
नेको इन्सुरेन्सको १०,००० कित्ता संस्थापक शेयर बिक्री सूचनाNeco Insurance: Sale Notice for 10,000 Promoter Shares
- वर्ग:Category:
- Auction
- प्रकाशित मिति:Published:
- Published on November 20, 2026
संस्थापक शेयर बिक्री सम्बन्धी सूचना
(सूचना प्रकाशित मिति : २०८३/०८/०३ गते)
यस नेको इन्सुरेन्स लिमिटेडका संस्थापक शेयरधनीले शेयर बिक्री गर्ने इच्छा जाहेर गरि कम्पनीमा निवेदन दिनु भएकोमा सञ्चालक समितिको मिति २०८३ असोज २८ गते सम्पन्न बैठकबाट रु. १००/- अंकित दरका कुल १०,००० (दश हजार मात्र) कित्ता शेयर बिक्री गर्न प्रक्रिया अबलम्बन गरी संस्थापक शेयरधनीहरूलाई शेयर खरिद गर्नको लागि मिति २०८३/०६/२९ गते सौर्य दैनिक पत्रिकामा ३५ दिने सूचना प्रकाशित गरिएकोमा कुनै पनि संस्थापक शेयरधनी महानुभावहरूबाट शेयर खरिदको लागि निवेदन प्राप्त नभएकोले प्रचलित कानुन बमोजिम माथि उल्लेखित शेयर कित्ता अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गर्नको लागि यो ७ दिने सूचना प्रकाशित गरिएको छ । खरिद गर्न चाहेको कित्ता र प्रति शेयर मूल्य स्पष्ट रूपमा खुलाउनुपर्नेछ साथै १००० (एक हजार) कित्ता भन्दा कमको निवेदन दिन पाइनेछैन । संस्थापक शेयर खरिदको लागि नेपाल बीमा प्राधिकरणबाट जारी भएको बीमकको संस्थापक शेयर खरिद बिक्री निर्देशिका, २०७७ बमोजिम योग्य हुनुपर्नेछ । यस सम्बन्धी विस्तृत जानकारीको लागि कम्पनीको केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौँमा सम्पर्क गर्नुहुन अनुरोध छ ।
Notice Regarding Sale of Promoter Shares
(Notice Published Date: 2083/08/03)
As the promoter shareholder of Neco Insurance Limited expressed a desire to sell shares and submitted an application to the company, following the decision of the Board of Directors meeting held on 2083 Ashwin 28 to proceed with the sale of a total of 10,000 (Ten Thousand only) units of shares with a face value of Rs. 100/-, a 35-day notice was published in Saurya Daily newspaper on 2083/06/29 for the promoter shareholders to purchase the shares. Since no application for share purchase was received from any promoter shareholder, this 7-day notice is published in accordance with prevailing laws to sell the above-mentioned share units to other individuals or institutions. The number of units intended for purchase and the price per share must be clearly specified, and applications for less than 1000 (One Thousand) units will not be accepted. To purchase promoter shares, applicants must be eligible according to the Insurer's Promoter Share Purchase and Sale Directives, 2077 issued by the Nepal Insurance Authority. For detailed information regarding this, please contact the company's central office, Gyaneshwor, Kathmandu.