
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभाको माइन्युट सम्बन्धी सार्वजनिक सूचनाNepal Infrastructure Bank: Public Notice Regarding Minutes of 8th AGM
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on October 27, 2026
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको
आठौँ वार्षिक साधारण सभाको माइन्युट सम्बन्धमा कम्पनी ऐन २०६३ को
dafa ७५(३) को व्यवस्था बमोजिमको सार्वजनिक सूचना
वार्षिक साधारण सभा
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड सञ्चालक समितिको मिति २०८३ साल असोज १ (१७ सेप्टेम्बर २०२६) गते बसेको १९३औं बैठकको निर्णयानुसार बैंकको आठौँ वार्षिक साधारण सभा २०८३ साल असोज २३ गते (९ अक्टोबर, २०२६) शुक्रबारका दिन सञ्चालक समितिका अध्यक्ष श्री महेश प्रसाद दाहालको अध्यक्षतामा कम्पनी ऐन २०६३ र बैंकको नियमावली बमोजिम देहाय बमोजिमका विषयमा छलफल तथा निर्णय गर्दै सम्पन्न भयो ।
सभाको मिति, स्थान र समय
मिति : २०८३ साल असोज २३ गते, शुक्रबार (अक्टोबर ९, २०२६) ।
स्थान : अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौँ ।
सभा शुरु भएको समय : विहान ९ बजे ।
उपस्थिति पुस्तिका विहान ८:०० बजे देखि ९:३० सम्म खुल्ला राखिएको ।
सभाको सूचना तथा आवश्यक विवरण
बैंकको आठौँ वार्षिक साधारण सभा बस्ने सूचना एवं आ.व. २०८२/८३ को संक्षिप्त आर्थिक विवरणहरू शेयरधनी महानुभावहरूको जानकारीका लागि मिति २०८३ असोज २ गतेको नागरिक राष्ट्रिय दैनिक एवं असोज १२ गतेको नयाँ पत्रिका राष्ट्रिय दैनिकमा प्रकाशित गर्नुका साथै शेयरधनी महानुभावहरूको सहजताको लागि साधारण सभाको जानकारी तथा सञ्चालक समितिको प्रतिवेदन बैंकको वेवसाइटमा पनि राखि सूचित गरिएको व्यहोरा कम्पनी सचिवले सभालाई जानकारी गराउनु भएको थियो ।
सभामा भएका छलफलका विषयहरु
(क) सामान्य प्रस्ताव
- आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।
- लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको वासलात, विस्तृत नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, पूँजीमा भएको परिवर्तन लगायत तत्सम्बन्धी अनुसूचीहरू माथि छलफल गरी स्वीकृत गर्ने ।
- कम्पनी ऐन २०६३ को दफा १११ र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३ को दफा ६३ अनुसार बैंकको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८३/८४ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने । (कम्पनी ऐन २०६३ को दफा १११(३) र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३ को दफा ६३ (२) बमोजिम वहालवाला लेखापरीक्षक श्री BRS Neupane & Co., Chartered Accountants ले बैंकको लगातार तीन वर्ष लेखापरीक्षण सम्पन्न गर्नुभएको हुँदा पुन: नियुक्त हुन सक्नुहुन्न ।)
- मिति २०८३ भाद्र १४ गते (तदनुसार ३० अगस्ट २०२६) आइतबार बसेको बैंकको १९१औं सञ्चालक समितिको बैठकबाट प्रस्ताव भए बमोजिम बैंकको चुक्ता पूँजी रु. २१,६०,००,००,०००/- (एकाईस अर्ब साठ्ठी करोड रुपैयाँ) को ५.२६३२% (पाँच दशमलव दुई छ तीन दुई प्रतिशत) ले हुने रकम रु. १,१३,६८,५१,२००/- (एक अर्ब तेह्र करोड अठसठ्ठी लाख एकाउन्न हजार दुई सय रुपैयाँ) नगद लाभांश (लाभांश कर समेत) वितरण गर्न स्वीकृति प्रदान गर्ने । साधारण ...सार नेपाल।
...तौँ वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनी समूहमा प्रतिनिधित्व गर्ने गरा..
