Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
19 Nov, 2026
मोदी इनर्जी लिमिटेडको नवौं वार्षिक साधारण सभा सूचना

मोदी इनर्जी लिमिटेडको नवौं वार्षिक साधारण सभा सूचनाModi Energy Limited: 9th Annual General Meeting Notice

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on November 20, 2026

मोदी इनर्जी लिमिटेड

दिल्लीबजार, काठमाडौं

नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति : २०८३/०८/०३)

आदरणीय शेयरधनी महानुभावहरु,

यस कम्पनीको मिति २०८३/०८/०२ मा बसेको सञ्चालक समितिको ७४ औं बैठकको निर्णयानुसार यस

कम्पनीको ९ औं वार्षिक साधारण सभा देहायको मिति, समय र स्थानमा निम्न लिखित प्रस्ताव उपर छलफल गरि

निर्णय गर्नको लागि बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारीको लागि यो सूचना प्रकाशित

गरिएको छ ।

सभा हुने मिति, समय र स्थान :

मिति : २०८३ मंसिर २५ गते (डिसेम्बर ११, २०२६)

समय : विहान १०:०० बजे

स्थान : अम्रपाली बैंकेट, भाटभटेनी, नक्साल, काठमाण्डौं ।

क. सामान्य प्रस्तावहरु :

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नु हुने आर्थिक वर्ष २०८२/०८३ को आर्थिक विवरण सहितको

वार्षिक प्रतिवेदन पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक वित्तीय विवरण (वासलात, नाफा

नोक्सान हिसाव, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु) छलफल गरि पारित गर्ने ।

३. लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८३/०८४ को लेखापरीक्षण गर्नका लागि

लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने । (वर्तमान लेखापरीक्षक श्री नेहा एण्ड एसोसिएट्स,

चार्टड एकाउन्टेन्टस पुन: नियुक्ति को लागि योग्य रहेको)

४. स्वतन्त्र सञ्चालकको नियुक्तिको अनुमोदन गर्ने ।

५. विविध

वार्षिक साधारणसभा सम्बन्धी अन्य जानकारी :

(१) यस कम्पनीको ९ औं वार्षिक साधारणसभा प्रयोजनको लागि मिति २०८३/०८/१९ गते यस कम्पनीको शेयर

दाखिल खारेज बन्द रहने छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा मिति २०८३/०८/१८ गतेसम्म कारोबार

भई प्रचलित कानुन बमोजिम यस कम्पनीको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार,

काठमाण्डौंमा रहेको शेयरधनी दर्ता कितावमा कायम शेयरधनीहरुले सो सभामा भाग लिन तथा मतदान गर्न

योग्य हुनेछन् ।

(२) सभामा भाग लिन इच्छुक शेयरधनी महानुभावहरुले शेयर प्रमाणपत्र वा हितग्राही खाता खोलिएको प्रमाण

तथा परिचय खुल्ने कुनै प्रमाण (जस्तै नागरिकताको प्रमाणपत्र वा अन्य कुनै फोटो सहितको परिचयपत्र)

अनिवार्य रुपमा साथमा लिई आउनु हुन अनुरोध छ ।

(३) सभामा भाग लिन प्रत्येक शेयरधनी महानुभावहरुले सभा स्थलमा रहेको हाजिरी पुस्तिकामा दस्तखत गर्नुपर्ने

छ । हाजिरी पुस्तिका विहान ०९:०० बजे देखि खुल्ला रहनेछ ।

(४) नाबालक शेयरधनीहरुको तर्फबाट संरक्षक (शेयरधनीको दर्ता किताबमा उल्लेख भएको) ले सभामा भाग लिन,

छलफल गर्न, प्रतिनिधि नियुक्त गर्न र मत दिन समेत सक्नेछन् । संयुक्त रुपमा शेयर लिएको शेयरधनीको

तर्फमा सर्वसम्मत एक व्यक्ति मात्र सभामा भाग लिन पाउने छ । सर्वसम्मत प्रतिनिधि तोक्न नसकेको खण्डमा

शेयरधनीको दर्ता किताबमा जसको नाम पहिले उल्लेख भएको छ सोही व्यक्तिले दिएको मत वा प्रतिनिधि पत्र

मात्र सदर हुनेछ ।

(५) सभामा भाग लिन स्वयं उपस्थित हुन नसक्ने भई प्रोक्सी मार्फत प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनी

महानुभावहरुले सभा सुरु हुनुभन्दा ४८ घण्टा अगावै कम्पनीको रजिष्ट्रर्ड कार्यालय, डिल्लीबजार, काठमाण्डौंमा

प्रोक्सी दर्ता गरी सक्नुपर्नेछ । प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्नका लागि शेयरधनी स्वयं सभामा उपस्थित

भई हाजिरी किताबमा दस्तखत गर्नु भएन भने उक्त प्रोक्सी स्वतः: वदर हुनेछ ।

(६) नाबालक वा अशक्त शेयरधनीको प्रतिनिधित्वको हकमा कम्पनीको शेयर लगत किताबमा संरक्षकको रुपमा नाम

