Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementIPO/FPO News
12 Oct, 2026
साँगु खोला तथा साँगु खोला-१ जलविद्युत् आयोजनाको संक्षिप्त विवरण

साँगु खोला तथा साँगु खोला-१ जलविद्युत् आयोजनाको संक्षिप्त विवरणSummary Details of Sangu Khola & Sangu Khola-1 Hydropower Projects

वर्ग:Category:
IPO/FPO News
प्रकाशित मिति:Published:
Published on October 12, 2026

प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा भनिएका मुख्य-मुख्य बुंदाहरू:

• यो आयोजना तल्लो तमोरको तमोर नदीको किनारमा अवस्थित छ। यस आयोजनाको उचाइ समुद्र सतह देखि १३५५ देखि १३३० मिटर रहेको छ।

• यस आयोजना क्षेत्रमा मुख्य वनको प्रकार उत्तीस प्रजातिको रुखहरू रहेका छन्। बोट विरुवामा उच्च विविधता रहेको छ। उत्तिस, चिलाउने, कटुस, खोटे सल्ला आदी आयोजना क्षेत्रमा पाइने मुख्य रुखका प्रजाति हुन्।

• आयोजनाका प्रभावित संरचनाहरू नेपाल सरकारको राष्ट्रिय वन क्षेत्र, सामुदायिक वन, नीजि जमिन र नीजि जमिनमा पर्दछन्।

• आयोजनाको लागि कुल १५.४०४ हेक्टर जमिन आवश्यक पर्ने देखिन्छ जसमा ४.४३५ हे सरकारी जमिन र ०.९७८ हे. जमिन निज स्वामित्वको पर्दछ।

• कम्तिमा १०% मानिसहरूको रोजगारी यस क्षेत्रमा छोडिएको छ।

• आयोजनाको प्रयोग गरेको जग्गा, बाहिर नालिमा पुग्ने हानी नोक्सानि आदिको कम्पनीले स्थानीय बासिन्दाहरूलाई सम्झौता बमोजिम क्षतिपूर्ति उपलब्ध गराईएको छ।

वातावरणीय प्रभावहरू :

१. सकारात्मक प्रभावः

• सामाजिक वातावरण आयोजना क्षेत्रमा प्रभाव पर्ने सरोकारवालाहरू २४५ व्यक्तिहरूलाई रोजगारी, आर्थिक वृद्धि, प्राविधिक सीप तथा क्षमतामा वृद्धि, जलविद्युत् निर्माण र आयोजना स्थल वरपर जनशक्ति र हरियालीको विकास रहेका छन्। त्यस्तै यस आयोजनाले चालू अवधिमा ४५ व्यक्तिहरूलाई रोजगारी, वार्षिक कुल १२०.८ गिगावाट आवर जम्मा सुख्खायाममा ३२.८२ गिगावाट आवर र वर्षायाममा ८४ गिगावाट आवर ऊर्जा उत्पादन हुन्छ।

२. नकारात्मक प्रभाव :

• यस आयोजनाले पार्ने मुख्य प्रमुख भौतिक वातावरणमा प्रत्यक्षमा भू-उपयोगमा परिवर्तन हुन्।

• त्यस्तै निर्माणको क्रममा तेल, मोबिल, ग्रिस ईन्धन तथा अन्य तरल पदार्थको चुहावट, जमिनको अस्थिरता, भू-क्षय, प्राकृतिक जल प्रवाहमा परिवर्तन आदि।

• जैविक वातावरणमा पर्ने मुख्य असरमा ५२५ वटा रुख काटिनु हो। त्यस्तै अन्य प्रभावमा बनजन्तुको बासस्थानमा बाधा, जलचर प्राणीको बासस्थान तथा आवतजावतमा असरहरु हुने देखिन्छ।

• सामाजिक प्रभावअन्तर्गत खेतियोग्य जमिनको विनाश, खोलामा पानीको बहाव घट्नाले स्थानीयलाई पर्ने प्रभाव र सार्वजनिक सेवा र संरचनामा दवाव बढ्न सक्ने मुख्य सामाजिक असरहरु हुन्।

• सामाजिक न्यूनीकरणको सारांश सामुदायिक सहयोग कार्यक्रम सहितको लागत रु.२,२५०,०००/- छ।

साँगु खोला जलविद्युत् आयोजना तथा साँगु खोला - १ जलविद्युत् आयोजनाको वित्तीय अनुमानित आय व्यय सम्बन्धी विवरण :

आयोजनाको आन्तरिक प्रतिफल दर (साँगु खोला - १ जलविद्युत् आयोजना)

रकम रु. हजारमा

वर्ष आम्दानी संचालन तथा व्यवस्थापन खर्च रोयल्टी बैंक शुल्क ह्रास कट्टी कर अघिको नाफा कर कर पछिको नाफा कर्मचारी बोनस कर्मचारी बोनस पछिको नाफा नगद प्रवाह

--- --- --- --- --- --- --- --- --- --- --- ---

- - - - - - - - - - - (३५,१५७)

- - - - - - - - - - - (३९५,८०१)

- - - - - - - - - - - (३९६,१८६)

- - - - - - - - - - - (५,४५९)