..सञ्चालकहरुमध्ये सञ्चालक श्री लिमा अधिकारी आचार्यले सञ्चालक पदबाट दिनुभएको राजिनामा..
..ाकृत भई सो स्थानमा सञ्चालक समितिको १७८औं बैठकको निर्णयबाट सोही समूहको प्रतिनिधित्व गर्नुहुने श्री अनिता रायमाझीलाई सञ्चालकको रुपमा नियुक्त गरिएकोमा सो नियुक्ति बाँकी कार्यकालको लागि अनुमोदन गर्ने ।
(ग) विविध
गणपूरक संख्या, सभाको अध्यक्षता ग्रहण एवम् सभाको काम कारवाही सुरु
सभा विधिवत् रुपमा शुरु गर्नुअघि कम्पनी सचिवले यो साधारण सभा प्रचलित ऐन कानून र बैंकको नियमावली बमोजिम बोलाइएको र कम्पनी ऐन, २०६३ र बैंकको नियमावली बमोजिम सभा गर्न आवश्यक गणपूरक संख्या पुगेको जानकारी सभालाई गराउनु भएको थियो । जसअनुसार, स्वयं उपस्थिति शेयरधनीको संख्या १,३६३ र प्रतिनिधिद्वारा उपस्थित शेयरधनी संख्या १९ गरी जम्मा उपस्थित शेयरधनी संख्या १,३८२ जना, उपस्थित कुल शेयर संख्या ११,९६,३४,८५० र सभामा बाँडफाँड भएको शेयरको प्रतिनिधित्व ५५.३९ प्रतिशत रहेको । तत् पश्चात् कम्पनी ऐन २०६३ को दफा ७४ (१) तथा बैंकको नियमावलीको नियम १९ (१) बमोजिम बैंकको आठौँ वार्षिक साधारण सभाको अध्यक्षता ग्रहण गरिदिनुहुन बैंक सञ्चालक समितिका अध्यक्ष श्री महेश प्रसाद दाहालज्यूलाई कम्पनी सचिवले अनुरोध गर्नुभए बमोजिम श्री महेश प्रसाद दाहालज्यूले सभाको अध्यक्षता ग्रहण गरेसँगै साधारण सभाको काम कारवाही सुरु भएको थियो ।
शुरुवातमा कम्पनी सचिवले अध्यक्षज्यूलाई आ.व. २०८२/८३ को वार्षिक प्रतिवेदन सहित आफ्नो मन्तव्य राख्न अनुरोध गरेबमोजिम अध्यक्षज्यूले सभामा पाल्नुभएका सम्पूर्ण शेयरधनी महानुभावहरू लगायत सभामा आमन्त्रित सबैलाई बैंकको तर्फबाट स्वागत स्वागत गर्दै सभा समक्ष बैंकको वर्तमान अवस्था साथै भावी कार्यक्रमहरू उद्घृत गर्दै आ.व. २०८२/८३ को वार्षिक प्रतिवेदन सहित आफ्नो मन्तव्य राख्नुभयो ।
प्रस्तावहरुको प्रस्तुति
अध्यक्षज्यूको निर्देशन बमोजिम कम्पनि सचिवले सभाको काम कारवाहीलाई अगाडि बढाउने क्रममा सभा समक्ष पेश भएको वार्षिक प्रतिवेदन, प्रस्तावहरू लगायत बैंकसँग सम्बन्धित विविध विषयमा जिज्ञासा, सुझाव तथा सल्लाह भन्र्न राख्न कम्पनी सचिवले उपस्थित शेयरधनी महानुभावहरूलाई अनुरोध गर्नु भएको थियो । सो बमोजिम सभामा १६ जना आदरणीय शेयरधनीहरूले स्वयं उपस्थित भई र १३ जना शेयरधनीहरूले लिखित रुपमा राख्नुभएका जिज्ञासा, सुझाव तथा सल्लाह माथि अध्यक्षज्यूको अनुमतिले प्रमुख कार्यकारी अधिकृतले सम्बोधन गर्नु भएको थियो । सो पश्चात् अध्यक्षज्यूको निर्देशन बमोजिम कम्पनी सचिवले काम कारवाहीलाई अगाडि बढाउने क्रममा सभा समक्ष बैंकको आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहितको सोही अवधिको वासलात, विस्तृत नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू एवं सभामा छलफल तथा निर्णयका लागि निर्धारित विषयसूची/प्रस्तावहरू सभा समक्ष निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।
सभाको निर्णय
(क) सामान्य प्रस्ताव :
- आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन माथि छलफल भइसकेकोले सो लाई पारित गरियोस् भनी निर्णयार्थ पेश भएको प्रस्ताव सभाले सर्वसम्मतिले पारित गर्यो ।
- लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको वासलात, विस्तृत नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, पूँजीमा भएको परिवर्तन लगायत तत्सम्बन्धी अनुसूचीहरू स्वीकृत गर्नको लागि राखिएको प्रस्ताव उपर सभामा छलफल भइसकेकोले सो लाई पारित/स्वीकृत गरियोस् भनी निर्णयार्थ पेश भएको प्रस्ताव सभाले सर्वसम्मतिले पारित ..
