Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementFinancial Analysis
16 Sep, 2026
नबिल बैंक लिमिटेडको ४२औं वार्षिक साधारण सभा सम्बन्धी सूचना

नबिल बैंक लिमिटेडको ४२औं वार्षिक साधारण सभा सम्बन्धी सूचनाNabil Bank Limited: Notice of 42nd Annual General Meeting

वर्ग:Category:
Financial Analysis
प्रकाशित मिति:Published:
Published on September 16, 2026

नबिल बैंक लिमिटेडको ४२औं वार्षिक साधारण सभा सम्बन्धी सूचना

नबिल बैंक लिमिटेडको मिति २०७९/०५/३० मा बसेको सञ्चालक समितिको ५७३ औं बैठकको निर्णयानुसार निम्नलिखित मिति, स्थान र समयमा देहायका विषयहरूमा छलफल गर्नका लागि बैंकको ४२औं वार्षिक साधारण सभा बोलाइएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ तथा बैंकको नियमावलीको नियम ४(३) को व्यवस्था अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरूलाई जानकारी तथा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।

१. मिति, स्थान तथा समय :

मिति : २०७९ साल आश्विन २२ गते, बिहीवार (तदनुसार ८ अक्टोबर २०२२) ।

स्थान : त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौं ।

समय : विहान ९:३० बजेदेखि ।

२. छलफलका विषयहरू :

(क) सामान्य प्रस्ताव

१) सञ्चालक समितिको प्रतिवेदन २०७८/७९ पारित गर्ने,

२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त आ.व. २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू स्वीकृत गर्ने,

३) यस बैंकको सहायक कम्पनी नबिल ईन्भेष्टमेण्ट बैंकिङ्ग लि. र नबिल स्टक डिलर लिमिटेडको आ.व. २०७८/७९ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण स्वीकृत गर्ने,

४) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम नबिल ८% अविमोच्य असञ्चित अग्राधिकार शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशतले हुने रकम रू.२३,२४,२४,६५७/५३ (अक्षरेपी तेइस करोड चौंतीस लाख चौवीस हजार छ सय सन्ताउन्न रुपैयाँ त्रिपन्न पैसा मात्र) नगद लाभांश (नगद लाभांशमा लाग्ने कर सहित) (वाँडफाँट भएको मितिको आधारमा समानुपातिक रुपमा २१३ दिनको) वितरण गर्न स्वीकृत गर्ने,

५) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम साधारण शेयरधनीहरूलाई चुक्ता पूँजीको ३०.०० प्रतिशत नगद लाभांश (नगद लाभांश तथा वोनस शेयरमा लाग्ने कर सहित) ले हुने रकम रू.२,९२,२१,५५,६४६/७६ (अक्षरेपी दुई अर्ब बयानब्बे करोड एकाइस लाख पचपन्न हजार छ सय छयालीस रुपैयाँ छयहत्तर पैसा मात्र) वितरण गर्न स्वीकृत गर्ने,

६) आ.व. २०७९/८० को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, र

७) संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद तीन (३) को निर्वाचन गर्ने ।

(ख) विशेष प्रस्ताव

१) बैंकको अधिकृत पूँजी वृद्धि गरी रू.३४,००,००,००,०००/- (अक्षरेपी चौंतीस अर्ब रुपैयाँ मात्र) पुऱ्याउने,

२) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम साधारण शेयरधनीहरूलाई रू.१,३५,२८,४९,८३६/४६ (अक्षरेपी एक अर्ब पैंतीस करोड अठ्ठाइस लाख उनान्चास हजार आठ सय छत्तीस रुपैयाँ छयालीस पैसा मात्र) बराबर (चुक्ता पूँजीको ५ प्रतिशतका दरले) बोनस शेयर वितरण गर्ने,

३) विशेष प्रस्ताव नं. १ र २ बमोजिम बैंकको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजीमा परिवर्तन गर्नुपर्ने भएका कारण प्रबन्धपत्रको दफा ५(१), ५(२) र ५(३) मा रहेको विद्यमान व्यवस्थामा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्ने तथा संशोधनमा नियमनकारी निकायबाट फेरबदलको सुझाव प्राप्त भएमा आवश्यक परिमार्जन, संशोधन तथा समायोजन गर्न सञ्चालक समिति (वा समितिले तोकेको व्यक्ति) लाई अख्तियारी दिने,

४) आ.व. २०८२/८३ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च कम्पनी ऐन, २०६३ को दफा १०५(१)(ग) को प्रयोजनका लागि अनुमोदन गर्ने, र

५) नबिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था(हरू) एक आपसमा गाभ्न/गाभिन (मर्जर) गर्न वा प्राप्ति (एक्विजिसन) गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्यांकनका लागि मूल्यांकनकर्ता नियुक्त गर्ने, गाभ्ने र गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्झौता गर्ने, वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

सञ्चालक समितिको निर्णयानुसार

कम्पनी सचिव

वि.सं. २०७९ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण, सोही मितिमा समाप्त आर्थिक वर्षको नाफा नोक्सान हिसाब तथा सञ्चालक समितिको प्रतिवेदन बैंकको वेवसाईट www.nabilbank.com मा र यसै सूचनामा प्रकाशित QR Code मार्फत प्राप्त गर्न सकिनेछ ।

