Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementFinancial Analysis
24 Sep, 2026
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको एघारौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको एघारौं वार्षिक साधारण सभा सम्बन्धी सूचनाSanima Middle Tamor Hydropower Limited: 11th Annual General Meeting Notice

वर्ग:Category:
Financial Analysis
प्रकाशित मिति:Published:
Published on September 24, 2026

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड

(कम्पनी ऐन, २०६३ बमोजिम स्थापित संस्था)

का.म.न.पा. वडा नं. ४, काठमाण्डौ

एघारौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

आदरणीय शेयरधनी महानुभावहरु,

यस सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको मिति २०८३ आश्विन ०७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार कम्पनीको एघारौं वार्षिक साधारण सभा निम्न लिखित मिति, समय र स्थानमा निम्न विषयहरु उपर छलफल गरी निर्णय गर्न बस्ने भएकोले सम्पूर्ण शेयरधनी महानुभावहरुको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।

सभा हुने मिति, समय र स्थान :

मिति : २०८३ आश्विन ३० गते शुक्रबार (१६ अक्टोबर, २०२६)।

समय : बिहान ११:०० बजे

स्थान : कुण्डलिनी दरबार ब्याङ्क्वेट, का.म.न.पा.-४, चण्डोल, काठमाण्डौ।

छलफलका प्रस्तावहरू :

(क) साधारण प्रस्तावहरू:

  1. कम्पनीको सञ्चालक समितिबाट प्रस्तुत एघारौं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।
  2. कम्पनीको आ.व. २०८२/०८३ को लेखापरीक्षण प्रतिवेदन सहित २०८३ आषाढ मसान्तसम्मको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, एवं तत् सम्बन्धी अनुसूचीहरु छलफल गरी पारित गर्ने।
  3. सञ्चालक समितिको सिफारिस बमोजिम आ.व. २०८२/०८३ सम्मको वितरण योग्य सञ्चित खुद मुनाफाबाट कर सहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने।
  4. लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आ.व. २०८३/०८४ को लागि लेखापरीक्षकको नियुक्ति गर्न तथा पारिश्रमिक निर्धारण गर्ने।
  5. सञ्चालक नियुक्ति सम्बन्धी सञ्चालक समितिको निर्णय अनुमोदन गर्ने।

(ख) विशेष प्रस्तावहरू:

१. कम्पनीको प्रबन्धपत्रको दफा ३, ४(१)(छ), ६ (ङ) र (च), ८ (ख) तथा नियमावलीको नियम ३१ (१) र (२) संशोधन गर्ने।

२. कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा नियमानुसार संशोधनको स्वीकृति तथा अभिलेखका सम्बन्धमा नियमनकारी वा नियामक निकाय/कार्यालयबाट कुनै फेरबदल/परिवर्तन वा परिमार्जन गर्न कुनै सुझाव/निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न गराउन र अन्य आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने।

(ग) विविध।

वार्षिक साधारण सभा सम्बन्धी सामान्य जानकारीहरू:

  1. वार्षिक साधारण सभा प्रयोजनका लागि मिति २०८३/०६/१९ गते सोमबार एक दिन कम्पनीको शेयरधनी दर्ता किताब बन्द गरिनेछ। नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा मिति २०८३/०६/१६ गते शुक्रबार सम्म कारोबार भई, शेयर खरिद गरी आफ्नो नाममा शेयर नामसारी भई आएका शेयरधनीहरु सो सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
  2. वार्षिक साधारण सभामा उपस्थित शेयरधनी महानुभावहरुको सुविधाको लागि हाजिरी पुस्तिका सभास्थलमा सभा हुने दिन बिहान ९ बजे देखि सभा सञ्चालन रहेसम्म खुल्ला रहने छ।
  3. वार्षिक साधारण सभामा भाग लिन आउनु हुने शेयरधनी महानुभावहरुले आफ्नो परिचय खुल्ने प्रमाण कागज

STATEMENT OF FINANCIAL POSITION

As at Ashad 32, 2083

Amount in NPR

Particulars As on 32/03/2083 As on 32/03/2082 (Restated)