११५४,९५८८,२६२३,०९९११५३७,६४११०५,८४१-१०५,८५१५५६१०५,२९५५९२,९३६
२१९४,८२५८,५१०४,५३२१४५३७,२४८१४४,४९३-१४४,४९३२,८१०१४१,६८३१७८,८५१
३२००,४५५८,७६५४,५४५१४९३७,२४८१४९,७४७-१४९,७४७२,९९५१४६,७५२१८४,०००
४२०६,००९९,०३४४,६५३१५३३७,२४८१५४,९९३-१५४,९९३३,१००१५१,८९३
५२११,७०८९,२९९४,७७२१५७३७,२४८१६०,२३२-१६०,२३२३,२०५१५७,०२७१९४,२७५
६२१७,३३४९,५७८४,८८३१६२३७,२४८१६५,४६२-१६५,४६२३,३०९१६२,१५३१९९,४०१
७२२२,९६१९,८५५४,९९८१६६३७,२४८१७०,६८४-१७०,६८४३,४१४१६७,२७०२०४,५१८
८२२८,५८७१०,१३९५,११११७०३७,२४८१७५,९१७-१७५,८९७३,५१८१७२,३७९२०९,६२७
९२३४,२१३१०,४२६५,२२४१७३३७,२४८-१७८,४५०३,५८९१७४,८६१२१४,१०९
१०२३४,५६२१०,७८०५,२२४१७३३७,२४८-१७९,१३६३,५८३१७५,५५३२१२,८०२
११२३४,५६२११,१०४५,२२४१७३३७,२४८१७८,८१३१७,८८११६०,९३२३,२१९१५७,७१३१९४,९६१
१२२३४,५६२११,४३७५,२२४-३७,२४८१७५,६६३१७,५६६१५८,०९७३,१६२१५४,९३५१९२,१८४
१३२३४,५६२११,७८०५,२२४-३७,२४८१७२,३१०१७,२३११५५,०७९३,१०२१५१,९७७१८४,५२६
१४२३४,५६२१२,१३३५,२२४-३७,२४८१६८,९५६१६,८९६१५२,०६१३,०४११४९,०२०१८४,६०६
१५२३४,५६२१२,४९७२८,८३७-३७,२४८१५५,९८११५,५९८१४०,३८३१३७,५७५१६७,२१५
१६२३४,५६२१२,८७२२८,८३७-३७,२४८३०,५१४२,४५११५९,६५२
१७२३४,५६२१३,२५८२८,८३७-३७,२४८३०,४३६१२१,७४४२,४३५११९,३०९१५६,५५५
१८२३४,५६२१३,६५६२८,८३७-३७,२४८३०,३१५२,४३०१५७,०३३
१९२३४,५६२१४,०६६२८,८३७-३७,२४८१४४,३८३३०,४३६१२३,९४७२,४७९१२१,४६८१५८,७१६
२०२३४,५६२२८,८३७-३७,२४८३०,३९११२१,५६५११९,१३४१५६,३८१
२१२३४,५६२१४,९२२२८,८३७-३७,२४८१४१,५२१३०,३०४२,४२४११८,७९३१५६,०४१
२२२३४,५६२१५,३७०२८,८३७-३७,२४८१४१,०५३३०,२१५१२०,८३८११८,४२४१५५,६७०
२३२३४,५६२१५,८३१२८,८३७-३७,२४८१४०,६१२३०,१२२१२०,४९०२,४१०११८,०८०१५५,३२८
२४२३४,५६२१६,३०६२८,८३७-३७,२४८१४०,१६७३०,०२३१२०,१४४२,४०३१५४,९८६
२५२३४,५६२१६,७९५२८,८३७-३७,२४८१३९,६८६२९,९३०११९,७५६
२६२३४,५६२१७,२९८२८,८३७-३७,२४८१३९,१४४२९,८२९११९,३१६२,३८६११६,९२९
२७२३४,५६२२८,८३७-३७,२४८२९,७२५११८,९००२,३७८११६,५२२१५३,७७०
२८२३४,५६२१८,३५२२८,८३७-३७,२४८२,३६९११६,१०३
२९२३४,५६२१८,९०३२८,८३७-३७,२४८२९,५०८२,३५८११५,६७२१५२,९२०
३०१६६,२६७१३,४३०२८,८३७-३७,२४८७६,६७९१५,३३६६१,३४३६०,११६९७,९३४

कुल वर्तमान मूल्य (Net Present Value) हजारमा २८९,१७०

आन्तरिक प्रतिफल दर Internal Rate of Return (IRR) १२.२६%

साधारण लगानी फिर्ता हुने अवधि (Payback Period) वर्षमा ६.२९

डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि (Discounted Payback Period) वर्षमा ९.५६

आयोजनाको आन्तरिक प्रतिफल दर साँगु खोला जलविद्युत् आयोजना

रकम रु. हजारमा

वर्ष आम्दानी संचालन तथा व्यवस्थापन खर्च रोयल्टी बैंक शुल्क ह्रास कट्टी कर अघिको नाफा कर कर पछिको नाफा कर्मचारी बोनस कर्मचारी बोनस पछिको नाफा नगद प्रवाह

--- --- --- --- --- --- --- --- --- --- --- ---

- - - - - - - - - - - (६०७,२७५)

- - - - - - - - - - - (१,५३- ,६५६)

- - - - - - - - - - - (७७३,४३- )

- - - - - - - - - - - (८७६,८१०)

१ ३-७,०३५ ३- ,८७७१५,७६५२९९३,४५९-२,०२१२२९,९९४३२३,४५५
२४०४,८५०१६,५९७१४५१२२,१५८५३१,५४६-५३१,५४६५२०,९१५
३ ४२- ,४९८३५,८६७१६,५९११४५१२२,१५८५५०,७३६-५५०,७३६११,०१५५३९,७२१
४ ३-६,१४- ३६,९४- १७,०४-१४५५५६,०९६-५५६,०९६

५ ३६६,०६- ३- ,०५३ १७,५४- १४५ १२२,१५- ५-९,०२३ - ५-९,०२३ ११,१-० ५४- ,२३- ६-९,४००

६३८७,४४३३९,११३१८,६३०१४५-५९५,११५
७ ८०- ,०९१ ४०,२८- १८,५-३१४५६२१,११६-६२१,११६६०८,६३३
८ ८२- ,७३१४१,४८०१४५६४६,२०१-६४६,२०१७५५,४३४

९ ८-९,३५७ ४२,७२- १९,०६- १४५ १२२,१५- ६६५,१८- - ६६५,१८- १३,३०- ६-१,८८२ ७७४,०३-

१० ८-३,४-०४४,००२१४५६६६,९७३-६६६,९७३
११ ८-३,४-० ४५,३२- १९,०६--६६६,६६३६६,६६५५९९,९९८-७१०,१४६
१२ ८-३,४-०४६,६८५-६६५,४२५६६,५४३५९८,८८२५८६,९०४७०९,०३९
१३ ८-३,४-० ४८,०८- १९,०६--६६४,०३१६६,४०३११,९५३५८५,६७५७०७,८३३
१४ ८-३,४-०४९,५३०-६६२,५३४६६,२५३५९६,२८१११,९२६
१५ ८-३,४-० ५१,०१- १९,०६--६६१,०१६५९४,९०४११,९००५८३,००६७०५,१४४
१६ ८-३,४-० ५२,५-४ १०५,३-६-११४,६५७-४९५,४५५६१७,६१३
१७ ८-३,४-० ५४,१-२ १०५,३-६-११४,३९७९,८१७
१८ ८-३,४-० ५५,८-० १०५,३-६-५७०,०३७११४,०१५६०७,२६३
१९ ८-३,४-० ५- ,५२- १०५,३-६-५६८,६२३११३,७२५९,०९४६०५,८६३
२० ८-३,४-०५९,२४३-५६६,६०४९,०५७
२१ ८-३,४-०६१,०२१-५६४,८९५११२,९७९९,०२८
२२ ८-३,४-० ६२,८-३ १०५,३-६-५६३,०६४११२,६१३५४०,४५१९,००९
२३ ८-३,४-० ६४,७-० १०५,३-६-५६१,१०३८,९७९५६२,५१०

८ कार्यालय उपकरण लागत ३,३९० २,५१७ (८७३.००) -२६% साँगु खोला- १ तथा साँगु खोला जलविद्युत् आयोजनाको लागि एउटै कार्यालय उपकरण प्रयोग भएको

९ सवारी साधन लागत ५,६०० ७,७२९ २,१२९.०० ३८% आयोजनाको लागि प्रयोग गरिएका भन्दा बढी आवश्यकता अनुसार सवारी खरिद गरिएको

