NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Binod Choudhary Becomes the 1982nd Richest Person in the World, Nepal's Only Billionaire
    विनोद चौधरी विश्वका १९८२ औं धनी व्यक्ति, नेपालका एक मात्र अर्बपति
    Investor
    1 min read
    Published on March 11, 2026
    NEPSE TRADING

    विनोद चौधरी विश्वका १९८२ औं धनी व्यक्ति, नेपालका एक मात्र अर्बपतिBinod Choudhary Becomes the 1982nd Richest Person in the World, Nepal's Only Billionaire

    नेपालका एक मात्र अर्बपति, विनोद चौधरी, विश्वका १९८२ औं धनी व्यक्ति बनेका छन्। फोर्ब्सले सार्वजनिक गरेको वर्ल्ड र्‍याङ्किङ अनुसार चौधरीको कूल सम्पत्ति २.१ अर्ब डलर रहेको छ, जसका कारण उनी सो स्थानमा पुगेका छन्।चौधरी २०२५ मा १७६३ औं स्थानमा थिए, र त्यस समयमा उनका सम्पत्ति २ खर्ब डलर बराबरको रहेको फोर्ब्सले जनाएको छ। २०२६ मा चौधरीको सम्पत्ति नेपाली रुपैयाँमा ३ अर्ब २ अर्ब पुगेको छ। यस एक वर्षको अवधिमा चौधरीको सम्पत्ति १० करोड डलरले बढेको जानकारी पनि फोर्ब्सले दिएको छ।चौधरी दक्षिण एसियामा भारतीय अर्बपति बाहेक एक मात्र अर्बपति हुन्। सार्क क्षेत्रका अन्य मुलुकका कुनै पनि व्यक्ति फोर्ब्सको अर्बपतिको सूचीमा छैनन्। सन् २०१९ मा १३४९ औं स्थानमा रहेका चौधरीको सम्पत्ति कोभिड–१९ महामारीका कारण केही घटेको थियो, तर उनी यसलाई सुधार गर्न सफल भएका छन्।फोर्ब्सको अर्बपतिको सूचीमा पहिलो स्थानमा अमेरिकी अर्बपति एलन मक्स छन्, जसको सम्पत्ति ८३९ अर्ब डलर रहेको छ। उनी अटोमोबाइल क्षेत्रसँग सम्बन्धित छन्। दोस्रो स्थानमा अमेरिकी अर्बपति ल्यारी पेज रहेका छन्। अर्बपतिहरूको सूचीमा सबैभन्दा धेरै अमेरिकी, चीन, भारत लगायतका देशका अर्बपतिहरू रहेको फोर्ब्सले जनाएको छ।
    Binod Choudhary, Nepal's only billionaire, has become the 1982nd richest person in the world according to the Forbes World Ranking. With a net worth of $2.1 billion, he has secured this position.In 2025, Choudhary was ranked 1763rd, with his wealth valued at $2 billion. In 2026, his net worth has reached NPR 3.02 billion. Over the past year, Choudhary's wealth has increased by $10 million, as reported by Forbes.Choudhary is the only billionaire in South Asia, apart from Indian billionaires. No individuals from other SAARC countries are listed in the Forbes billionaire list. In 2019, he was ranked 1349th, but his wealth had slightly decreased during the COVID-19 pandemic, which he has successfully managed to recover.In Forbes' billionaire list, American billionaire Elon Musk holds the first position, with a net worth of $839 billion, primarily related to the automobile sector. The second position is held by American billionaire Larry Page. The majority of billionaires in the list come from the United States, China, India, and other countries, as per Forbes.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026