- कम्पनी ऐन २०६३ को दफा १११ र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३ को दफा ...
..रीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखाप...
...न/व्यवस्था बमोजिम प्रमाणित गर्नुपर्ने कागजात प्रमाणित गर्ने क...
...नाव उपर सभामा छलफल भयो । छलफल...
...आधारमा बैंकको आ.व. २०--
...ने कम्पनी ग...
सबैभन्दा कम आर्थिक प्रस्ताव पेश गर्ने M/S. K.J & Associates, Chartered Accountants लाई आ.व. २०८३/८४ को बैंकको लेखापरीक्षण (Tax Audit लगायत प्रचलित कानून/व्यवस्था बमोजिम प्रमाणित गर्नुपर्ने कागजात प्रमाणित गर्ने कार्य समेतको लागि) गर्नको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक कर समेत रु. १०,००,०००/- (दस लाख रुपैयाँ) स्वीकृत गर्ने सर्वसम्मत निर्णय गर्यो ।
४. मिति २०८३ भाद्र १४ गते (तदनुसार ३० अगस्ट २०२६) आइतबार बसेको बैंकको १९१औं सञ्चालक समितिको बैठकबाट प्रस्ताव भए बमोजिम बैंकको चुक्ता पूँजी रु.२१,६०,००,००,०००/- (एकाईस अर्ब साठ्ठी करोड रुपैयाँ) को ५.२६३२% (पाँच दशमलव दुई छ तीन दुई प्रतिशत) ले हुने रकम रु. १,१३,६८,५१,२००/- (एक अर्ब तेह्र करोड अठसठ्ठी लाख एकाउन्न हजार दुई सय रुपैयाँ) नगद लाभांश (लाभांश कर समेत) वितरण गर्न स्वीकृति प्रदान गरियोस् भनी निर्णयार्थ पेश भएको प्रस्ताव सभाले सर्वसम्मतिले पारित गर्यो ।
(ख) सञ्चालकको नियुक्तिः
आ.व. २०८१/८२ को सातौँ वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनी समूहमा प्रतिनिधित्व गर्ने गरी निर्वाचित २ (दुई) जना सञ्चालकहरूमध्ये सञ्चालक श्री लिमा अधिकारी आचार्यले सञ्चालक पदबाट दिनुभएको राजीनामा स्वीकृत भई सो स्थानमा सञ्चालक समितिको १७८औं बैठकको निर्णयबाट सोही समूहको प्रतिनिधित्व गर्नुहुने श्री अनिता रायमाझीलाई सञ्चालकको रुपमा नियुक्त गरिएकोमा सो नियुक्ति बाँकी कार्यकालको लागि अनुमोदन गर्ने प्रस्ताव सभाले सर्वसम्मतिले पारित गर्यो ।
(ग) विविध :
विविध शिर्षक अन्तर्गत छलफलको लागि अन्य कुनै विषय नभएकोले कम्पनी सचिवले उपस्थित सबैलाई धन्यवाद दिंदै आजको बैठक विधिवत रुपमा विसर्जन गर्न अध्यक्षलाई अनुरोध गर्नुभयो ।
धन्यवाद ज्ञापन तथा सभा समापन
अध्यक्षज्यूले सभामा प्रस्तुत सम्पूर्ण प्रस्तावहरू सर्वसम्मतिले पारित भएको घोषणा गर्नुहुँदै नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका शेयरधनी महानुभावहरूको गरिमामय उपस्थिति र सक्रिय सहभागिताका लागि धन्यवाद दिंदै आभार प्रकट गर्नु भयो । साथै बैंकको आठौँ वार्षिक साधारण सभालाई सफल पार्न प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग गर्नुहुने अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत नियमनकारी निकायहरू, बैंकका लेखापरीक्षक, शुभेच्छुक महानुभावहरु, बैंकका कर्मचारीहरु एवं सरोकारवाला सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले नेपालीका महान चाड दशैं, तिहार, छठको सबैमा हार्दिक शुभकामना व्यक्त गर्दै मध्यान्ह करिब ११:४५ बजे बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको घोषणा गर्नुभयो ।
Nepal Infrastructure Bank Limited
Public Notice as per Provision of Section 75(3) of the Companies Act, 2063 Regarding Minutes of the Eighth Annual General Meeting
Annual General Meeting