१० ईन्फ्रास्ट्रक्चर निर्माण लागत २२,६०० ४,७४२ (१७,८५८.००) -७९% यस शीर्षक अन्तर्गत रहेको केही खर्च सिभिल कार्य निर्माण लागत अन्तर्गत राखिएकोले

११ वातावरणीय क्षति न्यूनीकरण र सामाजिक योगदान१०,०००१०,०४२४२.००
१२ पर्यावरण/ व्यवस्थापन र ईन्जिनियरिङ५५,८२२५५,०५६(७६६.००)

१३ अन्य तथा इन्स्योरेन्स लागत ५,४२५ ४,४८३ (९४२.१४) -१७% इन्स्योरेन्स लागतको केही लागतलाई सिभिल कार्य निर्माण लागत अन्तर्गत राखिएकोले

१४ भौतिक आकस्मिकता २४,८४७ - (२४,८४७.२३) -१००% भौतिक आकस्मिकता सिभिल कार्य निर्माण लागत अन्तर्गत राखिएकोले

१५ निर्माण अवधिको ब्याज र शुल्क ९९,६६२ ११६,३१३ १६,६५१.०४ १७% वास्तविक उत्पादन मिति प्रारम्भ गरिए भन्दा ३ महिना ढिला भएकोले

कुल | १,०५०,००० १,१४८,४०- ९८,३९- .६५ |

साँगु खोला जलविद्युत् आयोजना

रकम रु हजारमा

क्र.सं. विवरण प्रक्षेपिक लागत वास्तविक लागत वृद्धि (न्यून) वृद्धि (न्यून) प्रतिशत कैफियत

--- --- --- --- --- --- ---

१ फ्रि अपरेटिङ्ग खर्च ६५,३००.०० ६५,३०० - ०% |

२ सिभिल कार्य निर्माण लागत १,०८०,०३७.९३ १,०९७,०९१ १७,०५३.२७ २% भौतिक आकस्मिकता लागतलाई सिभिल कार्य निर्माण लागत अन्तर्गत राखिएकोले

३ धातुगत कार्य लागत ६३१,३०५.६६ ८९३,९०६ १६२,६०१.३४ २५% फलामको मूल्यमा वृद्धि तथा पाइपको संख्यामा वृद्धि भएकोले

४ प्लान्ट तथा मेसिनरी लागत ५८२,८३६.६० ६११,७४३ २८,९०६.४० ५% डलरको मूल्यमा वृद्धि भएकोले

५ ट्रान्समिसन लाइन र स्विचयार्ड १३३,५१०.०० २१८,५८२ ८५,०७२.०० ६४% ट्रान्समिसन लाइनको आयतन आयोजनाको समायावधिको मूल्यमा वृद्धि तथा ट्रान्समिसन लाइनमा आवस्यक पर्ने जग्गाहरु थप भएकोले

६ जग्गा खरीद तथा निर्माण १२५,९-७.०० १२५,९-७ - ०% |

७ साइट अफिस विल्डिङ्ग १६,०००.०० ३५,९७४ १९,९७४.०० १२५% साँगु खोला- १ तथा साँगु खोला जलविद्युत् आयोजनाको लागि एउटै साईट अफिस बिल्डिङ भएकोले साँगु खोला- १ को लागत घटेको तथा साँगु खोला जलविद्युत आयोजनाको बढेको

८ कार्यालय उपकरण लागत ९,०००.०० ३,८३३ (५,१६७.००) -५७% साँगु खोला- १ तथा साँगु खोला जलविद्युत् आयोजनाको लागि एउटै कार्यालय उपकरण लागूप्रयोग भएकोले

९ सवारी साधन लागत २६,५००.०० ३३,९२९ ७,४२९.०० २८% आयोजनाको लागि प्रयोग गरिएका भन्दा बढी आवस्यकता अनुसार सवारी खरिद गरिएको

१० ईन्फ्रास्ट्रक्चर निर्माण लागत ९०,३२३.०० ९८,३४० ८,०१६.७४ ९% आयोजनाको हेडवर्क्स एरियामा एक्सपांसन ब्रिज थप गरिएकोले

वातावरणीय क्षति न्यूनीकरण र सामाजिक योगदान १८,५००.०० २५,९८० ७,४८०.०० ४०% आयोजना प्रभावित क्षेत्रमा बाटो, विद्यालय, मठ मन्दिर, खानेपानी तथा स्थानीय संघसंस्थाहरूमा प्रगति भन्दा बढी खर्च भएको

१२ पर्यावरण/ व्यवस्थापन र ईन्जिनियरिङ १४६,६५०.०० १४६,६५० - ०% |

१३ अन्य तथा इन्स्योरेन्स लागत १०,०००.०० ४८,०९० ३८,०९०.०० ३८१% इन्स्योरेन्स लागतमा तेस्रो पक्ष विमा थप गरिएकोले साथै प्रिमियम गरिएको दर भन्दा बैंकको प्रिमियम दरमा वृद्धि भएकोले

१४ भौतिक आकस्मिकता १२८,३२७.९५ - (१२८,३२७.९५) -१००% भौतिक आकस्मिकता सिभिल कार्य निर्माण लागत अन्तर्गत राखिएकोले

१५ निर्माण अवधिको ब्याज र शुल्क३९३,३१९.०९(४६,७२३.३९)
कुल |३,६००,०००३,७९२,०००

कम्पनी सम्बन्धी अन्य विवरण

१. आयोजना/परियोजना भएको अवस्थामा ब्याजको पूँजीकरण सम्बन्धी विवरण निकासाकर्ता कम्पनीको आयोजना निर्माणको लागि बैंक मार्फत लिएको सम्पूर्ण आवधिक कर्जाको हाल सम्मको ब्याज रु. ४६,२४,०४,६८- /- लाई पूँजीकरण गरिएको।

--- ---

२. निष्कासनकर्ता संस्थाबाट प्रवर्द्धित आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (Power Purchase Agreement, PPA) मा उल्लेखित व्यावसायिक उत्पादन सुरु हुनुपर्ने मिति (Required Commercial Operation Date, RCOD) को तुलनामा ढिला उत्पादन हुन गएमा PPA मा उल्लेख भए अनुसारको वार्षिक मूल्यवृद्धि (इन्डेक्सिङ्ग) हुने कटौति (Price Escalation) वाट कम्पनीमा पर्न जाने प्रभावलाई समेत आधारमा लिई तयार पारिएको प्रक्षेपित वित्तीय विवरण र अन्य वित्तीय परिसूचकहरू लेखापरीक्षकबाट प्रमाणित गरी पेश गर्नुपर्ने। मिति २०८२/१२/२९ गते RCOD को म्याद समाप्त भएको भएता पनि सो मिति बाट ६ महिना भित्र COD भएमा Price Escalation नजाने भएको र संक्षिप्त संस्थाले कुल २५.५ मेगावाट क्षमताको साँगु खोला जलविद्युत आयोजना (२० मे.वा.) मिति २०८२/०६/२५ र साँगु खोला-१ जलविद्युत आयोजनाले (५.५ मे.वा.) मिति २०८२/०४/०८ बाट व्यावसायिक उत्पादन सुरु गरिसकेको छ सो कारणले गर्दा प्रक्षेपित वित्तीय विवरण र अन्य वित्तीय विवरणका परिसूचकमा कुनै प्रभाव नपर्ने।

