Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementFinancial Analysis
16 Sep, 2026
रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२औं वार्षिक साधारण सभा सम्बन्धी सूचना

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२औं वार्षिक साधारण सभा सम्बन्धी सूचनाReliance Spinning Mills Limited: Notice of 32nd Annual General Meeting

वर्ग:Category:
Financial Analysis
प्रकाशित मिति:Published:
Published on September 16, 2026

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेड

Reliance Spinning Mills Limited

रजिष्टर्ड कार्यालय (कर्पोरेट) : का.म.न.पा. वडा नं. २८, कमलादी, गणेशस्थान, काठमाण्डौ

३२औं वार्षिक साधारण सभा सम्बन्धी संक्षिप्त आर्थिक विवरण सहितको सूचना

(प्रथम पटक प्रकाशित मिति २०८३/०५/३१ गते)

आदरणीय शेयरधनी महानुभावहरु,

यस रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको मिति २०८३ साल भाद्र २९ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको ४२२ औं बैठकको निर्णय अनुसार, कम्पनीको ३२ औं वार्षिक साधारण सभा तपसिलमा उल्लेखित मिति, समय र स्थानमा निम्न बमोजिमका विषय उपर छलफल तथा निर्णय गर्न बस्ने भएकोले उक्त साधारण सभामा आफैं वा रितपूर्वक प्रतिनिधिद्वारा उपस्थिति हुनको लागि सबै शेयरधनी महानुभावहरुको जानकारीका लागि कम्पनी ऐन २०६३ को दफा ६७ बमोजिम यो सूचना प्रकाशित गरिएको छ।

सभा हुने मिति, स्थान र समय :

मिति : २०८३।०६।२२ गते (तदनुसार अक्टोबर ८, २०२६), बिहीवार ।

स्थान : अनुपम् फुड ल्याण्ड एण्ड ब्यांक्वेट, बत्तीसपुतली, काठमाण्डौ ।

समय : बिहान ९:०० बजे ।

छलफल तथा निर्णयको लागि निर्धारित विषय सूचिहरु :

क) सामान्य प्रस्ताव तथा छलफलका विषयहरु :

१) आ.व. २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

२) कम्पनीको आ.व. २०८२/८३ को वार्षिक वित्तीय विवरण (वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण) माथि छलफल गरी पारित गर्ने सम्बन्धमा ।

३) आर्थिक वर्ष २०८३/०८४ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

४) चुक्ता पूँजीको ३०% नगद लाभांश (कर सहित) वितरण गर्ने सञ्चालक समितिको सिफारिस स्वीकृत गर्ने सम्बन्धमा ।

५) स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने सम्बन्धमा ।

६) कम्पनीको सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने (१) एक जना तथा संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना सहित चार जना सञ्चालकहरुको निर्वाचन/मनोनित गर्ने सम्बन्धमा ।

७) सञ्चालकहरुको बैठक भत्ता निर्धारण गर्ने सम्बन्धमा ।

ख) विशेष प्रस्ताव तथा छलफलका विषय :

१) प्रबन्धपत्रको दफा ४ बमोजिम कम्पनीको उद्देश्य र नियमावलीको नियम २७ को उपनियम २ मा आवश्यक संशोधन/थप गर्ने सम्बन्धमा ।

ग. विविध ।

सञ्चालक समितिको आज्ञाले

कम्पनी सचिव

३२औं वार्षिक साधारणसभा सम्बन्धी सामान्य जानकारी

१) कम्पनीको साधारण सभामा उपस्थित हुने शेयरधनी महानुभावहरूले प्रवेश पत्र पूर्ण रूपमा भरेर वा आफ्नो कुनै सक्कल आधिकारिक परिचय खुल्ने प्रमाण सहित वा हितग्राही खाता खोलिएको कागजात साथमा लिई आउनुहुन अनुरोध छ । प्रतिनिधि नियुक्ति गर्ने व्यक्ति, कम्पनी वा संगठित संस्था भएमा त्यस्तो कम्पनी तथा संस्थाको छाप सहित अधिकार प्राप्त व्यक्तिको दस्तखत गरेको पत्र सहित उपस्थित हुनु पर्नेछ ।