As per the decision of the 193rd meeting of the Board of Directors of Nepal Infrastructure Bank Limited held on 2083 Ashwin 1 (17 September 2026), the 8th Annual General Meeting of the Bank was successfully completed on Friday, 2083 Ashwin 23 (9 October 2026) under the chairmanship of Mr. Mahesh Prasad Dahal, Chairman of the Board of Directors, discussing and deciding on the following matters in accordance with the Companies Act, 2063 and the Bank's Articles of Association.
Meeting Date, Venue and Time
Date: 2083 Ashwin 23, Friday (October 9, 2026).
Venue: Anupam Foodland and Banquet, Battisputali, Kathmandu.
Meeting Start Time: 9:00 AM.
Attendance Register: Kept open from 8:00 AM to 9:30 AM.
Notice of Meeting and Necessary Details
Notice of the Bank's 8th AGM and brief financial details for F.Y. 2082/83 were published in Nagarik National Daily on 2083 Ashwin 2 and Naya Patrika National Daily on Ashwin 12 for the information of shareholders, and for the convenience of shareholders, information regarding the AGM and Board of Directors' Report were also uploaded on the Bank's website, as informed to the assembly by the Company Secretary.
Agenda Items Discussed in the Meeting
(a) Ordinary Resolutions
1. To discuss and pass the Board of Directors' report for the financial year 2082/83.
2. To discuss and approve the Auditor's Report along with the Balance Sheet as of 2083 Ashadh end, Detailed Profit and Loss Account, Cash Flow Statement, Changes in Equity, and related Schedules.
3. To appoint External Auditors for FY 2083/84 and fix their remuneration as per Section 111 of the Companies Act, 2063 and Section 63 of the Bank and Financial Institutions Act, 2063 upon recommendation of the Audit Committee. (As per Section 111(3) of Companies Act, 2063 and Section 63(2) of Bank and Financial Institutions Act, 2063, current auditor M/s BRS Neupane & Co., Chartered Accountants cannot be reappointed as they have audited the Bank continuously for three years.)
4. To approve distribution of cash dividend (including dividend tax) amounting to Rs. 1,13,68,51,200/- (One Billion One Hundred Thirty-Six Million Eight Hundred Fifty-One Thousand Two Hundred Rupees) at 5.2632% (Five point two six three two percent) of the Bank's paid-up capital of Rs. 21,60,00,000,000/- (Twenty-One Billion Sixty Million Rupees) as proposed by the 191st Board of Directors meeting held on 2083 Bhadra 14 (30 August 2026)... Infrastructure Nepal...
...to represent the general public shareholder group from the 7th Annual General Meeting..
..among the directors, Director Ms. Lima Adhikari Acharya resigned from the director position..
..being accepted, Ms. Anita Rayamajhi, who represents the same group per decision of the 178th Board meeting, was appointed as director; to approve this appointment for the remaining tenure.
