
सर्वोत्तम पेन्ट्सको साधारण शेयर निष्काशन तथा बिक्री खुल्लाSarvottam Paints: Ordinary Share Issuance and Sale Open
- वर्ग:Category:
- IPO/FPO News
- प्रकाशित मिति:Published:
- Published on June 11, 2026
दरखास्त फाराम प्राप्त गर्ने र बुझाउने स्थान :
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा (ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लि.द्वारा सञ्चालित सफ्टवेयर “मेरो शेयर” अनलाइन प्रयोग गरी सि-आस्बा (C-ASBA) प्रणाली मार्फत आवेदन दिन सकिनेछ ।
साधारण शेयरको बिक्री खुल्ला अवधि:
निष्काशन खुल्ला मिति : २०८३/०२/२८
निष्काशन बन्द हुने मिति (छिटोमा) : २०८३/०३/०२ (बैंकिङ्ग समय पश्चात)
निष्काशन बन्द हुने मिति (ढिलोमा) : २०८३/०३/११ (बैंकिङ्ग समय पश्चात)
संक्षिप्त वित्तीय विवरण:
विवरण वास्तविक अपरिष्कृत प्रक्षेपित
आ.व. २०७१/७२ आ.व. २०७२/७३ आ.व. २०७९/०८२ पौष मसान्त २०८२/८३* आ.व. २०८२/०८३ आ.व. २०८३/०८४ आ.व. २०८४/०८५
| प्रति शेयर नेटवर्थ (सम्पत्तिमा पुनर्मूल्याङ्कन जगेडा बाहेक) (रु.) | १४०.०४ | १०४.९५ | ११०.१७ | ११६.४१ | ११७.९४ | १३०.८२ | १४३.८४ |
| प्रति शेयर आम्दानी (रु.) | २.२४ | ३.३९ | ७.५८ | ६.२४ | १०.३१ | १२.८८ | १३.०२ |
| सञ्चित नाफा/ (नोक्सान) (रु. हजारमा) | २८,४१२ | ६,९१२ | २५,९३४ | ४१,८५४ | ६१,००२ | १,०४,७८५ | १,४१,०७० |
नोट: *आ.व. २०८२/०८३ को पौष मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण व्यवस्थापनले तयार पारी तिमिल्सैना राज एण्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स, धनगढीद्वारा प्रमाणित गरिएको हो ।
इन्टर्नल रेट अफ रिटर्न (Internal Rate of Return) : २१%
साधारण लगानी फिर्ता हुने अवधि : ६.६० वर्ष
नेट प्रिजेन्ट भ्यालु (Net Present Value) : रु. ६३,४५,६१,७८५
डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि : ७.१० वर्ष
निष्काशनकर्ता कम्पनीको रेटिङ्ग सम्बन्धी विवरण :
यस विवरणपत्र अनुसार निष्काशन गरिने साधारण शेयरको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम संस्थाको रेटिङ्ग गराउनु पर्ने भएकोले क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग्स नेपाल लिमिटेड, पुतलीसडक, काठमाण्डौबाट कम्पनीको इस्युअर रेटिङ्ग गराउँदा ("CARE-NP BB- (Is)" [Double B [Issuer Rating]] रेटिङ्ग प्राप्त गरेको छ । जसले Moderate risk of default regarding timely servicing of financial obligations भन्ने आधार जनाउँदछ । केयर रेटिङ्ग्स नेपाल लि.ले CARE-NP AAA (Is) देखि CARE-NP D (Is) सम्म रेटिङ्ग प्रदान गर्दछ । जसमा ग्रेड CARE-NP B (Is), CARE-NP C (Is), CARE-NP D (Is) ले औषत भन्दा कम आधारहरु जनाउँछ । रेटिङ्ग संकेत पछाडि दिइने आधारहरुमा प्रयोग गरिने (Plus) वा (Minus) चिन्हले सम्बन्धित वर्ग भित्रको तुलनात्मक स्थितिलाई जनाउँछ ।
इस्युअर रेटिङ्ग प्रदान गरेको मिति : वि.सं. २०८२/०१/०८
इस्युअर रेटिङ्ग बहाल रहने अवधि : वि.सं. २०८३/१०/०३
लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनमा लिखित वा विद्युतीय माध्यमबाट आवेदन दिँदा अनिवार्य रुपमा उक्त निष्काशनको लागि तयार गरेको विवरणपत्र पढी आफ्नो स्वविवेकले दरखास्त दिनुहुन अनुरोध गर्दछौं ।
Places to obtain and submit application forms:
Applications can be submitted through the C-ASBA system using the "Mero Share" online software operated by all ASBA member banks and financial institutions approved by SEBON, and CDS and Clearing Ltd.
Ordinary Share Sale Period:
Issue Open Date: 2083/02/28
Issue Close Date (Earliest): 2083/03/02 (After banking hours)
Issue Close Date (Latest): 2083/03/11 (After banking hours)
Summary Financial Statement:
Description Actual Unaudited Projected
F.Y. 2071/72 F.Y. 2072/73 F.Y. 2079/082 Mid-Poush 2082/83* F.Y. 2082/083 F.Y. 2083/084 F.Y. 2084/085
| Net Worth Per Share (Excluding Revaluation Reserve) (Rs.) | 140.04 | 104.95 | 110.17 | 116.41 | 117.94 | 130.82 | 143.84 |
| Earnings Per Share (Rs.) | 2.24 | 3.39 | 7.58 | 6.24 | 10.31 | 12.88 | 13.02 |
| Retained Earnings / (Loss) (Rs. in thousands) | 28,412 | 6,912 | 25,934 | 41,854 | 61,002 | 1,04,785 | 1,41,070 |
Note: *The unaudited financial statement for Mid-Poush 2082/083 has been prepared by the management and certified by Timilsena Raj & Associates Chartered Accountants, Dhangadhi.
Internal Rate of Return: 21%
Ordinary Investment Payback Period: 6.60 years
Net Present Value: Rs. 63,45,61,785
Investment Payback Period at Discount: 7.10 years
Issuer Company Rating Details:
As per this prospectus, for the ordinary shares to be issued, the institution is required to obtain a rating as per the provisions of the Securities Registration and Issuance Regulations, 2073. Accordingly, the company has obtained an Issuer Rating of "CARE-NP BB- (Is)" [Double B [Issuer Rating]] from CARE Ratings Nepal Limited, Putalisadak, Kathmandu, a credit rating agency approved by the Securities Board of Nepal, as per Rule 3 of the Credit Rating Regulations, 2068. This indicates a Moderate risk of default regarding timely servicing of financial obligations. CARE Ratings Nepal Ltd. provides ratings from CARE-NP AAA (Is) to CARE-NP D (Is). Grades CARE-NP B (Is), CARE-NP C (Is), CARE-NP D (Is) indicate lower than average fundamentals. The (Plus) or (Minus) signs used after the rating indicate the comparative position within the respective category.
Date of Issuer Rating: B.S. 2082/01/08
Validity Period of Issuer Rating: B.S. 2083/10/03
Investors are requested to read the prospectus prepared for this public issuance and apply at their own discretion, either in writing or through electronic means.