२) सभामा भाग लिन आउनु हुने सबै शेयरधनी महानुभावहरू वा निजका प्रतिनिधिहरूले सभा हुने स्थानमा रहेको शेयरधनी हाजिरी पुस्तिकामा दस्तखत गर्नु पर्नेछ । उक्त हाजिरी पुस्तिका बिहान ८:०० बजेदेखि खुल्ला रहनेछ ।

३) नाबालक वा अशक्त शेयरधनीको तर्फबाट कम्पनीको शेयर लागत किताबमा संरक्षकको रूपमा उल्लेख भएका व्यक्तिले सभामा भाग लिन सक्नुहुनेछ ।

४) सभामा भाग लिनको निमित्त प्रतिनिधि नियुक्त गर्नको लागि शेयरधनीले कम्पनीको कायम अर्को शेयरधनीलाई प्रतिनिधि (प्रोक्सी) नियुक्त गरी सो प्रतिनिधि नियुक्त फारम सभा सुरु हुनु भन्दा कम्तीमा ४८ घण्टा अगावै कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौंमा दर्ता गरी सक्नु पर्नेछ ।

५) छलफलको विषय मध्ये विविध शीर्षक अन्तर्गत कुनै विषय उपर छलफल गर्न चाहनु भएमा सम्बन्धित विषय खुलाई साधारण सभा हुनुभन्दा कम्तीमा ७ (सात) कार्य दिन अगावै कम्पनी सचिव मार्फत सञ्चालक समितिमा लिखित रूपमा जानकारी गराउनु पर्नेछ ।

Audited Statement of Financial Position

As at 16th July, 2026 (Ashad 32, 2083)

Amount in NPR
Particulars As at Ashad32,208332,2082
Assets
Non-Current Assets
Property, Plant & Equipment९,२८४,४८८,९७४.२६९,६३८,८३२,६६०.३५
Capital work-in-progress७५,३०१,३३५.६८-
Right-of-use Assets११,२२४,५७५.१०१६,८३६,८६२.६५
Financial Assets
Other Financial Assets३,०८५,९२५.०१३,०४५,९२५.०१
Total Non-Current Assets९,३७४,१००,८१०.०५९,६५८,७१५,४४८.०१
Current Assets
Inventories१,८५५,००६,१३०.९३२,२०४,३७१,७४५.८९
Financial Assets
Trade Receivables१,४५३,७६८,१८६.४६१,४२३,४५७,२१२.७२
Cash & Cash Equivalents४९४,२०८,३७६.४८१७,५५५,२९९.६५
Other Financial Assets६८२,९१४,११२.५४१,३४९,१३८,३५५.६९
Other Current Assets१३२,९९२,७९६.५९२५०,७१९,६९७.४४
Current Tax Assets (Net)४,८३५,२१२.८८११,५७२,९९०.६४
Total Current Assets४,६२३,७२४,८१५.८८५,२५६,८१५,३०२.०३
Total Assets१३,९९७,८२५,६२५.९३१४,९१५,५३०,७५०.०४
Equity & Liabilities
Liabilities
Non-Current Liabilities
Financial Liabilities
Borrowings१,८८१,१२५,०१५.७७२,९४५,४७५,७९१.९९
Lease Liabilities७,८९८,५२०.७८१२,५८९,०३०.६४
Other Financial Liabilities२,२८९,५५१.८०२,३४१,५६६.८५
Deferred Tax Liabilities (Net)२५९,१२१,८४४.००२२६,४६२,५८१.००
Provisions१५,२१८,३७३.३५१५,०८९,१२८.००
Total Non Current Liabilities२,१६५,६५३,३०५.७०३,२०१,९५८,०९८.४८
Current Liabilities
Financial Liabilities
Borrowings५६८,४४७,३७५.१७१,५५३,८०४,६६६.८५
Trade payable२४६,३८९,४३३.९५२५५,३८९,८५५.८५
Lease Liabilities६,८२३,०१९.०४८,२२९,२५७.७६
Other Financial Liabilities१,३१८,०७०,५५२.४१२,२२८,५४५,७९८.४६
Other Current Liabilities२७,१४७,५४३.७०२७,९९८,९९६.८५
Provisions९९,६३०,१८७.८९१०८,४०४,२४८.८५
Total Current Liabilities२,२६६,५०८,११२.१६४,१८२,३७२,८२४.६२
Total Liabilities४,४३२,१६१,४१७.८६७,३८४,३३०,९२३.१०
Equity
Share Capital१,९००,०००,०००.००१,७०७,३४०,०००.००
Other Equity७,६६५,६६४,२०८.०७५,८२३,८५९,८२६.९४
Total equity९,५६५,६६४,२०८.०७७,५३१,१९९,८२६.९४
Total liabilities & equity१३,९९७,८२५,६२५.९३१४,९१५,५३०,७५०.०४

