Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
19 Nov, 2026
सिक्लेस हाइड्रोपावरको २२ औं वार्षिक साधारण सभा सूचना

सिक्लेस हाइड्रोपावरको २२ औं वार्षिक साधारण सभा सूचनाSikles HydroPower's 22nd Annual General Meeting Notice

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on November 20, 2026

सिक्लेस हाइड्रोपावर लिमिटेडको

२२ औं वार्षिक साधारण सभा सम्बन्धी सूचना

यस सिक्लेस हाइड्रोपावर लिमिटेडको मिति २०८३/०८/०२ गते बुधबार दिउँसो ४:०० बजे बसेको

सञ्चालक समितिको बैठकको निर्णय बमोजिम देहायका विषयहरुमा छलफल गर्न कम्पनीको २२ औं वार्षिक

साधारणसभा निम्न मिति, स्थान, र समयमा बोलाउने निर्णय भएको हुँदा सम्पूर्ण शेयरधनीहरुको

उपस्थिति को लागि यो सूचना प्रकाशित गरिएको छ ।

२२ औं वार्षिक साधारण सभा हुने मिति, स्थान, र समय

मिति : २०८३/०८/ १७ गते, आइतबार (December 13, 2026)

स्थान : आभ्या क्लब, धारीपाटन-१७, पोखरा, कास्की ।

समय : बिहान ११: ०० बजे

२२ औं वार्षिक साधारण सभामा छलफलका विषयहरु

क) सामान्य प्रस्ताव :

१. सञ्चालक समितिको तर्फबाट अध्यक्ष ज्यू द्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८२/८३ को वार्षिक

प्रतिवेदन छलफल गरि पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८२/८३ को वासलात, नाफा नोक्सान हिसाव तथा

नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरि पारित गर्ने ।

३. आ.व. २०८३/०८४ लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्त एवं निजको पारिश्रमिक

निर्धारण गर्ने ।

४. सञ्चालक समितिबाट सिफारिस भए बमोजिम २०८३ अपाढ मसान्तसम्मको सञ्चित मुनाफाबाट

पुरस्कार पुँजीको ०.६६९ प्रतिशतको दरले हुन आउने रु. ६४,३६,१०९.२२/- (अक्षरेपी पैंसाठी लाख

तिस हजार नौ सय नौ पैसा बत्तिस मात्र) नगद लाभांश (कर प्रयोजनको लागि) वितरणको

प्रस्ताव स्वीकृत गर्ने सम्बन्धमा ।

ख) विशेष प्रस्ताव :

१. सञ्चालक समितिबाट सिफारिस भए बमोजिम विद्युत नियमन आयोग (ERC) बाट समेत स्विकृत

भएको चालु आर्थिक वर्ष २०८३ अपाढ मसान्त सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको

१२.१०६ प्रतिशतका दरले हुन आउने रु. १२,४२,०९,२७७/- (अक्षरेपी बाह करोड बयालिस

लाख नौ हजार दुई सय सत्तहत्तर मात्र) बराबरको बोनस शेयर वितरणको प्रस्ताव स्वीकृत गर्ने

सम्बन्धमा ।

२. बोनस शेयर जारी पश्चात कायम हुन आउने चुक्ता पुँजीको १:०.७७४५ को अनुपातमा श्री विद्युत

नियमन आयोग (ERC) बाट समेत स्विकृत भई सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको

१२.१०६ प्रतिशतका दरले हुन आउने रु. ६४,३६,१०९.२२/- (अक्षरेपी पैंसाठी लाख

तिस हजार नौ सय नौ पैसा बत्तिस मात्र) बराबरको बोनस शेयर वितरणको प्रस्ताव स्वीकृत गर्ने

सम्बन्धमा ।

३. हकप्रद शेयर जारी बापत प्राप्त रकमको प्रयोजन सम्बन्धमा ।

४. कम्पनीको प्रवन्ध पत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा ।

ग) विविध ।

साधारण सभाको सन्दर्भमा शेयरधनी दर्ता किताब बन्द रहने सूचना :