साधारण सभा सम्बन्धी अन्य जानकारी

  1. लाभांश प्रयोजनको निमित्त मिति २०७९/०६/१४ गते बुधवार शेयरधनी दर्ता पुस्तिका बन्द गरिनेछ ।
  2. सभामा भाग लिन ईच्छुक शेयरधनीले सभाको दिन सभा शुरू हुनुभन्दा पहिले नै उपस्थित भई हाजिरी पुस्तिकामा दस्तखत गर्नु पर्नेछ । दर्ता काउन्टर/हाजिरी पुस्तिका सो दिन विहान ८:०० बजेदेखि खुल्ला हुनेछ ।
  3. सभामा प्रवेशका लागि DMAT Account No. वा आफ्नो परिचय खुल्ने कुनै परिचय पत्रको प्रतिलिपि अनिवार्य रुपमा लिई आउनु हुन अनुरोध छ, अन्यथा सभाकक्षभित्र प्रवेश गर्न पाइने छैन ।
  4. सभामा भाग लिनको लागि आफ्ना प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरूले आफ्ना सम्पूर्ण शेयरको एउटै प्रतिनिधि हुने गरी प्रोक्सी फाराम भरी सभा शुरू हुनुभन्दा कम्तीमा ७२ घण्टा अगाडि अर्थात् मिति २०७९/०६/१९ का दिन विहान ९:३० बजेभित्र नबिल ईन्भेष्टमेण्ट बैंकिङ्ग लि., नारायणचौर, नक्सालमा दर्ता गरिसक्नु पर्नेछ । उक्त दिन सार्वजनिक विदा परेको खण्डमा पनि उल्लेखित प्रयोजनको निमित्त उक्त कार्यालय खुल्ला रहनेछ ।
  5. सभामा भाग लिन र मतदान गर्नका लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिसकेपछि प्रतिनिधि फेरबदल गर्न चाहेमा सभा शुरू हुनुभन्दा कम्तीमा ४८ घण्टा अगाडि अर्थात् मिति २०७९/०६/२० का दिन विहान ९:३० बजेभित्र श्री नबिल ईन्भेष्टमेण्ट बैंकिङ्ग लि., नारायणचौर, नक्सालमा प्राप्त हुने गरी सो को सूचना पठाउनु पर्नेछ । उक्त दिन सार्वजनिक विदा परेको खण्डमा पनि उल्लिखित प्रयोजनको निमित्त उक्त कार्यालय खुल्ला रहनेछ ।
  6. संयुक्त रूपमा शेयर ग्रहण गर्ने शेयर धनीहरूको हकमा शेयरधनीको लगत किताबमा पहिले नाम उल्लेख भएको व्यक्तिले वा संयुक्त नाम मध्येबाट सर्वसम्मतिका नियुक्त कुनै एकजना शेयरधनीले वा सर्वसम्मतिकाट नियुक्त प्रोक्सीले मात्र सभामा भाग लिन र मतदान गर्न पाउनेछ । कम्पनीको हकमा आधिकारिक पत्र सहित उपस्थित हुनु पर्नेछ ।
  7. नाबालक तथा मानसिक रुपमा अशक्त शेयरधनीको तर्फबाट संरक्षकको रुपमा नाम दर्ता भएको व्यक्तिले सभामा भाग लिन तथा प्रोक्सी नियुक्त गर्न सक्नु हुनेछ ।
  8. छलफलको विषय अन्तर्गत विविध शीर्षकको सम्बन्धमा शेयरधनी महानुभावहरूले कुनै विषय उपर छलफल गर्न चाहनु भएमा सो विषय बारे सभा हुनुभन्दा ७ (सात) दिन अगावै कम्पनी सचिव मार्फत बैंक सञ्चालक समितिका अध्यक्षलाई जानकारी दिनु पर्नेछ ।
  9. शेयरधनी महानुभावहरूले सभामा उपस्थित हुँदा सुरक्षाको दृष्टिकोणले यथाशक्य झोला, प्याकेट आदि नलिई आउनु हुन अनुरोध छ । सुरक्षाकर्मीले सभाकक्षमा प्रवेश गर्ने व्यक्तिको आवश्यकताअनुरूप सुरक्षा जाँच गर्न सक्ने हुँदा सो कार्यमा सहयोग गरिदिनु हुन समेत अनुरोध गरिन्छ ।
  10. संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन सम्बन्धी तालिका बैंकको सूचनापाटीमा प्रकाशन गरिनेछ ।
  11. सञ्चालकको निर्वाचन भाग लिन चाहने उम्मेदवारले बैंकको निर्वाचन निर्देशिका, २०७७ को अनुसूचीमा उल्लेखित ढाँचाको मनोनयन पत्र तथा मनोनयन पत्र दस्तुर रु. ५,०००/- (फिर्ता नहुने) सहित निर्वाचन तालिकामा उल्लेखित मितिभित्रमा निर्वाचन अधिकृत समक्ष मनोनयन पत्र दाखिला गर्नुपर्नेछ । संस्थाको तर्फबाट उम्मेदवारी दिने व्यक्तिले आधिकारीक पत्र सहित मनोनयन पत्र दाखिला गर्नु पर्नेछ ।
  12. नबिल ८% अविमोच्य असञ्चित अग्राधिकार शेयरको नगद लाभांश प्रयोजनका लागि समेत मिति २०७९/०६/१४ गते बुधवार शेयरधनी दर्ता पुस्तिका बन्द गरिनेछ ।

नबिल बैंक लिमिटेडको आ.व २०७८/७९ को संक्षिप्त वित्तीय विवरण

(कम्पनी ऐन २०६३ को दफा ८४ तथा नेपाल राष्ट्र बैंकको निर्देशन प्रयोजनार्थ)

आदरणीय शेयरधनी महानुभावहरू,

नबिल बैंक लिमिटेडको ४२ औं वार्षिक साधारण सभा प्रयोजनार्थ २०७९ साल आषाढ मसान्तको एकीकृत वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान हिसाबको विवरण लगायतको अन्य वित्तीय विवरण र सूचकांकको झलक यस संक्षिप्त वित्तीय विवरण मार्फत जानकारी गराउदछौं ।

१) यहाँहरूको जानकारीका लागि यस वर्ष र गत वर्षका बैंकका केही प्रमुख वित्तीय फलहरू प्रस्तुत गरिएको छ ।

रू. करोडमा

क्र. सं. प्रमुख सूचकांक आषाढ मसान्त २०७९ आषाढ मसान्त २०७८ वार्षिक वृद्धि वार्षिक वृद्धिदर (%)

नबिल बैंक लिमिटेड

इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण मिति २०७२ श्रावण ०१ देखि २०८३ आषाढ ३२ सम्म

समूह

इक्विटी धारकहरूको हिस्सा

साधारण जगेडा कोष सटही घटबढ कोष नियमनकारी कोष बजार मूल्य कोष पुनर्मूल्याङ्कन कोष सञ्चित नाफा/नोक्सान अन्य कोषहरू जम्मा नियन्त्रण नहुने स्वार्थ कुल

१६,३४,७०,२५,६१२ ८६,०६,१३,१४१ ४,५३,१८,३८,७६९ ४,५८,३०,६९,१२५ ५६,०१,३६,०२५ ४,९६,०४,४४,४८८ ४,८८,२२,८९,०९३ ६३,०५,३२,८१,१८१ २९,५३,८७,७०५ ६३,३४,८६,६८,८८६

१६,३४,७०,२५,६१२ ८६,०६,१३,१४१ ४,५३,१८,३८,७६९ ४,५८,३०,६९,१२५ ५६,०१,३६,०२५ ४,९६,०४,४४,४८८ ४,८८,२२,८९,०९३ ६३,०५,३२,८१,१८१ २९,५३,८७,७०५ ६३,३४,८६,६८,८८६

