Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementFinancial Analysis
12 Aug, 2026
नेपाल रिपब्लिक मिडियाको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण

नेपाल रिपब्लिक मिडियाको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरणNepal Republic Media Q4 Financial Report FY 2080/81

वर्ग:Category:
Financial Analysis
प्रकाशित मिति:Published:
Published on August 12, 2026

नेपाल रिपब्लिक मिडिया लि.

जे.डि.ए. कम्प्लेक्स, सुन्धारा, काठमाडौँ, वेभसाइट: nagariknews.com

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २६ को उपनियम (१) सँग सम्बन्धित अनुसुचि - १४

आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक अवधिको प्रतिवेदन

(अपरिष्कृत) प्रतिवेदन ।

१. वित्तीय विवरण:

(क) आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक अवधिको वासलात र नाफा नोक्सान सम्बन्धी विवरण ।

आर्थिक वर्ष २०८०/८१ अन्तर्गत कम्पनीको १६ जुलाई २०२४ मा समाप्त (१७ जुलाई २०२३ देखि १६ जुलाई २०२४) चौथो त्रैमासिक अवधिको वैधानिक लेखापरीक्षण हुनु पूर्वका (अन्तिम लेखापरीक्षण हुन बाँकी) तुलनात्मक वित्तीय विवरणहरु अनुसुचि-१, मा प्रस्तुतगरिएको छ ।

(ख) आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक अवधि, १६ जुलाई २०२४ मा समाप्त भएको अवधिको लेखापरीक्षण नभएको प्रमुख वित्तीय अनुपातहरु

विवरण त्रैमासिक अवधि असार मसान्त२०८१२०८०२०८०
प्रमुख वित्तीय सूचांकहरु |
ऋणपुँजीको अनुपात०.२९०.२९०.२८
शेयरधनीको शेयर पुँजी कोषको प्रतिफल प्रतिशत(३.७१)(३.५४)०.२९
प्रतिशेयर आम्दानी (रु.)(३.१८)(३.०४)०.२५
प्रतिशेयर नेटवर्थ (रु.)८५.६३८५.७८८८.८१
प्रतिशेयर कुल सम्पत्तिको मुल्य (रु.)१२२.०११२२.८३१२६.९७
चालु अनुपात२.१६२.१५२.२७

२. व्यवस्थापकीय विश्लेषण:

(क) गत आ.व. २०७९/८० को अनुपातमा यस आ.व. २०८०/८१ को असार मसान्तसम्मको आर्थिक विवरण अनुसार चौथो त्रैमासिकमा बिक्रीमा केही कमी देखिएको छ । आउने त्रैमासमा केही सुधार हुँदै जाने र बिक्रीमा सुधार ल्याउनका लागि संस्थाले विभिन्न नयाँ क्षेत्रहरुको विस्तार गर्दै सो अनुसार नीतिहरु अवलम्बन गरेको छ ।

(ख) कम्पनीले आफ्नो व्यापार डिजिटल मिडियामा पनि गरिरहेको मा आ.व. २०८०/८१ मा यसमा नयाँ प्रविधि तथा विज्ञ जनशक्ति थप गरी सकेको र बिक्री प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न नयाँ Product बजार सुहाउँदो ल्याई रहेको ।

(ग) कम्पनीले राष्ट्रिय स्तरमा कायम रहेको केन्द्रिकृत पत्रकारितालाई विस्तारै मोफसलसम्म विस्तार गर्ने नीति अनुरूप सबैको चाहना र भावनालाई प्रतिविम्बित गर्दै आमनागरिकहरुको सूचनाको अधिकारलाई यथोचित सम्मान र प्राथमिकता दिंदै सामाजिक जिम्मेवारीताका साथ पत्रकारिता गर्ने प्रयास गरेकोमा छोटो समयमा नै उक्तधारलाई स्थापित गर्न सफल भएको छ, जस अन्तर्गत देशको संघियताको मर्म अनुसार प्रादेशिक संरचनामा जाने तयारी भई रहँदा पत्रकारिता पनि सोही अनुसारको संरचनामा जानुपर्छ भन्ने हेतुका साथ यस संस्थाको व्यापार वृद्धि हुने निश्चित छ ।

