आधिकारिक सूचनाOfficial AnnouncementOthers
16 Jul, 2026
हराएको शेयर प्रमाणपत्र हकदावी सम्बन्धी सूचना

हराएको शेयर प्रमाणपत्र हकदावी सम्बन्धी सूचना

वर्ग:Category:
Others
प्रकाशित मिति:Published:
Published on July 16, 2026
English translation is not available for this announcement. Showing the original Nepali notice below.

हकदावी सम्बन्धी अत्यन्त जरुरी सूचना

यस कम्पनीले शेयर रजिष्ट्रारको कार्य गर्दै आइरहेको कम्पनीहरुका तपसिल बमोजिम विवरण भएका शेयरधनीहरुको शेयर प्रमाण-पत्रहरु हराएको हुनाले सो को प्रतिलिपि प्रमाण-पत्र पाऊँ भनी निवेदन पेश गरिएको हुँदा सो माथि कसैको हकदावी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिनभित्र स-प्रमाण शेयर रजिष्ट्रारको कार्यालय सिटिजन्स क्यापिटल लिमिटेड, बाटुलेघर, डिल्लीबजार, काठमाडौंमा निवेदन दिनु हुन अनुरोध छ । अन्यथा उक्त मिति पश्चात निवेदकले प्रदान गरेको निवेदककै हितग्राही खाता नम्बरमा स्वतः अभौतिक रुपमा जम्मा गरिने व्यहोराका लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल

क्र.सं. शेयरधनीको नाम र ठेगाना शे.ध.नं. शे.प्रा.प.नं. शे.संख्या कम्पनीहरुको नाम

  1. सीता डंगोल, सुनाकोठी-०१, ललितपुर १०२५१८ ४९८०५८ १५ सिटिजन्स बैंक इन्टरनेशनल लि.
  2. राजेन्द्र प्रसाद पौडेल, कुश्मा-०४, पर्वत १३१५ १३१५ २२ युनाइटेड मोदी हाइड्रोपावर लि.
  3. जिवलाल भुसाल, विहादी-०४, पर्वत ५७४५ ५७४५ ४० युनाइटेड मोदी हाइड्रोपावर लि.
  4. प्रतिमा भुसाल, विहादी-०४, पर्वत ५२७४ ५२७४ ५२ युनाइटेड मोदी हाइड्रोपावर लि.
  5. प्रतिमा भुसाल, विहादी-०४, पर्वत ५२७५ ५२७५ ५३ युनाइटेड मोदी हाइड्रोपावर लि.
  6. पवित्रा भुसाल, विहादी-०४, पर्वत ५७५० ५७५० ४० युनाइटेड मोदी हाइड्रोपावर लि.
  7. सीता देवी अधिकारी, धुलिखेल-०४, काभ्रेपलाञ्चोक ४२३१७४ ४८८७४५/५१००२९, ४३९७४/१०३१८४९, ६२८८७ ३/५, १०/१०, ७ सिटिजन्स बैंक इन्टरनेशनल लि.
  8. लता शर्मा, शिवालय-३, पर्वत ६०६२ ६०६२ २६० युनाइटेड मोदी हाइड्रोपावर लि.
  9. तुलसी राम शर्मा उपाध्याय, काकनिटा-०२, पर्वत ६८३७ ६८३७ १०४ युनाइटेड मोदी हाइड्रोपावर लि.