Audited Statement of Profit and Loss

For the year ended Ashad 32, 2083

Particulars For the year ended Ashad32,208332,2082
Revenue From Operations१०,४५९,६७५,८६५.७२१०,२३७,८४८,९०१.८१
Cost of Sales(९,०६२,८२७,१८३.८७)(८,७४८,४६४,३५३.९०)
Gross Profit१,३९६,८४८,६८१.८५१,४८९,३८४,५४७.९१
Other Income२६,६६७,१४४.३८५२,२१२,५६४.९१
Selling & Distribution Expenses(२१४,५७८,०६८.७७)(१८२,६०८,५९५.५५)
Administrative & Other Expenses(४५५,०६५,२३८.०७)(३२१,५५८,५६१.४९)
Allowance for Expected Credit Loss(१०,३४८,८२५.७२)(२६१,२८५.५६)
Operating Profit७४३,५२३,६९३.६७१,०३७,१६८,६७०.२२
Finance Costs(२६९,२६१,४३७.६९)(४४३,४०४,४४८.३१)

अध्यक्षलाई लिखित जानकारी दिनु पर्नेछ । सो विषय प्रचलित कानून बमोजिम अध्यक्षज्यूको अनुमतिले सभामा छलफलका लागि पेश हुनेछ ।

६) कम्पनीको साधारण सभा प्रयोजनका लागि मिति २०८३/०६/१४ गते १ दिन कम्पनीको शेयरधनी दर्ता किताब बन्द (Book Close) रहनेछ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा मिति २०८३/०६/१३ गतेसम्म कारोबार भई, शेयर खरिद गरी आफ्नो नाममा शेयर नामसारी भई आएका शेयरधनीहरू सो सभामा भाग लिन र निर्वाचनमा सहभागी हुन योग्य हुनेछन् ।

७) शेयरधनी महानुभावहरूलाई कम्पनीको साधारण सभा सम्बन्धी थप जानकारी आवश्यक परेमा कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौंमा वा यस कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंमा सम्पर्क राख्नुहुन अनुरोध छ । कार्यालय समय भित्र सम्पर्क राख्नु हुन अनुरोध छ ।

८) संस्थापक, सर्वसाधारण तर्फको सञ्चालकहरूको निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया साधारण सभा हुने मिति भन्दा ७ दिन अगावै कम्पनीको रजिष्टर्ड कार्यालयको सूचना पाटीमा र कम्पनीको वेबसाईटमा प्रकाशित गरिनेछ ।

पुनश्च: यस वार्षिक साधारण सभा लगायतका सूचनाहरू कम्पनीको वेबसाईट : www.reliancespinningnepal.com मा समेत हेर्न तथा डाउनलोड गर्न सकिने छ । साधारण सभा सम्बन्धी थप जानकारी आवश्यक परेमा कार्यालय समय भित्र कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ ।

प्रोक्सी फारम (प्रतिनिधि पत्र)

मिति : .........................

