आधिकारिक सूचनाOfficial AnnouncementAuction
6 Jul, 2026
युनाइटेड अजोड इन्स्योरेन्सको ३२औं वार्षिक साधारण सभा सूचना

युनाइटेड अजोड इन्स्योरेन्सको ३२औं वार्षिक साधारण सभा सूचनाUnited Ajod Insurance: Notice of 32nd Annual General Meeting

वर्ग:Category:
Auction
प्रकाशित मिति:Published:
Published on July 6, 2026

३२औं वार्षिक साधारण सभा बस्ने सम्बन्धी सूचना

(दोस्रो पटक प्रकाशित : २०८३/०३/२२ गते)

श्री शेयरधनी महानुभावहरु,

यस यूनाइटेड अजोड इन्स्योरेन्स लि. को संचालक समितिको ८३ औं बैठकको निर्णयानुसार देहायको मिति, स्थान र समयमा निम्न प्रस्तावहरु उपर छलफल गरी निर्णय गर्न यस कम्पनीको ३२ औं वार्षिक साधारण सभा बस्ने भएकोले कम्पनी ऐन, २०६३ को दफा ६७ अनुसार शेयरधनी महानुभावहरुको जानकारी तथा समुपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सभा बस्ने मिति, स्थान र समय :

मिति : २०८३ साल असार २९ गते, बुधवार (तदनुसार १४ जुलाई, २०२६)

स्थान : आम्रपाली ब्याङ्क्वेट क्याटरिङ्ग एण्ड इभेन्ट प्रा.लि., भाटभटेनी, काठमाण्डौ ।

समय : बिहान १०:३० बजे ।

छलफलका विषयहरु :

क) सामान्य प्रस्तावहरु :

१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने बारे ।

२) लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०८१/८२ को वासलात, नाफा-नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह सहितको विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने बारे ।

३) लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आ.व. २०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने बारे (वर्तमान लेखापरीक्षक श्री जे.बि. राजभण्डारी एण्ड डिभिन्स चार्टर्ड एकाउन्टेन्ट्स पुन: नियुक्तिको लागि योग्य रहेको) ।

४) संचालक समितिबाट प्रस्ताव गरिएको हाल चुक्ता भएको पूँजी रु.२,३१,००,००,०००/- (अक्षरेपी दुई अर्ब एकतीस करोड) मा ०.२२५६ (शून्य दशमलब दुई दुई पाँच छ) प्रतिशतका दरले हुने नगद लाभांश रु. ५२,१०,५२६.३२ (अक्षरेपी बाउन्न लाख दश हजार पाँच सय छब्बीस पैसा बत्तीस) प्रस्तावित लाभांशको कर प्रयोजनार्थ पारित गर्ने बारे ।

ख) विशेष प्रस्ताव :

१) संचालक समितिबाट प्रस्ताव गरिएको हाल चुक्ता भएको पूँजी रु.२,३१,००,००,०००/- (अक्षरेपी दुई अर्ब एकतीस करोड) को ४.२८५७ (चार दशमलब दुई आठ पाँच सात) प्रतिशतले हुन आउने रकम रु.९,९०,००,०००/- (अक्षरेपी नौ करोड नब्बे लाख) बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने बारे ।

२) संचालक समितिले प्रस्ताव गरे बमोजिम गत साधारण सभाबाट कायम भएको जारी पूँजी रु.२,५४,१०,००,०००/- (अक्षरेपी दुई अर्ब चौवन्न करोड दश लाख) मा बोनस शेयर जारी गरे पश्चात कम्पनीको जारी पूँजी रु. २,६४,००,००,०००/- (अक्षरेपी दुई अर्ब चौसठ्ठी करोड) पुग्ने हुँदा र सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने बारे ।

३) संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायहरुबाट कुनै फेरबदल, थपघट गर्ने निर्देशन प्राप्त भएमा सो अनुसार फेरबदल गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय प्रस्ताव बारे ।

ग) विविध :

