
सर्वोत्तम पेन्ट्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्बन्धी सूचनाSarvottam Paints Limited: 5th Annual General Meeting Notice
- वर्ग:Category:
- Financial Analysis
- प्रकाशित मिति:Published:
- Published on September 18, 2026
सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेड
Sarvottam Paints Industries Limited
पाँचौं वार्षिक साधारण सभा सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति : २०८३/०६/०२
आदरणीय शेयरधनी महानुभावहरु,
सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडको मिति २०८३ भाद्र १३ गते बसेको सञ्चालक समितिको ८६ औं बैठकको निर्णयानुसार देहायका विषयहरुमा छलफल तथा निर्णय गर्न निम्न मिति, समय र स्थानमा यस कम्पनीको पाँचौं वार्षिक साधारण सभा बस्ने भएकोले कम्पनी ऐन, २०६३ को दफा ६७ (२) अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध गरिन्छ ।
वार्षिक साधारण सभा बस्ने मिति, स्थान र समय
सभा हुने मिति : २०८३ आश्विन २५ गते, आइतवार (तदनुसार ११ अक्टोबर २०२६)
समय : दिनको १:०० बजे ।
स्थान : होटल जंगल सफारी प्रा.लि. गोदावरी-०२, अत्तरिया कैलाली ।
छलफल गर्ने विषयहरु
क) साधारण प्रस्ताव :
१) कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०८३ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहको विवरण लगायतका वित्तीय विवरणहरु सहित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने ।
३) कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८३/०८४ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।
४) कम्पनीमा कायम शेयरधनीहरुलाई आ.व.२०८२/०८३ सम्मको मुनाफा रकम बाट कम्पनीको चुक्ता पूँजी रु. ३४,००,००,०००।- (अक्षरुपी रु. चौतिस करोड मात्र ) को ०.५२६३% अर्थात रु. १७,८९,४७४/- अक्षरुपी सत्र लाख उनान्नब्बे हजार चार सय चौहत्तर रुपैयाँ मात्र) नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव छलफल गरी पारित गर्ने सम्बन्धमा ।
५) कम्पनी ऐन, २०६३ को दफा ९३ बमोजिम यस कम्पनीका आधारभूत शेयरधनी वा सञ्चालक सम्बद्ध रहेको संस्थासँग तथा यसै संस्थासँग सम्बद्ध कम्पनीसँग गरेको कारोबार विवरणलाई अनुमोदन गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्ने ।
६) संस्थापक समूहबाट ३ (तीन) जना तथा सर्वसाधारण समूहबाट १ (एक) जना सञ्चालकहरुको निर्वाचन गर्ने सम्बन्धमा ।
७) विविध ।
ख) विशेष प्रस्ताव :
१) सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई आ.व. २०८२/०८३ सम्मको मुनाफा रकमबाट कम्पनीको चुक्ता पूँजी रु ३४,००,००,०००।- (चौतिस करोड रुपैया मात्र) को १०% का दरले हुन आउने रु ३,४०,००,०००।- (तिन करोड चालिस लाख रुपैया मात्र) बराबरको बोनस शेयर वितरण गर्ने स्वीकृती प्रदान गर्ने । र उक्त बोनस शेयर वितरण गर्दा, हुन आउने खण्डित शेयरलाई पछि समायोजन गर्ने गरी हाल यथावत राख्ने सम्बन्धमा ।
२) प्रस्तावीत बोनस शेयर वितरण गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित भए पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजीमा प्रभाव परी पूँजी वृद्धि हुने भएकोले सोही बमोजिम प्रबन्धपत्रमा संशोधन पारित गर्ने सम्बन्धमा ।
३) प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने ।
४) कम्पनीको प्रबन्धपत्र र नियमावलीमा भएको संशोधनमा सम्बन्धित निकायबाट कुनै संशोधन फेरबदल वा थपघट गर्न कुनै सुझाव निर्देशन प्राप्त भएमा सोही बमोजिम आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।
५) विविध ।
सञ्चालक समितिको आज्ञाले
कम्पनी सचिव
साधारण सभा सम्बन्धी जानकारी :
१) साधारण सभामा भाग लिने प्रयोजनको लागि मिति २०८३/०६/२३ गते मंगलवार एक दिन कम्पनीको शेयरधनी दर्ता किताब बन्द (Book close) रहनेछ । नेपाल स्टक एक्सचेन्ज लि. मा शेयरधनी दर्ता किताब बन्द (Book close) हुन भन्दा अघिल्लो दिन २०८३/०६/२२ सम्म कारोबार भई शेयर खरिद गरी आफ्नो नाममा शेयर नामसारी भई आएका शेयरधनीहरुको सो सभामा भाग लिन सक्ने छन् ।
२) वार्षिक साधारणसभामा भाग लिन आउनु हुने शेयरधनी महानुभावहरुले आफ्नो परिचय खुल्ने सक्कल प्रमाण र हितग्राही खाता खोली शेयर अभौतिकरण गरिएको विवरण देखिने Demat Account Statement वा शेयर प्रमाणपत्र साथमा लिई आउनु हुन अनुरोध छ ।