- - - - - ८,०१,४८,७७,५६८ - ८,०१,४८,७७,५६८ ३,३१,८६,८०९ ८,०४,८०,६४,३७७

- - - (२३,७९,९३,४२६) - - (७९,५३,०८६) (२४,५९,४६,५१२) (४२,५३,२७०) (२५,०१,९९,७८१)

- - - (२३,७९,९३,४२६) - - - (२३,७९,९३,४२६) (३७,७९,५६५) (२४,१७,७३,९९०)

- - - - - - - - - -

- - - - - - (७९,५३,०८६) (७९,५३,०८६) (४,७३,७०५) (८४,२६,७९०)

- - - - - - - - - -

- - - - - - - - - -

- - - - - - - - - -

- - - (२३,७९,९३,४२६) - ८,०१,४८,७७,५६८ (७९,५३,०८६) ७,७६,८९,३१,०५६ २,८९,३३,५३९ ७,७९,७८,६४,५९७

१,६०,१९,९८,८२८ ६,६९,८५,६३४ ६०,२७,३५२ - - (३,४९,२१,२८,१५६) १,८१,८१,२६,३४२ - ३६,५०,४४९ ३६,५०,४४९

- - - (६,५६,९१,७००) - २२,५३,६७,७४८ (१५,९६,७६,०४८) - (१,५४,४०१) (१,५४,४०१)

- - - - - - - - - -

- - - - - - - - - -

- - - - - - - - - -

- - - - - - - - - -

- - - - - - - - - -

- - - - - (३५३,६६,८२,४८६) - (३५३,६६,८२,४८६) (१७,०५,२६३) (३,५३,८३,८७,७४९)

- - - ७,३८,०३,७४१ (५,३१,०४,७७४) ९,९०,३१,४१७ (२,७१,४३,४३९) ५,०१,२५,८६,९४५ (३४,९६,१४८) ५,००,९०,९०,७९७

१,६०,१९,९८,८२८ ६,६९,८५,६३४ ६०,२७,३५२ ८१,१२,०४१ (५,३१,०४,७७४) (६,७८,५४,२१,४७७) १,६३,१३,०६,८५६ १,४७,५९,०४,४५९ (१७,०५,२६३) १,४७,४१,९९,१९६

१८,०१,९८,९२,६३९ ९२,७५,९८,७७४ ४,५३,७८,६६,१२१ ४,३५,३१,८७,७४० ५०,७०,३१,२५१ ५,३८,९९,००,५७९ ६,५०,५६,४२,८६३ ७२,२९,८१,१६,६९७ ३२,२६,१५,९८१ ७२,६२,०७,३२,६७८

बैंक

इक्विटी धारकहरूको हिस्सा

पूँजी शेयर प्रिमियम साधारण जगेडा कोष सटही घटबढ कोष नियमनकारी कोष बजार मूल्य कोष पुनर्मूल्याङ्कन कोष सञ्चित नाफा/नोक्सान अन्य कोषहरू जम्मा

९,९६,७२९ - १६,३४,७०,२५,६१२ ८६,०६,१३,१४१ ४,५३,१८,३८,७६९ ४,५८,३०,२६,५७९ ५६,०१,३६,०२५ ३,८५,५५,०५,५६७ ४,७३,६०,०८,२०५ ६२,५३,४१,५०,७०७

९,९६,७२९ - १६,३४,७०,२५,६१२ ८६,०६,१३,१४१ ४,५३,१८,३८,७६९ ४,५८,३०,२६,५७९ ५६,०१,३६,०२५ ३,८५,५५,०५,५६७ ४,७३,६०,०८,२०५ ६२,५३,४१,५०,७०७

- - - - - - - ७,९०,५५,५७,०१२ - ७,९०,५५,५७,०१२

- - - - - (१५,६६,०२,६७१) - - (७२,४२,५२८) (१६,३८,४५,१९९)

- - - - - (१५,६६,०२,६७१) - - - (१५,६६,०२,६७१)

- - - - - - - - - -

- - - - - - - - (७२,४२,५२८) (७२,४२,५२८)

- - - - - - - - - -

- - - - - - - - - -

- - - - - (१५,६६,०२,६७१) - ७,९०,५५,५७,०१२ (७२,४२,५२८) ७,७४,१७,११,८१३

- - १,५९,४२,४९,७४३ ६,६९,८५,६३४ ६०,२७,३५२ - - (३,४८,४४,७५,६०८) १,८१,७२,१२,८८१ -

- - - - - (६,५६,९१,७००) - २७,४३,८२,६२४ (२०,८६,९०,९२४) -

- - - - - - - - - -

- - - - - - - - - -

- - - - - - - - - -

- - - - - - - - - -

- - - - - - - (३,३८,२१,२४,५९१) - (३,३८,२१,२४,५९१)

२,००,००० - - - - ६,५६,९१,७०० (५,३१,०४,७७४) - - ५,०१,२५,८६,९२६

१ चुक्ता पूँजी३२,०६२७,०६५,००१८.४८
२ शेयरधनीको जेथा७१,९१६२,५३९,३७१४.९९
३ निक्षेप दायित्व६,०२,९३५,३३,२६६९,६७१३.०६
४ कर्जा तथा सापटी४,७६,८७४,२५,१९५१,६८१२.१५
५ लगानी तथा प्लेसमेन्ट१,७२,८७१,४३,४५२९,४३२०.५१
६ वासलातको आकार७,३४,७३६,३६,७९९७,९४१५.३८
७ बजार पूँजीकरण१,४४,७३१,४६,४८(१,७५)(१.२०)
८ खुद मुनाफा (उल्लिखित वर्षहरूको लागि मात्र)७,९१५,९२१,९८३३.४९
९ कुल पूँजी पर्याप्तता अनुपात (प्रतिशतमा)१२.३७११.८१०.५६४.७७
गत आर्थिक वर्षको तुलनामा बैंकको निक्षेप दायित्वमा रु.६९६७१३.०६९३५१६८१२.१५७६८७९८३४३३.४९९१२०.५१७२८७२०८२५४१.३७२०८३५३४.९०१५.३८३४७३१११.३७

