NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Budget Session Begins Today, PM Oli to Address Parliament
    बजेट अधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
    Investor
    1 min read
    Published on April 25, 2025
    NEPSE trading

    बजेट अधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेBudget Session Begins Today, PM Oli to Address Parliament

    संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको पहिलो बैठक आज दिउँसो १ बजे बस्ने तय भएको छ । गत चैत १९ मा हिउँदे अधिवेशन समाप्त भएपछि तीन साता बित्दा सांसदहरू फुर्सदमा थिए । तर, शिक्षकहरूको आन्दोलनको दबाबमा बजेट अधिवेशन निर्धारित समयभन्दा केही दिन अगावै बोलाइएको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको पहिलो दिन आज संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले समसामयिक विषयमा आफ्ना धारणा राख्ने जानकारी दिए । उनले भने, “बैठकको सुरुमै प्रधानमन्त्रीले सम्बोधन गर्नुहुनेछ र पछिल्ला घटनाक्रमबारे कुरा राख्नुहुनेछ ।”

    शिक्षकहरूको आन्दोलनका कारण सरकारले अधिवेशनलाई अगाडि सारेको छ । तीन सातादेखि काठमाडौंका सडकमा प्रदर्शन गरिरहेका शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आएका छन् । सरकारले अधिवेशनको सुरुआतमै यो विधेयक पारित गर्ने निर्णय गरेको छ, तर शिक्षकहरूले सरकारको प्रतिबद्धतामाथि विश्वास नगरेर आन्दोलन जारी राखेका छन् ।

    यसैबीच, आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८१ प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

    बजेट अधिवेशनले शिक्षक आन्दोलन, विधेयक पारित र अन्य समसामयिक विषयमा सरकारको रणनीति स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

    The budget session of the Federal Parliament commences today, with the first meetings of both the House of Representatives and the National Assembly scheduled for 1 PM. The winter session had concluded on April 1, leaving lawmakers idle for three weeks. However, the session has been called earlier than planned due to pressure from ongoing teachers' protests.

    Prime Minister KP Sharma Oli is set to address the parliament on the opening day. Mahesh Bartaula, Chief Whip of CPN (UML), confirmed that PM Oli will speak at the start of the session, sharing his views on current issues.

    Teachers, who have been protesting on the streets of Kathmandu for three weeks, are demanding the passage of the School Education Act. To address their concerns, the government advanced the session and decided to prioritize the bill's passage. However, the teachers remain skeptical and have continued their protests.

    In today’s session, Deputy Prime Minister and Finance Minister Bishnu Poudel is also scheduled to seek permission to present and table the Alternative Development Finance Mobilization Bill 2081.

    The budget session is expected to shed light on the government’s strategy regarding the teachers’ movement, legislative priorities, and other pressing issues.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026