Assets
Non Current Assets
Property, Plant & Equipment57,094,84167,132,349
Intangible Assets12,729,750,18413,175,049,043
Investment in Subsidiary57,750,000-
Right of Use Assets9,428,53310,462,303
Total Non Current Assets12,854,023,55813,252,643,696
Current Assets
Inventories146,517,64721,051,782
Advance and Receivables668,924,429615,731,054
Cash and Cash Equivalents207,015,471123,438,669
Other Financial Assets415,247,234159,033,747
Other Current Assets36,677,21136,522,327
Current tax assets4,688,0714,462,646
Total Current Assets1,479,070,062960,240,225
Total Assets14,333,093,62014,212,883,921
Equity and Liabilities
Equity
Share Capital3,332,497,0003,332,497,000
Other Equity
Retained Earnings945,910,146326,261,104
Other Reserves8,866,3865,317,374
Total Equity4,287,273,5323,664,075,478
Liabilities
Non Current Liabilities
Financial Liabilities
Non current Borrowings8,655,533,5499,281,558,349
Other financial liabilities105,764,070156,639,388
Provisions1,222,5231,762,470
Lease Liability10,403,92410,874,621
Total Non- Current Liabilities8,772,924,0659,450,934,828
Current Liabilities
Trade Payables--
Other Financial Liabilities--
Current Borrowings634,324,800374,360,000
Other Financial Liabilities637,207,401720,896,185
Other Current Liabilities893,1242,252,468
Lease Current Liability470,698364,962
Total Current Liabilities1,272,896,0221,097,873,615
Total Liabilities10,045,820,08710,548,808,443
Total Liabilities and Equity14,333,093,62014,212,883,921

STATEMENT OF PROFIT OR LOSS

For the period ended Asadh, 2083

Particulars FY 2082/83 FY 2081/82 (Restated)
Revenue(Construction)26,944,045661,492,448
Cost of Sales(Construction)(26,944,045)(661,492,448)
Revenue from sale of electricity2,024,954,4581,972,586,276

तथा हितग्राही खाता खोली शेयर अभौतिकीकरण गरिएको विवरण देखिने DEMAT Account Statement वा शेयर प्रमाणपत्र साथमा लिई आउनु हुन अनुरोध छ, अन्यथा सभाकक्ष भित्र प्रवेश गर्न पाइने छैन।

  1. सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारीका लागि कम्पनीको वित्तीय विवरण यसै साथ प्रकाशित गरिएको छ। आर्थिक विवरण लगायतका वार्षिक साधारण सभामा पेश हुने सम्पूर्ण प्रस्तावहरु तथा साधारण सभा सम्बन्धी अन्य जानकारीको लागि कम्पनीको वेबसाइट www.middletamor.com मा पनि हेर्न सक्नु हुनेछ।
  2. सभामा आफू उपस्थित नभई प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनी महानुभावहरुले सभा सुरु हुने समय भन्दा कम्तीमा ४८ घण्टा अगावै यस कम्पनीको केन्द्रीय कार्यालय धुम्बाराही, काठमाडौंमा प्रोक्सी फारम दर्ता गरिसक्नु पर्नेछ। सभामा भाग लिन र मतदान गर्नका लागि प्रतिनिधि नियुक्त गरिसकेपछि उक्त प्रतिनिधि बदर गरी आफैँ मुकरर गर्ने भएमा सोको लिखित सूचना सोही अवधिभित्र कम्पनीको रजिष्टर्ड कार्यालयमा दर्ता गरिसक्नु पर्ने छ। यसरी प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिएको व्यक्ति समेत कम्पनीको शेयरधनी हुनु पर्नेछ।
  3. संरक्षक रहनु भएका शेयरधनी महानुभावहरुका तर्फबाट कम्पनीको शेयर लगत किताबमा संरक्षकका रुपमा नाम दर्ता भएको व्यक्तिले, संयुक्त रुपमा शेयर खरिद गरिएको अवस्थामा शेयर लगत किताबमा पहिले नाम उल्लेख भएको व्यक्ति अथवा सर्वसम्मतबाट प्रतिनिधि नियुक्त गरिएको एक व्यक्तिले र कुनै संगठित संस्था वा कम्पनीले शेयर खरिद गरेको हकमा त्यस्ता संगठित संस्था वा कम्पनीले मनोनित गरेको प्रतिनिधिले शेयरधनीको हैसियतले सभामा भाग लिन र मतदान गर्न सक्नु हुनेछ।
  4. सभाको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरुले शेयरधनी महानुभावहरु लगायत सभाकक्षमा प्रवेश गर्ने सबैको झोला, व्याग र शरीर जाँच गर्न सक्नेछन्।

