MFIL को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण कस्तो छ ?
Author
Dipesh Ghimire
मञ्जुश्री फाइनान्स MFIL ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । प्रमुख सुचक कस्ता देखिए त ?
खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घट्यो ।
खुद नाफा १२.०७ प्रतिशतले घटेर १५ करोड ९ लाख रुपैयाँमा सिमित ।
खुद ब्याज आम्दानी : ७.२३ प्रतिशतले बढ्यो ।
खुद फि तथा कमिशन आम्दानी : ३४.५० प्रतिशतले बढ्यो ।
कुल सञ्चालन आम्दानी : १०.६१ प्रतिशतले घट्यो । m
सञ्चालन मुनाफा १०.२१ प्रतिशतले घट्यो ।
वितरणयोग्य मुनाफा : २ करोड ८ लाख रुपैयाँ ।
प्रतिशेयर वितरणयोग्य मुनाफा : २ रुपैयाँ ६ पैसा ।
प्रतिशेयर नेटवर्थ : १५९ रुपैयाँ ७५ पैसा ।
चुक्ता पूँजी : १ अर्ब ३५ करोड ।
जगेडा कोष सञ्चित : ८० करोड ७६ लाख रुपैयाँ ।
चैत मसान्तसम्ममा निक्षेप संकलन : १५ अर्ब ४३ करोड ।
कर्जा लगानी : १३ अर्ब २५ करोड रुपैयाँ ।