(घ) यस कम्पनीले हालसम्म बैंकबाट लिएको ऋणको सावाँ तथा व्याजको भुक्तानी नियमित रुपमा गरेको छ ।

३. कानूनी कारवाही सम्बन्धी विवरण:

(क) हालसम्म कम्पनीले कुनै पनि मुद्दा दायर गरेको छैन र कम्पनी उपर केही कर्मचारीको विदा र पारिश्रमिक सम्बन्धी विवाद रहेको छ ।

(ख) हाल सम्म कम्पनीका संस्थापक वा सञ्चालकको विरुद्धमा तथा संस्थापक वा संचालकहरुले प्रचलित नियमको अवज्ञा, वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको जानकारी प्राप्त भएको छैन ।

(ग) कुनै संस्थापक वा सञ्चालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको जानकारी प्राप्त भएको छैन ।

४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण:

(क) शेयरको कारोबारमा हुने उतार चढाव खुल्ला बजारले निर्धारण गरेको मूल्य र मान्यता अनुरूप निर्देशित हुने गरेको छ । शेयरको कारोबार सम्बन्धी विषयमा व्यवस्थापनको धारणा तटस्थ रहेको छ ।

(ख) कम्पनीको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक अवधिमा प्रति शेयर रु १००/- का दरको शेयरको अधिकतम, न्यूनतम, अन्तिम मूल्य, कारोबार भएको कुल दिन तथा कारोबार संख्या देहाय बमोजिम रहेको छ:

चौथो त्रैमासिक २०८१ असार ३२ (तदनुसार जुलाई १६, २०२४ सम्म) शेयर कारोबार-मूल्य (रु) अधिकतम मूल्य न्यूनतम मूल्य अन्तिम मूल्य कुल शेयरको कारोबार-दिन र संख्या कारोबार भएको कुल दिन कारोबार संख्या कुल कारोबार शेयर संख्या

- ४३६.०० २९५.०१ ३००.०० ६४ १०,७४७.०० ११,०८,७३६.००

५. समस्या र चुनौती:

(क) आन्तरिक:

• यस कम्पनीमा आन्तरिक समस्या नरहेको ।

(ख) बाह्य:

• नेपाल सरकारको विज्ञापनको नीतिमा भएको परिवर्तनले गर्दा विज्ञापन आम्दानीमा उल्लेखनीय मात्रामा कमी भएको ।

• आर्थिक मन्दिले गर्दा सरकारी निकाय तथा प्राईभेट सेक्टर लगायत सबै संघ संस्थाहरूले विज्ञापन खर्च कटौती गर्नु ।

• बजारमा आर्थिक तरलताको अभावले मिडिया क्षेत्रलाई संस्था संचालन गर्न तथा व्यापारमा बाधा पुगेको छ । साथै संस्थाले बिक्री गरेको उठ्न पर्ने बक्यौता रकम संकलनमा पनि कठिनाइ सृजना भएको छ ।

(ग) रणनीति:

• संस्थाले आफ्नो डिजिटल मिडियाको स्तरोन्नती गर्दै जाने र यसमा नयाँ प्रविधि अपनाई आफ्नो व्यापार वृद्धि गर्दै लैजाने छ ।

• संस्थाले हरेक महिना विभिन्न समय अनुकूलका कार्यक्रमहरू (Event) विभिन्न संघ संस्थाहरूंसँग हातेमालो गरी कम्पनीको ब्राण्ड प्रवर्द्धन गर्ने र बिक्री बढाउने लक्ष्य लिइएको छ ।

• कम्पनीको व्यवसायलाई समय समयमा समिक्षा गरी शेयरधनीहरूलाई उच्च प्रतिफल प्रदानगर्ने समय अनुसार व्यवसाय वृद्धिको

लागी प्रभावकारी बजार रणनीतिमा ध्यान दिई आवश्यक कार्य गर्दै जाने ।

६. संस्थागत सुशासन:

संस्थागत सुशासन अभिवृद्धिका लागी व्यवस्थापनद्वारा चालिएका कदम सम्बन्धी विवरण:

(क) कम्पनीले प्रचलित ऐन तथा कानुन बमोजिमको मापदण्ड, नियमनकारी निकायहरुबाट समय समयमा जारी भएका नियम, विनियम, निर्देशन तथा परिपत्रहरुको पूर्ण रुपमा पालना गरेको छ ।

(ख) कम्पनीको लेखापरीक्षण समितिले स्वतन्त्र आन्तरिक तथा लेखापरीक्षणबाट त्रैमासिक पुनरावलोकन एवं समिक्षा गर्दै आवश्यक सल्लाह र सुझावहरु समय-समयमा दिने गरेको छ ।

(ग) कम्पनीको सञ्चालक समिति, लेखापरीक्षण समिति लगायत अन्य आवश्यक उच्च व्यवस्थापनका पदाधिकारीहरु आ-आफ्नो स्थान बाट कम्पनीको प्रगतिका निमित्त अहोरात्र खट्ने गरेको र आन्तरिक विभिन्न समितिहरु सदैव क्रियाशिल रहि परिणाममुखी कार्यहरु गर्दै आइरहेका छन् ।

७. सत्य, तथ्यता सम्बन्धमा अध्यक्ष/कार्यकारी प्रमुखको उद्घोषण:

आजका मिति सम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु की मैले जाने बुझे सम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरुलाई सू-सूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारी लुकाएको छैन ।

Nepal Republic Media Ltd.

Kathmandu, Nepal

Unaudited Statement of Financial Position

As at 32th Ashad 2083 (16th July 2026)

Particulars Notes This Quarter Ending Ashad End208320822082
Assets
Non Current Assets
Property, Plant and Equipment3533,157,502534,816,247530,083,903
Intangible Assets419,342,40721,633,91517,314,587
Investment515,700,00015,700,00015,700,000
Right-of-Use Asset63,489,6755,278,30810,548,,740
Deferred Tax Asset740,250,24040,250,24040,250,240
Other Non-Current Asset8664,8981,121,8981,046,898
Total Non Current Assets612,604,722618,800,608614,944,367
Current Assets
Inventory950,342,78246,684,83448,561,022
Trade & Other Receivables10483,766,495510,299,115471,634,427
Cash and Cash Equivalents1133,727,12912,627,05293,295,352
Total Current Assets567,836,406569,611,001613,490,801
Total Assets1,180,441,1281,188,411,6091,228,435,167
Equity and Liabilities
Share Capital12967,500,000967,500,000967,500,000
Retained Earnings13(535,562,716)(534,596,334)(505,220,034)
Other Component of Equity14396,552,779397,026,237396,930,980
Total Equity828,490,063829,929,904859,210,946
Non Current Liabilities
Long Term Borrowings1579,525,89481,559,48383,509,936
Lease Liability1601,452,2464,852,806
Other Non Current Liabilities1710,135,85910,987,63510,991,284
Total Non Current Liabilities89,661,75393,999,36499,364,027
Current Liabilities
Trade & other Payable1865,768,09470,821,59080,425,659
Employee Benefit Liability1928,211,71525,476,33426,211,893
Lease Liability164,862,8065,808,9858,261,399
Short Term Borrowings20163,446,696162,375,432154,961,243
Total Current Liabilities262,289,311264,482,340269,860,193
Total Liabilities351,951,065358,481,705369,224,221
Total Equity and Liabilities1,180,441,1281,188,411,6091,228,435,167

STATEMENT OF PROFIT OR LOSS

For the Period Ended 16th July 2026

Particulars Notes Quarter Ending Ashaad End208320822082
Revenue21113,642,95777,252,507180,479,656
Cost of Sales2347,728,86638,356,78481,399,023
Gross Income65,914,07038,895,72299,080,633
Other Income221,905,727621,20013,078,432
Administration Expenses2445,304,68330,677,69147,676,076
Selling & Distribution Expenses2516,468,69411,353,30115,210,703
Bad Debts Provision-946,494--
Operating Profit/ (Loss)5,099,926(2,514,070)49,272,286
Finance Charge2720,298,70015,439,70730,808,222
Depreciation2815,521,90811,422,52415,997,961
Profit/ (Loss) before Tax(30,720,683)(29,376,300)2,466,102
Net Profit/ (Loss) For the Year(30,720,683)(29,376,300)2,466,102

Note:-

1) Figure presented above may vary with the audited figure if any change by regulators / statutory auditors.

