आधिकारिक सूचनाOfficial AnnouncementFinancial Analysis
23 May, 2026
साल्ट ट्रेडिङ्ग कर्पोरेशनको आ.व. २०८०।०८१ को तेस्रो त्रैमासिक प्रतिवेदन

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको आ.व. २०८०।०८१ को तेस्रो त्रैमासिक प्रतिवेदन

वर्ग:Category:
Financial Analysis
प्रकाशित मिति:Published:
Updated on May 29, 2026
English translation is not available for this announcement. Showing the original Nepali notice below.

पत्र संख्या/Ref. No. २०८०।०८१ च.नं.१३६१ (लेखा)

मिति : २०८०।०५।३०

श्री नेपाल धितोपत्र बोर्ड

खुमलटार, ललितपुर ।

विषय : आ.व. २०८०।०८१ को तेस्रो त्रैमासिक प्रतिवेदन सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा यस कर्पोरेशनको आर्थिक वर्ष २०८०।०८१ को तेस्रो त्रैमासिक प्रतिवेदन तहांको आवश्यक जानकारीको लागि यसै पत्रसाथ पठाईएको व्यहोरा अनुरोध गर्दछौं ।

बोधार्थ

श्री नेपाल स्टक एक्सचेञ्ज लि.

सिंहदरबार प्लाजा, भद्रकाली, काठमाण्डौं ।

श्री सिडिएस एण्ड क्लियरिङ्ग लि.

पुतलीसडक, काठमाण्डौं ।

भवदीय

नि.साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड

(ओमसिद्धि गुभाजु)

नायब प्रमुख कार्यकारी अधिकृत

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को अनुसूची १४

(नियम २६ को उपनियम १ संग सम्बन्धित) आ.व.२०८२/०८३ को तेस्रो त्रैमासिक प्रतिवेदन

अनुमानित (लेखा परिक्षण हुन अगावै)

१. वित्तीय विवरण :

(क) त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धि विवरण

यस कम्पनीको आ.व. २०८२।०८३ को तेस्रो त्रैमासिक अवधिको अपरिस्कृत वासलात, नाफा नोक्सान तथा आय व्यय हिसाब विवरण संलग्न बमोजिम रहेको छ ।

(ख) प्रमुख वित्तीय अनुपातहरु :

प्रति शेयर आम्दानी (Annualized) -

प्रति शेयर नेट वर्थ २७।१०

मूल्य आम्दानी अनुपात १९८।०४

प्रति शेयर कुल सम्पत्ति मूल्य २९०।३०

२. व्यवस्थापकीय विश्लेषण :

कर्पोरेशनले गुणस्तरीय वस्तुहरुको कारोबार गरी आम उपभोक्ताहरुलाई गुणस्तरयुक्त खाद्यवस्तु तथा अन्य वस्तुको सरल र सहज आपूर्ति व्यवस्था गरी सामाजिक उत्तरदायित्व वहन गर्दै कारोबार गर्न सफल रहेको छ । विद्यमान बैंकिङ्ग तरलता समस्या, देशको समग्र आर्थिक अवस्थाको कारण तथा कर्पोरेशनले नेपाल सरकारको निर्देशन समेतको पालना गरी सामाजिक उत्तरदायित्व वहन गर्नु परेको कारण कुनै वस्तुहरुमा लागत मूल्य भन्दा कम मूल्यमा सामान बिक्रि गर्नुपर्ने बाध्यात्मक अवस्थाको कारण कर्पोरेशनले अपेक्षित रुपमा मुनाफा आर्जन गर्न सकिरहेको छैन । देशको राजनीतिक स्थिरता, प्रशासनिक संरचनामा भएको परिवर्तन पश्चात आर्थिक गतिविधिमा बृद्धि भै कर्पोरेशनको व्यवसायमा सकरात्मक प्रभाव पर्ने देखिन्छ ।

३. कानूनी कारवाही सम्बन्धि विवरण

यस अवधिमा कर्पोरेशनको व्यवसायिक कारोबार संग निम्न मुद्दाहरु विचाराधीन छन ।

सिन पक्षको नाम विपक्षीको नाम मुद्दा अदालत कैफियत

१ सा.ट्रे.क.लि सुवाल ईन्टरप्राईजेज कारोबार बांकी रहेको रकम । काठमाडौं जिल्ला अदालत फैसला कार्यान्वयन पाऊँ

