आधिकारिक सूचनाOfficial AnnouncementOthers
28 May, 2026
युनियन हाइड्रोपावरको नाम र ठेगाना परिवर्तन भएको सूचना

युनियन हाइड्रोपावरको नाम र ठेगाना परिवर्तन भएको सूचनाUnion Hydropower: Notice of Company Name and Address Change

वर्ग:Category:
Others
प्रकाशित मिति:Published:
Updated on May 29, 2026

कम्पनीको नाम तथा ठेगाना परिवर्तन भएको सूचना

प्रथम पटक प्रकाशित मिति : २०८३/०२/१४ गते

यस कम्पनीको मिति २०८३/०१/०६ गते सम्पन्न विशेष साधारण सभाको निर्णय बमोजिम तथा मिति २०८३/०१/३० गतेको श्री कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर, काठमाडौंको स्वीकृति अनुसार साविकको कम्पनी युनियन हाइड्रोपावर लि. (दर्ता नं. १४६५७०) को नाममा रहेको सम्पूर्ण चल-अचल सम्पत्ति तथा तिर्नु बुझाउनु पर्ने कर दायित्व आदि समेत परिवर्तित नामको कम्पनी युनियन हाइड्रो होल्डिङ्ग कम्पनी लि. ले सकार्ने व्यहोर्ने गरी कम्पनीको नाम परिवर्तन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै साविक ठेगाना ललितपुर म.न.पा.-३, धोबिघाट बाट परिवर्तन भई काठमाडौं म.न.पा.-१, नक्साल कायम भएको व्यहोरा पनि यसै सूचना मार्फत सम्बन्धित सबैलाई जानकारी गराइन्छ।

युनियन हाइड्रो होल्डिङ्ग कम्पनी लि.

काठमाडौं म.न.पा.-१, नक्साल

E-mail : [email protected]

Website : www.unionhydropower.com.np

Notice of Company Name and Address Change

First published date: 2083/02/14

As per the decision of the Special General Meeting of this company held on 2083/01/06 and the approval from the Office of Company Registrar, Tripureshwor, Kathmandu, dated 2083/01/30, the company's name has been changed such that all movable and immovable assets, and all tax liabilities and other obligations previously under the name of the former company Union Hydropower Ltd. (Registration No. 146570) will now be accepted and borne by the changed name company Union Hydro Holding Company Ltd. This notice is published for the information of all concerned. Furthermore, it is also informed through this notice that the previous address Lalitpur M.N.P.-3, Dhobighat has been changed to Kathmandu M.N.P.-1, Naxal.

Union Hydro Holding Company Ltd.

Kathmandu M.N.P.-1, Naxal

E-mail : [email protected]

Website : www.unionhydropower.com.np