 2025) (Audited) Upto Previous Quarter ending on 32nd Ashadh 2083 (16th July 2026) (Audited)

INCOME
Revenue4,977,4607,985,21289,694,947
Cost of revenue745,309698,0043,746,157
Revenue from operations4,232,1517,287,20885,948,790
EXPENSES
Employee benefit expenses3,541,8092,896,43919,605,225
Depreciation and Amortization3,685,9373,561,84014,509,295
Other expenses3,359,2762,645,55420,231,833
Profit / (loss) from operations(6,354,871)(1,816,625)31,602,437
Other income2,946,370459,52436,177,440
Finance Costs906,1871,634,1995,168,966
Loss on loss of control of Subsidiary---
Share of profit of Associate (Equity Method)---
Profit/loss before tax(4,314,687)(2,991,300)62,610,911
Less: Tax---
Current tax---
Deferred tax income/(expense)(282,010)(395,430)(4,815,426)
Net profit/(loss) for the year(4,596,698)(3,386,730)57,795,485
Profit Attributable to:
Non Controlling Interests---
Shareholders of KDL---

Earning per share (Annualized)

Basic(2.92)(2.26)9.17
Diluted(2.92)(2.26)9.17
Advertisement