२ सा.ट्रे.क.लि श्री हरिनारायण साह, कलवार फैसला दावी बमोजिम भराउने काठमाडौं जिल्ला अदालत फैसला कार्यान्वयन पाऊँ

३ सा.ट्रे.क.लि भानुभक्त उप्रेती काठमाण्डौ फैसला दावी बमोजिम भराउन काठमाडौं जिल्ला अदालत फैसला कार्यान्वयन पाऊँ

४ सा.ट्रे.क.लि मिनु चन्द समेत, घर बहाल कन्चनपुर जिल्ला अदालत फैसला कार्यान्वयन प्रकृयामा रहेको

५ सा.ट्रे.क.लि विजय पासवान रकम अशूलउपर गराई पाऊ काठमाडौं जिल्ला अदालत फैसला कार्यान्वयन प्रकृयामा रहेको

६ सा.ट्रे.क.लि भगवती शिरडेल चेक अनादर काठमाडौं जिल्ला अदालत फैसला कार्यान्वयन प्रकृयामा रहेको

७ सा.ट्रे.क.लि ठूला करदाताको कार्यालय अग्रिम करकट्टी नगरेको भन्ने २०७३।०७४ आन्तरिक राजस्व विभाग प्रशासकिय पुनरावलोकन ।

८ सा.ट्रे.क.लि ठूला करदाताको कार्यालय अग्रिम करकट्टी २०७३।०७३ आन्तरिक राजस्व विभाग प्रशासकिय पुनरावलोकन ।

९ सा.ट्रे.क.लि ठूला करदाताको कार्यालय अग्रिम करकट्टी २०७३।०७४ आन्तरिक राजस्व विभाग प्रशासकिय पुनरावलोकन ।

१० सा.ट्रे.क.लि ठूला करदाताको कार्यालय अग्रिम करकट्टी २०७३।०४ आन्तरिक राजस्व विभाग प्रशासकीय पुनरावलोकन ।

११ सा.ट्रे.क.लि ठूला करदाताको कार्यालय अग्रिम करकट्टी नगरेको भन्ने २०७४।०५ आन्तरिक राजस्व विभाग प्रशासकीय पुनरावलोकन ।

१२ सा.ट्रे.क.लि ठूला करदाताको कार्यालय आयकर २०७२।०३ आन्तरिक राजस्व विभाग प्रशासकीय पुनरावलोकन ।

१३ सा.ट्रे.क.लि ठूला करदाताको कार्यालय अग्रिम करकट्टी २०७२।०३ आन्तरिक राजस्व विभाग प्रशासकीय पुनरावलोकन ।

१४ सा.ट्रे.क.लि ठूला करदाताको कार्यालय मु.अ.कर २०७२।०३ आन्तरिक राजस्व विभाग प्रशासकीय पुनरावलोकन ।

१५ सा.ट्रे.क.लि ठूला करदाताको कार्यालय अग्रिम करकट्टी २०७५।०६ आन्तरिक राजस्व विभाग प्रशासकीय पुनरावलोकन ।

१६ सा.ट्रे.क.लि श्रम अदालत समेत उत्प्रेषण समेत सर्वोच्च अदालत विचाराधिन अवस्था

१७ सा.ट्रे.क.लि श्रम अदालत समेत उत्प्रेषण समेत सर्वोच्च अदालत विचाराधिन अवस्था

१८ सा.ट्रे.क.लि श्रम अदालत समेत उत्प्रेषण समेत सर्वोच्च अदालत विचाराधिन अवस्था

१९ सा.ट्रे.क.लि जोशी विज हाउस उत्प्रेषण परमादेश सर्वोच्च अदालत विचाराधिन अवस्था

२० सा.ट्रे.क.लि जोशी विज हाउस उत्प्रेषण परमादेश सर्वोच्च अदालत विचाराधिन अवस्था

२१ सा.ट्रे.क.लि ठूला करदाताको कार्यालय आयकर २०७६।०७ आन्तरिक राजस्व विभाग प्रशासकीय पुनरावलोकन ।

२२ सा.ट्रे.क.लि जोशी विज हाउस मध्यस्थको निर्णय बदर उच्च अदालत पाटन मध्यस्थताको लागी आएको

