Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
19 Nov, 2026
अर्बिट इनर्जी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा आह्वान

अर्बिट इनर्जी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा आह्वानOrbit Energy Limited Calls 3rd Annual General Meeting

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on November 20, 2026

अर्बिट इनर्जी लिमिटेड

काठमाडौं ।

तेस्रो वार्षिक साधारण सभा सम्बन्धी सूचना

दोस्रो पटक प्रकाशित मिति : २०८३ मंसिर ०३ गते

आदरणीय शेयरधनी महानुभावहरु,

यस अर्बिट इनर्जी लिमिटेडको मिति २०८३/०७/३० गते बसेको संचालक समितिको बैठकको निर्णयानुसार यस अर्बिट इनर्जी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा निम्न मिति, स्थान, र समयमा निम्न विषयहरु उपर छलफल तथा निर्णय गर्न संचालन हुने भएको हुँदा कम्पनी ऐन २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी एवं उपस्थितीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

१. सभा हुने मिति, स्थान तथा समय :

मिति : २०८३ मंसिर २३ गते बुधवार तदनुसार (December 9, 2026)

स्थान : कम्पनी रजिस्ट्रड कार्यालय काठमाडौं

समय : बिहान ठिक ९:०० बजे

२. सभामा छलफल गरिने प्रस्तावहरु:

क) सामान्य प्रस्तावहरु :

१) संचालक समितिका तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ.व.२०८२/०८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने बारे,

२) लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको वासलात, तथा सोही मितिमा समाप्त आ.व. २०८२/०८३ को नाफा नोक्सान हिसाब, शेयर पूँजीमा भएको परिवर्तन, नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अन्य अनुसूचिहरु उपर छलफल गरि पारित गर्ने बारे,

३) कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आ.व.२०८३/०८४ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथानिजको पारिश्रमिक निर्धारण गर्ने बारे,

ख) विशेष प्रस्तावहरु :

१) संचालकहरुको सेवा सुविधा सम्बन्धमा,

२) सर्व साधारणका लागि छुट्टयाइएको शेयर (IPO) जारी गर्ने सम्बन्धमा,

३) सार्वसाधारणका लागि छुट्टयाइएको शेयर (IPO) जारी गर्ने सम्बन्धमा नियमनकारी निकायहरुबाट प्रबन्धपत्र तथा नियमावली संशोधन लगायत कुनै पनि किसिमको फेरबदल, संशोधन एवं थपघट सम्बन्धी कुनै निर्देशनहरु प्राप्त भएमा सोही बमोजिम संशोधन, फेरबदल एवं थपघट गर्न संचालक समिति वा संचालक समितिले तोकेको प्रतिनिधिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रदान गर्ने बारे,

४) कम्पनीको चुक्ता पूँजी र सञ्चित मुनाफा (फ्रि रिजर्भ) को जम्मा रकम भन्दा बढी हुनेगरि कर्जा लिन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने बारे,

ग) विविध :

अध्यक्षको आज्ञाले

कम्पनी सचिव

Orbit Energy Limited

Kathmandu.

Notice Regarding 3rd Annual General Meeting

Second Publication Date: 2083 Mangsir 03

Respected Shareholders,

As per the decision of the Board of Directors meeting of Orbit Energy Limited held on 2083/07/30, the 3rd Annual General Meeting of Orbit Energy Limited will be held on the following date, venue, and time to discuss and decide upon the following agendas. This notice is hereby published for the information and attendance of all shareholders in accordance with Section 67 of the Companies Act, 2006.

1. Meeting Date, Venue, and Time:

Date: 2083 Mangsir 23 Wednesday corresponding to (December 9, 2026)

Venue: Company's Registered Office, Kathmandu

Time: Exactly 9:00 AM

2. Agendas to be Discussed in the Meeting:

a) Ordinary Agendas:

1) To discuss and approve the Annual Report of F.Y. 2082/083 presented by the Chairman on behalf of the Board of Directors,

2) To discuss and approve the Balance Sheet as of end of Ashadh 2083 along with the Auditor's Report, Profit and Loss Account for F.Y. 2082/083 ending on the same date, Statement of Changes in Equity, Cash Flow Statement, and other related schedules,

3) To appoint an auditor for auditing F.Y. 2083/084 pursuant to Section 111 of the Companies Act, 2006 and fix their remuneration,

b) Special Agendas:

1) Regarding the service facilities of the directors,

2) Regarding the issuance of Initial Public Offering (IPO) allocated for the general public,

3) To authorize the Board of Directors or a representative designated by the Board of Directors to make necessary amendments, alterations, and additions to the Memorandum of Association and Articles of Association as directed by regulatory bodies regarding the issuance of Initial Public Offering (IPO) allocated for the general public,

4) To authorize the Board of Directors to take loans exceeding the total amount of the company's paid-up capital and retained earnings (free reserves),

c) Miscellaneous:

By Order of the Chairman

Company Secretary

Advertisement