
मौद्रिक नीतिको समीक्षा : शेयर बजारलाई कस्तो प्रभाव ? Review of monetary policy: What effect on the stock market?
बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भइसकेका लगानी मध्येबाट १ आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म लगानी बिक्री गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत उक्त व्यवस्था गरेको हो ।
यसले शेयरबजारलाई समेत प्रत्यक्ष सकारात्मक असर पर्ने देखिन्छ ।
Banks and financial institutions will be allowed to sell up to 20 percent of their primary capital in 1 financial year from among the investments that have passed 1 year. Nepal Rastra Bank has made this provision through the third quarter review of monetary policy on Friday.
It seems to have a direct positive impact on the stock market as well.




