आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
11 Jun, 2026
Mabilung Energy Limited has announced its 6th AGM going to be held on 26th Ashad, 2083.

Mabilung Energy Limited has announced its 6th AGM going to be held on 26th Ashad, 2083.

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on June 11, 2026
English translation is not available for this announcement. Showing the original Nepali notice below.

"short_title_np": "माबिलुङ्ग इनर्जीको आठौं वार्षिक साधारण सभा र शेयर दाखिला खारेज सूचना",

"short_title_en": "Mabilung Energy's 8th Annual General Meeting and Book Closure Notice",

"content": "Ref No.: 115-०४२/०४३\nमिति: २०८३/०२/२६\n\nश्री नेपाल स्टक एक्सचेन्ज लि.\nसिंहदरबार प्लाजा काठमाडौं ।\n\nविषय : वार्षिक साधारण सभा प्रयोजनका लागि शेयर दाखिला खारेज कार्य गरिदिने सम्बन्धमा ।\n\nमहोदय,\n\nउपरोक्त सम्बन्धमा यस कम्पनीको मिति २०८३/०२/२६ गते दिनको ५:३० बजे बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीको छैठौं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा गर्ने निर्णय भएकोले साधारण सभा प्रयोजनका लागि यस कम्पनीको२०८३१२
"content_en": "Ref No.: 115-०४२/०४३\nDate: २०८३/०२/२६\n\nShree Nepal Stock Exchange Ltd.\nSinghadurbar Plaza, Kathmandu.\n\nSubject: Regarding the book closure for the purpose of the Annual General Meeting.\n\nSir/Madam,\n\nIn reference to the above, as per the decision of the Board of Directors meeting of this company held on २०८३/०२/२६ at ५:३० PM, the company's 8th Annual General Meeting will be held on the following date, time, and place. Therefore, I request you to close the share book for one(१)२०८३१२

},

"short_title_np": "माबिलुङ्ग इनर्जीको आठौं वार्षिक साधारण सभाका एजेन्डाहरु",

"short_title_en": "Mabilung Energy's 8th Annual General Meeting Agenda",

"content": "Ref No.: 116-०४२/०४३\nमिति: २०८३/०२/२७\n\nश्री नेपाल स्टक एक्सचेन्ज लि.\nसिंहदरबार प्लाजा, काठमाडौं ।\n\nविषय : वार्षिक साधारण सभाका प्रस्तावहरुको जानकारी सम्बन्धमा ।\n\nउपरोक्त विषयमा यस कम्पनीको मिति २०८३/०२/२६ को सञ्चालक समितिको बैठकको निर्णयानुसार कम्पनीको छैठौं वार्षिक साधारण सभाको आयोजना गर्ने मिति, समय र स्थान एवम् साधारण सभामा उपस्थिती प्रयोजनका लागि शेयर दाखिला खारेज कार्य बन्द हुने दिनको बारेमा निर्णय गरेको र समय अभावका कारण साधारण सभामा छलफल हुने छलफलका विषयसूची निर्धारण गर्न नभ्याईएकोले आज मिति २०८३/०२/२७ गते दिनको ६:० बजे बसेको सञ्चालक समितिको बैठकले उक्त साधारण सभाको छलफलका विषयहरु निम्न बमोजिम रहने गरी निर्धारण गरिएको व्यहोरा निर्णयानुसार जानकारीका लागि अनुरोध छ ।\n\nछैठौं वार्षिक साधारण सभाका छलफलको विषयसूची:\nक) साधारण प्रस्तावहरु:\n१) वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने सम्बन्धमा ।\n२) आ.व. २०७९/०८० को लेखा परिक्षण प्रतिवेदन र सोही आ.व. को वार्षिक वित्तीय विवरण अन्तर्गत वासलात, नाफा नोक्सान, हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित सम्पूर्ण अनुसूचीहरु अनुमोदन गर्ने सम्बन्धमा ।\n३) कम्पनी ऐन२०६३१११२०८३२७(२)
"content_en": "Ref No.: 116-०४२/०४३\nDate: २०८३/०२/२७\n\nShree Nepal Stock Exchange Ltd.\nSinghadurbar Plaza, Kathmandu.\n\nSubject: Regarding information on the proposals of the Annual General Meeting.\n\nIn reference to the above subject, as per the decision of the Board of Directors meeting of this company held on २०८३/०२/२६, the date, time, and place for organizing the company's 8th Annual General Meeting and the book closure date for the purpose of attending the general meeting were decided. Due to lack of time to determine the agenda for discussion at the general meeting, another Board of Directors meeting was held today on २०८३/०२/२७ at ६:० PM, which finalized the agenda for discussion at the said general meeting as follows. This information is provided as per the decision.\n\nAgenda for discussion at the 8th Annual General Meeting:\na) General Resolutions:\n१) Regarding the discussion and approval of the annual report for the fiscal year २०७९/०८० presented by the Chairman on behalf of the Board of Directors at the Annual General Meeting.\n२) Regarding the approval of the audit report for the fiscal year २०७९/०८० and the annual financial statements for the same fiscal year, including the balance sheet, profit and loss account, cash flow statement, statement of changes in equity, and all related schedules.\n३) Regarding the appointment of the company's auditor for the fiscal year२०८३१११२०६३२७(२)