Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementOthers
15 Oct, 2026
साँगिला डेभलपमेन्ट बैंकको निक्षेप उपर हकदावी गर्ने सम्बन्धमा ३५ दिने सूचना

साँगिला डेभलपमेन्ट बैंकको निक्षेप उपर हकदावी गर्ने सम्बन्धमा ३५ दिने सूचनाShangri-la Development Bank: 35-Day Notice for Deposit Claim

वर्ग:Category:
Others
प्रकाशित मिति:Published:
Published on October 15, 2026

निक्षेप उपर हकदावी गर्ने सम्बन्धी ३५ दिने सूचना

यस साँगिला डेभलपमेन्ट बैंक लि.को विभिन्न शाखा कार्यालयहरूमा खाता खोली कारोवार गर्दै आउनु भएका तपसिल बमोजिमका खातावालाहरूको मृत्यु भएकोले र निजहरूले खाता खोल्दाको बखत इच्छाइएको व्यक्ति कोही पनि नराख्नु भएकोले हाल तपसिलमा उल्लेखित व्यक्तिहरूबाट यस बैंक समक्ष मृत्यु दर्ताको प्रमाणपत्र तथा आवश्यक कागजात सहित उक्त खातामा रहेको रकम पाउँ भनी निवेदन दिनु भएकोले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १११ (२) को प्रयोजनार्थ अन्य कुनै व्यक्तिको हकदावी भएमा यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिन भित्र स-प्रमाण दावी गर्न आउनुहोला । अन्यथा आवेदकको माग बमोजिम खाताको रकम भुक्तानी गरिने व्यहोरा सूचित गरिन्छ ।

सि. नं. खातावालाको विवरण दावी कर्ताको विवरण खातावालाको मृत्यु भएको मिति खाता रहेको शाखा

१ नाम: सीता देवी गिरी

बुबा: भुवल गिरी

पति: चेत प्रसाद गिरी

ठेगाना:पालुङटार-१०, गोरखा नाम: सुनिल गिरी

नाता: छोरा २०८२/०५/२० छेवेटार, गोरखा

२ नाम: शम्भु सिंह

बुबा: गोपाल सिंह

बाजे: हरि सिंह

ठेगाना:धनगढी-०८, कैलाली नाम: प्रशान्त सिंह

नाता:छोरा २०८३/०२/१८ धनगढी, कैलाली

३ नाम:धनी थापा

बुबा: जगत बहादुर साउँद

पति: पदम सिंह थापा

ठेगाना: साँफेबगर-०९, अछाम नाम: अमर सिंह थापा

नाता: छोरा २०८२/०७/०४ साँफेबगर, अछाम

35-Day Notice Regarding Claim on Deposit

Since the account holders mentioned in the details below, who opened accounts and were operating them at various branch offices of this Shangri-la Development Bank Ltd., have passed away without naming any nominee at the time of opening the account, and the persons mentioned in the details below have submitted applications to this bank requesting the funds in the respective accounts along with the death certificate and required documents, this notice is published as per Section 111 (2) of the Bank and Financial Institutions Act, 2073. If any other person has a claim, please submit a claim with evidence within 35 (thirty-five) days from the date of publication of this notice. Otherwise, it is notified that the payment of the account amount will be made as per the applicant's request.

S.N. Account Holder Details Claimant Details Date of Death of Account Holder Branch Account Belongs To

1 Name: Sita Devi Giri

Father: Bhuwal Giri

Husband: Chet Prasad Giri

Address: Palungtar-10, Gorkha Name: Sunil Giri

Relation: Son 2082/05/20 Chhewetar, Gorkha

2 Name: Shambhu Singh

Father: Gopal Singh

Grandfather: Hari Singh

Address: Dhangadhi-08, Kailali Name: Prashant Singh

Relation: Son 2083/02/18 Dhangadhi, Kailali

3 Name: Dhani Thapa

Father: Jagat Bahadur Saud

Husband: Padam Singh Thapa

Address: Sanfebagar-09, Achham Name: Amar Singh Thapa

Relation: Son 2082/07/04 Sanfebagar, Achham

Advertisement