साधारण सभा सम्बन्धी अन्य जानकारी

  1. सभामा उपस्थित हुनु हुने शेयरधनी महानुभावहरुले सभा हलमा प्रवेशको लागि सक्कल शेयर प्रमाणपत्र वा हितग्राही खाता खोलिएको कागजात, प्रकाशित प्रवेशपत्र अथवा आफ्नो कुनै फोटो सहितको आधिकारिक परिचयपत्र साथमा लिई आउनुहुन अनुरोध छ ।
  2. वार्षिक साधारण सभामा उपस्थित प्रयोजनका लागि मिति २०८३ साल असार १९ गते एक दिन कम्पनीको शेयरधनी दर्ता किताब बन्द गरिनेछ । शेयरधनी दर्ता किताब बन्द भएको मिति २०८३ साल असार १९ गते भन्दा अघिल्लो दिन सम्म श्री नेपाल स्टक एक्सचेञ्ज लि. मा कारोबार भई यस कम्पनीको शेयर रजिष्ट्रार श्री नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नारायणचौर, काठमाण्डौको कार्यालयमा प्राप्त भएको विवरणहरुको आधारमा कायम हुन आउने शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र आ.व. २०८१/८२ को बोनश शेयर तथा नगद लाभांश प्राप्त गर्नका लागि योग्य रहनेछन् । तसर्थ, सम्बन्धित शेयरधनी तथा शेयर खरिदकर्ताहरुले सोही अनुसार शेयर नामसारी गर्नुहुन अनुरोध छ ।
  3. यस कम्पनीको शेयरधनी दर्ता किताबमा नाम दर्ता भएका शेयरधनीहरुले आफैं वा प्रतिनिधि मार्फत सभामा भाग लिन, छलफल गर्न सक्नेछन् । स्वयं उपस्थित हुन नसक्ने शेयरधनी महानुभावहरुले कम्पनीको प्रतिनिधि (प्रोक्सी फारम) मा दस्तखत गरी कम्पनीको अर्को शेयरधनीलाई मात्र प्रतिनिधि नियुक्त गर्न सक्नु हुनेछ । प्रतिनिधि नियुक्त हुने शेयरधनीले सभा शुरु हुनु भन्दा ४८ घण्टा अगावै प्रतिनिधिपत्र (प्रोक्सी फारम) यस कम्पनीको शेयर रजिष्ट्रार श्री नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नारायणचौर, काठमाण्डौमा बुझाई सक्नु पर्नेछ । प्रतिनिधिपत्र (प्रोक्सी फारम) दिने महानुभावको दस्तखत उपरोक्त शेयर खरिद गर्दाको अवस्थामा आफूले गरेको दस्तखतसँग मिल्नु पर्नेछ । अन्यथा प्रतिनिधिपत्र (प्रोक्सी फारम) ले मान्यता पाउने छैन । प्रतिनिधिपत्र (प्रोक्सी फारम) यस कम्पनीको

Statement of Financial Position

As At 16th July, 2025

Particulars

Assets

Goodwill & Intangible Assets

Property and Equipment

Investment Properties

Deferred Tax Assets

Investment in Subsidiaries

Investment in Associates

Investments

Loans

Reinsurance Assets

Current Tax Assets

Insurance Receivables

Other Assets

Other Financial Assets

Cash and Cash Equivalent

Total Assets

Equity & Liabilities

Equity

Share Capital

Share Application Money Pending Allotment

Share Premium

Special Reserves

Catastrophe Reserves

Retained Earnings

Other Equity

Total Equity

Liabilities

Provisions

Gross Insurance Contract Liabilities

Deferred Tax Liabilities

Insurance Payable

Current Tax Liabilities

Borrowings

Other Liabilities

Other Financial Liabilities

Total Liabilities

Total Equity and Liabilities

Statement of Profit or Loss

For Period 16th July, 2024 - 16th July, 2025

Particulars

Income:

Gross Earned Premiums

Premiums Ceded

Net Earned Premiums

Commission Income

Other Direct Income

Income from Investments & Loans

Net Gain/ (Loss) on Fair Value Changes

Net Realised Gains/ (Losses)

Other Income

Total Income

Expenses:

Gross Claims Paid

Claims Ceded

Gross Change in Contract Liabilities

Change in Contract Liabilities Ceded to Reinsurers

Net Claims Incurred

Commission Expenses

Service Fees

Other Direct Expenes

Employee Benefits Expenses

Depreciation and Amortization Expenses

Impairment Losses

Other Operating Expenses

Finance Cost

Total Expenses

Net Profit/(Loss) For The Year Before Share of Net Profit of Associates Accounted for Using Equity Method and Tax

Share of Net Profit of Associates accounted using Equity Method

Profit Before Tax

Income Tax Expense

Net Profit/(Loss) For The Year

Earning Per Share

Basic EPS

Diluted EPS

Statement of Cash Flows

For Period 16th July, 2024 - 16th July, 2025 (For the Year Ended Ashad 2082)

Fig in NPR

Particulars Current Year Previous Year

Cash Flow From Operating Activities:

Cash Received

Gross Premium Received२,८९६,०६१,३१६२,७५१,३४२,४४४
Reinsurance Commission Received३६५,५९३,०२१३५१,६२१,४१४
Claim Recovery Received from Reinsurers१,१७६,४९६,२०९५१३,९२५,१३९

Realised Foreign Exchange Income other than on Cash and Cash Equivalents - -

Other Direct Income Received १५,२२५,६३३ २०,२३४,२३४

Others (to be specified) - -

Cash Paid

Gross Benefits and Claims Paid(१,९५६,५७७,३०३)(१,५४९,९७६,८७७)
Reinsurance Premium Paid(१,६५९,८३५,४९४)(१,६१८,२३४,४९५)
Commission Paid(६३,०२८,४०७)(४६,८८४,९७२)
Service Fees Paid(२१,७२०,४६०)(२०,६३५,०७२)
Employee Benefits Expenses Paid(४६८,५०६,४१२)(३८१,३०९,९३२)
Other Expenses Paid(१३४,८८१,४३८)(११८,२०६,४३४)

Other Direct Expenses Paid - -

Others (to be specified) - -

Income Tax Paid(१३९,६५९,४६०)(१११,०१२,७८२)
Net Cash Flow From Operating Activities [1]९,१६६,८०६(२०९,१३६,४९३)

Cash Flow From Investing Activities

Acquisitions of Intangible Assets - -

Proceeds From Sale of Intangible Assets (६०५,८७६) ३४५,११३

Acquisitions of Investment Properties - -

Proceeds From Sale of Investment Properties - -

Acquisitions of Property & Equipment (१०२,४१०,९०६) (७४,३३४,५९६)

Proceeds From Sale of Property & Equipment - -

Investment in Subsidiaries - -

Receipts from Sale of Investments in Subsidiaries - -

Investment in Associates - -

Receipts from Sale of Investments in Associates - -

Purchase of Equity Instruments - -

Proceeds from Sale of Equity Instruments - -

Purchase of Mutual Funds - -

Proceeds from Sale of Mutual Funds - -

Purchase of Preference Shares - -

Proceeds from Sale of Preference Shares - -

Purchase of Debentures - -

Proceeds from Sale of Debentures - -

Purchase of Bonds - -

Proceeds from Sale of Bonds - -

Investments in Deposits १७९,६४५,१२३ (८८,३९२,२९०)

Maturity of Deposits - -

Loans Paid - -

Proceeds from Loans ३,०८४,९१२ ३,३५६,०६९

Rental Income Received - -

Proceeds from Finance Lease - -

Interest Income Received१९५,९०९,८८८३१३,९५१,५५५
Dividend Received३,५४९,१४१२,७५६,९०२
Others (to be specified)(२२८,५०३,८०९)२१८,३७५,९४२
Total Cash Flow From Investing Activities [2]५०,६६८,४७३३७६,०५८,६९६

Cash Flow From Financing Activities

Interest Paid (११,०५२,६३२) (१०,२८५,८९५)

Proceeds From Borrowings - -

Repayment of Borrowings - -

Payment of Finance Lease - -

Proceeds From Issue of Share Capital - -

Share Issuance Cost Paid - -

Dividend Paid - -

Dividend Distribution Tax Paid - -

Others (to be specified) - -

Total Cash Flow From Financing Activities [3](११,०५२,६३२)(१०,२८५,८९५)
Net Increase/(Decrease) In Cash & Cash Equivalents [1+2+3]४८,७८२,६४८१५६,६३५,९१०
Cash & Cash Equivalents At Beginning of The Year/Period३०९,६५८,९८८१५३,०२३,०७७

