Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
12 Aug, 2026
निलगिरी खोला हाइड्रोपावरको वार्षिक साधारण सभा सम्बन्धी सूचना

निलगिरी खोला हाइड्रोपावरको वार्षिक साधारण सभा सम्बन्धी सूचनाNilgiri Khola Hydropower Annual General Meeting Notice

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on August 12, 2026

निलगिरी खोला हाइड्रोपावर कम्पनी लिमिटेड

वार्षिक साधारण सभा सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०८३/०४/२७

आदरणीय शेयरधनीमहानुभावहरु,

यस कम्पनीको मिति २०८३ श्रावण २० गते बसेको संचालक समितिको बैठकको निर्णय बमोजिम कम्पनीको आ.व २०८२/८३ सालको वार्षिक साधारण सभा बोलाउने सम्बन्धमा छलफल हुँदा तपशीलमा उल्लेखित मिति, समय र स्थानमा वार्षिक साधारण सभा निम्न विषयहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएकोले शेयरधनी महानुभावहरुको जानकारी तथा उपस्थितिको लागि अनुरोध गर्दै यो सूचना प्रकाशित गरिएको छ।

वार्षिक साधारण सभा गर्ने स्थान मिति र समय :

स्थान : एलोफ्ट होटल, ठमेल, काठमाडौँ

मिति : २०८३ साल भाद्र १७ गते बुधबार ।

समय : दिनको ११:०० बजे ।

छलफलका विषयहरु :

क) साधारण प्रस्तावहरु :

१) वार्षिक कार्य प्रगति प्रतिवेदन सम्बन्धमा ।

२) आ.व. २०८२/०८३ सालको वार्षिक लेखापरीक्षण प्रतिवेदन सम्बन्धमा ।

३) आ.व. २०८३/०८४ को कारोबारको हिसाब लेखापरीक्षण गर्नका निमित्त लेखा परिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

४) संचालक समितिले प्रस्ताव गरेको लाभांश स्वीकृत गर्ने सम्बन्धमा ।

५) प्राथमिक शेयर निष्काशन सम्बन्धमा ।

६) अन्य ।

ख) विविध ।

संचालक समितिको आज्ञाले

कम्पनी सचिव

Nilgiri Khola Hydropower Company Limited

Notice Regarding Annual General Meeting

First Published Date: 2083/04/27

Dear Shareholders,

In accordance with the decision of the Board of Directors meeting held on 2083 Shrawan 20, regarding the calling of the Annual General Meeting for Fiscal Year 2082/83 of this company, the Annual General Meeting will be held at the date, time, and venue mentioned below to discuss and decide upon the following agendas. Hence, this notice is published requesting the information and attendance of all respected shareholders.

Venue, Date and Time of the Annual General Meeting:

Venue: Aloft Hotel, Thamel, Kathmandu

Date: 2083 Bhadra 17 Wednesday.

Time: 11:00 AM.

Agendas for Discussion:

a) Ordinary Agendas:

1) Regarding the Annual Progress Report.

2) Regarding the Annual Audit Report for F.Y. 2082/083.

3) Regarding the appointment of auditor and fixing their remuneration to audit the financial accounts for F.Y. 2083/084.

4) Regarding the approval of the dividend proposed by the Board of Directors.

5) Regarding the Initial Public Offering (IPO).

6) Others.

b) Miscellaneous.

By Order of the Board of Directors

Company Secretary

Advertisement