३. PPA को मूल सम्झौता तथा सोमा भएका संशोधनहरूको मितिहरू आयोजनावाट उत्पादन गरिएको विद्युत खरिद बिक्री सम्बन्धी सम्झौता: साँगु खोला -१, आयोजना ५.५ मे.वा.को मिति २०७५/०४/१० आयोजनावाट उत्पादन गरिएको विद्युत खरिद बिक्री सम्बन्धी सम्झौता गरिएको, प्रथम संशोधन मिति २०७३/०१/१२/२३, दोस्रो संशोधन मिति २०७५/११/२९ गते गरिएको। साथै साँगु खोला, आयोजना २० मे.वा.को मिति २०७५/०४/१० आयोजनावाट उत्पादन गरिएको विद्युत खरिद बिक्री सम्बन्धी सम्झौता गरिएको, प्रथम संशोधन मिति २०७६/०३/२२, दोस्रो संशोधन मिति २०७६/११/२९ गते गरिएको।

४. यदि RCOD मा विद्युत उत्पादन शुरू भैनसकेको भए सोको कारण तथा Expected COD संक्षिप्त संस्थाले कुल २५.५ मेगावाट क्षमताको साँगु खोला जलविद्युत आयोजना (२० मे.वा.) मिति २०८२/०६/२५ र साँगु खोला-१ जलविद्युत आयोजनाले (५.५ मे.वा.) मिति २०८२/०४/०८ बाट व्यावसायिक उत्पादन सुरु गरिसकेको छ।

५. Project Construction शुरू र सम्पन्न मिति। दुवै आयोजनाहरू को Project Construction शुरू मिति २०७८/०४/०१ बाट भएको र संक्षिप्त संस्थाले कुल २५.५ मेगावाट क्षमताको साँगु खोला जलविद्युत आयोजना (२० मे.वा.) मिति २०८२/०६/२५ र साँगु खोला-१ जलविद्युत आयोजनाले (५.५ मे.वा.) मिति २०८२/०४/०८ बाट व्यावसायिक उत्पादन सुरु गरिसकेको छ।

साँगु खोला र साँगु खोला -१ जलविद्युत आयोजनाहरूबाट उत्पादित हुने विद्युत खरीद बिक्रीको लागि संगठित संस्था र नेपाल विद्युत प्राधिकरणका बीच सम्पन्न विद्युत खरीद-बिक्री सम्झौताका मुख्य-मुख्य व्यवस्थाहरू निम्न बमोजिम रहेका छन्:-

(१) नेपाल विद्युत प्राधिकरणले व्यापारिक उत्पादन शुरू हुने मितिदेखि हरेक महिला कम्पनीले आयोजनाबाट उत्पादन गरी उपलब्ध गराएको कन्ट्याक्ट इनर्जीका परिमाण सम्मको उर्जा खरीद व्यापारिक वर्षां याममा प्रति कि. वा. घण्टा रु ४/८० (चार रुपैयाँ असी पैसा मात्र) र सुख्खा याममा प्रति कि. वा. घण्टा रु ८/४० (आठ रुपैयाँ चालिस पैसा मात्र) विद्युत खरीद गरे वापत आउने रकम कम्पनी वा दफा३५३८
अवधि (व्यापारिक उत्पादन शुरू हुने मिति (COD) हुन कायम भएको महिला लागते पछिको महिनालाई पहिलो महिला मानी अवधि गणना हुने गरी) सुख्खायाम (मंसिर१६१५१६१५

--- --- ---

पहिलो महिला देखि१२८।४०४।८०
१३ औं महिला देखि२४८।६५४।९४
२५ औं महिला देखि३६८।९०५।०९
३७ औं महिला देखि४८९।१६५।२४
४९ औं महिला देखि६०९।४२५।३८
६१ औं महिला देखि७२९।६८५।५३
७३ औं महिला देखि८४९।९४५।६८
८५ औं महिला देखि९६१०।२१५।८३

९७ औं महिला देखि सम्झौता अवधि सम्म १०।४८ ५।९९

माथि लेखिएको भएता पनि व्यापारिक उत्पादन शुरू हुनु पर्ने मिति Required Commercial Operation Date (RCOD) को तुलनामा उत्पादन शुरू हुने मिति Commercial Operation Date (COD) ढिलो हुन गएमा विद्युत उर्जा खरीद दर निम्नानुसार वार्षिक मूल्य वृद्धि दर कायमै गरिनेछ।

(क) RCOD को तुलनामा COD६१८६
(ख) RCOD को तुलनामा COD१८३०५
(ग) RCOD को तुलनामा COD३०४२४
(घ) RCOD को तुलनामा COD४२५४३
(ङ) RCOD को तुलनामा COD५४६६२

(२) नेपाल प्राधिकरणले Dispatch Instruction जारी गरी अतिरिक्त उर्जा (Excess Energy) खरीद गरेमा सोको हकमा माथि उल्लेखित बूँदा अनुसारको खरीद दरको ५०% (पचास प्रतिशत) दरमा कम्पनीले परिमाण र मूल्य प्राप्त गर्नेछ।

(३) सम्झौता अवधि ३० वर्ष सम्म रहनेछ।

कम्पनीको नियमावलीको दफा ५ अनुसार कम्पनीको मुख्य उद्देश्यहरू देहाय बमोजिम छन्:

(क) नेपाल विद्यमान जलस्रोतको व्यापक उपयोग गरी सम्भाव्य भएसम्म विभिन्न लघु, साना, मझौला र ठूला जलविद्युत् आयोजनाहरूको अनुसन्धान सर्भेक्षण तथा विकास गरी निजी सहभागितामा निर्माण गर्ने तथा विद्युत उत्पादन, प्रसारण तथा बिक्री वितरण गर्ने ।

(ख) नेपालका विभिन्न भागमा रहेका नदी, नाला, तालतलैयाबाट बिजुली उत्पादन तथा ढल प्रणाली जलविद्युत आयोजना निर्माण गर्ने, प्रसारण गर्ने तथा बिक्री वितरण गर्ने, स्वीकृत लिई विदेशमा निर्यात गर्ने।

(ग) नेपालमा निजी क्षेत्रमा आवश्यकता अनुसार जलविद्युत आयोजना निर्माण गरी विद्युत उत्पादन, प्रसारण तथा बिक्री वितरण गर्ने।

कायम रहेको छ ।

• देशको राजनीतिक अस्थिरताबाट आउन सक्ने जोखिमहरु ।

• पूँजीबजारको आवश्यकता साधन उतार चढावले गर्दा पर्न सक्ने जोखिमहरु ।

• शेयर बजारमा प्रति शेयरको मूल्य रु. १००/- भन्दा घट्न शेयर मूल्यमा हुन सक्ने परिवर्तनको जोखिम रहेको छ ।