श्री रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेड

कमलादी, काठमाडौं ।

विषय: प्रतिनिधि नियुक्त गरेको बारे ।

महोदय,

.................. जिल्ला ......................... मा.न.पा. / उ.मा.न.पा. / न.पा. / गा.पा. वडा नं ............. बस्ने म / हामी ................................................................. ले त्यहाँ कम्पनीको शेयरधनीको हैसियतले मिति २०८३ साल असोज २२ गतेका दिन हुने कम्पनीको ३२ औं वार्षिक साधारण सभामा स्वयं उपस्थित भई छलफल तथा निर्णयमा सहभागी हुन नसक्ने भएकोले उक्त सभामा भाग लिनको लागि ................... जिल्ला ......................... मा.न.पा. / उ.मा.न.पा. / न.पा. / गा.पा. वडा नं ............. बस्ने त्यस कम्पनीको शेयरवाला श्री ................................... लाई मेरो / हाम्रो प्रतिनिधि मनोनित गरी पठाएको छु / छौं ।

प्रतिनिधि नियुक्त भएको व्यक्ति

दस्तखतको नमूना: ....................................

नाम : ....................................................

शेयरधनी नं.: ...........................................

हितग्राही खाता नं.: ....................................

शेयर संख्या : ...........................................

मिति: ....................................................

निवेदक

दस्तखत .................................................

नाम : ....................................................

शेयरधनी नं.: ...........................................

हितग्राही खाता नं.: ....................................

शेयर संख्या : ...........................................

मिति : ...................................................

द्रष्टव्य : यो निवेदन वार्षिक साधारणसभा हुनु भन्दा कम्तिमा ४८ घण्टा अगावै यस कम्पनीको रजिष्टर्ड कार्यालय कमलादी, काठमाडौंमा पेश गरी सक्नु पर्नेछ ।

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको

३२ औं वार्षिक साधारण सभा

प्रवेश पत्र

(१) शेयर प्रमाणपत्र नं / वि.ओ.आई.डि. नम्बर: ....................................................

(२) शेयर संख्या : ........................................................................................

(३) शेयरधनीको नाम:...................................................................................

(४) शेयरधनीको दस्तखत :...............................................................................

कम्पनी सचिव

द्रष्टव्य :

१) रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको मिति २०८३ असोज २२ गते (तदनुसार अक्टोवर ८, २०२६), विहीवारको दिन हुने ३२ औं वार्षिक साधारण सभामा उपस्थित हुनको लागि यो प्रवेशपत्र जारी गरिएको हो ।

२) शेयरधनी महानुभावहरू आफैले माथी उल्लेखित खाली विवरण भर्न हुन अनुरोध छ । सभाकक्षमा प्रवेश गर्न यो प्रवेश पत्र अनिवार्य रुपमा लिइ आउनु हुन अनुरोध छ । अन्यथा सभाकक्षमा प्रवेश गर्न पाईने छैन ।

Profit/(Loss) before tax474,262,255.98593,764,221.91
Income Tax Expense(72,269,250.18)(117,952,242.79)
Profit/(Loss) for the year401,993,005.80475,811,979.12

Audited Statement of Other Comprehensive Income

For the year ended Ashad 32, 2083

Particulars For the year ended Ashad32,208332,2082
Profit For The Year401,993,005.80475,811,979.12

Other Comprehensive Income -

Items that will not be reclassified to profit or loss -

Remeasurements of defined benefit obligations 4,251,998.00 2,690,613.00

Net fair value (Losses)/Gains on financial assets -

Quoted Promoter Shares -

Quoted Ordinary Shares -

Items that are or/may be reclassified subsequently to profit and loss -

Deferred Tax asset / (liability) on other comprehensive income(196,735.00)(339,017.00)
Total other comprehensive income, net of tax4,055,263.002,351,596.00
Total comprehensive income for the Year406,048,268.80478,163,575.12