२) लेखापरीक्षकको मन्तव्य

बैंकको आ.व. २०८२/८३ को एकीकृत वित्तीय अवस्थाको विवरण, एकीकृत नाफा नोक्सान हिसाबको विवरण, सोहि अवधिको एकीकृत नगद प्रवाह लगायतको अन्य वित्तीय विवरणहरूमा नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशन तथा सर्वमान्य लेखाका सिद्धान्त अनुसार यथार्थपरक रहेको राय सहितको प्रतिवेदन रहेको छ ।

३) आ.व. २०८२/८३ को संक्षिप्त वित्तीय विवरण

नबिल बैंक लिमिटेडको

२०८३ साल आषाढ मसान्तको

एकीकृत वित्तीय अवस्थाको विवरण

विवरण समूह बैंक

२०८३ आषाढ ३२ २०८२ आषाढ ३२ २०८३ आषाढ ३२ २०८२ आषाढ ३२

सम्पत्ति
नगद तथा नगद सरह७,३०,९३,२०,४६०१२,८२,३२,०६,९१४७,०८,१२,१९,२७९७,५१,९०,८८,५१३
नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात२४,३८,०४,६४,९७७२१,३०,९८,९८,१९०२४,३८,०४,६४,९७७२१,३०,९८,९८,१९०
बैंक तथा वित्तीय संस्थामा रहेको प्लेसमेन्ट (Placement)४३,४६,०५,७०,०२५२४,२७,९३,६६,४७०४३,४६,०५,७०,०२५२४,२७,९३,६६,४७०
व्युत्पन्न वित्तीय उपकरणहरू३४,३५,२७,०५,८७०२०,३४,५५,५९,३८९३४,३५,२७,०५,८७०२०,३४,५५,५९,३८९
अन्य व्यापारिक सम्पत्ति (Other Trading Assets)१,३८,७९,५०,३२९१,६०,१७,८४,८४९--
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापटी१६,५४,९३,६८,३६६१४,१९,५५,०५,८६८१६,५४,९३,६८,३६६१४,१९,५५,०५,८६८
ग्राहकलाई दिएको कर्जा तथा सापटी४,६०,३१,७३,९४,३९१४,१०,९९,२०,४१,००३४,६०,३१,७३,९४,३९१४,१०,९९,२०,४१,००३
लगानी उपकरण (Investment Securities)१,२८,३७,९४,०९,४१८१,१७,६७,५१,४८,४३५१,२७,५३,५३,४८,३३८१,१७,२८,९४,८५,१९८
चालु कर सम्पत्ति (Current Tax Assets)८८,३१,८१,४९८१,०५,०८,०६,९७४८३,९६,५३,९०५१,०१,६१,२५,३०५
सहायक कम्पनीमा लगानी--१,७९,८०,००,०००१,७९,८०,००,०००
सम्बद्ध (Associate) कम्पनीमा लगानी२३,३५,१२,४३३२०,९६,८२,७३६८,००,००,०००८,००,००,०००
लगानी सम्पत्ति (Investment Property)३,६९,८५,६०,९७३४,०६,७७,६५,६६४३,६९,८५,६०,९७३४,०६,७७,६५,६६४
सम्पत्ति तथा उपकरण४,४४,७८,८०,१०७४,४८,८५,३४,१३२४,४२,०५,९६,३०६४,४६,४८,९३,६८७
ख्याती तथा अमूर्त सम्पत्ति (Goodwill and Intangible Assets)२६,७९,५७,९६२३८,००,५५,९१८२६,०४,३६,२९९३७,२१,४४,१३१
स्थगन कर सम्पत्ति (Deferred Tax Assets)----
अन्य सम्पत्ति११,२७,५१,०१,२१५९,९२,८२,५०,४४९९,९५,६९,२३,६०४९,०५,७४,८९,२२७
कुल सम्पत्ति७,३४,७४,३३,७६,००३६,४३,३३,९६,०६,९९१७,३४,७३,९२,३४,३१४६,३६,७८,७३,७२,५६५
दायित्व
बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी रकम१०,८४,४८,७९,४३३८,६३,३७,४६,८९५१०,८४,४८,७९,४३३८,६३,३७,४६,८९५
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी रकम----
व्युत्पन्न वित्तीय उपकरणहरू३४,९९,७७,९६,४५५२०,४०,१९,१६,५८४३४,९९,७७,९६,४५५२०,४०,१९,१६,५८४
ग्राहकबाट प्राप्त निक्षेप (Deposit from Customers)५,९१,६२,५०,४७,५०५५,२४,०५,७६,९२,३१४५,९२,०८,२६,०१,६७०५,२४,६२,५९,५९,४२४
सापटी (Borrowing)१,५१,९३,००,४५४४६,३०,००,०८४--
नबिल बैंक लिमिटेडको
मिति२०८२०१२०८३३२

एकीकृत विस्तृत आयको विवरण

समूह बैंक

२०८३ आषाढ ३२ २०८२ आषाढ ३२ २०८३ आषाढ ३२ २०८२ आषाढ ३२

८,०४,८०,६४,३७७ ६,१७,४८,१७,०९५ ७,९०,५५,५७,०१२ ५,९२,२१,४४,०४७

(३४,१७,७२,२६१) १,०४,२०,९२,०८४ (२२,३७,१८,१०२) १,०३,७१,२२,७४४

(१,२०,३८,२७२) (१३,१७,१०,७६२) (१,०३,४६,४६९) (१३,०९,२६,६७०)

१०,३६,१०,७५३ (२७,३१,१४,३९६) ७,०२,१९,२७१ (२७,१८,५८,८२२)

(२५,०१,९९,७८०) ६३,७२,६६,९२६ (१६,३८,४५,२००) ६३,४३,३७,२५२

(२५,०१,९९,७८०) ६३,७२,६६,९२६ (१६,३८,४५,२००) ६३,४३,३७,२५२

७,७९,७८,६४,५९७ ६,८१,२०,८४,०२१ ७,७४,१७,११,८१२ ६,५५,६४,८१,२९९

७,७६,८९,३१,०५८ ६,७७,२४,६७,८०२ ७,७४,१७,११,८१२ ६,५५,६४,८१,२९९

२,८९,३३,५४० ३,९६,१६,२१९ - -

७,७९,७८,६४,५९७ ६,८१,२०,८४,०२१ ७,७४,१७,११,८१२ ६,५५,६४,८१,२९९

नबिल बैंक लिमिटेडको

२०८३ आषाढ ३२ को मौज्दात

(नेपाल राष्ट्र बैंकको नियमनकारी प्रावधान बमोजिम तयार गरिएको)