३) शेयरधनी महानुभावहरुको सुविधाको लागि हाजिरी पुस्तिका सभा स्थलमा बिहान १२:०० बजे देखि खुल्ला रहनेछ । साधारण सभामा भाग लिन प्रत्येक शेयरधनी महानुभावहरु वा प्रोक्सीले सभा हुने स्थानमा उपस्थित भई उक्त स्थानमा रहेको हाजिरी पुस्तिकामा दस्तखत गर्नुपर्नेछ ।
४) आर्थिक विवरण लगायतका वार्षिक साधारणसभामा पेश हुने सम्पूर्ण प्रस्तावहरु तथा साधारणसभा सम्बन्धी अन्य जानकारीको लागि कम्पनीको वेवसाइट www.sarvottampaints.com.np पनि हेर्न सक्नुहुनेछ ।
५) सभामा भाग लिनका लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनी महानुभावहरुले प्रतिनिधि (प्रोक्सी) फारम सभा हुने दिन भन्दा कम्तिमा ४८ घण्टा अगावै अर्थात २०८३/०६/२३ गते बिहानको १०:०० बजे भित्र कम्पनीको रजिष्टर्ड कार्यालयमा दर्ता गराईसक्नु पर्नेछ । एक भन्दा बढी प्रतिनिधि (प्रोक्सी) नियुक्त भएको पाइएमा सबै भन्दा पहिला दर्ता भएको प्रतिनिधि (प्रोक्सी) मात्र मान्य हुनेछ । प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिसकेपछि सम्बन्धित शेयरधनी स्वयम् उपस्थित हुन आएमा शेयरधनीले गरिदिएको प्रतिनिधि पत्र (प्रोक्सी) स्वतः बदर हुनेछ ।
६) संयुक्त रुपमा रहेको शेयरधनीको हकमा शेयरधनीको लगत किताबमा पहिलो नाम उल्लेख भएको व्यक्तिले अथवा सर्वसम्मतबाट प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिएको एक जना व्यक्तिले मात्र सभामा भाग लिन पाउने छ । कुनै संगठित संस्था वा कम्पनीले शेयर खरिद गरेको हकमा त्यस्ता संगठित संस्था वा कम्पनीले मनोनित गरेको प्रतिनिधिहरुले शेयर धनीको हैसियतले सभामा भाग लिन र मतदान गर्न सक्नुहुनेछ ।
७) सभाको दिन सभा शुरु हुनु भन्दा अगावै सभाकक्षमा उपस्थित भई दिनहुन सम्पूर्ण शेयरधनी महानुभावहरुलाई अनुरोध गरिन्छ ।
८) साधारणसभाको काम कारबाही तथा अन्य कार्यविधि कम्पनी ऐन, २०६३ बमोजिम हुनेछ ।
९) कम्पनीको वार्षिक साधारण सभा सम्बन्धी सूचना, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक विवरणहरु निरीक्षण गर्न तथा प्रतिलिपी आवश्यक भएमा कार्यालय समय भित्र कम्पनीको रजिष्टर्ड कार्यालय, गोदावरी नगरपालिका, वडा नं. २, अत्तरिया कैलाली वा कम्पनीको कर्पोरेट कार्यालय, दिव्येश्वरी प्लाजा, भक्तपुरमा सम्पर्क राख्न सकिनेछ । शेयरधनीहरुले आफ्नो प्रमाण प्रस्तुत गरी सो प्रतिवेदन लिन सक्नेछन् ।
१०) वार्षिक साधारण सभा सम्बन्धी अन्य जानकारीको लागि कम्पनीको रजिष्टर्ड कार्यालय, गोदावरी नगरपालिका, वडा नं. २, अत्तरिया, कैलाली स्थित सञ्चालक समितिको सचिवालय (टेलिफोन नं. ०९१-५५११६०) मा सम्पर्क राख्न समेत अनुरोध गरिन्छ ।
आर्थिक वर्ष २०८२/०८३ को संक्षिप्त आर्थिक विवरण
कम्पनी ऐन २०६३ को दफा ८४ (४) को प्रयोजनका लागि प्रकाशित विवरण
(यो विवरण कम्पनीको वार्षिक आर्थिक विवरण र संचालकको प्रतिवेदनको संक्षिप्त विवरण मात्र हो ।)
आदरणीय शेयरधनी महानुभावहरु,
कम्पनीको २०८३ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८२/०८३ को नाफा नोक्सान हिसाब र अन्य विस्तृत आम्दानीको विवरण, ईक्विटीमा भएको परिवर्तनको विवरण तथा नगद प्रवाह विवरण (कम्पनीको एकल एवं यसका सहायक कम्पनी सहितको एकीकृत विवरण) सहितको विवरणहरु समावेश गरी सभामा बस्ने कार्यको सिंहावलोकन, कम्पनीले हासिल गरेका उपलब्धीहरु तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितीको कम्पनीको कारोवारलाई पारेको असर सहितको सञ्चालक समितिको संक्षिप्त प्रतिवेदन ।
आर्थिक वर्ष २०८२/०८३ को वित्तीय विवरण Nepal Financial Reporting Standard (NFRS) अनुसार तयार गरिएको छ ।
१) समीक्षा वर्षको कारोवारको सिंहावलोकन :
रकम रुपैयाँमा
शीर्षक आ.व. २०८२/८३ आ.व. २०८१/८२ वृद्धि / (ह्रास) प्रतिशत (%)
| खुद बिक्री | २१,१४,७४,१०५ | १५,१४,५०,४१५ |
| बिक्री लागत | १३,९२,९१,९६१ | ९,१२,००,४४५ |
| कुल नाफा | ७,२१,८२,१४३ | ६,०२,४९,९७० |
| अन्य आम्दानी | २,९४५ | ९,०८५ |
| सञ्चालन तथा अन्य खर्च | ५,२९,१०,९५० | २,९८,०२,३६७ |
| कर खर्च | २२,५९,५६८ | १५,७०,४५६ |
| खुद मुनाफा | १,७०,१४,५७० | १,९२,७९,२३२ |
| कुल दायित्व | ११,४९,२४,०९९ | ७,१८,२६,८२४ |
| चुक्ता पूँजी | ३४,००,००,००० | २५,५०,००,००० |
| नगद तथा बैंकमा रहेको जम्मा रकम | ७,७४,०८,४५६ | २,५७,१०,५२० |
उपरोक्त तालिका अनुसार २०८२ आषाढ मसान्तको तुलनामा २०८३ आषाढ मसान्तमा कम्पनीको खुद बिक्रीमा ३९.६% ले वृद्धि भएको देखियको भुक्तानी कम्पनीको सञ्चालन तथा प्रशासनिक खर्चको वृद्धिका कारण कम्पनीको खुद मुनाफामा ११.७% ले ह्रास आएको छ ।