नोट: अन्य आवश्यक जानकारीको लागि यस कम्पनीको केन्द्रीय कार्यालय का.म.न.पा. वडा नं. ४ धुम्बाराही, काठमाडौं वा फोन नं. ०१-४३७३०३०, ०१-४३७२८२८ मा सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ।

संचालक समितिको आज्ञाले,

कम्पनी सचिव

कम्पनी ऐन, २०६३ को दफा ८४ (४) को प्रयोजनका निमित्त प्रकाशित संक्षिप्त वार्षिक आर्थिक विवरण र संचालकको प्रतिवेदनको संक्षिप्त विवरण :-

आदरणीय शेयरधनी महानुभावहरु,

यस सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको एघारौं वार्षिक साधारण सभाको प्रयोजनार्थ कम्पनीको आर्थिक वर्ष २०८२/०८३ को वित्तीय अवस्थाको विवरण, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत कम्पनीको कारोबारको जानकारीका लागि निम्नानुसार रहेको यस संक्षिप्त आर्थिक विवरण मार्फत जानकारी गराउँदछौं। कम्पनीले नेपाल लेखामान बोर्ड (NASB) को निर्देशन बमोजिम आर्थिक वर्ष २०८२/०८३ को नेपाल वित्तीय प्रतिवेदन मापदण्ड (Nepal Financial Reporting Standards - NFRS) अनुसार वित्तीय विवरण तयार गरी सोही बमोजिमको संक्षिप्त विवरण यहाँहरुको जानकारीका लागि यसै साथ प्रकाशित गरिएको छ।

आ.व. २०८२/०८३ को कारोबारको सिंहावलोकन

यस सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले मिति २०८१ साल वैशाख २३ गतेबाट व्यापारिक उत्पादन सुरु गरेको "मध्य तमोर जलविद्युत आयोजना (७३ मे.वा.)" को विद्युत उत्पादन केन्द्र गत वर्ष सरह आर्थिक वर्ष २०८२/०८३ मा पनि उच्च दक्षताका साथ संचालन गरी अधिकतम विद्युतीय ऊर्जा उत्पादन तथा बिक्री मार्फत कम्पनीको व्यवसायिक आम्दानीलाई उच्च बनाउने प्रयासलाई निरन्तरता दिइएको छ। तसर्थ, प्रस्तुत आर्थिक वर्ष पनि विद्युत उत्पादन तथा व्यावसायिक सञ्चालनको अवस्था सन्तोषजनक नै रहेको छ। यद्यपि आयोजनाले वैकल्पिक व्यवस्था अनुरुप विद्युत प्रवाह गर्दै आएको हुँदा ने.वि.प्रा.सँगको सहमति बमोजिम नेपाल विद्युत प्राधिकरण, भार प्रेषण केन्द्रको Non-dispatch Instruction परिपालना गर्नु पर्ने बाध्यता यथावत नै छ। गत आ.व. को तुलनामा विद्युत उत्पादनमा केही कमी आएतापनि विद्युत खरिद बिक्री सम्झौता बमोजिम विद्युत खरिद दरमा भएको वृद्धि, बैंक कर्जाको व्याजदरमा ह्रास आदि कारणले प्रस्तुत आर्थिक वर्ष कम्पनीको आम्दानी तथा खुद मुनाफामा उल्लेख्य वृद्धि भएको छ। प्रस्तुत आर्थिक वर्षको कम्पनीको आर्थिक कारोबारको संक्षिप्त झलक तपसिल बमोजिम प्रस्तुत गरिएको छ।

Plant Operating Expenses(२५३,४९२,३७९)(२६१,२९७,००७)
Gross profit१,७७१,४६२,०७९१,७११,२८९,२६९
Other Income३१,१६६,३५१५४४,१३६
Administrative and Other Operating Expenses(४२,७३९,२६८)(४०,९२६,९५६)
Amortization and Depreciation(४८५,३२३,६७७)(४६९,०९२,३५३)
Profit From Operation१,२७४,५६५,४८५१,२०१,८१४,०९५
Financial Income४,४४८,६८७३,६३४,०३४
Financial Costs(६०२,८५४,४२९)(७७८,०७०,३४९)
Foreign Exchange Gain/(Loss)(४२,१८८,६५३)(९,६७९,१४२)
Profit before staff bonus & tax६३३,९७१,०९०४१७,६९८,६३९
Provision for staff bonus(१२,६७९,४२२)(८,३५३,९७३)
Profit before Tax६२१,२९१,६६८४०९,३४४,६६६
Income Tax Expense -
Provision for Tax(४६,८४९)-
Deferred Tax Income/(Expense)--
Profit For the Year६२१,२४४,८१९४०९,३४४,६६६