Effect of Exchange Rate Changes on Cash and Cash Equivalents - -

Cash & Cash Equivalents At End of The Year/Period ३५८,४४१,६३४ ३०९,६५८,९८८

Components of Cash & Cash Equivalents

Cash In Hand - -

Cheque In Hand - -

Term Deposit with Banks (with initial maturity upto 3 months) - -

Balance With Banks ३५८,४४१,६३३ ३०९,६५८,९८६

  1. प्रोक्सी दिने दाताले प्रोक्सी दिए पछि आफै उपस्थित हुन चाहेमा सोको सूचना सभा शुरु हुनु भन्दा ४८ घण्टा अगावै यस कम्पनीको शेयर रजिष्ट्रार श्री नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड नारायणचौर, काठमाण्डौमा दिनु पर्नेछ ।
  2. एकै शेयरधनीले एक भन्दा बढी प्रतिनिधि नियुक्त गरेको अवस्थामा जसको नियुक्ति सबै भन्दा पहिले प्राप्त भएको हो माथि (४) मा लेखिए बमोजिम बदर गरिए बाहेक उसैलाई प्रतिनिधि मानिनेछ तर सभामा सम्बन्धित शेयरधनी आफै उपस्थित हुन आएमा शेयरधनीले दिएको प्रोक्सी स्वतः बदर हुनेछ ।
  3. सभामा भाग लिन प्रत्येक शेयरधनी महानुभावले सभा हुने स्थानमा उपस्थित भई सभा स्थलमा रहेको हाजिरी पुस्तिकामा दस्तखत गर्नुपर्नेछ । हाजिरी पुस्तिका बिहान ९:३० बजे देखि खुल्ला रहनेछ ।
  4. नाबालक वा विक्षिप्त शेयरधनीको तर्फबाट कम्पनीको शेयर लगत किताबमा संरक्षकको रुपमा नाम दर्ता भएको व्यक्तिले सभामा भाग लिन वा प्रतिनिधि तोक्न पाउनेछ ।
  5. संयुक्त रुपमा शेयर खरिद गरिएको अवस्थामा कम्पनीको शेयर लगत किताबमा पहिले नाम उल्लेख भएको एक व्यक्तिले मात्र सभामा भाग लिन पाउनेछ ।
  6. कम्पनी ऐन, २०६३, बीमा ऐन, २०७९ तथा बीमा नियमावली, २०७९ अनुसारको वार्षिक वित्तीय विवरण, संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, सूचना तथा सामान्य जानकारी सम्बन्धी विवरण कम्पनीको वेवसाइट www.uail.com.np मा उपलब्ध हुनेछ ।
  7. सभा सम्बन्धी अन्य काम कारवाही कम्पनी ऐन, २०६३ बमोजिम हुनेछ ।

संचालक समितिको आज्ञाले

कम्पनी सचिव

Statement of Changes in Equity

For Period 16th July, 2024 - 16th July, 2025

Particulars Ordinary Share Capital Preference Shares Share Application Money Pending Allotment Share Premium Retained Earnings Revaluation Reserve

Balance as on Shrawan 1, 2080 1,904,568,000 - - - 157,908,473 -

Prior period adjustment - - - - (8,209,737) -

Restated Balance as at Shrawan 1, 2080 1,904,568,000 - - - 149,698,736 -

Transfer from Acquisition of Ajod Insurance - - - - - -

Profit/(Loss) For the Year - - - - 248,403,449 -

Other Comprehensive Income for the Year, Net of Tax - - - - - -

i) Changes in Fair Value of FVOCI Debt Instruments - - - - - -

ii) Gains/ (Losses) on Cash Flow Hedge - - - - - -

iii) Exchange differences on translation of Foreign Operation - - - - - -

iv) Changes in fair value of FVOCI Equity Instruments - - - - - -

v) Revaluation of Property and Equipment/ Goodwill & Intangible Assets - - - - - -

