Go Premium — real-time NEPSE signals & analyticsAdvertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
7 Aug, 2026
पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीको छैठौं वार्षिक साधारण सभा आह्वान

पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीको छैठौं वार्षिक साधारण सभा आह्वानPushpalal Investment Company Calls 6th Annual General Meeting

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on August 7, 2026

कम्पनी ऐन २०६३ अन्तर्गत स्थापित (शेयरमा सीमित दायित्व भएको)

पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड

बिर्तामोड न.पा. वडा नं. ५, झापा

छैठौं बार्षिक साधारण सभा बस्ने सम्बन्धी सूचना

यस पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको मिति २०८३/०४/२० गते बसेको संचालक समितिको बैठकको निर्णयानुसार कम्पनीको छैठौं बार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न विषयहरु उपर छलफल गरी अनुमोदन गर्न बस्ने भएकाले शेयरधनी महानुभावहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सभा हुने मिति, स्थान र समय

मिति : २०८३/०५/१३ (August 29, 2026), शनिवार

स्थान : इन्द्रेणी व्याङ्क्वेट बिर्तामोड ४, झापा

समय : दिनको ११:०० बजे देखि ।

छलफलका प्रस्तावहरु :

सामान्य प्रस्तावहरु :

१. अध्यक्षज्युको मन्तव्य तथा छैठौं बार्षिक साधारण सभाका लागि संचालक समितिको तर्फबाट प्रस्तुत बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२ यस कम्पनीको लेखापरीक्षकद्वारा प्रस्तुत आ.व. २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरण (वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, अनुसूची सहितको वित्तीय विवरणहरु) अनुमोदन गर्ने ।

३ यस कम्पनीको सहायक कम्पनी सहितको आ.व. २०८२/८३ को लेखापरीक्षण गरिएको एकीकृत (Consolidated) वित्तीय विवरण अनुमोदन गर्ने ।

४ कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व २०८३/८४ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने ।

५ संचालक समितिले आ.व २०८२/८३ मा गरेका निर्णयहरु छलफल गरी अनुमोदन गर्ने ।

६ कम्पनीको सञ्चालकको नियुक्ति अनुमोदन गर्ने ।

७ विविध ।

विशेष प्रस्तावहरु

  1. कम्पनीको अधिकृत पूँजी र जारी पूँजी वृद्धि गर्ने सम्बन्धमा ।
  2. यस कम्पनीको साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) जारी गर्ने सम्बन्धमा ।
  3. प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) सम्बन्धी सम्पूर्ण काम कारबाहि गर्न/गराउन यस कम्पनीको संचालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।
  4. कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धमा ।
  5. संचालक समितिका सदस्यहरुको बैठक भत्ता छलफल गरी पारित गर्ने सम्बन्धमा ।
  6. विविध

संचालक समितिको आज्ञाले,

कम्पनी सचिव

Established under the Companies Act 2063 (Limited Liability in Shares)

Pushpalal Investment Company Limited

Birtamode N.Pa. Ward No. 5, Jhapa

Notice Regarding Holding of the 6th Annual General Meeting

As per the decision of the Board of Directors meeting of Pushpalal Investment Company Limited held on 2083/04/20, the 6th Annual General Meeting of the company will be held on the following date, time, and location to discuss and approve the following agendas. This notice is published for the information of all shareholders.

Date, Location and Time of Meeting

Date: 2083/05/13 (August 29, 2026), Saturday

Location: Indreni Banquet, Birtamode 4, Jhapa

Time: 11:00 AM onwards.

Agendas for Discussion:

General Agendas:

1. To discuss and pass the Chairman's address and the annual report presented on behalf of the Board of Directors for the 6th Annual General Meeting.

2 To approve the audited financial statements for the F.Y. 2082/83 (Balance Sheet, Profit and Loss Account, Cash Flow Statement, and schedules) presented by the company's auditor.

3 To approve the audited consolidated financial statement including the subsidiary company for the F.Y. 2082/83.

4 To appoint an auditor for the F.Y. 2083/84 as per Section 111 of the Companies Act, 2063 and fix their remuneration.

5 To discuss and approve the decisions made by the Board of Directors in F.Y. 2082/83.

6 To approve the appointment of company director.

7 Miscellaneous.

Special Agendas

1. Regarding the increase of the company's authorized capital and issued capital.

2. Regarding the issue of Initial Public Offering (IPO) of ordinary shares of the company.

3. Regarding delegating authority to the Board of Directors of the company to execute/conduct all works and proceedings related to the Initial Public Offering (IPO).

4. Regarding necessary amendments to the Memorandum and Articles of Association of the company.

5. Regarding discussion and approval of meeting allowance for members of the Board of Directors.

6. Miscellaneous

By Order of the Board of Directors,

Company Secretary

Advertisement