२) प्रतिवेदन मिति सम्म चालु आर्थिक वर्षको उपलब्धी : यस प्रतिवेदन मिति सम्ममा कम्पनीको वास्तविक खुद बिक्री रु. ६,४४,००,००० रहेको छ भने गत वर्ष यही अवधिमा कम्पनीको खुद बिक्री रु.४,६४,००,००० रहेको थियो । चालु आ.व. को पहिलो त्रैमासिक सम्ममा खुद बिक्री रु.१२,२६,००,००० पुर्याउने प्रक्षेपण गरिएको छ ।
३) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितीबाट कम्पनीको कारोवारलाई परेको असर :
डेकोरेटिभ पेन्टस उद्योगले कच्चा पदार्थको मूल्य तथा आपूर्तिमा हुने उतारचढाव र विनिमय दरमा हुने परिर्वतनका कारण उत्पादन लागतमा दबाब सामना गर्नुपर्ने अवस्था रहेको छ । बजारमा स्थापित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्ड सँगको तीव्र प्रतिस्पर्धाले बजार हिस्सा र नाफा कायम गर्न चुनौति सिर्जना गरेको छ । निर्माण तथा घरजग्गा क्षेत्रको गतिविधि, उपभोक्ताको क्रय शक्ति तथा समग्र आर्थिक अवस्थाले कम्पनीको बिक्री र मागमा प्रत्यक्ष प्रभाव पार्ने सक्ने स्थिति रहेको छ । साथै, उर्जा, श्रम, ढुवानी तथा अन्य संचालन लागतमा हुने वृद्धिले लागत तथा नाफामा थप दबाब पर्न सक्ने देखिन्छ । ग्राहकको बदलिँदो रुचि तथा गुणस्तर सम्बन्धि अपेक्षा पूरा गर्न उत्पादन तथा बजार रणनीतिमा निरन्तर सुधार आवश्यक रहेको छ । कम्पनीले लागत नियन्त्रण, आपूर्ति व्यवस्थापन, गुणस्तर सुधार तथा बजार विविधिकरण मार्फत यी चुनौतिहरुको न्यूनीकरण गर्न प्रयास गरिरहेको छ ।
४) लेखापरीक्षण प्रतिवेदनमा कुनै कैफियत उल्लेख भएको भए सो उपर सञ्चालक समितिको प्रतिक्रिया: सामान्य कैफियत बाहेक कम्पनीलाई तात्विक असर पर्ने कैफियत नभएको ।
५) लाभांश बाँडफाँड गर्न सिफारिस गरिएको रकम: आर्थिक वर्ष २०८२/०८३ को वित्तीय विवरण अनुसार कम्पनीको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र ०.५२६३ % नगद लाभांश (बोनस लाभांशको कर प्रयोजनका लागी समेत) गरि कुल १०.५२६३% प्रतिशत लाभांश वितरण गर्न सिफारिस गरिएको ।
६) लेखापरीक्षकको मन्तव्य : लेखापरीक्षकले कम्पनीको वार्षिक आर्थिक विवरणका बारेमा लेखापरीक्षकले शेयरधनी महानुभावहरु समक्ष पेश गर्नु भएको प्रतिवेदन देहाय बमोजिम रहेको छ ।
Consolidated Statement of Financial Position
For the Year Ended Ashadh 32, 2083 (July 16, 2026)
| Amount in NPR | ||||||||
| Particular Group As at Ashadh | 32, | 2083 | 32, | 2082 | 32, | 2083 | 32, | 2082 |
| Assets | ||||||||
| Non Current Assets | ||||||||
| Non Financial Assets | ||||||||
| Property, Plant & Equipment | 192,062,722 | 135,393,590 | 90,047,088 | 39,268,880 | ||||
| Intangible Assets | 64,318 | 85,638 | 20,400 | 36,720 | ||||
| Right of Use Assets | 16,228,568 | 3,068,537 | 22,509,118 | 3,068,537 | ||||
| Deferred Tax Asset | 951,835 | - | 951,835 | - | ||||
| Financial Assets | ||||||||
| Investment in Subsidiaries | - | - | 92,701,100 | 92,701,100 | ||||
| Investment in Associates | - | - | - | - | ||||
| Other Investments | - | - | - | - | ||||
| Other Non-Current Assets | 5,000,000 | 7,200,000 | - | 2,200,000 | ||||
| Total Non Current Assets | 214,307,444 | 145,747,765 | 206,229,540 | 137,275,237 | ||||
| Current Assets | ||||||||
| Non Financial Assets | ||||||||
| Inventories | 101,870,547 | 64,406,152 | 93,286,154 | 59,963,394 | ||||
| Advances & Other Receivables | 17,453,437 | 5,630,518 | 7,467,805 | 2,562,827 | ||||
| Income Tax Assets (Net) | 2,795,342 | 1,869,496 | 1,535,251 | 769,405 | ||||
| Financial Assets | ||||||||
| Trade Receivables | 113,467,990 | 107,257,407 | 106,966,622 | 102,806,643 | ||||
| Other Investments | 11,553,663 | 50,000 | - | - | ||||
| Advances & Other Receivables | 3,823,128 | 16,781,003 | 2,780,933 | 23,496,086 | ||||
| Cash & Cash Equivalents | 84,925,960 | 51,342,240 | 77,408,456 | 25,710,520 | ||||
| Total Current Assets | 335,890,066 | 247,336,815 | 289,445,221 | 215,308,874 | ||||
| Total assets | 550,197,510 | 393,084,580 | 495,674,761 | 352,584,112 | ||||
| Equity & Liabilities | ||||||||
| Equity: | ||||||||
| Equity Share Capital | 340,000,000 | 255,000,000 | 340,000,000 | 255,000,000 | ||||
| Share Premium | - | - | - | - | ||||