vi) Remeasurement of Post-Employment Benefit Obligations - - - - - -

Transfer to Reserves/ Funds - - - - (117,388,843) -

Transfer of Insurance Fund - - - - (33,986,029) -

Transfer to Deferred Tax Reserves - - - - - -

Transfer of Depreciation on Revaluation of Property and Equipment - - - - - -

Transfer on Disposal of Revalued Property and Equipment - - - - 5,359,764 -

Transfer on Disposal of Equity Instruments Measured at FVTOCI - - - - - -

CSR Expenses - - - - - -

Staff training - - - - - -

Transfer of Share Preimum - - - - 47,809,422 -

Contribution by/ Distribution to the owners of the Company - - - - - -

i) Bonus Share Issued 195,432,000 - - - (195,432,000) -

ii) Share Issue - - - - - -

iii) Cash Dividend - - - - (10,285,895) -

iv) Dividend Distribution Tax - - - - - -

v) Others (To be specified) - - - - - -

Balance as on Ashadh end,20812,100,000,00094,178,605
Balance as on Shrawan1,20812,100,000,00094,178,605

Prior period adjustment - - - - (1,768,614) -

Restated Balance as at Shrawan 1, 2081 2,100,000,000 - - - 92,409,991 -

Transfer from Acquisition of Ajod Insurance - - - - - -

Profit/(Loss) For the Year - - - - 178,001,488 -

Transfer to Reserves/ Funds - - - - (125,883,651) -

Transfer of Insurance Fund - - - - - -

Transfer to Deferred Tax Reserves - - - - 57,295,056 -

Transfer of Depreciation on Revaluation of Property and Equipment - - - - - -

Transfer on Disposal of Revalued Property and Equipment - - - - 8,185,424 -

Transfer on Disposal of Equity Instruments Measured at FVTOCI - - - - - -

CSR Expenses - - - - - -

Staff training - - - - - -

Transfer of Capital Adjustment Reserve - - - - 127,190,578 -

Contribution by/ Distribution to the owners of the Company - - - - - -

i) Bonus Share Issued 210,000,000 - - - (210,000,000) -

ii) Share Issue - - - - - -

iii) Cash Dividend - - - - (11,052,632) -

iv) Dividend Distribution Tax - - - - - -

v) Others (To be specified) - - - - - -

Balance as on Ashadh end, 2082 2,310,000,000 - - - 116,146,254 -

Statement of Other Comprehensive Income

For Period 16th July, 2024 - 16th July, 2025 (For the Year Ended Ashad 2082)

Fig in NPR

Particulars Current Year Previous Year

- 178,001,488.24 248,403,449

Loss - -

r Value - -

ion - -

accounted for using the equity method - -

- - -

- - -

- - -

- - -

- - -

- - -

tangible Assets47,154,68959,617,691
ions1,302,107(8,334,963)
accounted for using the equity method(14,537,039)(15,384,818)
Of Tax33,919,75835,897,910

- 211,921,246 284,301,359

Statement of Changes In Equity

2025 (For the Year Ended Ashad 2082)

Fig. in NPR

Special Reserves Capital Adjustment Reserve Catastrophe Reserve Corporate Social Responsibility (CSR) Reserves Insurance Fund including Insurance Reserve Fair Value Reserves Actuarial Reserves Deferred Tax Reserve Other Reserve Total

- 797,125,439 349,600,000 33,645,949 1,317,953 - 256,498,564 (12,722,208) 89,824,864 - 3,577,767,033

- - - - - - - - - - (8,209,737)

- 797,125,439 349,600,000 33,645,949 1,317,953 - 256,498,564 (12,722,208) 89,824,864 - 3,569,557,296

- - - - - - - - - - 248,403,449

- - - - - - - - - - -

- - - - - - - - - - -

- - - - - - 41,732,384 - - - 41,732,384

- - - - - - - - - - -

- - - - - - - (5,834,474) - - (5,834,474)

- - - - - - - - - - (0)