(c) Miscellaneous
Quorum, Chairing the Meeting and Commencement of Business
Before formally starting the meeting, the Company Secretary informed the assembly that the AGM was called per prevailing laws and Bank's bylaws, and necessary quorum was met as required by Companies Act, 2063 and Bank's bylaws. Accordingly, 1,363 shareholders were present in person and 19 shareholders were present by proxy, making total attendance 1,382 shareholders, representing 11,96,34,850 shares or 55.39 percent of total allocated shares. Thereafter, as requested by the Company Secretary per Section 74(1) of Companies Act, 2063 and Rule 19(1) of Bank's bylaws, Mr. Mahesh Prasad Dahal, Chairman of the Board of Directors, took the chair, and the meeting's proceedings commenced.
At the beginning, as requested by the Company Secretary to deliver remarks along with the Annual Report for F.Y. 2082/83, the Chairman welcomed all attending shareholders and invitees on behalf of the Bank, highlighted the Bank's current state and future plans, and presented his address along with the F.Y. 2082/83 Annual Report.
Presentation of Proposals
As directed by the Chairman, while proceeding with the meeting business, the Company Secretary invited present shareholders to express queries, suggestions, and advice regarding the Annual Report, proposals, and other bank-related matters. Accordingly, 16 respected shareholders presented queries, suggestions, and advice in person and 13 shareholders submitted them in writing, which were addressed by the Chief Executive Officer with the Chairman's permission. Thereafter, per Chairman's direction, the Company Secretary presented the Board of Directors' Report for FY 2082/83 along with Auditor's Report, Balance Sheet, Detailed Profit and Loss Account, Cash Flow Statement, and scheduled agenda/proposals for discussion and decision by the assembly.
Decisions of the Assembly
(a) Ordinary Resolutions:
1. The proposal to pass the Board of Directors' report for the financial year 2082/83 after discussion was unanimously passed by the assembly.
2. The proposal to pass/approve the Auditor's Report along with Balance Sheet as of 2083 Ashadh end, Detailed Profit and Loss Account, Cash Flow Statement, Changes in Equity, and related Schedules after discussion was unanimously passed..
3. Section 111 of Companies Act, 2063 and Section ... of Bank and Financial Institutions Act, 2063
..as recommended by Audit Committee for financial year 2082/83, external audit...
...certify documents required to be certified per law/provisions...
...discussed in assembly. Discussion...
...based on Bank's F.Y. 20--
...company...
Unanimously decided to appoint M/S. K.J & Associates, Chartered Accountants, who submitted the lowest financial proposal, to conduct the Bank's audit (including Tax Audit and certification of documents per prevailing laws/provisions) for F.Y. 2083/84 at a remuneration of Rs. 10,00,000/- (Ten Lakh Rupees) including tax.
4. The proposal to approve distribution of cash dividend (including dividend tax) amounting to Rs. 1,13,68,51,200/- (One Billion One Hundred Thirty-Six Million Eight Hundred Fifty-One Thousand Two Hundred Rupees) at 5.2632% (Five point two six three two percent) of the Bank's paid-up capital of Rs. 21,60,00,000,000/- (Twenty-One Billion Sixty Million Rupees) as proposed by the 191st Board meeting on 2083 Bhadra 14 (30 August 2026) was unanimously passed by the assembly.
(b) Appointment of Director:
Among the 2 (two) directors elected from the general public shareholder group in the 7th AGM for FY 2081/82, Director Ms. Lima Adhikari Acharya submitted her resignation from the director position, which was accepted. In her place, Ms. Anita Rayamajhi was appointed as director representing the same group per decision of the 178th Board meeting; the proposal to approve her appointment for the remaining tenure was unanimously passed by the assembly.
(c) Miscellaneous:
As there were no other topics for discussion under the miscellaneous head, the Company Secretary thanked all attendees and requested the Chairman to formally adjourn today's meeting.
Vote of Thanks and Adjournment
Declaring all proposals presented at the meeting passed unanimously, the Chairman expressed gratitude and appreciation to the respected shareholders of Nepal Infrastructure Bank Limited for their distinguished presence and active participation. He also extended sincere thanks to the Ministry of Finance, Nepal Rastra Bank, Office of the Company Registrar, regulatory bodies, auditors, well-wishers, bank employees, and all stakeholders who supported directly and indirectly to make the Bank's 8th AGM successful. Extending warm wishes for the major Nepalese festivals Dashain, Tihar, and Chhath to everyone, he declared the Bank's 8th Annual General Meeting adjourned at around 11:45 AM.