| Retained Earning | 41,838,260 | 25,806,906 | 40,749,664 | 25,754,287 | ||||
| Revaluation Reserve | - | - | - | - | ||||
| Non-Controlling Interest | 3,434,039 | 3,401,929 | - | - | ||||
| Total Equity | 385,272,299 | 284,208,835 | 380,749,664 | 280,754,287 | ||||
| Liabilities | ||||||||
| Non Financial Liabilities | ||||||||
| Deferred Tax Liability | 159,328 | 157,382 | - | 57,762 | ||||
| Financial Liabilities | ||||||||
| Long Term Borrowings | 82,192,974 | 61,117,035 | 57,023,176 | 33,252,902 | ||||
| Provisions | ||||||||
| Other Liabilities | 7,969,272 | 2,240,572 | 14,228,752 | 2,240,572 | ||||
| Total Non Current Liabilities | 90,321,575 | 63,514,989 | 71,251,929 | 35,551,236 | ||||
| Current Liabilities | ||||||||
| Financial Liabilities | ||||||||
| Short Term Borrowings | 13,622,800 | 11,925,322 | 6,532,100 | 8,970,054 | ||||
| Trade Payables | 31,242,974 | 24,928,411 | 31,233,793 | 24,380,314 | ||||
| Lease Liability | 204,461 | 8,664,163 | 194,688 | 5,354,809 | ||||
| Other Current Liabilities | 8,490,143 | 7,067,596 | 3,448,390 | 1,597,696 | ||||
| Other Financial Liabilities | ||||||||
| Provisions | - | - | - | - | ||||
| Other Current Liabilities | 21,043,257 | 1,439,426 | 2,264,237 | 1,330,525 | ||||
| Total Current Liabilities | 74,603,636 | 45,360,755 | 43,673,168 | 36,278,588 | ||||
| Total Liabilities and Equity | 550,197,510 | 393,084,580 | 495,674,761 | 352,584,112 | ||||
Consolidated Statement of Profit or Loss
For the Year Ended Ashadh 32, 2083 (July 16, 2026)
| Amount in NPR | ||||||||
| Particular Group Year Ended Ashadh | 32, | 2083 | 32, | 2082 | 32, | 2083 | 32, | 2082 |
| Revenue From Operations | 243,715,043 | 163,755,698 | 211,474,105 | 141,850,415 | ||||
| Less: Cost of Sales | 162,131,979 | 110,110,785 | 139,291,961 | 91,200,445 | ||||
| Gross Profit | 81,583,065 | 53,644,912 | 72,182,143 | 50,649,970 | ||||
| Other Operating Income | 18,175 | 14,893 | - | - | ||||
| Expenses: | ||||||||
| Administrative Expenses | 18,623,522 | 9,629,256 | 15,824,576 | 8,124,827 | ||||
| Selling & Distribution Expenses | 32,486,946 | 16,911,561 | 30,161,125 | 16,317,197 | ||||
| Finance Costs | 9,547,135 | 8,664,163 | 6,925,249 | 5,354,809 | ||||
| Total Expenses | 60,657,603 | 35,204,979 | 52,910,950 | 29,796,833 | ||||
| Total Operating Profit | 20,943,637 | 18,454,826 | 19,271,193 | 20,853,137 | ||||
| Non-Operating Income | 647,621 | 6,264,298 | 2,945 | 2,085 | ||||
| Non-Operating Expense | 1,189,325 | 5,534 | - | 5,534 | ||||
| Profit/(Loss) Before Tax From Continuing Operations & Share of Profit of Associates | 20,401,932 | 24,713,590 | 19,274,137 | 20,849,688 | ||||
| Share of Profit/(Loss) of Associates Accounted for Using Equity Method | - | - | - | - | ||||
| Profit/(Loss) Before Tax From Continuing Operations | 20,401,932 | 24,713,590 | 19,274,137 | 20,849,688 | ||||
| Tax Expenses: | ||||||||
| Current Tax | 3,269,165 | 1,506,656 | 3,269,165 | 1,506,656 | ||||
| Deferred Tax | (949,889) | 1,650,723 | (1,009,597) | 63,800 | ||||
| Net Profit/(Loss) for the Year | 18,082,656 | 21,556,211 | 17,014,570 | 19,279,232 | ||||
| Profit Attributable to: | ||||||||
| Equity Holders of the Company | 18,050,547 | 21,475,674 | 17,014,570 | 19,279,232 | ||||
| Non-Controlling Interest | 32,109 | 80,537 | - | - | ||||
| Net Profit/(Loss) for the year | 18,082,656 | 21,556,211 | 17,014,570 | 19,279,232 | ||||
Earning Per Share (EPS):
| Basic Earning Per Share | 6.95 | 10.92 | 6.54 | 9.77 |
| Diluted Earning Per Share | 6.95 | 10.92 | 6.54 | 9.77 |
Consolidated Statement of Comprehensive Income
For the Year Ended Ashadh 32, 2083 (July 16, 2026)
| Amount in NPR | ||||||||
| Particular Group Year Ended Ashadh | 32, | 2083 | 32, | 2082 | 32, | 2083 | 32, | 2082 |