Audited Statement of Cash Flow

For the year ended Ashad 32, 2083

Particulars For the year ended Ashad 32, 2083 For the year ended Ashad 32, 2082

A) Cash Flow from Operating Activities: -

Profit Before Income Tax 474,262,255.98 593,764,221.91

Adjustments for Non Cash Items: -

Depreciation & Amortization421,887,918.90487,750,800.17
Adjustments for non operating items:--
Interest Expenses269,261,437.69443,404,448.31
Unrealised Exchange (Gain)/Loss80,597,534.1123,918,293.26
Profit on Sale of Fixed Assets(1,010,102.42)(6,713,638.83)
Sundry Balances Written Back(793,218.21)(512,715.23)
Sundry Balances Written Off -
Interest Income(13,500,923.71)(33,592,387.69)
Operating Profit Before Changes to Receivables & Payables1,230,704,902.341,508,019,021.90
(Increase)/Decrease in Trade & Other Receivables753,640,170.26(41,819,976.87)
(Increase)/Decrease in Inventories349,365,614.96(38,902,637.44)
(Decrease)/Increase in Current Liabilities(1,990,010,791.64)(251,600,417.78)
(Increase)/Decrease in Non-Current Assets(40,000.00)(40,000.00)
(Decrease)/Increase in Non-Current Liabilities77,230.30492,341.64
Cash Generated from Operations343,737,126.221,176,148,331.45
Income Tax Paid(33,068,944.42)(13,585,951.99)
Net Cash Inflow from Operating Activities310,668,181.801,162,562,379.46

B) Cash Flow from Investing Activities : -

Proceeds From Disposal of Property & Equipment1,315,707.978,201,000.00
Purchase of Property & Equipment, Capital work-in-progress and Intangible Assets(137,538,886.49)(637,963,865.50)
Interest Income13,500,923.7133,592,387.69
Net Cash Used in Investing Activities(122,722,254.81)(596,170,477.81)

C) Cash Flow from Financing Activities : -

Equity Share Capital192,660,000.00-
Increase in Share Premium1,435,756,112.33-
Increase / (Decrease) in Long Term Loan(1,064,350,776.22)(139,673,281.55)
Principal component of Lease Liabilities(6,096,748.58)(5,050,240.25)
Interest Paid(269,261,437.69)(443,404,448.31)
Dividends Paid -
Net Cash Flow From Financing Activities288,707,149.84(588,127,970.11)
Net Increase in Cash & Cash Equivalents (A+B+C)476,653,076.83(21,736,068.46)
Opening Cash & Cash Equivalents17,555,299.6539,291,368.11
Closing Cash & Cash Equivalents494,208,376.4817,555,299.65

Reliance Spinning Mills Limited

Reliance Spinning Mills Limited

Registered Office (Corporate): K.M.C. Ward No. 28, Kamaladi, Ganeshsthan, Kathmandu

Notice of the 32nd Annual General Meeting with Abridged Financial Statements

(First Date of Publication: 2083/05/31)

Dear Shareholders,

As per the decision of the 422nd meeting of the Board of Directors of Reliance Spinning Mills Limited held on 2083 Bhadra 29 at 5:00 PM, the 32nd Annual General Meeting of the company will be held at the date, time, and venue mentioned below to discuss and decide on the following matters. This notice is published for the information of all shareholders to attend the meeting in person or through a proxy in accordance with Section 67 of the Companies Act, 2063.

Date, Venue, and Time of the Meeting:

Date: 2083।06।22 (corresponding to October 8, 2026), Thursday.

Venue: Anupam Foodland and Banquet, Battisputali, Kathmandu.

Time: 9:00 AM.