Earnings per Equity share of Rs.100 each

Basic Earnings Per Share१८.६४१२.२८
Diluted Earnings Per Share१८.६४१२.२८

STATEMENT OF CASH FLOW

For the period ended Asadh, 2083

Particulars FY 2082/83 FY 2081/82 (Restated)
Cash Flow from Operating Activities
Net Profit६२१,२४४,८१९४०९,३४४,६६६
Adjustment for:
Amortisation४७२,५४१,९०३४५७,८५३,९४२
Depreciation१२,७८१,७७३११,२३८,४१२
Actural Reserve१,४३४,८३५१,०३०,८३६
Gain from Sale proceeds(५६२,८५१)-
Loss on Disposal of Damaged Assets१,२१३,७५५-
Depreciation of Right of Use Assets१,०३३,७७०९३१,३७२
Prior Period Adjustment-५०,२३९
Cash Flow from Operating Activities Before Changes in Working Capital१,१०९,६८८,००५८८०,४४९,४६६

Cash Flow from Changes in Working Capital

(Increase)/ Decrease in Current Assets(४३४,७३४,६३५)(२६१,०५४,२८५)
Increase/(Decrease) in Current & Non Current Liabilities१२३,१३६,४४४(२२७,७७४,५२५)
Cash Flow from Operating Activities७९८,०८९,८१४३९१,६२०,६५६
Cash Flow from Investing Activities
(Increase)/Decrease in Investment(५७,७५०,०००)१,१४६,२२२
(Increase)/Decrease in Intangible Assets(२७,२४३,०४३)(६६१,४९२,४४८)
Purchase of Fixed Assets(९,७७८,०१३)(२६,०६३,१०७)
Sale Proceed from Disposal of Fixed Assets६,३८२,८४४-
Cash Flow on Investing Activities(८८,३८८,२१२)(६८६,४०९,३३३)
Cash Flow from Financial Activities
Increase/(Decrease) in Borrowings(६२६,१२४,८००)२९०,८९६,५७५
Share Related Expenses--
Surplus from Issuance of Share Capital--
Cash Flow from Financial Activities(६२६,१२४,८००)२९०,८९६,५७५
Total Cash Generated in the Year८३,५७६,८०२(३,८९२,१०२)
Opening Cash and Bank Balances१२३,४३८,६६९१२७,३३०,७७१
Cash and cash equivalent at The End of The Year२०७,०१५,४७०१२३,४३८,६६९

Sanima Middle Tamor Hydropower Limited

(Company established under the Companies Act, 2063)

K.M.C. Ward No. 4, Kathmandu

Notice regarding the 11th Annual General Meeting

Dear Shareholders,

As per the decision of the Board of Directors meeting of Sanima Middle Tamor Hydropower Limited held on 2083 Ashwin 07, the 11th Annual General Meeting of the company will be held on the following date, time, and venue to discuss and decide on the following matters. Therefore, all shareholders are cordially requested to attend.

Meeting Date, Time, and Venue:

Date : 2083 Ashwin 30, Friday (16 October, 2026).

Time : 11:00 AM

Venue : Kundalini Durbar Banquet, K.M.C.-4, Chandol, Kathmandu.

Agendas for Discussion:

(A) Ordinary Agendas:

1. To discuss and approve the 11th Annual Report presented by the Board of Directors.

2. To discuss and approve the financial statements of the fiscal year 2082/083, including the Auditor's Report, Balance Sheet as of 2083 Ashad end, Profit and Loss Account, Cash Flow Statement, and related schedules.

3. To distribute 5.263 percent cash dividend (including tax) from the distributable accumulated net profit up to F.Y. 2082/083 as recommended by the Board of Directors.

4. To appoint the Auditor for the F.Y. 2083/084 and fix their remuneration as recommended by the Audit Committee.

5. To approve the decision of the Board of Directors regarding the appointment of Directors.

(B) Special Agendas:

1. To amend Clauses 3, 4(1)(छ), 6 (ङ) and (च), 8 (ख) of the Memorandum of Association and Rule 31 (1) and (2) of the Articles of Association of the company.