| Profit/(Loss) for the Year | 18,082,656 | 21,556,211 | 17,014,570 | 19,279,232 | ||||
Other comprehensive income, net of income tax
a) Items that will not be reclassified to Profit or Loss
| (i) Gains/(Losses) from investments in equity instruments measured at fair value | - | - | - | - |
| (ii) Gains/(Losses) on revaluation | - | - | - | - |
| (iii) Actuarial gains/(losses) on defined benefit plans | - | - | - | - |
| Net other comprehensive income that will not be reclassified to Profit or Loss | - | - | - | - |
b) Items that are or may be Reclassified to Profit or Loss
| (i) Gains/(Losses) on cash flow hedge | - | - | - | - |
| (ii) Exchange gains/(losses) arising from translating financial assets of foreign operation | - | - | - | - |
| (iii) Share of other comprehensive items | - | - | - | - |
| (iv) Reclassify to profit or loss | - | - | - | - |
| Net other comprehensive income that are or may be reclassified to Profit or Loss | - | - | - | - |
| c) Share of other comprehensive income of associate accounted as per equity method | - | - | - | - |
| Other comprehensive income for the year, net of income tax | - | - | - | - |
| Total comprehensive income for the year | 18,082,656 | 21,556,211 | 17,014,570 | 19,279,232 |
| Total comprehensive income attributable to: | ||||
| Equity Holders of the Company | 18,050,547 | 21,475,674 | 17,014,570 | 19,279,232 |
| Non-Controlling Interest | 32,109 | 80,537 | - | - |
| Total comprehensive income for the period | 18,082,656 | 21,556,211 | 17,014,570 | 19,279,232 |
Consolidated Statement of Cash Flows
For the Year Ended Ashadh 32, 2083 (July 16, 2026)
| Amount in NPR | ||||||||
| Particular Group Year Ended Ashadh | 32, | 2083 | 32, | 2082 | 32, | 2083 | 32, | 2082 |
| Cash Flows From Operating Activities | ||||||||
| Profit/(Loss) For the Year | 18,082,656 | 21,556,211 | 17,014,570 | 19,279,232 | ||||
| Adjustments for: | ||||||||
| Finance Costs | 9,547,135 | 8,664,163 | 6,925,249 | 5,354,809 | ||||
| Non-Cash Income Tax Expense | (949,889) | 1,650,723 | (1,009,597) | 63,800 | ||||
| Depreciation and Amortization | 9,012,412 | 6,930,340 | 6,218,661 | 4,259,828 | ||||
| Actual Lease Expenses | (2,806,629) | (1,230,660) | (3,406,629) | (1,230,660) | ||||
| Finance Cost on Lease Expenses | 490,234 | 274,040 | 919,956 | 274,040 | ||||
| (Gain)/Loss on Sale of Assets | - | - | - | - | ||||
| (Gain)/Loss on Sale of Shares | (644,676) | (6,256,679) | - | 5,534 | ||||
| Fair Value (Gain)/Loss on Investments | 1,189,325 | - | - | - | ||||
| Dividends Received From Associates | - | - | - | - | ||||
| Dividends Received From Other Investments | - | - | - | - | ||||
Changes In Operating Assets And Liabilities
| Decrease/(Increase) in Inventories | (37,464,395) | (18,558,589) | (33,322,760) | (21,827,110) |
| Decrease/(Increase) in Trade Receivables | (6,210,583) | 8,428,225 | (4,159,979) | 11,906,043 |
| Decrease/(Increase) in Advances & Other Receivables | 3,334,956 | (31,412,784) | 18,010,157 | (17,053,373) |
| Decrease/(Increase) in Income Tax Assets (Net) | (925,846) | (1,113,108) | (765,846) | (97,249) |
| Increase/(Decrease) in Trade Payables | 6,314,563 | (16,786,689) | 6,853,439 | 11,055,438 |
| Increase/(Decrease) in Provisions | 204,461 | - | 194,688 | - |
| Increase/(Decrease) in Income Tax Liabilities (Net) | - | - | - | - |
| Increase/(Decrease) in Other Current Liabilities | 20,756,527 | 24,243,916 | 2,333,208 | (1,078,124) |
| Net Cash Flows From Operating Activities | 19,930,252 | (3,910,893) | 15,805,135 | 10,912,225 |
| Cash Flows From Investing Activities: | ||||
| Proceeds From Sale of Property, Plant & Equipment | - | 705,534 | - | 705,534 |
| Proceeds From Sale of Investments | 644,676 | 6,256,679 | - | (5,534) |