• यस परियोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले खरीद गर्ने सम्झौता भैसकेको हुनाले परियोजनाको आय निश्चित भएकाले सो जोखिम नरहेको ।

सम्भावित आर्थिक जोखिमहरुलाई न्यूनीकरण गर्न व्यवस्थापनले निम्न उपायहरु अवलम्बन गर्दै जानेछ :

नेपालमा उर्जा शक्तिको माग धेरै र आपूर्ति सम्भावना साह्रै थोरै रहेको र नेपाल जलविद्युतको धनी देश भएकोले अन्य उर्जाको श्रोत भन्दा भरपर्दो श्रोत पानी हो । तसर्थ उर्जाका लागि जलविद्युतको आवश्यकता र महत्व कहिल्यै कम नहुने हुँदा जलविद्युतको लगानीमा न्यून जोखिम रहने विश्वाशपनको धारणा रहेको छ । साथै उर्जा विभिन्न श्रोतबाट प्राप्त गर्न सकिन्छ । जस्तै : सौर्य शक्ति, डिजेल, कोइला, दाउराँछा इत्यादि । यसमध्ये पानीबाट उत्पादन हुने जलविद्युत नविकरणीय उर्जा भएकोले जलविद्युत आयोजनाहरुले वातावरणमा नकारात्मक प्रभाव पार्दैन । त्यसकारण उर्जाका अन्य श्रोतहरु भन्दा पानीबाट उत्पादन हुने जलविद्युतले वातावरणमा हानी कम गर्ने र यसको लागत अन्य उर्जा भन्दा तुलनात्मक रुपमा कम रहने हुँदा अन्य श्रोतबाट उत्पादन हुने विद्युत भन्दा पानीबाट उत्पादित जलविद्युत आयोजनाहरुमा कम जोखिम रहेको धारणा व्यवस्थापनको रहेको छ ।

सम्भावित जोखिमहरुलाई न्यूनीकरण गर्ने सम्बन्धमा यस कम्पनीले आयोजनाहरुको सम्पूर्ण संरचनाहरुको बिमा गराएको छ । जोखिम न्यूनीकरणका लागि कम्पनीले गरेका बिमाहरु सम्बन्धि विवरण तपसिल बमोजिम रहेको छ :

साँग्रे खोला जलविद्युत आयोजना (२० मे.वा.) को बिमा सम्वन्धी विवरण :

क्र.सं. बिमा सम्वन्धी विवरण कुल बिमा रकम रु. हजारमा प्रिमियम रकम रु. हजारमा बिमा गराएको कम्पनीको नाम पछिल्लो पटक प्रिमियम भुक्तान गरेको मिति बिमा समाप्त हुने मिति

१ सम्पत्ति बिमा / (आयोजना बिमा) २४,००,०००/- ५,४६४/- श्री हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड २६/०८/२०२६ ०६/०९/२०२७

२ आम्दानी बिमा ५८८,२.३४/- ३१,१९१/- श्री हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड २६/०८/२०२६ ०६/०९/२०२७

३ सम्पत्ति बिमा २२,०००/- ९२४/- श्री हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड २६/०८/२०२६ ०६/०९/२०२७

साँग्रे खोला - १ जलविद्युत आयोजना (५.५ मे.वा.) को बिमा सम्वन्धी विवरण :

क्र.सं. बिमा सम्वन्धी विवरण कुल बिमा रकम रु. हजारमा प्रिमियम रकम रु. हजारमा बिमा गराएको कम्पनीको नाम पछिल्लो पटक प्रिमियम भुक्तान गरेको मिति बिमा समाप्त हुने मिति

१ सम्पत्ति बिमा / (आयोजना बिमा) ८,८५,०००/- २०,००,१२०/- श्री हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड २२/०३/२०२६ २६/०३/२०२७

२ आम्दानी बिमा ९८,३५५/- ८,६७,१४६/- श्री हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड २२/०३/२०२६ २६/०३/२०२७

साथै उपरोक्त सम्भावित जोखिमहरुलाई न्यूनीकरण गर्न उपकरणहरुको ह्रास खर्चको व्यवस्थाको साथै केन्द्र र आयोजनाका आवश्यक संरचना, मेसिन, औजार र उपकरणहरुको जोखिमलाई न्यूनीकरण गर्नका लागि आयोजनाको आवश्यक संरचनाको हकमा श्री हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडबाट जलविद्युत आयोजना अन्तर्गतका मेसिन, औजार, सवारी साधनहरुका र उपकरणहरुको बिमा गरिएको छ ।

धितोपत्र मूल्य परिवर्तन सम्बन्धी जोखिम : रु. १००/- प्रति शेयरका दरले निष्काशन गरिएको शेयर मूल्यले सूचीकरण पश्चात् नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा हुने कारोबार मूल्य नजनाउने भएकोले शेयर मूल्यमा हुन सक्ने परिवर्तनको जोखिम रहेको छ ।

१७. धितोपत्रको बाँडफाँड, फिर्ता भुक्तानी तथा सूचीकरण सम्बन्धी व्यवस्था :

(क) अत्यधिक माग वा न्यून माग भएको अवस्थामा बाँडफाँडको प्रकृया : आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाको भिटु तथा कालिन्चोक गाउँपालिकाका स्थानीयहरुको लागि छुट्ट्याइएको जारी पूँजीको१०३६,९०,०००२०७४(४)(३)२०७४
(ख) अत्यधिक माग भएको वा बाँडफाँड नभएको अवस्थामा फिर्ता भुक्तानी सम्बन्धी व्यवस्था : धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका,२०७४२०७३७

(ग) निवेदन साथ प्राप्त रकमको फिर्ता भुक्तानीमा ढिलाई भएमा दिइने व्याजदर : "धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४" ले निर्धारित गरेको समय भित्र शेयरको बाँडफाँडपत्र तथा रकम फिर्ता भुक्तानी दिन नसकिएमा शेयरको बिक्री बन्द भएको मिति देखि रकम फिर्ता भुक्तानी दिन शुरु गरेको अघिल्लो दिनसम्मको सरकारी ट्रेजरी बिलको प्रचलित अन्तिम व्याजदरको आधारमा हुन आउनेब्याज सहित हिसाब गरी रकम फिर्ता भुक्तानी गरिने व्यवस्था सवैसाधारणलाई जारी गरिने शेयरको हकमा धितोपत्र खरीद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ (आस्वा) ले गरेको व्यवस्था बमोजिम आवेदन माग गर्नुपर्ने भएको, जसअनुसार आवेदकके बैंक खातामा रकम रोक्का हुने व्यवस्था रहेको ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि जारी गरिने शेयरको हकमा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ लेनिर्धारित गरेको समयभित्र शेयरको बाँडफाँडपत्र तथा रकम फिर्ता भुक्तानी दिन नसकिएमा शेयरको बिक्री बन्द भएको मितिदेखि रकम फिर्ता भुक्तानी दिन शुरु गरेको अघिल्लो दिनसम्मको सरकारी ट्रेजरी बिलको प्रचलित अन्तिम व्याजदरको आधारमा हुन आउने व्याज सहित हिसाब गरी रकम फिर्ता भुक्तानी गरिनेछ ।