विवरण बैंक

२०८३ आषाढ ३२ २०८२ आषाढ ३२

नाफा/नोक्सान हिसाब अनुसारको खुद नाफा/(नोक्सान)७,९०,५५,५७,०१२५,९२,२१,४४,०४७
बजार मूल्य कोषबाट सारिएको६,५६,९१,७००६४,३५,१०६

आ.व. २०८२/८३ को नाफा/(नोक्सान) बाट विभिन्न कोषहरूबाट/(कोषहरूमा) भएको स्थानान्तरण :

१. साधारण जगेडा कोष(१,५८,१२,४९,७४३)(१,१८,५७,१५,८३१)
२. सटही घटबढ कोष(६,६९,८५,६२४)(४,६५,४९,४९०)
३. पूँजी समायोजन कोष(१,४२,३४,०६,८८९)(१,४२,३४,०६,८९०)
४. संस्थागत सामाजिक उत्तरदायित्व कोष(७,९०,५५,५७०)(५,९२,२१,४४०)
५. कर्मचारी प्रशिक्षण तथा दक्षता अभिवृद्धि कोष(४१,२९,०४०)(८,३६,१२८)
६. लगानी समायोजन कोष(१४,४१,०२९)(६७,४१,९८८)
७. अन्य :(१०,०४,७९,४२८)९,०९,१०,७२२
(क) नगद लाभांश (नबिल ८% PNCPS)(२३,३४,२४,६५८)-
(ख) भैपरी आउने कोष-२,३३,७३,८३७
(ग) नाफा/नोक्सान हिसाबमा लेखाङ्कन गरिएको संस्थागत सामाजिक उत्तरदायित्व खर्च१३,२९,४५,२२९६,७५,३६,८८५
नियमनकारी समायोजन अघिको खुद सञ्चित नाफा/(नोक्सान)४,७०,१४,९१,३८०३,२९,७०,१८,१२८
नियमनकारी समायोजन :
१. असुल हुन बाँकी व्याज मुल्तवी (-) / गत वर्षको असुल हुन बाँकी व्याजको असुली (+)१,४६,२०,७५५६५,५९,२९,००९

२. कर्जाको सम्भावित नोक्सानी व्यवस्थामा कमी (-) / वृद्धि (+)

३. लगानी उपकरणको सम्भावित क्षय नोक्सानी व्यवस्थामा कमी (-) / वृद्धि (+)

४. गैर बैंकिङ्ग सम्पत्तिको सम्भावित क्षय नोक्सानी व्यवस्थामा कमी (-) / वृद्धि (+)१४,५९,१५,६८०(२०,९३,८२,२६५)
५. स्थगन कर सम्पत्तिको लेखाङ्कन वृद्धि (-) / कमी (+)३,३७,९९,४५४(१६,४४,६२,१६४)

६. ख्यातिको (Goodwill) वृद्धि (-) / कमी (+)

७. Bargain purchase gain को वृद्धि (-) / कमी (+)

८. Actuarial नोक्सान को वृद्धि (-) / कमी (+)(७२,४२,५२७)(५,२६,०९,२९३)
९. अन्य थपघट (+)/(-)(१९,३२,००,७२३)(४,८१,९२,३५६)
नियमनकारी कोषमा आवश्यक जम्मा समायोजन :(६०,२५,३५२)१६,१८,८२,९३१
बाँडफाँडको लागि उपलब्ध कुल मुनाफा४,६९,५४,६४,०२८३,४५,८९,०१,०५९
सञ्चित मुनाफाको सुरुवाती रकम३,८५,५५,०५,५६७३,०८,२९,०४,१८१

समायोजन (-)/(+)

बोनस शेयर जारी
नगद लाभांश(३,३८,२१,२४,५९१)(२,७०,५६,९९,६७३)
बाँडफाँडको लागि उपलब्ध कुल मुनाफा५,१६,८८,४५,००४३,८५,५५,०५,५६७
प्रति शेयर वितरणयोग्य मुनाफा :१६.१०१४.२५

नबिल बैंक लिमिटेडको

पूँजीकोष तालिका

२०८३ आषाढ ३२

विवरण २०८३ आषाढ ३२ २०८२ आषाढ ३२

१.१ जोखिम भारित सम्पत्ति

क) कर्जा जोखिम५,५३,८७,३७,८९,५९९४,८९,७०,३९,६३,४५७
ख) सञ्चालन जोखिम२९,५८,८४,८६,१९९२७,०६,५७,०६,७९९
ग) बजार जोखिम७,२५,३९,०७,६५९४,४५,२३,२५,५३१
समायोजन अघिको कुल जोखिम भारित सम्पत्ति५,९०,७१,६१,८३,४५७५,२१,२२,१९,९५,७८७

Pillar II अन्तर्गतको समायोजन

जोड: ६.४ (क) (१०) अनुसार जोखिम भारित सम्पत्तिको ३%

जोड: तरल सम्पत्तिको अपर्याप्तता बमोजिम कुल निक्षेपको ...%

जोड: नियामकिय पर्यवेक्षणको सुझाव बमोजिम जोखिम भारित सम्पत्तिको ३%१७,७२,१४,८४,९६४१५,४२,४४,३९,९१५
जोड: सञ्चालन जोखिम बापत ३%५,९७,२२,१२,५२३३,८२,७४,९२,२१३
कुल जोखिम भारित सम्पत्ति (Pillar II अन्तर्गतको समायोजन पछि)६,१४,४०,९९,६३,१४४५,३५,४७,३९,२७,९१६

१.२) प्राथमिक पूँजीकोष (क+ख) ५१,५०,१६,८१,८९४ ४९,८७,०८,००,७४६

क) साधारण शेयर प्राथमिक पूँजी (CET Tier I)५१,५०,१६,८१,८९४४९,८७,०८,००,७४६
क चुक्ता पूँजी२७,०५,६९,९६,७२९२७,०५,६९,९६,७२९

Notice of the 42nd Annual General Meeting of Nabil Bank Limited

As per the decision of the 573rd meeting of the Board of Directors of Nabil Bank Limited held on 2079/05/30, the 42nd Annual General Meeting of the Bank has been called to discuss the following matters at the specified date, venue, and time. This notice is published for the information and attendance of all shareholder members in accordance with Section 67 of the Companies Act, 2063 and Rule 4(3) of the Bank's Articles of Association.

1. Date, Venue and Time:

Date: 22nd Ashwin 2079, Thursday (corresponding to 8 October 2022).

Venue: Tribhuwan Army Officers' Club, Bhadrakali, Kathmandu.