| Acquisition of Property, Plant & Equipment | (63,197,648) | (18,313,796) | (54,187,417) | (13,488,313) |
| Acquisition of Intangible Assets | - | (50,000) | - | - |
| Changes in Investment Property | - | - | - | - |
| Dividends Received From Associates | - | - | - | - |
| Dividends Received From Other Investments | - | - | - | - |
| Changes in Investment in Subsidiaries | - | (40,100,000) | - | (82,701,100) |
| Changes in Investment in Associates | - | - | - | - |
| Purchases of Investments | (12,692,988) | 6,767,066 | - | - |
| Net Cash Flows From Investing Activities | (75,245,961) | (44,734,517) | (54,187,417) | (95,489,413) |
| Cash Flows From Financing Activities: | ||||
| Proceeds/(Repayment) in Long-Term Borrowings | 21,075,940 | (1,960,412) | 23,770,274 | 875,188 |
| Proceeds/(Repayment) in Short-Term Borrowings | 1,697,478 | (6,300,007) | (2,437,954) | (1,817,124) |
| Finance Cost | (9,547,135) | (8,664,163) | (6,925,249) | (5,354,809) |
| Proceeds from Issue of Shares | 85,000,000 | 114,860,400 | 85,000,000 | 114,860,400 |
| Share Issuance Cost | (2,019,192) | - | (2,019,192) | - |
| Payment for ROU Assets | (7,307,661) | - | (7,307,661) | - |
| Dividend Distribution | - | - | - | - |
| Net Cash Flows From Financing Activities | 88,899,430 | 97,935,819 | 90,080,219 | 108,563,655 |
| Net Increase/(Decrease) in Cash And Cash Equivalents | 33,583,720 | 49,290,409 | 51,697,936 | 23,986,467 |
| Cash And Cash Equivalents at Beginning of the Year | 51,342,240 | 2,051,831 | 25,710,520 | 1,724,053 |
| Cash And Cash Equivalents at End of the Year | 84,925,960 | 51,342,240 | 77,408,456 | 25,710,520 |
Components of Cash & Cash Equivalents:
| Cash in Hand | 1,155,217 | 2,730,319 | 484,683 | 826,149 |
| Balance With Banks | 83,770,743 | 48,611,921 | 76,923,773 | 24,884,371 |
Consolidated Statement of Changes in Equity
For the Year Ended Ashadh 32, 2083 (July 16, 2026)
Figures in NPR
Particulars Attributable to the Equity Holders of the Company: Share Capital Attributable to the Equity Holders of the Company: Share Premium Attributable to the Equity Holders of the Company: Retained Earnings Attributable to the Equity Holders of the Company: Revaluation Reserve Attributable to the Equity Holders of the Company: Other Reserves Attributable to the Equity Holders of the Company: Total Non-Controlling Interest Total Group Equity
| Balance as on Sawan | 1, | 2082 | 255,000,000 | - | 25,806,906 | - | - | 280,806,906 | 3,401,929 | 284,208,835 |
| Profit for the Year | - | - | 18,050,547 | - | - | 18,050,547 | 32,109 | 18,082,656 | ||
| Issue of Right Shares | - | - | - | - | - | - | - | - | ||
| Proceeds from Issue of Initial Public Offering (IPO) at Face Value | - | - | - | - | - | - | - | - | ||
| Share Issuance Cost | - | - | (2,019,192) | - | - | (2,019,192) | - | (2,019,192) | ||
| CSR Provision Written Back | - | - | - | - | - | - | - | - | ||
| Non-Controlling Interest | - | - | - | - | - | - | - | - | ||
| Other Comprehensive Income for the Year | - | - | - | - | - | - | - | - | ||
| Deferred Tax Reversal on Disposal of Equity Instruments Measured at FVTOCI | - | - | - | - | - | - | - | - | ||
| Transfer on Disposal of Equity Instruments Measured at FVTOCI | - | - | - | - | - | - | - | - | ||
| Change in Fair Value of Financial Assets Through OCI | - | - | - | - | - | - | - | - | ||
| Addition During the Year | 85,000,000 | - | - | - | - | 85,000,000 | - | 85,000,000 | ||
| Dividend Paid/Distributed | - | - | - | - | - | - | - | - | ||
| Balance as at Ashadh | 32, | 2083 | 340,000,000 | - | 41,838,260 | - | - | 381,838,260 | 3,434,039 | 385,272,299 |
Sarvottam Paints Industries Limited
5th Annual General Meeting Notice