- - - - - - - - 33,986,029 - -

- 6,090,641 - 609,064 121,813 - - - - - 12,181,282

- - - -(1,051,400)(1,051,400)
- - - - - - - - -1,497,1511,497,151

- - - - - - - - - - -

- - - - - - - - - - -

- - - - - - - - - - -

- - - - - - - - - - -

- - (47,809,422) - - - - - - - -

- - - - - - - - - - -

- - - - - - - - - - -

- - - - - - - - - - -

- - - - - - - - - - -

- - - - - - - - - - (10,285,895)

- 912,925,279 301,790,578 39,740,473 2,582,550 - 298,230,948 (18,556,682) 123,810,893 1,497,151 3,856,199,795

- 912,925,279 301,790,578 39,740,473 2,582,550 - 298,230,948 (18,556,682) 123,810,893 1,497,151 3,856,199,793

- - - - - - - - - - (1,768,614)

- 912,925,279 301,790,578 39,740,473 2,582,550 - 298,230,948 (18,556,682) 123,810,893 1,497,151 3,854,431,180

- - - - - - - - - - 178,001,488

- - - - - - - - - - -

- - - - - - - - - - -

- - - - - - 33,008,283 - - - 33,008,283

- - - - - - - - - - -

- - - - - - - 911,475 - - 911,475

- - - - - - - - - - -

- 117,648,272 - 5,882,414 2,352,965 - - - - - -

- - - - - - - - - - -

- - - - - - - (57,295,056) - - -

- - - - - - - - - - -

- - - - - - - - - - -

- 9,301,618 - 930,162 186,032 - - - - - 18,603,236

- - - -(447,100)(447,100)
- - - - - - - - -1,526,5661,526,566

- - - - - - - - - - -

- - - - - - - - - - -

- - - - - - - - - - -

- - - - - - - - - - -

- - (127,190,578) - - - - - - - -

- - - - - - - - - - -

- - - - - - - - - - -

- - - - - - - - - - -

- - - - - - - - - - -

- - - - - - - - - - (11,052,632)

- 1,039,875,169 174,600,000 46,553,048 4,674,447 - 331,239,230 (17,645,207) 66,515,837 3,023,717 4,074,982,496

Notice Regarding the 32nd Annual General Meeting

(Published for the second time: 2083/03/22)

Dear Shareholders,

As per the decision of the 83rd meeting of the Board of Directors of United Ajod Insurance Ltd., this company's 32nd Annual General Meeting will be held on the date, at the place, and time mentioned below to discuss and decide on the following proposals. This notice is published for the information and attendance of the esteemed shareholders as per Section 67 of the Companies Act, 2063.

Date, Place and Time of the Meeting:

Date: 2083 Ashar 29, Wednesday (corresponding to 14 July, 2026)

Place: Amrapali Banquet Catering & Event Pvt. Ltd., Bhatbhateni, Kathmandu.

Time: 10:30 AM.

Topics for Discussion:

a) General Resolutions:

1) To discuss and approve the annual report of FY 2081/82 presented by the Chairman on behalf of the Board of Directors.

2) To discuss and approve the balance sheet, profit and loss account, and cash flow statement for FY 2081/82, along with related schedules, including the auditor's report.

3) To appoint an external auditor for FY 2082/83 as recommended by the Audit Committee and to determine their remuneration (current auditor Mr. J.B. Rajbhandari & Divines Chartered Accountants is eligible for re-appointment).

4) To approve the proposed cash dividend of रु. 52,10,526.32 (in words: fifty-two lakh ten thousand five hundred twenty-six rupees and thirty-two paisa), which is 0.2256 (zero point two two five six) percent of the current paid-up capital of रु.2,31,00,00,000/- (in words: two billion thirty-one crore), for tax purposes.

b) Special Resolutions:

1) To approve the proposal to issue bonus shares amounting to रु.9,90,00,000/- (in words: nine crore ninety lakh), which is 4.2857 (four point two eight five seven) percent of the current paid-up capital of रु.2,31,00,00,000/- (in words: two billion thirty-one crore), as proposed by the Board of Directors.

2) To amend the company's Memorandum and Articles of Association as the company's issued capital will reach रु. 2,64,00,00,000/- (in words: two billion sixty-four crore) after the issuance of bonus shares on the issued capital of रु.2,54,10,00,000/- (in words: two billion fifty-four crore ten lakh) as established by the last general meeting, as proposed by the Board of Directors.