2) Figure are regroup/rearranged/restated whenever necessaries .

3) Government advertisement revenue has been drastically decreased due to new government has imposed restriction for private media.

Nepal Republic Media Ltd.

J.D.A. Complex, Sundhara, Kathmandu, Website: nagariknews.com

Schedule - 14 Related to Rule 26 Sub-rule (1) of Securities Registration and Issue Regulations, 2073

Fourth Quarter Report of Fiscal Year 2080/81

(Unaudited) Report.

1. Financial Statements:

(a) Balance Sheet and Profit and Loss Account for the fourth quarter of Fiscal Year 2080/81.

Un-audited comparative financial statements prior to statutory audit for the fourth quarter ending 16 July 2024 (17 July 2023 to 16 July 2024) under Fiscal Year 2080/81 are presented in Schedule-1.

(b) Major financial ratios for the un-audited fourth quarter period ending 16 July 2024 of Fiscal Year 2080/81

Particulars Quarter Ending Ashadh End208120802080
Major Financial Indicators |
Debt-Equity Ratio0.290.290.28
Return on Equity %(3.71)(3.54)0.29
Earnings Per Share (NPR)(3.18)(3.04)0.25
Net Worth Per Share (NPR)85.6385.7888.81
Total Assets Value Per Share (NPR)122.01122.83126.97
Current Ratio2.162.152.27

2. Management Analysis:

(a) Compared to FY 2079/80, sales during the fourth quarter of this FY 2080/81 up to Ashadh end have shown some decline according to the financial statements. Improvement is expected in upcoming quarters, and the institution has adopted policies to expand into various new areas to improve sales.

(b) The company is also conducting its business in digital media, where in FY 2080/81 it has added new technology and expert manpower, and is introducing various market-suited new products for sales promotion.

(c) The company, in line with its policy to gradually expand centralized journalism from national level to regional areas, reflecting everyone's needs and sentiment, giving due respect and priority to citizens' right to information and practicing journalism with social responsibility, has succeeded in establishing this stream in a short time. Under this, while preparing to move to regional structures per the spirit of federalism, journalism must also adapt accordingly, which will surely grow the institution's business.

(d) The company has regularly paid principal and interest on bank loans to date.

3. Legal Proceedings Details:

(a) To date, the company has not filed any lawsuit, and there is a dispute regarding leave and remuneration of some employees against the company.

(b) To date, no information has been received regarding any lawsuit filed against or involving promoters or directors for defiance of prevailing regulations or criminal offences.

(c) No information has been received regarding any lawsuit filed against any promoter or director for financial crime.

4. Share Transaction Analysis of the Corporate Entity:

(a) Share price fluctuations are guided by open market-determined price and principles. Management's view on share transactions remains neutral.

(b) During the fourth quarter of FY 2080/81, maximum, minimum, and closing prices of shares of face value NPR 100/-, total trading days, and number of transactions are as follows:

Fourth Quarter 2081 Ashadh 32 (Corresponding to July 16, 2024) Share Transaction Price (NPR) Maximum Price Minimum Price Closing Price Total Share Transaction Days and Number Total Trading Days Number of Transactions Total Traded Share Quantity

- 436.00 295.01 300.00 64 10,747.00 11,08,736.00

5. Problems and Challenges:

(a) Internal:

• No internal problems in this company.

(b) External:

• Significant decline in advertising income due to changes in Government of Nepal's advertisement policy.

• Reduction in advertising expenses by all associations and institutions including government entities and private sector due to economic slowdown.

• Lack of financial liquidity in the market has hindered organization operation and trade in media sector. Difficulties have also arisen in collecting outstanding receivables.

(c) Strategy:

• The institution will continuously upgrade its digital media and adopt new technology to expand business.

• Target is set to promote company brand and increase sales by partnering every month with various associations/institutions for time-appropriate events.

• Periodically reviewing company business to provide high returns to shareholders while expanding business...

focusing on effective market strategy and taking necessary actions.