(घ) धितोपत्रको बाँडफाँड तथा प्रमाणपत्र जारी सम्वन्धी प्रकृया र समयावधी : निष्काशन गरिने साधारण शेयर धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ तथा प्रचलित शेयर बाँडफाँड सम्बन्धी व्यवस्था अनुसार साधारण शेयरको बाँडफाँड गरी सूचीकरण भए पश्चात "धितोपत्र केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७" को नियम २४ को उपनियम ७ बमोजिम सम्बन्धित शेयरधनीको हितग्राही खातामा अभौतिक रुपमा शेयर जम्मा गरिनेछ ।

(ङ) धितोपत्र सूचीकरण भैसकेको भए त्यस्तो धितोपत्र सूचीकरण गरिएको धितोपत्र बजारको नाम धितोपत्र कारोबार शुरु हुनको लागि संगठित संस्थाले पूरा गर्नुपर्ने शर्तहरु सम्वन्धी विवरण : सो नभएको ।

(च) धितोपत्र सूचीकरण भैसकेको भए, संगठित संस्थाले निष्काशन तथा बिक्री गरिने धितोपत्रहरु प्रचलित ऐन, नियम अनुसार वहन गरिने र बिक्री वा विनिमय हुन सक्ने ग्यारेन्टी लागि गरिने व्यवस्था सम्बन्धी विवरण : धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम, स्थानीयवासीलाई साधारण शेयरको निष्काशन गरी बाँडफाँड गरे

दिन) र सो अवधि भित्र सार्वजनिक निष्काशन गरिएको सम्पूर्ण धितोपत्र बिक्री नभएमा दरखास्त खुल्ला भएको मितिले बढीमा १५ दिनका लागि हुनेछ ।

२३. निष्काशन बैंक (Bankers to the Issue):

यस शेयर निष्काशनकोलागि देहायको बैंकलाई निष्काशन बैंक (Banker to the Issue) को रुपमा नियुक्त गरिएको छ।

सि.न. निष्काशन बैंकको नाम, ठेगाना

१ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, काठमाडौँ ।

साथै आवश्यकता अनुसार निष्काशन बन्द हुनु अगावै बोर्डलाई जानकारी दिई अन्य बैंकहरुलाई समेत यस शेयर निष्काशनको लागि निष्काशन बैंकको रुपमा नियुक्त गर्न सकिनेछ ।

२४. गुनासो सुन्ने र समाधान गर्ने प्रकृया

निष्काशित धितोपत्र सम्बन्धी लगानीकर्ताहरुको गुनासो तथा सुझाव सुन्ने तथा सो को समाधानका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्यालयमा एक विशेष कक्षको व्यवस्था गरिएको छ । लगानीकर्ताहरुले देहायको माध्यम मार्फत आफ्नो गुनासो तथा सुझावहरु श्री समीक्षा नेपाल मार्फत प्रेषित गर्न सक्नेछन् :

Main Points Mentioned in the Initial Environmental Examination Report:

• This project is located on the bank of the Tamor River in lower Tamor. The elevation of this project is from 1355 to 1330 meters above sea level.

• The main forest type in this project area is Utis species trees. High diversity is present in plants. Utis, Chilaune, Katus, Khote Salla etc. are the main tree species found in the project area.

• Affected structures of the project fall in Government of Nepal's national forest area, community forest, private land and private land.

• A total of 15.404 hectares of land appears necessary for the project, of which 4.435 hectares is government land and 0.978 hectares is privately owned land.

• Employment for at least 10% people is provided in this area.

• The company provides compensation as per the agreement to local residents for project-used land, damage to outside drainage, etc.

Environmental Impacts:

1. Positive Impacts:

• Social environment: Stakeholders in the project area, 245 individuals receive employment, economic growth, technical skill and capacity building, hydropower construction and workforce and greenery development around the project site. Similarly, during the current period of this project, 45 individuals get employment, with annual total energy generation of 120.8 GWh (32.82 GWh in dry season and 84 GWh in wet season).

2. Negative Impacts:

• The main primary impact on the physical environment caused by this project is direct land-use change.

• Similarly, during construction, oil, mobil, grease fuel and other liquid leakage, land instability, soil erosion, changes in natural water flow, etc.

• The main impact on the biological environment is the cutting of 525 trees. Similarly, other impacts include disturbance to wildlife habitat, aquatic species habitat, and movement obstacles.

• Under social impacts, loss of cultivable land, reduction in river water flow affecting locals, and increased pressure on public services and infrastructure are main social impacts.

• Summary of social mitigation including community support program cost is NPR 2,250,000/-.

Financial Projected Income and Expenditure Details of Sangu Khola Hydropower Project and Sangu Khola-1 Hydropower Project:

Project Internal Rate of Return (Sangu Khola - 1 Hydropower Project)

Amount Rs. in Thousands

Year Revenue Operation & Management Expenses Royalty Bank Fee Depreciation Profit Before Tax Tax Profit After Tax Staff Bonus Profit After Staff Bonus Cash Flow

--- --- --- --- --- --- --- --- --- --- --- ---

- - - - - - - - - - - (35,157)

- - - - - - - - - - - (395,801)

- - - - - - - - - - - (396,186)

- - - - - - - - - - - (5,459)

1154,9588,2623,09911537,641105,841-105,851556105,295592,936
2194,8258,5104,53214537,248144,493-144,4932,810141,683178,851
3200,4558,7654,54514937,248149,747-149,7472,995146,752184,000
4206,0099,0344,65315337,248154,993-154,9933,100151,893
5211,7089,2994,77215737,248160,232-160,2323,205157,027194,275
6217,3349,5784,88316237,248165,462-165,4623,309162,153199,401
7222,9619,8554,99816637,248170,684-170,6843,414167,270204,518
8228,58710,1395,11117037,248175,917-175,8973,518172,379209,627
9234,21310,4265,22417337,248-178,4503,589174,861214,109
10234,56210,7805,22417337,248-179,1363,583175,553212,802
11234,56211,1045,22417337,248178,81317,881160,9323,219157,713194,961
12234,56211,4375,224-37,248175,66317,566158,0973,162154,935192,184
13234,56211,7805,224-37,248172,31017,231155,0793,102151,977184,526
14234,56212,1335,224-37,248168,95616,896152,0613,041149,020184,606
15234,56212,49728,837-37,248155,98115,598140,383137,575167,215
16234,56212,87228,837-37,24830,5142,451159,652
17234,56213,25828,837-37,24830,436121,7442,435119,309156,555
18234,56213,65628,837-37,24830,3152,430157,033
19234,56214,06628,837-37,248144,38330,436123,9472,479121,468158,716
20234,56228,837-37,24830,391121,565119,134156,381
21234,56214,92228,837-37,248141,52130,3042,424118,793156,041
22234,56215,37028,837-37,248141,05330,215120,838118,424155,670
23234,56215,83128,837-37,248140,61230,122120,4902,410118,080155,328
24234,56216,30628,837-37,248140,16730,023120,1442,403154,986
25234,56216,79528,837-37,248139,68629,930119,756
26234,56217,29828,837-37,248139,14429,829119,3162,386116,929
27234,56228,837-37,24829,725118,9002,378116,522153,770
28234,56218,35228,837-37,2482,369116,103
29234,56218,90328,837-37,24829,5082,358115,672152,920
30166,26713,43028,837-37,24876,67915,33661,34360,11697,934

