
नेपाल लाइफ इन्स्योरेन्सको विलम्ब शुल्कमा छुट सम्बन्धी सूचनाNepal Life Insurance Notice Regarding Late Fee Waiver
- वर्ग:Category:
- Interest Rates
- प्रकाशित मिति:Published:
- Published on October 27, 2026
विलम्ब शुल्कमा छुट बारे
प्रकाशित मिति : २०८३/०७/१०
उपरोक्त सम्बन्धमा यस कम्पनीका बीमितहरुले भुक्तानी गर्नुपर्ने नवीकरण बीमाशुल्क भुक्तानी नगरि १८० दिन भन्दा माथि व्यतित भएका बीमालेखहरुमा मिति २०८३/०७/१० देखि २०८३/०८/२४ गते सम्म नवीकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा तपसिल बमोजिमको छुट प्रदान गरिएको व्यहोरा जानकारी गराउँदछौँ।
तपसिल
विवरण विलम्ब शुल्कमा छुट
३ वर्ष सम्म व्यतित भएका बीमालेखहरुमा ३० प्रतिशत
३ वर्ष भन्दा माथि ५ वर्ष सम्म व्यतित भएका बीमालेखहरुमा २५ प्रतिशत
५ वर्ष भन्दा माथि व्यतित भएका बीमालेखहरुमा २० प्रतिशत
शर्तहरु
- यस योजनामा समावेश भएका बीमालेखहरु पुनर्जागरणको मिति देखि १ वर्ष भित्र समर्पण भएमा प्रदान गरिएको विलम्ब शुल्क छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिनेछ।
- एक पटक विलम्ब शुल्कमा छुट लिई सकेका बीमितहरुलाई पूरा बीमा अवधिभरि पुनः छुट दिइने छैन।
- बीमालेख १८० दिन भन्दा बढी समय व्यतित भएको हुनुपर्दछ।
Regarding Late Fee Waiver
Published Date: 2083/07/10
In this regard, we hereby inform that insureds of this company whose insurance policies have lapsed for more than 180 days due to non-payment of renewal insurance premiums, if they pay the renewal premium and reinstate the policy between dates 2083/07/10 to 2083/08/24, a waiver on the late fee applicable during policy renewal will be provided as detailed below.
Details
Particulars Late Fee Waiver
For policies lapsed up to 3 years 30 percent
For policies lapsed over 3 years up to 5 years 25 percent
For policies lapsed over 5 years 20 percent
Conditions
1. If insurance policies included in this scheme are surrendered within 1 year from the date of reinstatement, the entire amount of the late fee waiver facility provided will be deducted.
2. Insureds who have already received a late fee waiver once will not be granted a waiver again during the entire insurance policy tenure.
3. The insurance policy must have been lapsed for more than 180 days.