First Publication Date: 2083/06/02
Dear Shareholders,
As per the decision of the 86th Board of Directors meeting of Sarvottam Paints Industries Limited held on 2083 Bhadra 13, the 5th Annual General Meeting of this company will be held on the following date, time, and venue to discuss and decide on the following matters. Therefore, as per Section 67 (2) of the Companies Act, 2063, this notice is published for the information of all shareholders.
Date, Venue, and Time of the Annual General Meeting
Meeting Date: 2083 Ashwin 25, Sunday (corresponding to 11 October 2026)
Time: 1:00 PM
Venue: Hotel Jungle Safari Pvt. Ltd., Godawari-02, Attariya Kailali.
Agenda for Discussion
A) Ordinary Resolutions:
1) To discuss and approve the Annual Report of the fiscal year 2082/083 presented by the Chairman on behalf of the Board of Directors.
2) To discuss and approve the Balance Sheet, Profit and Loss Account, and Cash Flow Statement along with the schedules for the period ending 2083 Ashadh end, together with the Auditor's Report.
3) To appoint the Auditor for the fiscal year 2083/084 and determine their remuneration as per Section 111 of the Companies Act, 2063.
4) To discuss and approve the proposal to distribute cash dividend (for dividend tax purposes) of 0.5263% amounting to Rs. 17,89,474/- (in words: Seventeen Lakh Eighty-Nine Thousand Four Hundred and Seventy-Four Rupees only) from the accumulated profit up to F.Y. 2082/083 to the shareholders holding shares of the company on the paid-up capital of Rs. 34,00,00,000/- (in words: Thirty-Four Crore Rupees only).
5) To approve the transaction details with major shareholders or directors-related entities and associated companies as per Section 93 of the Companies Act, 2063.
6) To elect 3 (three) directors from the Promoter Group and 1 (one) director from the Public Group.
7) Miscellaneous.
B) Special Resolutions:
1) As proposed by the Board of Directors, to approve the distribution of bonus shares at the rate of 10% of the paid-up capital of Rs. 34,00,00,000/- (Thirty-Four Crore Rupees only) amounting to Rs. 3,40,00,000/- (Three Crore Forty Lakh Rupees only) from the profit up to F.Y. 2082/083. And to keep the fractional shares as they are for future adjustment while distributing the bonus shares.
2) After the approval of the special resolution to distribute the proposed bonus shares, to amend the Memorandum of Association accordingly as the company's issued and paid-up capital will increase.
3) To delegate authority to the Board of Directors or officials designated by the Board of Directors to make necessary amendments, alterations, additions, or deletions in the Memorandum and Articles of Association as directed or suggested by the regulatory authorities during the approval process.
4) To delegate authority to the Board of Directors to make necessary amendments in case of any suggestions or directions received from the concerned authorities regarding the amendments made in the Memorandum and Articles of Association of the company.
5) Miscellaneous.
By Order of the Board of Directors
Company Secretary
Information Regarding the Annual General Meeting:
1) For the purpose of the Annual General Meeting, the Shareholder Register of the company will remain closed (Book close) for one day on Tuesday, 2083/06/23. Shareholders who have traded and registered shares in their name in the Shareholder Register of the company till the day before the book closure, i.e., 2083/06/22, will be eligible to participate in the meeting.
2) Shareholders attending the Annual General Meeting are requested to bring original proof of identity and Demat Account Statement or Share Certificate showing dematerialized shares after opening a Demat account.