२३ सा.ट्रे.क.लि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार समेत उत्प्रेषण परमादेश सर्वोच्च अदालत विचाराधिन अवस्था

२४ सा.ट्रे.क.लि अ. शितल महर्जन उत्प्रेषण सर्वोच्च अदालत विचाराधिन अवस्था

२५ सा.ट्रे.क.लि ठूला करदाताको कार्यालय आयकर २०७७।०८ आन्तरिक राजस्व विभाग प्रशासकीय पुनरावलोकन ।

२६ सा.ट्रे.क.लि ठूला करदाताको कार्यालय मु.अ.कर २०७७।०८ आन्तरिक राजस्व विभाग प्रशासकीय पुनरावलोकन ।

२७ सा.ट्रे.क.लि नविन चन्द्र भा अवकाश पछिको सेवा सुविधा श्रम अदालत विचाराधिन अवस्था

२७ सा.ट्रे.क.लि नेउलापुर साना किसान संस्था उत्प्रेषण परमादेश उच्च अदालत तुलसीपुर नेपालगंज विचाराधिन अवस्था

४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धि विवरण :

अधिकतम मूल्य रु. ६३३५।९० अन्तिम मूल्य रु. ४७२०।००

न्यूनतम मूल्य रु. ५४५।०० कारोबार भएको कुल दिन ५३

कारोबार संख्या ६६३४ कारोबार भएका शेयर संख्या ३११०७६

५. समस्या र चुनौती :

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा आउने आर्थिक उतार चढाव, मुलुकमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक र प्रशासनिक परिस्थितिहरु तथा अस्वस्थ व्यापारीक प्रतिस्पर्धा एवं हाल विश्वव्यापीरुपमा महामारीको रुपमा फैलिएको कोभिड (कोरोना भाइरस) को महामारीले कर्पोरेशनको कारोबारलाई समेत असर पारेको छ ।

क रणनीति

• नेपाल सरकारको नीतिको अबलम्बन गर्दै एउटा जिम्मेवार संस्थाको रुपमा मुलुकभर गुणस्तरीय बस्तुहरुको आपूर्ति व्यवस्था मिलाउँदै कर्पोरेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने ।

• नवीनतम एवं सृजनशील कारोबारको खोजी गर्दै व्यापार विविधीकरण तर्फ उन्मुख रहने योजनाको साथ कर्पोरेशन अगाडी बढ्न रणनीति रहेको छ ।

६. संस्थागत सुशासन :

कर्पोरेशनले प्रचलित कानून तथा नेपाल सरकारबाट जारी निर्देशन र कर्पोरेशनको आन्तरिक नियन्त्रण प्रणाली अनुसार संस्थागत सुशासनको लागि अख्तियारी सिमाको व्यवस्था गरिएको । आन्तरिक नियन्त्रण प्रणाली पालना गरे नगरेको तथा यसमा निरन्तर अध्ययन गरि सुधार गर्न आन्तरिक लेखा परिक्षणले गर्ने तथा लेखापरिक्षण गर्ने लेखापरिक्षकको सुझाव निर्देशन बमोजिम कर्पोरेशनले कार्य सम्पादन गर्दै आएको छ ।

७. सत्य तथ्य सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण :

आजको मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा पूर्ण उत्तरदायित्व बहन गर्दछु । म यो उद्घोष गर्दछु मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्यतथ्य र पूर्ण छन् । कर्पोरेशनले आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु नलुकाएको साथै लेखापरिक्षण गर्दा कुनै व्यवस्था गर्नुपरेमा माथि देखाईएका हिसाबहरु फरक पर्न सक्नेछ ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड

आ. ब. २०७९।०८० को तेस्रो त्रैमासिक, चैत्र मसान्तको प्रोभिजनल वित्तीय विवरण

(अनुमानित, लेखापरीक्षण हुन अगावै)

विवरण यस त्रैमासिकको अन्तमा (२०७९।१२।३०) गत आ.ब. को सम्बन्धित त्रैमासिकको अन्तमा (२०७८।१२।२९)

सम्पत्ति

गैह्र चालु सम्पत्ति

जायजेथा, प्लान्ट र उपकरण१,४२९,८२२,०४६।००१,४२५,४६१,९७१।२४
पूँजीगत कार्य प्रगति१,४२०,०८२।००१२३,६९४।७६
अदृश्य सम्पत्ति१,४३,५३१।५९१,१३६,३०५।१५
स्थगन कर (Deferred Tax)२३८,७७४,४३१।००२०६,०९७,०८३।००