2. To fully authorize the Board of Directors to make any changes, alterations, or modifications to the Memorandum of Association and Articles of Association if suggested or directed by regulatory bodies/offices during the approval and recording process.

(C) Miscellaneous.

General Information regarding the Annual General Meeting:

1. For the purpose of the Annual General Meeting, the Shareholder Registration Book of the company will remain closed for one day on 2083/06/19, Monday. Shareholders who have traded on Nepal Stock Exchange Limited until 2083/06/16, Friday, and have the shares registered in their names will be eligible to participate in the meeting and receive dividends.

2. For the convenience of the shareholders attending the Annual General Meeting, the attendance register will be open at the venue from 9:00 AM on the day of the meeting until the meeting concludes.

3. Shareholders attending the Annual General Meeting must bring identification documents.

STATEMENT OF FINANCIAL POSITION

As at Ashad 32, 2083

Amount in NPR

Particulars As on 32/03/2083 As on 32/03/2082 (Restated)

Assets
Non Current Assets
Property, Plant & Equipment57,094,84167,132,349
Intangible Assets12,729,750,18413,175,049,043
Investment in Subsidiary57,750,000-
Right of Use Assets9,428,53310,462,303
Total Non Current Assets12,854,023,55813,252,643,696
Current Assets
Inventories146,517,64721,051,782
Advance and Receivables668,924,429615,731,054
Cash and Cash Equivalents207,015,471123,438,669
Other Financial Assets415,247,234159,033,747
Other Current Assets36,677,21136,522,327
Current tax assets4,688,0714,462,646
Total Current Assets1,479,070,062960,240,225
Total Assets14,333,093,62014,212,883,921
Equity and Liabilities
Equity
Share Capital3,332,497,0003,332,497,000
Other Equity
Retained Earnings945,910,146326,261,104
Other Reserves8,866,3865,317,374
Total Equity4,287,273,5323,664,075,478
Liabilities
Non Current Liabilities
Financial Liabilities
Non current Borrowings8,655,533,5499,281,558,349
Other financial liabilities105,764,070156,639,388
Provisions1,222,5231,762,470
Lease Liability10,403,92410,874,621
Total Non- Current Liabilities8,772,924,0659,450,934,828
Current Liabilities
Trade Payables--
Other Financial Liabilities--
Current Borrowings634,324,800374,360,000
Other Financial Liabilities637,207,401720,896,185
Other Current Liabilities893,1242,252,468
Lease Current Liability470,698364,962
Total Current Liabilities1,272,896,0221,097,873,615
Total Liabilities10,045,820,08710,548,808,443
Total Liabilities and Equity14,333,093,62014,212,883,921

STATEMENT OF PROFIT OR LOSS

For the period ended Asadh, 2083

Particulars FY 2082/83 FY 2081/82 (Restated)
Revenue(Construction)26,944,045661,492,448
Cost of Sales(Construction)(26,944,045)(661,492,448)
Revenue from sale of electricity2,024,954,4581,972,586,276

and DEMAT Account Statement showing the details of share dematerialization by opening a beneficial owner account or share certificate must be brought along, otherwise entry into the assembly hall will not be allowed.

4. For the information of all respected shareholders, the financial statements of the company are published herewith. All proposals to be presented in the Annual General Meeting, including the financial statements, and other information related to the General Meeting can also be viewed on the company's website www.middletamor.com.

5. Shareholders who wish to appoint a proxy instead of attending in person must register the proxy form at the central office of this company in Dhumbarahi, Kathmandu, at least 48 hours before the commencement of the meeting. If a proxy is to be cancelled after appointment and the shareholder wishes to attend in person, a written notice to that effect must be registered at the registered office of the company within the same period. The person appointed as a proxy must also be a shareholder of the company.

6. In the case of shareholders who are minors, the person registered as a guardian in the company's share register book, in the case of shares purchased jointly, the person whose name is mentioned first in the share register book or one person appointed as a representative by consensus, and in the case of an organized institution or company purchasing shares, the representative nominated by such organized institution or company can participate and vote in the meeting in the capacity of a shareholder.

7. Security personnel deployed for the security of the meeting may check the bags, purses, and bodies of all those entering the assembly hall, including the respected shareholders.

Note: For other necessary information, please contact the central office of this company at K.M.C. Ward No. 4, Dhumbarahi, Kathmandu or Phone No. 01-4373030, 01-4372828.