साधारण सभाको सन्दर्भमा शेयरधनी दर्ता किताब बन्द रहने (Book Close) रहनेछ । नेपाल

स्टक एक्सचेन्ज लिमिटेडमा मिति २०८३/०८/१८ गते सम्म कारोवार भई प्रचलित कानून बमोजिम

शेयर नामसारी भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्ने छन् ।

साधारण सभा सम्बन्धी सामान्य जानकारी

१) साधारण सभामा भाग लिन आउने शेयरधनी महानुभावहरुले आफ्नो शेयर प्रमाणपत्र वा

आफ्नो परिचय खुल्ने कुनै प्रमाणपत्र अनिवार्य लिई आउनु पर्नेछ । संगठित संस्थाबाट प्रतिनिधित्व

गर्नु भएका व्यक्तिले संगठित संस्थाको आधिकारिक पत्र पेश गर्नुपर्नेछ ।

२) सभामा भाग लिन इच्छुक शेयरधनी महानुभावलाई सभा हुने दिन शेयर प्रमाणपत्रमा

उल्लेखित परिचय पत्र नम्बर/हितग्राही (DMAT) खाता खोलिएको प्रमाण सहित साथमा लिई

आउनुहुन अनुरोध छ ।

३) शेयरधनी महानुभावहरुको ठेगानामा हुलाक/कुरियरवाट पठाईने र २२ औं वार्षिक साधारण सभाको

प्रतिवेदन पठाईएको छ ।

४) साधारण सभामा भाग लिनको लागी प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरुले प्रोक्सी

फारम कम्पनीको केन्द्रिय कार्यालय, मुस्ताङचोक वडा नं. ७ कास्की पोखरामा साधारण सभा

हुनु भन्दा ४८ घण्टा अगावै दर्ता गराउनु पर्नेछ । सभामा भाग लिनको लागि प्रतिनिधि

नियुक्त गरिसकेपछि उक्त प्रतिनिधि बदर गर्न वा अर्को मुकरर गर्ने भएमा सोको लिखित सूचना

समेत अविलम्वित संस्थाको केन्द्रिय कार्यालयमा दर्ता गराउनुपर्नेछ । यसरि प्रतिनिधि (प्रोक्सी)

नियुक्त गरिएको व्यक्ति समेत संस्थाको शेयरधनी हुनु पर्नेछ ।

५) प्रतिनिधि नियुक्त नगरेका शेयरधनीहरुले आफ्नो सभामा उपस्थित भई आफ्नो पुस्तिकामा दस्तखत

गर्नुभएमा प्रोक्सी दिई सकेको भएपनि त्यस्तो प्रोक्सी स्वतः बदर हुनेछ ।

६) नाबालक वा विक्षिप्त शेयरधनी ज्यूहरुको हकमा नाम दर्ता भएको व्यक्तिले सभामा भाग लिन वा

प्रतिनिधि तोक्न पाउनेछन् ।

७) शेयरधनीहरु महानुभावहरुको सुविधाको लागि हामीले पुस्तिकामा सभा हुने दिनको १०:०० बजेदेखि

खुल्ला रहनेछ ।

८) वार्षिक साधारणसभा सम्बन्धि थप जानकारी आवश्यक परेमा कार्यालय समय भित्र कम्पनीको

केन्द्रिय कार्यालय मुस्ताङचोक वडा नं. ७ कास्की पोखरामा सम्पर्क राख्न अनुरोध गरिन्छ ।

Sikles HydroPower Limited

Notice Regarding 22nd Annual General Meeting

As per the decision of the Board of Directors meeting held on Wednesday, 2nd

Falgun, 2083 BS at 4:00 PM, this notice is published for the participation of all

shareholders of the company to discuss the following matters at the 22nd Annual

General Meeting on the following date, time, and venue.