लगानी ६४५,५९९,९८।०० ५७९,११५,३८०।०५

जम्मा २,३१३,०२५,००१।२९ २,२११,९३४,४३४।२०

चालु सम्पत्ति

जिन्सी मौज्दात३,७५४,९९९,६४४२,२५२,८७८,५४१।००
अग्रिम भुक्तानी तथा गैर वित्तीय१,१३६,९१३,३६३९८९,९५६,९७५।००
आसामी बाँकी८०९,३३३,२९६७४४,४९४,३४१।००
नगद तथा बैंक मौज्दात४५५,०७४,६४४३८५,१६६,१८५।००
पेश्की, सापटी तथा धरौटी१,७८३,७४५,१५७१,७८०,८६४,२६७।००

जम्मा ७,९४०,०७४,०७४ ६,१५२,२८२,३८८

कुल सम्पत्ति१०,२५३,०९९,०७५।२९८,३७१,२१६,८२२
इक्विटी र दायित्व
शेयर पूँजी (टिप्पणी ग(७))३५२,७८८,६५१३२०,७१६,९५५।३५
जगेडा तथा मुनाफा१,४०४,७०४,७६६१,३७६,२११,४१६।००
कुल इक्विटी१,७५७,४९३,४१७१,६९७,००८,३७१

गैह्र चालु दायित्व

दीर्घकालीन कर्जा ०।०० ५०,०००,०००।००

गैह्र चालु दायित्व ०।०० ५०,०००,०००

चालु दायित्व तथा व्यवस्था

चालु दायित्व ८,१२९,०१३,०७२ ६,३१४,८१५,९७०।००

व्यवस्था ३६६,५९२,५६१ ३०९,३९२,४८०।६३

जम्मा ८,४९५,६०५,६३३ ६,६२४,२०८,४५०

कुल इक्विटी र दायित्व १०,२५३,०९९,०७५।२९ ८,३७१,२१६,८२२

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड

आ. ब. २०८२।०८३ को तेश्रो त्रैमासिक, चैत्र मसान्तको प्रोभिजनल नाफा-नोक्सान विवरण

(अनुमानित, लेखापरिक्षण हुन अगावै)

विवरण यस त्रैमासिकको अन्तमा (२०८२।१२।३०) गत आ.ब. को सम्बन्धित त्रैमासिकको अन्तमा (२०८१।१२।२९)

आम्दानी (बिक्री)८,६१२,४०,०५५६,७८२,३५९,७२७
बिक्री लागत७,९१,७६७,०७५५,९८७,९१३,८२१
कुल मुनाफा६४०,७१२,१८०७९४,४४५,९०६
अन्य आम्दानी२३८,२३७,७८३३८,९५८,०७६

सम्पत्ति बिक्री नाफा - -

जम्मा ८७८,०१०,९६४ ८३३,१०३,९८२

कर्मचारी खर्च२७९,२०७,७९६२३९,९४६,९०४
प्रशासकीय खर्च९६,६४९,३३२१२१,०००,६६४
हास खर्च१०,३१९,७५३९,११६,३०१

परिशोधन ११७,०४४ -

विदेशी विनिमय (नाफा) / नोक्सान - -

अन्य व्यवस्था १२०,०००,००० -

ब्याज, क बोनश तथा आयकर व्यवस्था३७२,७१६,८३९४५५,०४०,११३
ब्याज खर्च१८८,६३४,८८३३८९,३८०,९२०
क बोनश तथा आयकर व्यवस्था अगाडि१८५,३५३,३५६६५,६५९,१९३
कर्मचारी बोनस - -
आयकर व्यवस्था अगाडिको नाफा१८५,३५३,३५६६५,६५९,१९३
चालू वर्षको८८,५८८,३३९१६,४१४,७९८

स्थगन कर (Deferred Tax) - -

नाफा इक्विटी मा परिवर्तनको विवरणमा९५,७६५,०१७४९,२४४,३१५
नाफा प्रति शेयर२७.१५१५.३५

annulised: १२७,६८६,६८८.८६ ०.००

%: ३६.१९ ०.००