3) To approve the decision to grant full authority to the Board of Directors to make any changes or additions to the amended Memorandum and Articles of Association as per the directives received from regulatory or approving bodies.

c) Miscellaneous:

Other Information Regarding the General Meeting

1. Shareholders attending the meeting are requested to bring their original share certificate or documents of their demat account, published admission card, or any photo-bearing official identification.

2. For the purpose of attending the Annual General Meeting, the company's share register book will be closed for one day on 2083 Ashar 19. Only those shareholders whose details are recorded in the company's share registrar, Nabil Investment Banking Limited, Narayan Chaur, Kathmandu, based on transactions conducted on Nepal Stock Exchange Ltd. up to the day before the share register book closure date of 2083 Ashar 19, will be eligible to participate in the general meeting and receive the bonus shares and cash dividend for FY 2081/82. Therefore, concerned shareholders and share purchasers are requested to transfer shares accordingly.

3. Shareholders whose names are registered in the company's share register book can participate and discuss in the meeting themselves or through a representative. Shareholders who cannot attend in person may appoint another shareholder of the company as their representative by signing a proxy form. The proxy form must be submitted to the company's share registrar, Nabil Investment Banking Limited, Narayan Chaur, Kathmandu, at least 48 hours before the start of the meeting. The signature of the person giving the proxy form must match the signature made at the time of purchasing the shares mentioned above. Otherwise, the proxy form will not be valid. The proxy form of this company

Statement of Financial Position

As At 16th July, 2025

Particulars

Assets

Goodwill & Intangible Assets

Property and Equipment

Investment Properties

Deferred Tax Assets

Investment in Subsidiaries

Investment in Associates

Investments

Loans

Reinsurance Assets

Current Tax Assets

Insurance Receivables

Other Assets

Other Financial Assets

Cash and Cash Equivalent

Total Assets

Equity & Liabilities

Equity

Share Capital

Share Application Money Pending Allotment

Share Premium

Special Reserves

Catastrophe Reserves

Retained Earnings

Other Equity

Total Equity

Liabilities

Provisions

Gross Insurance Contract Liabilities

Deferred Tax Liabilities

Insurance Payable

Current Tax Liabilities

Borrowings

Other Liabilities

Other Financial Liabilities

Total Liabilities

Total Equity and Liabilities

Statement of Profit or Loss

For Period 16th July, 2024 - 16th July, 2025

Particulars

Income:

Gross Earned Premiums

Premiums Ceded

Net Earned Premiums

Commission Income

Other Direct Income

Income from Investments & Loans

Net Gain/ (Loss) on Fair Value Changes

Net Realised Gains/ (Losses)

Other Income

Total Income

Expenses:

Gross Claims Paid

Claims Ceded

Gross Change in Contract Liabilities

Change in Contract Liabilities Ceded to Reinsurers

Net Claims Incurred

Commission Expenses

Service Fees

Other Direct Expenes

Employee Benefits Expenses

Depreciation and Amortization Expenses

Impairment Losses

Other Operating Expenses

Finance Cost

Total Expenses

Net Profit/(Loss) For The Year Before Share of Net Profit of Associates Accounted for Using Equity Method and Tax

Share of Net Profit of Associates accounted using Equity Method

Profit Before Tax

Income Tax Expense

Net Profit/(Loss) For The Year

Earning Per Share

Basic EPS

Diluted EPS

Statement of Cash Flows

For Period 16th July, 2024 - 16th July, 2025 (For the Year Ended Ashad 2082)

Fig in NPR

Particulars Current Year Previous Year

Cash Flow From Operating Activities:

Cash Received

Gross Premium Received2,896,061,3162,751,342,444
Reinsurance Commission Received365,593,021351,621,414
Claim Recovery Received from Reinsurers1,176,496,209513,925,139