Total Net Present Value (NPV) in Thousands 289,170

Internal Rate of Return (IRR) 12.26%

Payback Period in Years 6.29

Discounted Payback Period in Years 9.56

Project Internal Rate of Return for Sangu Khola Hydropower Project

Amount Rs. in Thousands

Year Revenue Operation & Management Expenses Royalty Bank Fee Depreciation Profit Before Tax Tax Profit After Tax Staff Bonus Profit After Staff Bonus Cash Flow

--- --- --- --- --- --- --- --- --- --- --- ---

- - - - - - - - - - - (607,275)

- - - - - - - - - - - (1,53- ,656)

- - - - - - - - - - - (773,43- )

- - - - - - - - - - - (876,810)

1 3-7,035 3- ,87715,7652993,459-2,021229,994323,455
2404,85016,597145122,158531,546-531,546520,915
3 42- ,49835,86716,591145122,158550,736-550,73611,015539,721
4 3-6,14- 36,94- 17,04-145556,096-556,096

5 366,06- 3- ,053 17,54- 145 122,15- 5-9,023 - 5-9,023 11,1-0 54- ,23- 6-9,400

6387,44339,11318,630145-595,115
7 80- ,091 40,28- 18,5-3145621,116-621,116608,633
8 82- ,73141,480145646,201-646,201755,434

9 8-9,357 42,72- 19,06- 145 122,15- 665,18- - 665,18- 13,30- 6-1,882 774,03-

10 8-3,4-044,002145666,973-666,973
11 8-3,4-0 45,32- 19,06--666,66366,665599,998-710,146
12 8-3,4-046,685-665,42566,543598,882586,904709,039
13 8-3,4-0 48,08- 19,06--664,03166,40311,953585,675707,833
14 8-3,4-049,530-662,53466,253596,28111,926
15 8-3,4-0 51,01- 19,06--661,016594,90411,900583,006705,144
16 8-3,4-0 52,5-4 105,3-6-114,657-495,455617,613
17 8-3,4-0 54,1-2 105,3-6-114,3979,817
18 8-3,4-0 55,8-0 105,3-6-570,037114,015607,263
19 8-3,4-0 5- ,52- 105,3-6-568,623113,7259,094605,863
20 8-3,4-059,243-566,6049,057
21 8-3,4-061,021-564,895112,9799,028
22 8-3,4-0 62,8-3 105,3-6-563,064112,613540,4519,009
23 8-3,4-0 64,7-0 105,3-6-561,1038,979562,510

8 Office Equipment Cost 3,390 2,517 (873.00) -26% Same office equipment used for both Sangu Khola-1 and Sangu Khola Hydropower Projects

9 Vehicle Cost 5,600 7,729 2,129.00 38% Purchased vehicles according to requirement beyond projected amount for project

10 Infrastructure Construction Cost 22,600 4,742 (17,858.00) -79% Some expenses under this heading placed under Civil Works Construction Cost

11 Environmental Mitigation & Social Contribution10,00010,04242.00
12 Environment / Management & Engineering55,82255,056(766.00)

13 Other & Insurance Cost 5,425 4,483 (942.14) -17% Some cost of insurance placed under Civil Works Construction Cost

14 Physical Contingencies 24,847 - (24,847.23) -100% Physical contingencies placed under Civil Works Construction Cost

15 Interest & Charges During Construction 99,662 116,313 16,651.04 17% Due to actual production date starting 3 months later than projected

Total | 1,050,000 1,148,40- 98,39- .65 |

Sangu Khola Hydropower Project

Amount Rs in Thousands

S.N. Particulars Projected Cost Actual Cost Increase (Decrease) Increase (Decrease) % Remarks

--- --- --- --- --- --- ---

1 Pre-operating Expenses 65,300.00 65,300 - 0% |

2 Civil Works Construction Cost 1,080,037.93 1,097,091 17,053.27 2% Physical contingencies cost placed under Civil Works Construction Cost

3 Hydro-mechanical Works Cost631,305.66893,906162,601.34
4 Plant & Machinery Cost582,836.60611,74328,906.40

5 Transmission Line & Switchyard 133,510.00 218,582 85,072.00 64% Transmission line volume increased over project timeline along with additional land required for transmission line

6 Land Purchase & Construction 125,9-7.00 125,9-7 - 0% |

7 Site Office Building 16,000.00 35,974 19,974.00 125% As single site office building was used for both Sangu Khola-1 and Sangu Khola Hydropower Projects, cost for Sangu Khola-1 decreased and for Sangu Khola increased

8 Office Equipment Cost 9,000.00 3,833 (5,167.00) -57% As single office equipment was used for both Sangu Khola-1 and Sangu Khola Hydropower Projects

9 Vehicle Cost 26,500.00 33,929 7,429.00 28% Purchased vehicles according to requirement beyond projected amount for project

10 Infrastructure Construction Cost 90,323.00 98,340 8,016.74 9% Due to addition of expansion bridge in project headworks area

11 Environmental Mitigation & Social Contribution 18,500.00 25,980 7,480.00 40% More expenses incurred than progress in project affected area roads, schools, temples, drinking water and local organizations

12 Environment / Management & Engineering 146,650.00 146,650 - 0% |

13 Other & Insurance Cost 10,000.00 48,090 38,090.00 381% Due to addition of third party insurance to insurance cost and increase in bank premium rate over assumed rate

14 Physical Contingencies 128,327.95 - (128,327.95) -100% Physical contingencies placed under Civil Works Construction Cost

15 Interest & Charges During Construction393,319.09(46,723.39)
Total |3,600,0003,792,000

Other Company Details

1. Details regarding capitalization of interest during project/construction stage The issuer company has capitalized total term loan interest of Rs. 46,24,04,68- /- taken through bank till date for project construction.

