NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Economy
    3. Nepal Rastra Bank to Withdraw Rs 90 Billion in Liquidity – Minimum Bid Rs 10 Crore, Maximu...
    राष्ट्र बैंकले ९० अर्ब तरलता झिक्दै – न्यूनतम १० करोड र अधिकतम ५ करोडका गुणकमा बोलकबोल
    Economy
    1 min read
    Published on October 26, 2025
    NEPSE TRADING

    राष्ट्र बैंकले ९० अर्ब तरलता झिक्दै – न्यूनतम १० करोड र अधिकतम ५ करोडका गुणकमा बोलकबोलNepal Rastra Bank to Withdraw Rs 90 Billion in Liquidity – Minimum Bid Rs 10 Crore, Maximum Multiples of Rs 5 Crore

    नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्नका लागि आज आइतबार पनि ९० अर्ब रुपैयाँ बजारबाट निकाल्ने भएको छ । राष्ट्र बैंकले यो रकम ४२ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत झिक्ने जनाएको छ ।

    राष्ट्र बैंकको सूचनाअनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्नेछन् । बोलकबोल गर्दा न्यूनतम १० करोड रुपैयाँको प्रस्ताव गर्नुपर्ने र ५ करोड रुपैयाँका गुणकमा थप प्रस्ताव गर्न सकिने व्यवस्था गरिएको छ ।

    यो बोलकबोल ब्याजदरका आधारमा हुने र बहुब्याजदरमा पनि भाग लिन सकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

    गत साताको तिहार बिदाका कारण राष्ट्र बैंकले पैसा निकाल्न सकेको थिएन । बिदा सकिएर कार्यालय खुलेको पहिलो दिन आइतबारै राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि ९० अर्ब रुपैयाँ बजारबाट झिक्न लागेको हो ।

    चालु आर्थिक वर्षमा आएको विस्तारमुखी बजेट र मौद्रिक नीतिका कारण कर्जा प्रवाह बढ्ने अपेक्षा गरिएको थियो । तर भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि कर्जा विस्तार ठप्प जस्तै भएको बैंकहरूले जनाएका छन् । यसकै कारण बैंकहरूमा निक्षेप बढ्दै गएको र ऋण दिन मिल्ने रकम थुप्रिँदै गएको देखिएको छ ।

    Nepal Rastra Bank (NRB) continues to manage the growing liquidity within the country’s financial system. On Sunday, the central bank announced it will withdraw Rs 90 billion from the market through a Deposit Collection Instrument for 42 days.

    Banks and financial institutions from categories ‘A’, ‘B’, and ‘C’ can participate in the online bidding process until 3 PM today. According to NRB, bids must be placed in multiples of Rs 5 crore, with a minimum bid amount of Rs 10 crore. The bidding will be conducted on an interest rate basis, and multiple bids at different interest rates will be accepted.

    NRB has been regularly withdrawing excess liquidity every Sunday and Wednesday, but due to the Tihar holidays, the process was paused last week. The central bank resumed it today — the first working day after the festival — to absorb excess funds from the market.

    Although this fiscal year began with expansionary fiscal and monetary policies aimed at boosting credit flow, loan demand has remained stagnant. Banks report that the Gen-Z protests on Bhadra 23–24 created economic uncertainty, leading to sluggish loan expansion and increasing deposits. As a result, liquidity has continued to accumulate in the financial system.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026