By order of the Board of Directors,

Company Secretary

Summary of Annual Financial Statements and Summary of Directors' Report Published for the Purpose of Section 84 (4) of the Companies Act, 2063 :-

Respected Shareholders,

For the purpose of the Eleventh Annual General Meeting of this Sanima Middle Tamor Hydropower Limited, we hereby inform you about the company's transaction details through this summary financial statement, including the statement of financial position, profit and loss account, and cash flow statement for the fiscal year 2082/083. The company has prepared the financial statements in accordance with the Nepal Financial Reporting Standards (NFRS) as per the directives of the Nepal Accounting Standards Board (NASB) for the fiscal year 2082/083, and the summary statement of the same is published herewith for your information.

Overview of Transactions of F.Y. 2082/083

This Sanima Middle Tamor Hydropower Limited started commercial production from 2081 Baisakh 23. The power generation center of "Middle Tamor Hydropower Project (73 MW)" was operated with high efficiency in the fiscal year 2082/083 as in the previous year, and efforts have been continued to maximize the company's business income through maximum generation and sale of electrical energy. Therefore, the state of electricity generation and commercial operation in the presented fiscal year has also been satisfactory. However, as the project has been transmitting electricity under alternative arrangements, the obligation to comply with the Non-dispatch Instruction of the Nepal Electricity Authority, Load Dispatch Center, as agreed with NEA, remains intact. Although there was a slight decrease in electricity generation compared to the previous F.Y., there has been a significant increase in the company's income and net profit in the presented fiscal year due to the increase in electricity purchase rate as per the Power Purchase Agreement, decrease in bank loan interest rates, etc. A brief snapshot of the company's financial transactions for the presented fiscal year is presented as follows.

Plant Operating Expenses(253,492,379)(261,297,007)
Gross profit1,771,462,0791,711,289,269
Other Income31,166,351544,136
Administrative and Other Operating Expenses(42,739,268)(40,926,956)
Amortization and Depreciation(485,323,677)(469,092,353)
Profit From Operation1,274,565,4851,201,814,095
Financial Income4,448,6873,634,034
Financial Costs(602,854,429)(778,070,349)
Foreign Exchange Gain/(Loss)(42,188,653)(9,679,142)
Profit before staff bonus & tax633,971,090417,698,639
Provision for staff bonus(12,679,422)(8,353,973)
Profit before Tax621,291,668409,344,666
Income Tax Expense -
Provision for Tax(46,849)-
Deferred Tax Income/(Expense)--
Profit For the Year621,244,819409,344,666

Earnings per Equity share of Rs.100 each

Basic Earnings Per Share18.6412.28
Diluted Earnings Per Share18.6412.28

STATEMENT OF CASH FLOW

For the period ended Asadh, 2083

Particulars FY 2082/83 FY 2081/82 (Restated)
Cash Flow from Operating Activities
Net Profit621,244,819409,344,666
Adjustment for:
Amortisation472,541,903457,853,942
Depreciation12,781,77311,238,412
Actural Reserve1,434,8351,030,836
Gain from Sale proceeds(562,851)-
Loss on Disposal of Damaged Assets1,213,755-
Depreciation of Right of Use Assets1,033,770931,372
Prior Period Adjustment-50,239
Cash Flow from Operating Activities Before Changes in Working Capital1,109,688,005880,449,466

Cash Flow from Changes in Working Capital

(Increase)/ Decrease in Current Assets(434,734,635)(261,054,285)
Increase/(Decrease) in Current & Non Current Liabilities123,136,444(227,774,525)
Cash Flow from Operating Activities798,089,814391,620,656
Cash Flow from Investing Activities
(Increase)/Decrease in Investment(57,750,000)1,146,222
(Increase)/Decrease in Intangible Assets(27,243,043)(661,492,448)
Purchase of Fixed Assets(9,778,013)(26,063,107)
Sale Proceed from Disposal of Fixed Assets6,382,844-
Cash Flow on Investing Activities(88,388,212)(686,409,333)
Cash Flow from Financial Activities
Increase/(Decrease) in Borrowings(626,124,800)290,896,575
Share Related Expenses--
Surplus from Issuance of Share Capital--
Cash Flow from Financial Activities(626,124,800)290,896,575
Total Cash Generated in the Year83,576,802(3,892,102)
Opening Cash and Bank Balances123,438,669127,330,771
Cash and cash equivalent at The End of The Year207,015,470123,438,669
Advertisement