Time: From 9:30 AM onwards.

2. Agenda for Discussion:

(A) Ordinary Resolutions

1) To approve the Board of Directors' Report for the FY 2078/79,

2) To approve the financial position statement as of end of Ashad 2079 along with the Auditor's Report, and the Profit and Loss Account and Cash Flow Statement for the financial year ended on the same date, along with other financial statements,

3) To approve the Consolidated Financial Statements of the Bank including the financial statements of its subsidiary companies, Nabil Investment Banking Ltd. and Nabil Stock Dealer Limited for the FY 2078/79,

4) As proposed by the Board of Directors, to approve the distribution of cash dividend (including tax applicable on cash dividend) at the rate of 8 percent of the paid-up capital to Nabil 8% Non-Redeemable Non-Cumulative Preference Shareholders amounting to Rs. 23,24,24,657/53 (in words: Twenty-Three Crore Twenty-Four Lakh Twenty-Four Thousand Six Hundred Fifty-Seven Rupees and Fifty-Three Paisa only) (proportionately for 213 days based on the allotment date),

5) As proposed by the Board of Directors, to approve the distribution of cash dividend (including tax applicable on cash dividend and bonus shares) at the rate of 30.00 percent of the paid-up capital to ordinary shareholders amounting to Rs. 2,92,21,55,646/76 (in words: Two Billion Ninety-Two Crore Twenty-One Lakh Fifty-Five Thousand Six Hundred Forty-Six Rupees and Seventy-Six Paisa only),

6) To appoint the Auditor for the FY 2079/80 and fix their remuneration, and

7) To elect three (3) Directors representing the Promoter Shareholders to the Board of Directors.

(B) Special Resolutions

1) To increase the authorized capital of the Bank to Rs. 34,00,00,00,000/- (in words: Thirty-Four Billion Rupees only),

2) As proposed by the Board of Directors, to distribute bonus shares at the rate of 5 percent of the paid-up capital to ordinary shareholders amounting to Rs. 1,35,28,49,836/46 (in words: One Billion Thirty-Five Crore Twenty-Eight Lakh Forty-Nine Thousand Eight Hundred Thirty-Six Rupees and Forty-Six Paisa only),

3) Since Special Resolution No. 1 and 2 require changes in the authorized capital, issued capital, and paid-up capital of the Bank, to pass the resolution to make necessary amendments to the existing provisions in Clauses 5(1), 5(2), and 5(3) of the Memorandum of Association, and to authorize the Board of Directors (or a person designated by the Board) to make necessary modifications, amendments, and adjustments if any suggestions for changes are received from regulatory bodies,

4) To approve the expenses incurred under Corporate Social Responsibility in the FY 2082/83 for the purpose of Section 105(1)(c) of the Companies Act, 2063, and

5) To authorize the Board of Directors to identify suitable bank(s) and financial institution(s) for merger or acquisition, or to enter into strategic foreign partnership, to appoint evaluators for the valuation of movable and immovable assets and liabilities of the Bank, to sign agreements related to merger, acquisition, or foreign partnership, and to take all necessary actions to move forward with such decisions.

By Order of the Board of Directors

Company Secretary

The financial position statement as of end of Ashad 2079, the Profit and Loss Account for the financial year ended on the same date, and the Board of Directors' Report can be obtained from the Bank's website www.nabilbank.com and through the QR Code published in this notice.

Other Information Regarding the Annual General Meeting

1. The Shareholder Registration Book will remain closed on Wednesday, 2079/06/14 for the purpose of dividend distribution.

2. Shareholders wishing to participate in the meeting must sign the attendance register before the commencement of the meeting. The registration counter/attendance register will open from 8:00 AM on that day.

3. Shareholders are requested to bring their DMAT Account No. or a copy of any identity card that clearly identifies them, otherwise entry into the meeting hall will not be permitted.

4. Shareholders wishing to appoint a proxy to attend the meeting on their behalf must fill out the proxy form appointing a single proxy for all their shares and register it at Nabil Investment Banking Ltd., Narayanchaur, Naxal at least 72 hours before the commencement of the meeting, i.e., by 9:30 AM on 2079/06/19. The office will remain open for this purpose even if it is a public holiday.

5. If a shareholder wishes to change the proxy after appointing one, the notice of change must be received at Nabil Investment Banking Ltd., Narayanchaur, Naxal at least 48 hours before the commencement of the meeting, i.e., by 9:30 AM on 2079/06/20. The office will remain open for this purpose even if it is a public holiday.

6. In the case of joint shareholders, only the person whose name appears first in the shareholders' register, or one shareholder unanimously appointed from among the joint names, or a proxy unanimously appointed, will be allowed to attend and vote. An official letter must be presented in the case of corporate entities.

7. In the case of minor or mentally incapacitated shareholders, the person registered as their guardian may attend the meeting or appoint a proxy.

8. If shareholders wish to discuss any matter under the 'Miscellaneous' agenda, they must inform the Chairman of the Board of Directors through the Company Secretary at least 7 (seven) days prior to the meeting.

9. For security reasons, shareholders are requested not to bring bags, packets, etc., when attending the meeting. Since security personnel may conduct security checks as required for entry into the meeting hall, cooperation in this regard is requested.

10. The schedule for the election of Directors representing the Promoter group to the Board of Directors will be published on the Bank's notice board.

11. Candidates wishing to contest the election of Director must submit their nomination paper in the format specified in the schedule of the Bank's Election Directive, 2077, along with a non-refundable nomination fee of Rs. 5,000/- to the Election Officer within the date specified in the election schedule. Candidates representing institutions must submit their nomination paper along with an official authorization letter.

12. The Shareholder Registration Book will also remain closed on Wednesday, 2079/06/14 for the purpose of cash dividend of Nabil 8% Non-Redeemable Non-Cumulative Preference Shares.

Summary Financial Statements of Nabil Bank Limited for FY 2078/79

(For the purpose of Section 84 of the Companies Act, 2063 and Directives of Nepal Rastra Bank)

Dear Shareholder Members,

For the purpose of the 42nd Annual General Meeting of Nabil Bank Limited, we hereby present the summary financial statements including the Consolidated Statement of Financial Position as of end of Ashad 2079, the Profit and Loss Statement, and other financial indicators.

1) Some major financial indicators of the Bank for this year and the previous year are presented below for your information.

