
भेन्चर हायर पर्चेजको दशौं वार्षिक साधारण सभा आह्वानVenture Hire Purchase Calls 10th Annual General Meeting
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on August 24, 2026
दशौं वार्षिक साधारण सभा सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति: २०८३/५/८ गते कारोबार राष्ट्रिय दैनिक
मिति : २०८३/०५/०५ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको दशौं वार्षिक साधारण सभा निम्न लिखित मिति, समय र स्थानमा तपसिल बमोजिमका प्रस्तावहरुमा छलफल तथा निर्णय गर्न बस्ने भएकोले अनिवार्य उपस्थितिको लागि शेयरधनी सदस्यहरुलाई हार्दिक अनुरोध गर्दछौं ।
सभा हुने मिति, समय र स्थान :
मिति : २०८३/५/३० गते मंगलबार
समय : दिउँसो ३:०० बजे
स्थान : कम्पनीको दर्ता कार्यालय, काठमाडौँ-३, पानिपोखरी
प्रस्तावहरु :
क) संचालक समितिको प्रतिवेदन ।
ख) लेखा परिक्षकको प्रतिवेदन ।
ग) लेखा परिक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने ।
घ) पन्ध्र प्रतिशत नगद लाभांस वितरण गर्ने ।
ङ) संचालक नियुक्तिको अनुमोदन गर्ने ।
च) स्वतन्त्र संचालक नियुक्तिको अनुमोदन गर्ने ।
छ) संचालक समितिको बैठक भत्ता तोक्ने ।
ज) सार्वजनिक निष्काशन सम्बन्धमा ।
झ) विविध ।
संचालक समितिको आज्ञाले
सचिव
Notice Regarding the 10th Annual General Meeting
First Published Date: 2083/5/8 in Karobar National Daily
As per the decision of the Board of Directors meeting held on 2083/05/05, the 10th Annual General Meeting of this company will be held on the following date, time, and venue to discuss and decide on the agendas mentioned in the schedule below; therefore, all shareholder members are cordially requested to attend compulsorily.
Date, Time and Venue of the Meeting:
Date: Tuesday, 2083/5/30
Time: 3:00 PM
Venue: Registered Office of the Company, Kathmandu-3, Panipokhari
Agendas:
क) Board of Directors' report.
ख) Auditor's report.
ग) Appointment of Auditor and determining remuneration.
घ) Distribution of fifteen percent cash dividend.
ङ) Approval of Director appointment.
च) Approval of Independent Director appointment.
छ) Determining Board of Directors meeting allowance.
ज) Regarding Initial Public Offering (IPO).
झ) Miscellaneous.
By Order of the Board of Directors
Secretary