Agenda for Discussion and Decision:

a) Ordinary Resolutions and Discussion Matters:

1) Discussion and approval of the Board of Directors' Annual Report for the F.Y. 2082/83.

2) Discussion and approval of the Annual Financial Statements of the F.Y. 2082/83 (including Balance Sheet, Profit and Loss Account, Cash Flow Statement, and annual financial reports).

3) Appointment of the Auditor for the Financial Year 2083/084 and determination of their remuneration.

4) Approval of the Board of Directors' recommendation to distribute 30% Cash Dividend (including tax) on the paid-up capital.

5) Approval of the appointment of an Independent Director.

6) Election/nomination of 4 directors, including 1 representing the public shareholders and 3 representing the promoter shareholders group.

7) Determination of meeting allowance for Directors.

b) Special Resolutions and Discussion Matters:

1) Necessary amendment/addition to Article 4 of the Memorandum of Association and Sub-rule 2 of Rule 27 of the Articles of Association of the company.

c) Miscellaneous.

By Order of the Board of Directors

Company Secretary

General Information Regarding the 32nd Annual General Meeting

1) Shareholders attending the Annual General Meeting are requested to bring the entry pass duly filled, along with any original official identification document or demat account opening documents. In the case of a proxy representing a person, company, or corporate body, they must attend with the authorization letter signed by the authorized person along with the stamp of such company or institution.

2) All shareholders or their proxies attending the meeting must sign the shareholders' attendance register at the venue. The attendance register will remain open from 8:00 AM.

3) In the case of minor or disabled shareholders, the person mentioned as the guardian in the company's share register may participate in the meeting.

4) To appoint a proxy to attend the meeting, the shareholder must appoint another shareholder of the company as a proxy and register the proxy form at the registered office of the company in Kathmandu at least 48 hours before the commencement of the meeting.

5) If any shareholder wishes to discuss any matter under the 'Miscellaneous' agenda, they must notify the Board of Directors in writing through the Company Secretary at least 7 (seven) working days prior to the Annual General Meeting, specifying the subject matter.

Audited Statement of Financial Position

As at 16th July, 2026 (Ashad 32, 2083)

Amount in NPR
Particulars As at Ashad32,208332,2082
Assets
Non-Current Assets
Property, Plant & Equipment9,284,488,974.269,638,832,660.35
Capital work-in-progress75,301,335.68-
Right-of-use Assets11,224,575.1016,836,862.65
Financial Assets
Other Financial Assets3,085,925.013,045,925.01
Total Non-Current Assets9,374,100,810.059,658,715,448.01
Current Assets
Inventories1,855,006,130.932,204,371,745.89
Financial Assets
Trade Receivables1,453,768,186.461,423,457,212.72
Cash & Cash Equivalents494,208,376.4817,555,299.65
Other Financial Assets682,914,112.541,349,138,355.69
Other Current Assets132,992,796.59250,719,697.44
Current Tax Assets (Net)4,835,212.8811,572,990.64
Total Current Assets4,623,724,815.885,256,815,302.03
Total Assets13,997,825,625.9314,915,530,750.04
Equity & Liabilities
Liabilities
Non-Current Liabilities
Financial Liabilities
Borrowings1,881,125,015.772,945,475,791.99
Lease Liabilities7,898,520.7812,589,030.64
Other Financial Liabilities2,289,551.802,341,566.85
Deferred Tax Liabilities (Net)259,121,844.00226,462,581.00
Provisions15,218,373.3515,089,128.00
Total Non Current Liabilities2,165,653,305.703,201,958,098.48
Current Liabilities
Financial Liabilities
Borrowings568,447,375.171,553,804,666.85
Trade payable246,389,433.95255,389,855.85
Lease Liabilities6,823,019.048,229,257.76
Other Financial Liabilities1,318,070,552.412,228,545,798.46
Other Current Liabilities27,147,543.7027,998,996.85
Provisions99,630,187.89108,404,248.85
Total Current Liabilities2,266,508,112.164,182,372,824.62
Total Liabilities4,432,161,417.867,384,330,923.10
Equity
Share Capital1,900,000,000.001,707,340,000.00
Other Equity7,665,664,208.075,823,859,826.94
Total equity9,565,664,208.077,531,199,826.94
Total liabilities & equity13,997,825,625.9314,915,530,750.04