Rs. in Crore

S.N. Major Indicators Ashad End 2079 Ashad End 2078 Annual Growth Annual Growth Rate (%)

Nabil Bank Limited

Statement of Changes in Equity For the period 1st Shrawan 2072 to 32nd Ashad 2083

Group

Attributable to Equity Holders

General Reserve Exchange Fluctuation Fund Regulatory Reserve Fair Value Reserve Revaluation Reserve Retained Earnings Other Funds Total Non-Controlling Interest Total

16,34,70,25,612 86,06,13,141 4,53,18,38,769 4,58,30,69,125 56,01,36,025 4,96,04,44,488 4,88,22,89,093 63,05,32,81,1181 29,53,87,705 63,34,86,68,886

16,34,70,25,612 86,06,13,141 4,53,18,38,769 4,58,30,69,125 56,01,36,025 4,96,04,44,488 4,88,22,89,093 63,05,32,81,1181 29,53,87,705 63,34,86,68,886

- - - - - 8,01,48,77,568 - 8,01,48,77,568 3,31,86,809 8,04,80,64,377

- - - (23,79,93,426) - - (79,53,086) (24,59,46,512) (42,53,270) (25,01,99,781)

- - - (23,79,93,426) - - - (23,79,93,426) (37,79,565) (24,17,73,990)

- - - - - - - - - -

- - - - - - (79,53,086) (79,53,086) (4,73,705) (84,26,790)

- - - - - - - - - -

- - - - - - - - - -

- - - - - - - - - -

- - - (23,79,93,426) - 8,01,48,77,568 (79,53,086) 7,76,89,31,056 2,89,33,539 7,79,78,64,597

1,60,19,98,828 6,69,85,634 60,27,352 - - (3,49,21,28,156) 1,81,81,26,342 - 36,50,449 36,50,449

- - - (6,56,91,700) - 22,53,67,748 (15,96,76,048) - (1,54,401) (1,54,401)

- - - - - - - - - -

- - - - - - - - - -

- - - - - - - - - -

- - - - - - - - - -

- - - - - - - - - -

- - - - - (353,66,82,486) - (353,66,82,486) (17,05,263) (3,53,83,87,749)

- - - 7,38,03,741 (5,31,04,774) 9,90,31,417 (2,71,43,439) 5,01,25,86,945 (34,96,148) 5,00,90,90,797

1,60,19,98,828 6,69,85,634 60,27,352 81,12,041 (5,31,04,774) (6,78,54,21,477) 1,63,13,06,856 1,47,59,04,459 (17,05,263) 1,47,41,99,196

18,01,98,92,639 92,75,98,774 4,53,78,66,121 4,35,31,87,740 50,70,31,251 5,38,99,00,579 6,50,56,42,863 72,29,81,16,697 32,26,15,981 72,62,07,32,678

Bank

Attributable to Equity Holders

Capital Share Premium General Reserve Exchange Fluctuation Fund Regulatory Reserve Fair Value Reserve Revaluation Reserve Retained Earnings Other Funds Total

9,96,729 - 16,34,70,25,612 86,06,13,141 4,53,18,38,769 4,58,30,26,579 56,01,36,025 3,85,55,05,567 4,73,60,08,205 62,53,41,50,707

9,96,729 - 16,34,70,25,612 86,06,13,141 4,53,18,38,769 4,58,30,26,579 56,01,36,025 3,85,55,05,567 4,73,60,08,205 62,53,41,50,707

- - - - - - - 7,90,55,57,012 - 7,90,55,57,012

- - - - - (15,66,02,671) - - (72,42,528) (16,38,45,199)

- - - - - (15,66,02,671) - - - (15,66,02,671)

- - - - - - - - - -

- - - - - - - - (72,42,528) (72,42,528)

- - - - - - - - - -

- - - - - - - - - -

- - - - - (15,66,02,671) - 7,90,55,57,012 (72,42,528) 7,74,17,11,813

- - 1,59,42,49,743 6,69,85,634 60,27,352 - - (3,48,44,75,608) 1,81,72,12,881 -

- - - - - (6,56,91,700) - 27,43,82,624 (20,86,90,924) -

- - - - - - - - - -

- - - - - - - - - -

- - - - - - - - - -

- - - - - - - - - -

- - - - - - - (3,38,21,24,591) - (3,38,21,24,591)

2,00,000 - - - - 6,56,91,700 (5,31,04,774) - - 5,01,25,86,926

1 Paid-up Capital32,0627,065,0018.48
2 Shareholder's Equity71,9162,539,3714.99
3 Deposit Liability6,02,935,33,2669,6713.06
4 Loans and Advances4,76,874,25,1951,6812.15
5 Investment and Placement1,72,871,43,4529,4320.51
6 Balance Sheet Size7,34,736,36,7997,9415.38
7 Market Capitalization1,44,731,46,48(1,75)(1.20)
8 Net Profit (for the specified years only)7,915,921,9833.49
9 Total Capital Adequacy Ratio (in percentage)12.3711.810.564.77
Compared to the previous fiscal year, the Bank's deposit liabilities increased by13.06629312.154768733.491983479120.5117287541.372082,534.902083,15.38734731.371153

2) Auditor's Opinion

The report contains an opinion that the consolidated statement of financial position of the Bank for F.Y. 2082/83, the consolidated statement of profit or loss, the consolidated statement of cash flows for the same period, and other financial statements are presented fairly in accordance with the directives issued by Nepal Rastra Bank and Generally Accepted Accounting Principles.