Realised Foreign Exchange Income other than on Cash and Cash Equivalents - -

Other Direct Income Received 15,225,633 20,234,234

Others (to be specified) - -

Cash Paid

Gross Benefits and Claims Paid(1,956,577,303)(1,549,976,877)
Reinsurance Premium Paid(1,659,835,494)(1,618,234,495)
Commission Paid(63,028,407)(46,884,972)
Service Fees Paid(21,720,460)(20,635,072)
Employee Benefits Expenses Paid(468,506,412)(381,309,932)
Other Expenses Paid(134,881,438)(118,206,434)

Other Direct Expenses Paid - -

Others (to be specified) - -

Income Tax Paid(139,659,460)(111,012,782)
Net Cash Flow From Operating Activities [1]9,166,806(209,136,493)

Cash Flow From Investing Activities

Acquisitions of Intangible Assets - -

Proceeds From Sale of Intangible Assets (605,876) 345,113

Acquisitions of Investment Properties - -

Proceeds From Sale of Investment Properties - -

Acquisitions of Property & Equipment (102,410,906) (74,334,596)

Proceeds From Sale of Property & Equipment - -

Investment in Subsidiaries - -

Receipts from Sale of Investments in Subsidiaries - -

Investment in Associates - -

Receipts from Sale of Investments in Associates - -

Purchase of Equity Instruments - -

Proceeds from Sale of Equity Instruments - -

Purchase of Mutual Funds - -

Proceeds from Sale of Mutual Funds - -

Purchase of Preference Shares - -

Proceeds from Sale of Preference Shares - -

Purchase of Debentures - -

Proceeds from Sale of Debentures - -

Purchase of Bonds - -

Proceeds from Sale of Bonds - -

Investments in Deposits 179,645,123 (88,392,290)

Maturity of Deposits - -

Loans Paid - -

Proceeds from Loans 3,084,912 3,356,069

Rental Income Received - -

Proceeds from Finance Lease - -

Interest Income Received195,909,888313,951,555
Dividend Received3,549,1412,756,902
Others (to be specified)(228,503,809)218,375,942
Total Cash Flow From Investing Activities [2]50,668,473376,058,696

Cash Flow From Financing Activities

Interest Paid (11,052,632) (10,285,895)

Proceeds From Borrowings - -

Repayment of Borrowings - -

Payment of Finance Lease - -

Proceeds From Issue of Share Capital - -

Share Issuance Cost Paid - -

Dividend Paid - -

Dividend Distribution Tax Paid - -

Others (to be specified) - -

Total Cash Flow From Financing Activities [3](11,052,632)(10,285,895)
Net Increase/(Decrease) In Cash & Cash Equivalents [1+2+3]48,782,648156,635,910
Cash & Cash Equivalents At Beginning of The Year/Period309,658,988153,023,077

Effect of Exchange Rate Changes on Cash and Cash Equivalents - -

Cash & Cash Equivalents At End of The Year/Period 358,441,634 309,658,988

Components of Cash & Cash Equivalents

Cash In Hand - -

Cheque In Hand - -

Term Deposit with Banks (with initial maturity upto 3 months) - -

Balance With Banks 358,441,633 309,658,986

4. If a proxy giver wishes to attend the meeting themselves after giving a proxy, notice thereof must be given to the company's share registrar, Nabil Investment Banking Limited, Narayan Chaur, Kathmandu, 48 hours before the start of the meeting.

5. In case a single shareholder appoints more than one representative, the representative whose appointment was received first shall be considered valid, unless cancelled as per point (4) above. However, if the concerned shareholder attends the meeting themselves, the proxy given by the shareholder shall automatically be cancelled.

6. To participate in the meeting, every shareholder must be present at the meeting venue and sign the attendance register. The attendance register will be open from 9:30 AM.

7. In the case of a minor or mentally incapacitated shareholder, the person whose name is registered as guardian in the company's share ledger can participate in the meeting or appoint a representative.

8. In the case of jointly purchased shares, only the person whose name is first mentioned in the company's share ledger can participate in the meeting.

9. The annual financial statements, Board of Directors' report, auditor's report, notice, and general information related to the Company Act, 2063, Insurance Act, 2079, and Insurance Regulations, 2079 will be available on the company's website www.uail.com.np.

10. Other works related to the meeting will be conducted as per the Company Act, 2063.

By order of the Board of Directors

Company Secretary