3) For the convenience of shareholders, the attendance register will remain open at the meeting venue from 12:00 AM. Each shareholder or proxy attending the AGM must sign the attendance register at the venue.
4) All proposals to be presented in the AGM, including financial statements and other information, can also be viewed on the company's website www.sarvottampaints.com.np.
5) Shareholders wishing to appoint a proxy to attend the meeting must submit the proxy form to the registered office of the company at least 48 hours before the meeting, i.e., by 10:00 AM on 2083/06/23. If more than one proxy is appointed, the proxy registered first will be valid. If the shareholder themselves attend the meeting after appointing a proxy, the proxy letter given by the shareholder will automatically be cancelled.
6) In the case of joint shareholders, only the person whose name appears first in the shareholder register or one person appointed by consensus as proxy will be allowed to participate in the meeting. In the case of shares purchased by an organized institution or company, the representatives nominated by such institution or company can participate and vote in the capacity of shareholders.
7) All shareholders are requested to be present in the meeting hall before the commencement of the meeting on the day of the meeting.
8) The proceedings and other procedures of the AGM will be in accordance with the Companies Act, 2063.
9) To inspect the company's AGM notice, Board of Directors' annual report, financial statements, or if copies are required, shareholders can contact the company's registered office at Godawari Municipality, Ward No. 2, Attariya Kailali, or the company's corporate office at Divyeshwari Plaza, Bhaktapur during office hours. Shareholders can receive the report by presenting their proof.
10) For other information regarding the AGM, please contact the Secretariat of the Board of Directors at the company's registered office, Godawari Municipality, Ward No. 2, Attariya, Kailali (Telephone No. 091-551160).
Brief Financial Statement of Fiscal Year 2082/083
Published for the Purpose of Section 84 (4) of the Companies Act, 2063
(This statement is only a brief summary of the company's annual financial statements and directors' report.)
Dear Shareholders,
This is the brief report of the Board of Directors, including the review of the company's operations, achievements, and the impact of national and international situations on the company's business, incorporating the Balance Sheet as of 2083 Ashadh end, Profit and Loss Account, and Statement of Other Comprehensive Income, Statement of Changes in Equity, and Cash Flow Statement (including consolidated statements of the company and its subsidiaries) for the fiscal year 2082/083.
The financial statements of the fiscal year 2082/083 have been prepared in accordance with Nepal Financial Reporting Standard (NFRS).
1) Review of the Business of the Review Year:
In Rupees
Heading F.Y. 2082/83 F.Y. 2081/82 Growth / (Decline) Percentage (%)
| Net Sales | 21,14,74,105 | 15,14,50,415 |
| Cost of Sales | 13,92,91,961 | 9,12,00,445 |
| Gross Profit | 7,21,82,143 | 6,02,49,970 |
| Other Income | 2,945 | 9,085 |
| Operating and Other Expenses | 5,29,10,950 | 2,98,02,367 |
| Tax Expenses | 22,59,568 | 15,70,456 |
| Net Profit | 1,70,14,570 | 1,92,79,232 |
| Total Liabilities | 11,49,24,099 | 7,18,26,824 |
| Paid-up Capital | 34,00,00,000 | 25,50,00,000 |
| Cash and Bank Balance | 7,74,08,456 | 2,57,10,520 |
According to the above table, compared to Ashadh end 2082, the company's net sales increased by 39.6% in Ashadh end 2083. However, due to the increase in the company's operating and administrative expenses, the net profit of the company decreased by 11.7%.
2) Achievements up to the Report Date: Up to this report date, the company's actual net sales are Rs. 6,44,00,000, whereas in the same period last year, the company's net sales were Rs. 4,64,00,000. The net sales are projected to reach Rs. 12,26,00,000 by the first quarter of the current F.Y.
3) Impact of National and International Situations on Company's Business:
The decorative paint industry is facing pressure on production costs due to fluctuations in raw material prices and supply, and changes in exchange rates. Intense competition with established national and international brands in the market has created challenges in maintaining market share and profitability. Construction and real estate activities, consumer purchasing power, and the overall economic situation have a direct impact on the company's sales and demand. Furthermore, increases in energy, labor, transportation, and other operating costs are likely to put additional pressure on costs and profits. Continuous improvement in production and market strategy is required to meet changing customer preferences and quality expectations. The company is trying to mitigate these challenges through cost control, supply chain management, quality improvement, and market diversification.
4) Board's Response to Auditor's Remarks: No material remarks affecting the company, except general remarks.
5) Recommended Dividend Amount: As per the financial statements of F.Y. 2082/083, it is recommended to distribute 10 percent bonus shares and 0.5263 % cash dividend (including tax for bonus dividend) totaling 10.5263% dividend from the accumulated profit of the company.
6) Auditor's Opinion: The report presented by the auditor to the shareholders regarding the annual financial statements of the company is as follows.
[Financial Tables: Consolidated Statement of Financial Position, Consolidated Statement of Profit or Loss, Consolidated Statement of Comprehensive Income, Consolidated Statement of Cash Flows, and Consolidated Statement of Changes in Equity are presented in English with exact numeric values as in the source.]