--- ---

2. Required to submit projected financial statements and financial indicators certified by auditor taking into account impact on company from price escalation deductions if commercial production is delayed beyond Required Commercial Operation Date (RCOD) as stated in Power Purchase Agreement (PPA). Although RCOD deadline expired on 2082/12/29, as COD occurred within 6 months from that date, Price Escalation will not be lost, and the consolidated entity has already started commercial production for Sangu Khola Hydropower Project (20 MW) on 2082/06/25 and Sangu Khola-1 Hydropower Project (5.5 MW) on 2082/04/08, hence no impact on projected financial statements and indicators.

3. Dates of original PPA agreement and its amendments Power Purchase Agreement for electricity produced from project: Sangu Khola-1 Project 5.5 MW agreement done on 2075/04/10, 1st amendment on 2073/01/12/23, 2nd amendment on 2075/11/29. Also for Sangu Khola Project 20 MW agreement done on 2075/04/10, 1st amendment on 2076/03/22, 2nd amendment on 2076/11/29.

4. If electricity generation not started by RCOD, reason and Expected COD The consolidated entity has started commercial production for Sangu Khola Hydropower Project (20 MW) on 2082/06/25 and Sangu Khola-1 Hydropower Project (5.5 MW) on 2082/04/08.

5. Project Construction Start & Completion Date. Project construction start date for both projects was 2078/04/01, and the consolidated entity started commercial production for Sangu Khola Hydropower Project (20 MW) on 2082/06/25 and Sangu Khola-1 Hydropower Project (5.5 MW) on 2082/04/08.

Key terms of Power Purchase Agreements executed between corporate entity and Nepal Electricity Authority for purchase/sale of electricity generated from Sangu Khola and Sangu Khola-1 Hydropower Projects are as follows:-

(1) Nepal Electricity Authority shall pay the company or lead bank per Clause 35 for energy purchased up to Contract Energy volume generated and provided by company every month from commercial production start date at Rs 4/80 (Four Rupees Eighty Paisa only) per kWh in commercial wet season and Rs 8/40 (Eight Rupees Forty Paisa only) per kWh in dry season. Also starting from month immediately following 1 year completion from Commercial Operation Date, annual escalation at 3 (three) percent rate up to 8 (eight) times as per table below:

Period (Counting starting month immediately following COD as month 1) Dry Season (Mangsir 16 to Jestha 15) (Rs. per unit) Wet Season (Mangsir 16 to Mangsir 15) (Rs. per unit)

--- --- ---

Month1128।404।80
Month13248।654।94
Month25368।905।09
Month37489।165।24
Month49609।425।38
Month61729।685।53
Month73849।945।68
Month859610।215।83
Month9710।485।99

Notwithstanding above, if Commercial Operation Date (COD) is delayed relative to Required Commercial Operation Date (RCOD), annual price escalation will be maintained as follows:

(a) If COD is delayed over6186
(b) If COD is delayed over18305
(c) If COD is delayed over30424
(d) If COD is delayed over42543
(e) If COD is delayed over54662

(2) If Nepal Authority issues Dispatch Instruction and purchases Excess Energy, company will receive quantity and payment at 50% (fifty percent) of purchase rate stated above.

(3) Agreement period shall be 30 years.

Main objectives of the company under Clause 5 of Company Articles of Association:

(a) Utilizing water resources in Nepal, surveying, developing, constructing under private participation, and generating, transmitting, and distributing electricity for micro, small, medium, and large hydropower projects.

(b) Generating electricity from rivers, streams, lakes in various parts of Nepal, constructing drainage/hydropower projects, transmitting and distributing, and exporting abroad upon approval.

(c) Constructing hydropower projects in private sector per requirement in Nepal, and generating, transmitting, and selling electricity.

remains active.

• Risks arising from political instability in the country.

• Risks that may arise due to fluctuations in capital market requirements and instruments.

• There is a risk of change in share price as the price per share in the stock market may fall below Rs. 100/-.

• Since the agreement to purchase electricity produced from this project has been signed with Nepal Electricity Authority, the project's income is assured, so this risk does not exist.

To mitigate potential financial risks, management will adopt the following measures:

In Nepal, the demand for energy power is very high and the supply possibility is very low, and since Nepal is a country rich in hydropower, water is a more reliable source than other energy sources. Therefore, the necessity and importance of hydropower energy will never decrease, so there is a belief that investment in hydropower carries low risk. Also, energy can be obtained from various sources, such as solar power, diesel, coal, firewood, etc. Among these, hydropower generated from water is renewable energy, so hydropower projects do not have a negative impact on the environment. Therefore, compared to other energy sources, hydropower generated from water causes less harm to the environment and its cost is relatively lower than other energy, leading management to believe that hydropower projects generated from water carry lower risk than electricity produced from other sources.

Regarding the mitigation of potential risks, this company has insured all structures of the projects. The details regarding the insurances taken by the company for risk mitigation are as follows:

Insurance Details of Sangre Khola Hydropower Project (20 MW):

S.N. Insurance Details Total Sum Insured Rs. in Thousands Premium Amount Rs. in Thousands Insured Company Name Last Premium Payment Date Insurance Expiry Date

1 Property Insurance / (Project Insurance) ২৪,০০,000/- 5,464/- Shree Himalayan Everest Insurance Limited 26/08/2026 06/09/2027

2 Loss of Profits Insurance 588,2.34/- 31,191/- Shree Himalayan Everest Insurance Limited 26/08/2026 06/09/2027

3 Property Insurance 22,000/- 924/- Shree Himalayan Everest Insurance Limited 26/08/2026 06/09/2027

Insurance Details of Sangre Khola - 1 Hydropower Project (5.5 MW):

S.N. Insurance Details Total Sum Insured Rs. in Thousands Premium Amount Rs. in Thousands Insured Company Name Last Premium Payment Date Insurance Expiry Date

1 Property Insurance / (Project Insurance) 8,85,000/- 20,00,120/- Shree Himalayan Everest Insurance Limited 22/03/2026 26/03/2027

2 Loss of Profits Insurance 98,355/- 8,67,146/- Shree Himalayan Everest Insurance Limited 22/03/2026 26/03/2027

Also, to mitigate the above potential risks, along with provisions for depreciation expenses of equipment, in order to minimize risks to necessary structures, machinery, tools, and equipment of the center and project, insurance has been taken from Shree Himalayan Everest Insurance Limited for machinery, tools, vehicles, and equipment under the hydropower projects for the necessary structures of the project.

Securities Price Volatility Risk: Since the share price issued at the rate of Rs. 100/- per share may not reflect the trading price on Nepal Stock Exchange Limited post-listing, there is a risk of changes in share price.

17. Provisions Regarding Securities Allotment, Refund Payment, and Listing:

(a) Allotment process in case of oversubscription or undersubscription: In case of oversubscription from local residents of the affected area for the36,90,00010(4)(3)2074,
(b) Refund payment arrangements in case of oversubscription or non-allotment: As per the provisions in the Securities Issue and Allotment Guidelines,2074,72073

(c) Interest rate payable in case of delay in refund payment of funds received with applications: If share allotment letters and refund payments cannot be made within the time specified by the "Securities Issue and Allotment Guidelines, 2074\

Advertisement