3) Condensed Financial Statements of F.Y. 2082/83

Nabil Bank Limited

Consolidated Statement of Financial Position

As of Ashadh End 2083

Description Group Bank

2083 Ashadh 32 2082 Ashadh 32 2083 Ashadh 32 2082 Ashadh 32

Assets
Cash and Cash Equivalents7,30,93,20,46012,82,32,06,9147,08,12,19,2797,51,90,88,513
Balances with Nepal Rastra Bank24,38,04,64,97721,30,98,98,19024,38,04,64,97721,30,98,98,190
Placements with Banks and Financial Institutions43,46,05,70,02524,27,93,66,47043,46,05,70,02524,27,93,66,470
Derivative Financial Instruments34,35,27,05,87020,34,55,59,38934,35,27,05,87020,34,55,59,389
Other Trading Assets1,38,79,50,3291,60,17,84,849--
Loans and Advances to BFI16,54,93,68,36614,19,55,05,86816,54,93,68,36614,19,55,05,868
Loans and Advances to Customers4,60,31,73,94,3914,10,99,20,41,0034,60,31,73,94,3914,10,99,20,41,003
Investment Securities1,28,37,94,09,4181,17,67,51,48,4351,27,53,53,48,3381,17,28,94,85,198
Current Tax Assets88,31,81,4981,05,08,06,97483,96,53,9051,01,61,25,305
Investment in Subsidiaries--1,79,80,00,0001,79,80,00,000
Investment in Associates23,35,12,43320,96,82,7368,00,00,0008,00,00,000
Investment Property3,69,85,60,9734,06,77,65,6643,69,85,60,9734,06,77,65,664
Property, Plant and Equipment4,44,78,80,1074,48,85,34,1324,42,05,96,3064,46,48,93,687
Goodwill and Intangible Assets26,79,57,96238,00,55,91826,04,36,29937,21,14,131
Deferred Tax Assets----
Other Assets11,27,51,01,2159,92,82,50,4499,95,69,23,6049,05,74,89,227
Total Assets7,34,74,33,76,0036,43,33,96,06,9917,34,73,92,34,3146,36,78,73,72,565
Liabilities
Due to Banks and Financial Institutions10,84,48,79,4338,63,37,46,89510,84,48,79,4338,63,37,46,895
Due to Nepal Rastra Bank----
Derivative Financial Instruments34,99,77,96,45520,40,19,16,58434,99,77,96,45520,40,19,16,584
Deposit from Customers5,91,62,50,47,5055,24,05,76,92,3145,92,08,26,01,6705,24,62,59,59,424
Borrowing1,51,93,00,45446,30,00,084--
Nabil Bank Limited
Consolidated Statement of Comprehensive Income
From12082322083
Group Bank
32 Ashad 2083 32 2082322083322082

8,04,80,64,377 6,17,48,17,095 7,90,55,57,012 5,92,21,44,047

(34,17,72,261) 1,04,20,92,084 (22,37,18,102) 1,03,71,22,744

(1,20,38,272) (13,17,10,762) (1,03,46,469) (13,09,26,670)

10,36,10,753 (27,31,14,396) 7,02,19,271 (27,18,58,822)

(25,01,99,780) 63,72,66,926 (16,38,45,200) 63,43,37,252

(25,01,99,780) 63,72,66,926 (16,38,45,200) 63,43,37,252

7,79,78,64,597 6,81,20,84,021 7,74,17,11,812 6,55,64,81,299

7,76,89,31,058 6,77,24,67,802 7,74,17,11,812 6,55,64,81,299

2,89,33,540 3,96,16,219 - -

7,79,78,64,597 6,81,20,84,021 7,74,17,11,812 6,55,64,81,299

Nabil Bank Limited

Statement of Distributable Profit as of 32 Ashad 2083

(Prepared in accordance with the regulatory provisions of Nepal Rastra Bank)

Particulars Bank
32 Ashad 2083322082
Net Profit/(Loss) as per Profit or Loss Account7,90,55,57,0125,92,21,44,047
Transferred from Market Value Fund6,56,91,70064,35,106

Appropriations/Transfers from Profit/(Loss) of FY 2082/83 to various funds:

1. General Reserve(1,58,12,49,743)(1,18,57,15,831)
2. Exchange Fluctuation Fund(6,69,85,624)(4,65,49,490)
3. Capital Adjustment Fund(1,42,34,06,889)(1,42,34,06,890)
4. Corporate Social Responsibility Fund(7,90,55,570)(5,92,21,440)
5. Employees Training and Development Fund(41,29,040)(8,36,128)
6. Investment Adjustment Fund(14,41,029)(67,41,988)
7. Others:(10,04,79,428)9,09,10,722
(a) Cash Dividend (Nabil 8% PNCPS)(23,34,24,658)-
(b) Contingency Fund-2,33,73,837
(c) CSR Expenses accounted in Profit or Loss Account13,29,45,2296,75,36,885
Net Retained Profit/(Loss) before Regulatory Adjustments4,70,14,91,3803,29,70,18,128
Regulatory Adjustments:
1. Interest receivable accrued but not realized (-) / Realization of past interest (+)1,46,20,75565,59,29,009

2. Decrease (-) / Increase (+) in Loan Loss Provision

3. Decrease (-) / Increase (+) in Provision for Investment Impairment

4. Decrease (-) / Increase (+) in Provision for Non-Banking Assets14,59,15,680(20,93,82,265)
5. Increase (-) / Decrease (+) in Deferred Tax Assets3,37,99,454(16,44,62,164)

6. Increase (-) / Decrease (+) in Goodwill

7. Increase (-) / Decrease (+) in Bargain purchase gain

8. Increase (-) / Decrease (+) in Actuarial Loss(72,42,527)(5,26,09,293)
9. Other Adjustments (+)/(-)(19,32,00,723)(4,81,92,356)
Total Regulatory Adjustments required in Regulatory Fund:(60,25,352)16,18,82,931
Total Profit Available for Distribution4,69,54,64,0283,45,89,01,059
Opening Retained Earnings3,85,55,05,5673,08,29,04,181

Adjustments (-)/(+)

Bonus Shares Issued
Cash Dividend(3,38,21,24,591)(2,70,56,99,673)
Total Profit Available for Distribution5,16,88,45,0043,85,55,05,567
Distributable Profit Per Share:16.1014.25

Nabil Bank Limited

Capital Adequacy Table

As of 32 Ashad 2083

Particulars 32 Ashad 2083 32 Ashad 2082

1.1 Risk Weighted Assets

a) Credit Risk5,53,87,37,89,5994,89,70,39,63,457
b) Operational Risk29,58,84,86,19927,06,57,06,799
c) Market Risk7,25,39,07,6594,45,23,25,531
Total Risk Weighted Assets before adjustments5,90,71,61,83,4575,21,22,19,95,787

Adjustments under Pillar II

Add: 3% of Risk Weighted Assets as per 6.4 (a) (10)

Add: ...% of Total Deposit for Liquidity Risk

Add: 3% of Risk Weighted Assets as per Regulatory Supervisory Advice17,72,14,84,96415,42,44,39,915
Add: 3% for Operational Risk5,97,22,12,5233,82,74,92,213
Total Risk Weighted Assets (After Pillar II Adjustments)6,14,40,99,63,1445,35,47,39,27,916

1.2) Core Capital (Tier I) (a+b) 51,50,16,81,894 49,87,08,00,746

a) Common Equity Tier I (CET Tier I)51,50,16,81,89449,87,08,00,746
a. Paid-up Capital27,05,69,96,72927,05,69,96,729
Advertisement