Date, Time, and Venue of the 22nd Annual General Meeting

Date: 17th Falgun, 2083 BS, Sunday (December 13, 2026)

Venue: Aabhya Club, Dharapatan-17, Pokhara, Kaski.

Time: 11:00 AM

Matters to be Discussed at the 22nd Annual General Meeting

A) General Agenda:

1. To discuss and pass the Annual Report presented by the Chairman on behalf of the

Board of Directors for the fiscal year 2082/83.

2. To discuss and pass the financial statements including the Auditor's Report,

Balance Sheet, Profit and Loss Account, and Cash Flow Statement for the fiscal

year 2082/83.

3. To appoint an auditor for the fiscal year 2083/84 and determine their remuneration.

4. To approve the proposal for the distribution of cash dividend (for tax purposes)

up to Rs. 64,36,109.22/- (Sixty-four lakh thirty-six thousand one hundred nine

and twenty-two paisa only) at the rate of 0.669% of the bonus shares from the

accumulated profit as of Ashadh, 2083 BS, as recommended by the Board of

Directors.

B) Special Agenda:

1. To approve the proposal for the distribution of bonus shares equivalent to

Rs. 12,42,09,277/- (Twelve crore forty-two lakh nine thousand two hundred

seventy-seven only) at the rate of 12.106% of the paid-up capital from the

accumulated profit as of Ashadh, 2083 BS, which has also been approved by the

Electricity Regulatory Commission (ERC), in proportion to 1:0.7745 of the paid-up

capital after the issuance of bonus shares.

2. To approve the proposal for the distribution of bonus shares equivalent to

Rs. 64,36,109.22/- (Sixty-four lakh thirty-six thousand one hundred nine and

twenty-two paisa only) at the rate of 12.106% of the paid-up capital from the

accumulated profit as of Ashadh, 2083 BS, which has also been approved by the

Electricity Regulatory Commission (ERC), in proportion to 1:0.7745 of the paid-up

capital after the issuance of bonus shares.

3. Regarding the utilization of funds received from the issuance of right shares.

4. Regarding the amendment of the company's Articles of Association and

Regulations.

C) Miscellaneous.

Notice Regarding Book Closure for the Annual General Meeting:

The Shareholder Registration Book will be closed for the Annual General Meeting.

Shareholders who have traded and whose shares have been transferred as per the

prevailing laws until 18th Falgun, 2083 BS, in Nepal Stock Exchange Limited, will be

eligible to participate in the meeting.

General Information Regarding the Annual General Meeting

1) Shareholders attending the General Meeting must bring their share certificate or

any identification document. Representatives of organized institutions must present

an official letter from the institution.

2) Shareholders interested in attending the meeting are requested to bring the

identification number/beneficiary (DMAT) account opening proof along with the

share certificate on the day of the meeting as mentioned in the share certificate.

3) The 22nd Annual General Meeting report has been sent to the shareholders' addresses

via post/courier.

4) Shareholders wishing to appoint a proxy for the General Meeting must register the

proxy form at the company's central office, Mustangchowk Ward No. 7, Kaski,

Pokhara, at least 48 hours before the meeting. If the appointed representative is to be

changed or another representative is to be appointed, written notice must be

immediately submitted to the company's central office. The appointed proxy must also

be a shareholder of the company.

5) If a shareholder who has not appointed a proxy signs the attendance book upon

presence at the meeting, any previously given proxy will be automatically invalidated.

6) In the case of minor or mentally incapacitated shareholders, the person whose name

is registered can attend the meeting or appoint a representative.

7) For the convenience of the shareholders, the attendance book will be open from

10:00 AM on the day of the meeting.

8) For further information regarding the Annual General Meeting, please contact the

company's central office at Mustangchowk Ward No. 7, Kaski, Pokhara during office

hours. Additional information can also be obtained from the company's Website:

Advertisement