NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. NEPSE Slips Below 2600 Points Again; Trading Volume Rises to Rs. 5.41 Billion
    नेप्से पुनः २६०० विन्दुभन्दा तल झर्‍यो, कारोबार रकम बढ्दै ५ अर्ब ४१ करोड पुग्यो
    Top
    1 min read
    Published on November 6, 2025
    NEPSE TRADING

    नेप्से पुनः २६०० विन्दुभन्दा तल झर्‍यो, कारोबार रकम बढ्दै ५ अर्ब ४१ करोड पुग्योNEPSE Slips Below 2600 Points Again; Trading Volume Rises to Rs. 5.41 Billion

    साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक घटेर पुनः २६०० विन्दुभन्दा तल झरेको छ। यसअघि मंगलबार नेप्से २६०० विन्दुभन्दा तल पुगेको थियो भने बुधबार बढेर सो विन्दुभन्दा माथि पुगेको थियो। तर बिहीबार नेप्से फेरि घट्दै ११.२९ अंकले घटेर २५९६.१२ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स २.०८ अंक, फ्लोट इण्डेक्स ०.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७६ अंकले घटेका छन्।

    नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। बुधबार ४ अर्ब ६८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा बिहीबार ३२० कम्पनीका ५० हजार ४३७ पटकका कारोबारमार्फत १ करोड ८ लाख ६८ हजार कित्ता शेयर ५ अर्ब ४१ करोड ६९ लाख रुपैयाँमा किनबेच भएका छन्।

    यस दिन दरमखोला हाइड्रो इनर्जी र माबिलुङ्ग इनर्जीका शेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन्। माबिलुङ्ग मंगलबारदेखि कारोबारमा आएको कम्पनी हो भने दरमखोला बिहीबारदेखि कारोबारमा आएको हो। त्यस्तै, उपकार लघुवित्त र उन्नती सहकार्य लघुवित्तका शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेका छन् भने सम्पदा लघुवित्तको शेयरमूल्य १० प्रतिशत घटेर दिनको सबैभन्दा बढी घट्ने कम्पनी बनेको छ।

    कारोबार रकमका आधारमा शिवम् सिमेन्ट् शीर्ष स्थानमा रह्यो, जसको कारोबार रकम ३० करोड ९१ लाख रुपैयाँ पुगेको छ। त्यसपछि राधी हाइड्रोपावरको साढे ३० करोड रुपैयाँ र हिमालयन डिष्टिलरीको साढे २७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

    १३ उपसमूहमध्ये दुई उपसमूह— उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड—को परिसूचक सामान्य बढेको छ भने बाँकी ११ उपसमूह घटेका छन्। घटेका उपसमूहहरूको गिरावटदर भने १ प्रतिशतभन्दा कम रहेको छ।

    The NEPSE index once again fell below the 2600 mark on Thursday, the final trading day of the week. Earlier in the week, the index had dipped below 2600 on Tuesday, rebounded above the level on Wednesday, but again closed lower today. The NEPSE dropped by 11.29 points to close at 2596.12, while the Sensitive Index fell by 2.08 points, the Float Index by 0.81 points, and the Sensitive Float Index by 0.76 points.

    Despite the decline, market turnover increased compared to the previous session. A total of 10.86 million shares of 320 companies were traded through 50,437 transactions, amounting to Rs. 5.41 billion — higher than Wednesday’s Rs. 4.68 billion.

    Two hydropower stocks — Darmakhola Hydropower and Mabilung Energy — hit the positive circuit level. Mabilung had begun trading on Tuesday, while Darmakhola started today. Meanwhile, Upakar Laghubitta and Unnati Sahakarya Laghubitta surged more than 8%, whereas Sampada Laghubitta declined by the maximum 10%, becoming the top loser of the day.

    Shivam Cement led the market in turnover with Rs. 309.1 million worth of shares traded. Radhi Hydropower followed with more than Rs. 300 million in transactions, while Himalayan Distillery saw over Rs. 270 million worth of shares traded. Out of 13 sectoral indices, only two — Manufacturing & Processing and Mutual Fund — recorded gains, while 11 others declined, though all by less than 1%.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026