NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Arrest Warrants Issued for Former PM Deuba and Arzu Rana in Money Laundering Case
    पूर्वप्रधानमन्त्री देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी: सम्पत्ति शुद्धीकरण मुद्दामा सिआइबीको कडा एक्सन
    Investor
    1 min read
    Published on April 8, 2026
    NEPSE TRADING

    पूर्वप्रधानमन्त्री देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी: सम्पत्ति शुद्धीकरण मुद्दामा सिआइबीको कडा एक्सनArrest Warrants Issued for Former PM Deuba and Arzu Rana in Money Laundering Case

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। काठमाडौँ जिल्ला अदालतले उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ अनुमति दिएको हो।के हो घटनाको पृष्ठभूमि?यो घटनाको सम्बन्ध गत २४ भदौ (२०८२) मा भएको चर्चित 'जेन-जी' (Gen-Z) विद्रोहसँग जोडिएको छ। सो विद्रोहका क्रममा आक्रोशित प्रदर्शनकारीहरूले बुढानीलकण्ठस्थित देउवाको निजी निवासमा तोडफोड र आगजनी गरेका थिए। आगलागी नियन्त्रण गर्ने क्रममा र त्यसपछिको प्रारम्भिक खानतलासीका क्रममा निवासभित्र ठुलो मात्रामा जलेको अवस्थामा नगद पैसा फेला परेको थियो।सोही समयदेखि नै उक्त रकमको स्रोतबारे प्रश्न उठ्दै आएको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको प्रारम्भिक अध्ययन र प्राविधिक परीक्षणबाट उक्त जलेको अवशेष सक्कली नोटकै भएको पुष्टि भएपछि अनुसन्धानले तीव्रता पाएको हो।दीपक खड्का पक्राउ, देउवा दम्पती विदेशमायही प्रकरणमा संलग्नता रहेको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई पक्राउ गरिसकेको छ। खड्काको घरमा पनि सोही दिन जलेको पैसा भेटिएको दाबी गरिएको छ।यता, पक्राउ पुर्जी जारी भएका देउवा र आरजु हाल नेपालबाहिर रहेका छन्। पारिवारिक स्रोतका अनुसार उनीहरू स्वास्थ्य उपचारका लागि हङकङ र सिङ्गापुरको भ्रमणमा छन्। सिआइबी प्रमुखका अनुसार आरोपितहरू देश बाहिर भए पनि कानुनी प्रक्रिया नरोकिने र आवश्यकता परेमा इन्टरपोल (Interpol) मार्फत रेड कर्नर नोटिस जारी गर्ने तयारी समेत भइरहेको छ।
    In a major legal escalation, arrest warrants have been issued for the former President of the Nepali Congress and former Prime Minister, Sher Bahadur Deuba, and his wife, Dr. Arzu Rana Deuba. The warrants were issued to facilitate a deep-dive investigation into alleged money laundering.The "Gen-Z" Uprising ConnectionThe investigation stems from the high-profile incidents of September 9 (Bhadra 24), during the widespread "Gen-Z" uprising. During the unrest, a mob stormed and set fire to Deuba’s private residence.While assessing the damage, investigators discovered a significant amount of burnt currency inside the premises. The presence of such a large volume of cash, which was partially destroyed in the blaze, raised immediate red flags regarding the source and legality of the funds.Current Status: Suspects AbroadDespite the legal orders, the couple is currently not in Nepal. Sources indicate they are residing abroad for health and personal reasons. Authorities have noted that their absence will not halt the legal proceedings, and coordination with international law enforcement may be sought if they do not return to face questioning.Key Arrest: Deepak Khadka in CustodyIn a related move, the Central Investigation Bureau (CIB) of Nepal Police has already arrested Deepak Khadka, a prominent leader of the Nepali Congress. Khadka was taken into custody to determine his link to the cash found at the residence and his potential involvement in the broader money laundering network.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026