
सानिमा हाइड्रोपावरको तेह्रौँ वार्षिक साधारण सभा आह्वानSanima Hydropower Calls 13th Annual General Meeting
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on August 20, 2026
तेह्रौँ वार्षिक साधारण सभा सम्बन्धी सूचना
श्री शेयरधनी महानुभावहरू,
यस सानिमा हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिको मिति २०७३ श्रावण २५ गते सोमबारका दिन बसेको बैठकको निर्णयानुसार यस कम्पनीको तेह्रौँ वार्षिक साधारण सभा निम्न लिखित मिति, समय र स्थानमा देहायका विषयहरू उपर छलफल गरी निर्णय गर्न बस्ने भएकोले सम्पूर्ण शेयरधनी महानुभावहरूको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ ।
सभा हुने मिति, समय र स्थान
मिति : २०७३ भाद्र २६ गते (११ सेप्टेम्बर, २०१६) शुक्रबार ।
समय : अपरान्ह ५:०० बजे ।
स्थान : कम्पनीको रजिष्टर्ड कार्यालय, का.म.न.पा.-४, धुम्बाराही, काठमाडौँ ।
तेह्रौँ वार्षिक साधारण सभाका प्रस्तावहरू:
- कम्पनीको सञ्चालक समितिको तेह्रौँ वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।
- कम्पनीको आ.व. २०७२/७३ को लेखापरीक्षण प्रतिवेदन सहित २०७३ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण र तत् सम्बन्धी अनुसूचीहरू छलफल गरी पारित गर्ने ।
- आ. व. २०७३/७४ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
- संस्थापक शेयरधनीहरूको समूह 'क' को तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरूको नियुक्ति/निर्वाचन गर्ने ।
- विविध ।
सञ्चालक समितिको आज्ञाले,
कम्पनी सचिव
Notice Regarding the 13th Annual General Meeting
Respected Shareholders,
As per the decision of the meeting of the Board of Directors of Sanima Hydropower Limited held on Monday, 2073 Shrawan 25, the company's 13th Annual General Meeting will be held on the following date, time, and venue to discuss and decide on the agendas listed below. All shareholders are cordially requested to attend.
Date, Time, and Venue of the Meeting
Date: 2073 Bhadra 26 (11 September, 2016) Friday.
Time: 5:00 PM.
Venue: Registered Office of the Company, KMC-4, Dhumbarahi, Kathmandu.
Agendas of the 13th Annual General Meeting:
1. To discuss and approve the 13th Annual Report of the Board of Directors.
2. To discuss and approve the annual financial statements including the Balance Sheet, Profit and Loss Account, and Cash Flow Statement up to Ashadh end, 2073, along with the Auditor's Report for the F.Y. 2072/73 and related schedules.
3. To appoint the auditor for the F.Y. 2073/74 and determine their remuneration.
4. To appoint/elect 3 Directors representing the Promoter Shareholders Group 'A'.
5. Miscellaneous.
By Order of the Board of Directors,
Company Secretary