आधिकारिक सूचनाOfficial AnnouncementOthers
2 Jun, 2026
अप्पर स्याङ्गे हाईड्रोपावरको लक इन अवधि समाप्त हुने सूचना

अप्पर स्याङ्गे हाईड्रोपावरको लक इन अवधि समाप्त हुने सूचनाUpper Syange Hydropower: Lock-in Period Expiry Notice

वर्ग:Category:
Others
प्रकाशित मिति:Published:
Published on June 2, 2026

Ref. No.:USHL-40-2082/083

मिति: २०८०/०२/१८

श्री नेपाल धितोपत्र बोर्ड

खुमलटार, ललितपुर ।

श्री नेपाल स्टक एक्सचेन्ज लिमिटेड

भद्राकाली काठमाण्डौँ ।

श्री सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड

पुतलीसडक, काठमाण्डौँ ।

विषय : लक इन अवधि (Lock-in Period) समाप्त हुने सम्बन्धमा ।

महोदय,

उपरोक्त सम्बन्धमा नेपाल धितोपत्र बोर्डको मिति २०८०/०२/२१ गतेको पत्रसंख्या ८०/८१ चलानी नं. १५२३ को पत्रबाट निर्देशन प्राप्त भए बमोजिम यस कम्पनीको नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कुल शेयर मध्ये तपसिलमा उल्लेखित यस कम्पनीका संस्थापक तथा सर्वसाधारण तर्फ आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दा र कर्मचारीहरुको स्वामित्वमा रहेको शेयरको लक इन अवधि (Lock-in Period) देहाय बमोजिमको मितिमा समाप्त हुने व्यहोरा तपाईँको जानकारीको लागि अनुरोध गर्दछौं । सो सम्बन्धमा शेयरधनी, नियमनकारी निकाय एवं सरोकारवाला सबैको जानकारीका लागि मिति २०८२/०२/१९ गतेको नयाँ पत्रिकामा सूचना प्रकाशन गरिने भएकोले उक्त सूचनाको मस्यौदा यसै पत्रसाथ संलग्न गरी पठाइएको व्यहोरा अनुरोध गर्दछौं ।

तपसिल

क्र.सं. शेयर विवरण लक इन अवधिमा रहेको कुल शेयर संख्या लक इन अवधि समाप्त हुने मिति

१ संस्थापकहरुको शेयर १३,३०,००० -

२ आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरुलाई बाँडफाँड गरिएको शेयर २,२०,००० मिति २०८२/०३/२१ गते (तदनुसार सन् २०२५ जुलाई ०५)

३ कर्मचारीहरुलाई बाँडफाँड गरिएको शेयर १३,००० -

जम्मा १५,६३,००० -

भवदीय,

श्री वीर बहादुर घले

प्रबन्ध निर्देशक

बोधार्थ:

श्री विद्युत नियमन आयोग, सानो गौचरण, काठमाण्डौँ ।

श्री माछापुच्छ्रे क्यापिटल लिमिटेड, बागबजार, काठमाण्डौँ ।

Ref. No.:USHL-40-2082/083

Date: 2080/02/18

Shree Nepal Securities Board

Khumaltar, Lalitpur.

Shree Nepal Stock Exchange Limited

Bhadrakali, Kathmandu.

Shree CDS and Clearing Limited

Putalisadak, Kathmandu.

Subject: Regarding the expiry of Lock-in Period.

Sir/Madam,

In reference to the above, as per the directive received from Nepal Securities Board letter no. 80/81, dispatch no. 1523 dated 2080/02/21, we would like to inform you that the lock-in period for shares owned by the company's promoters, local residents of the project-affected area, and employees, out of the total shares registered with the Nepal Securities Board, will expire on the dates mentioned below. In this regard, for the information of shareholders, regulatory bodies, and all stakeholders, a notice will be published in a new newspaper on 2082/02/19, and a draft of the said notice is enclosed with this letter.

Details

S.N. Share Description Total number of shares in lock-in period Lock-in period expiry date

1 Promoter shares 13,30,000 -

2 Shares allotted to local residents of project-affected area 2,20,000 Date 2082/03/21 (Accordingly, July 05, 2025)

3 Shares allotted to employees 13,000 -

Total 15,63,000 -

Yours sincerely,

Shree Bir Bahadur Ghale

Managing Director

Cc:

Shree Electricity Regulatory Commission, Sano Gaucharan, Kathmandu.

Shree Machhapuchchhre Capital Limited, Bagbazar, Kathmandu.