6. Corporate Governance:

Details regarding steps taken by management to enhance corporate governance:

(a) The company has fully complied with the standards under prevailing laws and regulations, rules, bylaws, directives, and circulars issued by regulatory bodies from time to time.

(b) The company's audit committee conducts quarterly reviews and assessments through independent internal and external audits, providing necessary advice and suggestions from time to time.

(c) The Board of Directors, Audit Committee, and other key executive officers of senior management have been working continuously for the progress of the company from their respective positions, and various internal committees remain constantly active and perform result-oriented work.

7. Declaration by Chairman/Executive Head regarding truth and accuracy:

As of today's date, I take personal responsibility for the accuracy of the information and details mentioned in this report. Furthermore, I declare that to the best of my knowledge and belief, the details mentioned in this report are true, factual, and complete, and no details, notices, or information necessary for investors to make well-informed decisions have been concealed.

Nepal Republic Media Ltd.

Kathmandu, Nepal

Unaudited Statement of Financial Position

As at 32th Ashad 2083 (16th July 2026)

Particulars Notes This Quarter Ending Ashad End208320822082
Assets
Non Current Assets
Property, Plant and Equipment3533,157,502534,816,247530,083,903
Intangible Assets419,342,40721,633,91517,314,587
Investment515,700,00015,700,00015,700,000
Right-of-Use Asset63,489,6755,278,30810,548,,740
Deferred Tax Asset740,250,24040,250,24040,250,240
Other Non-Current Asset8664,8981,121,8981,046,898
Total Non Current Assets612,604,722618,800,608614,944,367
Current Assets
Inventory950,342,78246,684,83448,561,022
Trade & Other Receivables10483,766,495510,299,115471,634,427
Cash and Cash Equivalents1133,727,12912,627,05293,295,352
Total Current Assets567,836,406569,611,001613,490,801
Total Assets1,180,441,1281,188,411,6091,228,435,167
Equity and Liabilities
Share Capital12967,500,000967,500,000967,500,000
Retained Earnings13(535,562,716)(534,596,334)(505,220,034)
Other Component of Equity14396,552,779397,026,237396,930,980
Total Equity828,490,063829,929,904859,210,946
Non Current Liabilities
Long Term Borrowings1579,525,89481,559,48383,509,936
Lease Liability1601,452,2464,852,806
Other Non Current Liabilities1710,135,85910,987,63510,991,284
Total Non Current Liabilities89,661,75393,999,36499,364,027
Current Liabilities
Trade & other Payable1865,768,09470,821,59080,425,659
Employee Benefit Liability1928,211,71525,476,33426,211,893
Lease Liability164,862,8065,808,9858,261,399
Short Term Borrowings20163,446,696162,375,432154,961,243
Total Current Liabilities262,289,311264,482,340269,860,193
Total Liabilities351,951,065358,481,705369,224,221
Total Equity and Liabilities1,180,441,1281,188,411,6091,228,435,167

STATEMENT OF PROFIT OR LOSS

For the Period Ended 16th July 2026

Particulars Notes Quarter Ending Ashaad End208320822082
Revenue21113,642,95777,252,507180,479,656
Cost of Sales2347,728,86638,356,78481,399,023
Gross Income65,914,07038,895,72299,080,633
Other Income221,905,727621,20013,078,432
Administration Expenses2445,304,68330,677,69147,676,076
Selling & Distribution Expenses2516,468,69411,353,30115,210,703
Bad Debts Provision-946,494--
Operating Profit/ (Loss)5,099,926(2,514,070)49,272,286
Finance Charge2720,298,70015,439,70730,808,222
Depreciation2815,521,90811,422,52415,997,961
Profit/ (Loss) before Tax(30,720,683)(29,376,300)2,466,102
Net Profit/ (Loss) For the Year(30,720,683)(29,376,300)2,466,102

Note:-

1) Figure presented above may vary with the audited figure if any change by regulators / statutory auditors.

2) Figure are regroup/rearranged/restated whenever necessaries .

3) Government advertisement revenue has been drastically decreased due to new government has imposed restriction for private media.

Advertisement