दर्ता भएको व्यक्ति मात्र प्रतिनिधि तोक्न सक्नेछ ।

(७) कुनै संगठित संस्था वा कम्पनीले शेयर खरीद गरेको हकमा त्यस्तो संगठित संस्था वा कम्पनीले मनोनित

गरेको प्रतिनिधिले शेयरवालाको हैसियतले सभामा भाग लिन सक्नु हुनेछ ।

(८) प्रतिनिधि नियुक्त गर्नु भएको शेयरधनीको निवेदनमा भएको दस्तखत कम्पनीको शेयरको अभिलेखमा रहेको

दस्तखतसंग मिल्नुपर्नेछ ।

(९) कम्पनीको वार्षिक साधारणसभा सम्बन्धी सूचना, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक विवरणहरु

कम्पनीको वेबसाइट : www.modihydro.com मा राखिने छ । कसैले हेर्न नसक्नु भएमा यस कम्पनीको

रजिष्ट्रर्ड कार्यालय डिल्लीबजार, काठमाण्डौं वा यस कम्पनीको शेयर रजिष्ट्रार श्री एनएमबि क्यापिटल

लिमिटेड, बालुवाटार, काठमाण्डौंबाट वितरण गर्ने व्यवस्था मिलाईनेछ । शेयरधनीको प्रमाण प्रस्तुत गरी सो

प्रतिवेदन प्राप्त गर्न सक्नु हुनेछ ।

(१०) कुनै शेयरधनी महानुभावहरुलाई कम्पनी सम्बन्धी केही जिज्ञासा भए त्यस्तो व्यहोरा लिखितरुपमा सभा

शुरु हुनुभन्दा कम्तीमा ७ दिन अगावै कम्पनीको रजिष्ट्रर्ड कार्यालय डिल्लीबजार, काठमाण्डौंमा पठाउनु हुन

अनुरोध गर्दछौं । तर यसलाई छलफल र पारित हुने प्रस्तावको रुपमा समावेश गरिने छैन ।

(११) अन्य विस्तृत जानकारीको लागि कम्पनीको रजिष्ट्रर्ड कार्यालय डिल्लीबजार, काठमाण्डौंमा कार्यालय समय

भित्र फोन नं. ४२४४४४४ मा सम्पर्क राख्न सक्नु हुनेछ ।

(१२) अन्यcurah प्रचलित कानुन बमोजिम हुनेछन् ।

सञ्चालक समितिको आज्ञाले

कम्पनी सचिव

Modi Energy Limited

Dillibazar, Kathmandu

Notice Regarding the 9th Annual General Meeting

(First time published date: 2083/08/03)

Dear Shareholders,

As per the decision of the 74th Board of Directors' meeting held on 2083/08/02, this notice is published for the information of all shareholders regarding the following proposals to be discussed and decided upon at the 9th Annual General Meeting of this company on the following date, time, and place.

Date, Time, and Venue of the Meeting:

Date: 2083 Mangsir 25 (December 11, 2026)

Time: 10:00 AM

Venue: Amrapali Banquet, Bhatbhateni, Naxal, Kathmandu.

A. Agenda Items:

1. To approve the Annual Report including the financial statements for the fiscal year 2082/083 presented by the Chairman on behalf of the Board of Directors.

2. To discuss and approve the Annual Financial Report (Balance Sheet, Profit and Loss Account, Cash Flow Statement, and related schedules) for the fiscal year 2082/083 along with the Auditor's Report.

3. To appoint an auditor for the fiscal year 2083/084 and fix their remuneration as per the recommendation of the Audit Committee. (The current auditor, Neha & Associates, Chartered Accountants, is eligible for reappointment).

4. To approve the appointment of an independent director.

5. Miscellaneous

Other Information Regarding the Annual General Meeting:

(1) For the purpose of the 9th Annual General Meeting of this company, the company's shares will be closed for trading from 2083/08/19. Shareholders whose names are registered in the company's share registrar, NMB Capital Limited, Baluwatar, Kathmandu, as of the trading closing on 2083/08/18 in Nepal Stock Exchange Limited, will be eligible to participate in and vote at the meeting.

(2) Shareholders wishing to attend the meeting are requested to bring their share certificate or proof of demat account opening, along with a valid photo identification (such as citizenship certificate or other photo ID).

(3) All attending shareholders must sign the attendance register at the meeting venue. The attendance register will be open from 09:00 AM.

(4) In the case of minor shareholders, their legal guardian (as mentioned in the share registration book) can attend the meeting, discuss, appoint a representative, and vote. If shares are jointly held, only one person can attend the meeting with mutual consent. In case of failure to appoint a representative by mutual consent, the vote cast by the person whose name is mentioned first in the share registration book will be considered final.

(5) Shareholders who cannot attend in person and wish to appoint a proxy must register the proxy at the company's registered office in Dillibazar, Kathmandu, at least 48 hours before the meeting. If the shareholder themselves does not sign the attendance book for proxy appointment, the proxy will be automatically invalidated.

(6) In the case of minor or incapacitated shareholders, only the person whose name is registered as the guardian in the company's share ledger can be appointed as a representative.

(7) In the case of shares purchased by any organized institution or company, the representative nominated by such institution or company can attend the meeting in the capacity of a shareholder.

(8) The signature of the shareholder on the proxy appointment request must match the signature in the company's share records.

Advertisement