NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Rising Fuel and Material Costs Pressure Nepal’s Construction Sector
    इन्धन र सामग्री मूल्य वृद्धिले निर्माण क्षेत्र दबाबमा
    Top
    1 min read
    Published on March 18, 2026
    NEPSETRADING

    इन्धन र सामग्री मूल्य वृद्धिले निर्माण क्षेत्र दबाबमाRising Fuel and Material Costs Pressure Nepal’s Construction Sector

    मध्यपूर्वको भूराजनीतिक तनावले नेपालको निर्माण क्षेत्रमा असर पुर्‍याउन थालेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै केही आयातकर्ताले निर्माण सामग्रीमा गरेको कृत्रिम अभाव र मनपरी मूल्य वृद्धि व्यवसायीलाई दबाबमा राखिरहेको छ।नेपाल आयल निगमले चैत १ मध्यरातिदेखि पेट्रोलको मूल्य प्रतिलिटर १६९.५०–१७२ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४९.५०–१५२ कायम गरेको छ। अमेरिका, इजरायल र इरानबीचको तनावले विश्व पेट्रोलियम बजार हल्लाउँदा ऊर्जा स्रोत नभएका नेपाल जस्ता मुलुकहरूमा यसको प्रभाव प्रत्यक्ष परेको छ।तर निर्माण व्यवसायीलाई बढी सताएको भने निर्माण सामग्रीमा गरिएको कृत्रिम अभाव र मनपरी मूल्य वृद्धि हो। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार बुकिङ मूल्यभन्दा अहिले सामग्रीको मूल्य ४० रुपैयाँसम्म बढेको छ। दिनको विभिन्न समयमा फेरबदल हुने मूल्यमा फलामे डन्डी ८५–९० रुपैयाँसम्म पुगेको छ भने सिमेन्टमा पनि यस्तै प्रवृत्ति देखिएको छ।यस संकट समाधानका लागि महासंघले सरकारसँग ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्न माग गरेको छ। सिंहका अनुसार हालको मूल्य वृद्धि तत्काल अन्तर्राष्ट्रिय बजारको प्रभावले नभई केही आयातकर्ताको होर्डिङ र बजार हल्लाबाट भएको हो।उद्योगीहरूले कार्टेलिङको आरोप अस्वीकार गर्दै, अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि र ढुवानी तथा उत्पादन लागत बढेकाले मूल्य बढेको बताएका छन्। अम्बे ग्रुपका अध्यक्ष हरि न्यौपानेका अनुसार ५० किलोको सिमेन्ट बोरामा २०–२५ रुपैयाँ र खाली बोराको मूल्य २० रुपैयाँबाट ३५ रुपैयाँ पुगेको छ। मूल्य वृद्धिको कारण वास्तविक उत्पादन लागत बढ्नु हो, कार्टेलिङ होइन।
    The ongoing geopolitical tensions in the Middle East have begun to impact Nepal’s construction sector. Rising petroleum prices combined with alleged cartel practices by a few importers in construction materials are putting businesses under severe pressure.The Nepal Oil Corporation adjusted fuel prices from Chaitra 1 midnight, raising petrol from NPR 169.50–172 per liter and diesel and kerosene from NPR 149.50–152 per liter. The tensions among the US, Israel, and Iran have shaken global oil markets, directly affecting countries like Nepal, which lack domestic energy sources.Construction entrepreneurs, however, are more concerned about artificial shortages and arbitrary price hikes in building materials. According to Ravi Singh, President of the Nepal Construction Entrepreneurs’ Federation, material prices have increased by up to NPR 40 compared to earlier bookings. Prices fluctuate throughout the day, with iron rods now reaching NPR 85–90 and similar trends observed in cement.To tackle the crisis, the Federation has urged the government to declare a ‘Construction Holiday’ until market prices stabilize. Singh stressed that current price hikes are not immediate effects of international markets but result from speculation and hoarding by some importers.Industry representatives, however, deny allegations of cartelization. Hari Nyaupane, Chairman of Ambe Group, explained that rising international fuel prices and increased transportation and production costs are behind the price increases. A 50-kg bag of cement has seen a rise of NPR 20–25, and empty bags from NPR 20 to NPR 35, reflecting genuine cost pressures rather than manipulation.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026