Audited Statement of Profit and Loss

For the year ended Ashad 32, 2083

Particulars For the year ended Ashad32,208332,2082
Revenue From Operations10,459,675,865.7210,237,848,901.81
Cost of Sales(9,062,827,183.87)(8,748,464,353.90)
Gross Profit1,396,848,681.851,489,384,547.91
Other Income26,667,144.3852,212,564.91
Selling & Distribution Expenses(214,578,068.77)(182,608,595.55)
Administrative & Other Expenses(455,065,238.07)(321,558,561.49)
Allowance for Expected Credit Loss(10,348,825.72)(261,285.56)
Operating Profit743,523,693.671,037,168,670.22
Finance Costs(269,261,437.69)(443,404,448.31)

Written information must be given to the Chairman. The matter shall be presented for discussion in the meeting with the permission of the Chairman in accordance with the prevailing law.

6) For the purpose of the company's Annual General Meeting, the Shareholder Registration Book of the company will remain closed (Book Close) for 1 day on 2083/06/14. Shareholders who have purchased shares and have been registered in their names by 2083/06/13 in Nepal Stock Exchange Limited will be eligible to participate and vote in the meeting.

7) If the shareholders need further information regarding the Annual General Meeting of the company, they are requested to contact the Registered Office of the company in Kathmandu or the Share Registrar of this company, Global IME Capital Limited, Naxal, Kathmandu. Please contact within office hours.

8) The entire process regarding the election of directors from the promoter and public categories will be published on the notice board of the Registered Office of the company and on the company's website 7 days prior to the date of the Annual General Meeting.

Note: Notices including this Annual General Meeting can also be viewed and downloaded from the company's website: www.reliancespinningnepal.com. If further information regarding the Annual General Meeting is required, please contact the central office of the company at Kamaladi, Kathmandu during office hours.

Proxy Form

Date: .........................

Reliance Spinning Mills Limited

Kamaladi, Kathmandu.

Subject: Appointment of Proxy.

Dear Sir,

I/We ................................................................. residing at ................... District ......................... Metro/Sub-Metro/Mun./VDC Ward No. ............. as a shareholder of that company, being unable to attend in person and participate in the discussion and decision at the 32nd Annual General Meeting of the company to be held on the 22nd day of Ashoj, 2083, hereby appoint Mr./Ms. ................................... residing at ................... District ......................... Metro/Sub-Metro/Mun./VDC Ward No. ............. shareholder of that company, as my/our proxy to attend and vote on my/our behalf.

Proxy Holder's Details

Specimen Signature: ....................................

Name: ....................................................

Shareholder No.: ...........................................

BOID No.: ....................................

No. of Shares: ...........................................

Date: ....................................................

Applicant's Details

Signature: .................................................

Name: ....................................................

Shareholder No.: ...........................................

BOID No.: ....................................

No. of Shares: ...........................................

Date: ...................................................

Note: This application must be submitted to the Registered Office of this company at Kamaladi, Kathmandu at least 48 hours before the Annual General Meeting.

Reliance Spinning Mills Limited

32nd Annual General Meeting

Admission Card

(1) Share Certificate No. / BOID No.: ....................................................

(2) No. of Shares: ........................................................................................

(3) Shareholder's Name:...................................................................................

(4) Shareholder's Signature:...............................................................................

Company Secretary

Note:

1) This admission card has been issued for attending the 32nd Annual General Meeting of Reliance Spinning Mills Limited to be held on Thursday, 22nd Ashoj, 2083 (corresponding to October 8, 2026).

