NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Government Disburses NPR 6.30 Billion in Agricultural and Livestock Insurance Subsidies Ov...
    १२ वर्षमा कृषि, बाली तथा पशुपन्छी बीमामा ६ अर्ब ३० करोड अनुदान वितरण
    Top
    1 min read
    Published on February 26, 2026
    NEPSE TRADING

    १२ वर्षमा कृषि, बाली तथा पशुपन्छी बीमामा ६ अर्ब ३० करोड अनुदान वितरणGovernment Disburses NPR 6.30 Billion in Agricultural and Livestock Insurance Subsidies Over 12 Years

    काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय ले विगत १२ वर्षको अवधिमा कृषि, बाली तथा पशुपन्छी बीमाबापत कुल ६ अर्ब ३० करोड रुपैयाँ अनुदान वितरण गरेको जनाएको छ। मन्त्रालयका अनुसार कृषि बीमातर्फ ४६ करोड ४८ लाख ९१ हजार रुपैयाँ र बाली तथा पशुपन्छी बीमातर्फ ५ अर्ब ८४ करोड २३ लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको हो। सोही अवधिमा बीमा कम्पनीहरूले १ खर्ब ८५ अर्ब ३० करोड ७७ लाख रुपैयाँ बराबरको बीमा गर्दै ८ अर्ब १९ करोड ३२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् भने ७ अर्ब २८ करोड ५६ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्।

    मन्त्रालयले हालै जारी गरेको ‘बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि, २०८१’ अनुसार ५० लाख रुपैयाँसम्मको बीमांक रकममा ८० प्रतिशत, ५० लाखदेखि १ करोड रुपैयाँसम्ममा ६५ प्रतिशत र १ करोड रुपैयाँभन्दा माथिको बीमांकमा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरिएको छ। उक्त व्यवस्था २०८१ कात्तिक १ गतेदेखि लागू भएको हो। अनुदान वितरण तथा कार्यक्रम कार्यान्वयनको अनुगमनका लागि मन्त्रालयका सचिवको अध्यक्षतामा बहुपक्षीय समिति गठन गरिएको छ, जसमा नेपाल बीमा प्राधिकरण र नेपाल बीमक संघ का प्रतिनिधिसमेत सहभागी रहने व्यवस्था छ।

    नेपालमा कृषि बीमाको औपचारिक सुरुवात २०६९ माघदेखि भएको हो। नेपाल बीमा प्राधिकरण (तत्कालीन बीमा समिति) ले ‘बाली तथा पशुपन्छी बीमा निर्देशन, २०६९’ जारी गरेपछि सबै निर्जीवन बीमा कम्पनीमार्फत कृषि बीमा कार्यक्रम सञ्चालनमा आएको थियो। सुरुवाती वर्षहरूमा अपेक्षित प्रगति नभएपछि सरकारले २०७०/७१ देखि बीमाशुल्कमा ५० प्रतिशत अनुदान सुरु गरेको र पछि बढाएर ७५ प्रतिशतसम्म पुर्‍याएको थियो। पछिल्ला वर्षहरूमा अनुदान दर तथा नीतिगत सुधारसँगै कृषि बीमा कार्यक्रम क्रमशः विस्तार हुँदै गएको मन्त्रालयले जनाएको छ।

    Kathmandu: The Ministry of Agriculture and Livestock Development has distributed a total of NPR 6.30 billion in subsidies for agricultural, crop, and livestock insurance over the past 12 years. Of the total amount, NPR 464.89 million was provided under agricultural insurance, while NPR 5.84 billion was allocated for crop and livestock insurance. During the same period, insurance companies underwrote policies worth NPR 185.30 billion, collected NPR 8.19 billion in premiums, and settled claims amounting to NPR 7.28 billion.

    Under the newly issued “Procedure for Providing Subsidy on Crop and Livestock Insurance Premium, 2081,” the government provides up to 80 percent subsidy for insured amounts up to NPR 5 million, 65 percent for amounts between NPR 5 million and NPR 10 million, and 50 percent for insured amounts above NPR 10 million. The provision has been effective since Kartik 1, 2081 (mid-October 2024). A high-level committee led by the Ministry Secretary has been formed to oversee the implementation, with representation from the Nepal Insurance Authority and the Nepal Insurers' Association.

    Agricultural insurance in Nepal was formally launched in Magh 2069 (2013) after the regulator issued the “Crop and Livestock Insurance Directive, 2069.” Initially, progress was slow, prompting the government to introduce a 50 percent premium subsidy in FY 2070/71, which was later increased to 75 percent. With enhanced policy support and subsidy reforms in recent years, the agricultural insurance program has gradually expanded across the country.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026