·

नेपाल स्टक मार्केट कर प्रणालीको बारेमा जानकारी

Author

NEPSE trading

नेपाल स्टक मार्केट कर प्रणालीको बारेमा जानकारी

कोरोना महामारीका कारण लकडाउन सुरु भएपछि नेपालको शेयर बजारमा कारोबार बढेको देखिन्छ। विशेषगरी, अनलाइन प्रणालीको सहजताका कारण अधिकांश नयाँ लगानीकर्ताका रूपमा युवा उमेरका व्यक्तिहरू बजारमा ठूलो मात्रामा प्रवेश गरेका छन्।

तर, लगानी गर्ने क्रममा विभिन्न शुल्क र करहरूको बारेमा बुझ्न आवश्यक हुन्छ। यस्ता शुल्क र करहरू जानकार नभई वा बेवास्ता गर्दा घाटा पनि हुन सक्छ।

शेयर बजारमा लगानी गर्दा यी शुल्क र करहरूको बारेमा जानकार रहनु अत्यन्त महत्वपूर्ण छ।

Related News