2) Shareholders are requested to fill in the blank details mentioned above by themselves. It is mandatory to bring this admission card to enter the meeting hall. Otherwise, entry to the meeting hall will not be allowed.

Profit/(Loss) before tax474,262,255.98593,764,221.91
Income Tax Expense(72,269,250.18)(117,952,242.79)
Profit/(Loss) for the year401,993,005.80475,811,979.12

Audited Statement of Other Comprehensive Income

For the year ended Ashad 32, 2083

Particulars For the year ended Ashad32,208332,2082
Profit For The Year401,993,005.80475,811,979.12

Other Comprehensive Income -

Items that will not be reclassified to profit or loss -

Remeasurements of defined benefit obligations 4,251,998.00 2,690,613.00

Net fair value (Losses)/Gains on financial assets -

Quoted Promoter Shares -

Quoted Ordinary Shares -

Items that are or/may be reclassified subsequently to profit and loss -

Deferred Tax asset / (liability) on other comprehensive income(196,735.00)(339,017.00)
Total other comprehensive income, net of tax4,055,263.002,351,596.00
Total comprehensive income for the Year406,048,268.80478,163,575.12

Audited Statement of Cash Flow

For the year ended Ashad 32, 2083

Particulars For the year ended Ashad 32, 2083 For the year ended Ashad 32, 2082

A) Cash Flow from Operating Activities: -

Profit Before Income Tax 474,262,255.98 593,764,221.91

Adjustments for Non Cash Items: -

Depreciation & Amortization421,887,918.90487,750,800.17
Adjustments for non operating items:--
Interest Expenses269,261,437.69443,404,448.31
Unrealised Exchange (Gain)/Loss80,597,534.1123,918,293.26
Profit on Sale of Fixed Assets(1,010,102.42)(6,713,638.83)
Sundry Balances Written Back(793,218.21)(512,715.23)
Sundry Balances Written Off -
Interest Income(13,500,923.71)(33,592,387.69)
Operating Profit Before Changes to Receivables & Payables1,230,704,902.341,508,019,021.90
(Increase)/Decrease in Trade & Other Receivables753,640,170.26(41,819,976.87)
(Increase)/Decrease in Inventories349,365,614.96(38,902,637.44)
(Decrease)/Increase in Current Liabilities(1,990,010,791.64)(251,600,417.78)
(Increase)/Decrease in Non-Current Assets(40,000.00)(40,000.00)
(Decrease)/Increase in Non-Current Liabilities77,230.30492,341.64
Cash Generated from Operations343,737,126.221,176,148,331.45
Income Tax Paid(33,068,944.42)(13,585,951.99)
Net Cash Inflow from Operating Activities310,668,181.801,162,562,379.46

B) Cash Flow from Investing Activities : -

Proceeds From Disposal of Property & Equipment1,315,707.978,201,000.00
Purchase of Property & Equipment, Capital work-in-progress and Intangible Assets(137,538,886.49)(637,963,865.50)
Interest Income13,500,923.7133,592,387.69
Net Cash Used in Investing Activities(122,722,254.81)(596,170,477.81)

C) Cash Flow from Financing Activities : -

Equity Share Capital192,660,000.00-
Increase in Share Premium1,435,756,112.33-
Increase / (Decrease) in Long Term Loan(1,064,350,776.22)(139,673,281.55)
Principal component of Lease Liabilities(6,096,748.58)(5,050,240.25)
Interest Paid(269,261,437.69)(443,404,448.31)
Dividends Paid -
Net Cash Flow From Financing Activities288,707,149.84(588,127,970.11)
Net Increase in Cash & Cash Equivalents (A+B+C)476,653,076.83(21,736,068.46)
Opening Cash & Cash Equivalents17,555,299.6539,291,368.11
Closing Cash & Cash Equivalents494,208,376.4817,555,299.65
Advertisement